Uprety Pathashala - Loksewa, TSC, Kharidar & Nayab Subba Preparation Platform

नेपालका प्रसिद्ध गुफाहरू सम्बन्धि जानकारी

🏔️ नेपालका प्रसिद्ध गुफाहरू 🏔️

लोकसेवा • शिक्षक सेवा • सामान्य ज्ञान तयारी



🔹 गुफाको नाम 📍 जिल्ला
भूमेश्वर गुफाजाजरकोट
पाताल भूमेश्वर गुफाबैतडी
भूवनेश्वर गुफाबैतडी
अलपेश्वर गुफापर्वत
गुप्तेश्वर गुफापर्वत
गुप्तेश्वर गुफाकास्की
महेन्द्र गुफाकास्की
चमेरा गुफाकास्की
चमेरे गुफादाङ
ज्यामिरे गुफासुर्खेत
पाण्डु गुफाजुम्ला
गणेश गुफाकालिकोट
तिला गुफाकालिकोट
सिद्ध गुफातनहुँ
ब्यास गुफातनहुँ
बिमलनगर गुफातनहुँ
विचित्र गुफागुल्मी
गौमुखी गुफातेह्रथुम
शिवजी गुफाभोजपुर
सिद्धकाली गुफाभोजपुर
हलेसी गुफाखोटाङ
चाँदनी गुफासल्यान
शिव गुफासल्यान
साततले गुफासल्यान
साततले गुफाअर्घाखाँची
💡 परीक्षा उपयोगी तथ्य:
✔ नेपालकै ठूलो गुफामध्ये सिद्ध गुफा (तनहुँ) प्रसिद्ध छ।
✔ हलेसी गुफा (खोटाङ) हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो।
✔ महेन्द्र गुफा र चमेरा गुफा पोखराका प्रमुख पर्यटकीय गन्तव्य हुन्।

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url