Uprety Pathashala - Loksewa, TSC, Kharidar & Nayab Subba Preparation Platform

विभिन्न सन्धि, महासन्धि तथा घोषणापत्रका धाराहरू

📜 विभिन्न सन्धि, महासन्धि तथा घोषणापत्रका धाराहरू

लोकसेवा | शिक्षक सेवा | सामान्य ज्ञान



📖 सन्धि / सम्झौता 📌 धारा संख्या
साइटिस3 धारा
सुगौली सन्धी9 धारा
सार्क वडापत्र10 धारा
थापाथली सन्धी10 धारा
बिस्तृत शान्ति सम्झौता10 धारा
नेपाल–भारत शान्ति तथा मैत्री सन्धि10 धारा
सगरमाथा आधार शिविर कालापत्थर बैठक (2066/09/19)10 धारा
रामसार महासन्धि12 धारा
महाकाली सन्धि12 धारा
गण्डकी सन्धि13 धारा
विप्पा सम्झौता16 धारा
कोशी सम्झौता18 धारा
असङ्ग्ल आन्दोलन21 धारा
साफ्टा (SAFTA)25 धारा
क्योटो प्रोटोकल27 धारा
CEDAW30 धारा
मानव अधिकार घोषणापत्र30 धारा
अमेरिकाको संविधान32 धारा
प्रोटोकल–2140 धारा
बालअधिकार महासन्धि54 धारा
आसियान वडापत्र55 धारा
म्याग्नाकार्टा63 धारा
UNO को वडापत्र111 धारा
भर्सायलको सन्धि439 धारा
💡 स्मरण टिप:
सबैभन्दा कम धारा → साइटिस (3)
सबैभन्दा बढी धारा → भर्सायलको सन्धि (439)

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url