Uprety Pathashala - Loksewa, TSC, Kharidar & Nayab Subba Preparation Platform

नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु

🇳🇵 नेपालका विभिन्न जिल्लामा रहेका प्रमुख तालहरू

लोकसेवा, शिक्षक सेवा तथा सामान्य ज्ञान तयारीका लागि उपयोगी नोट



पाल्पासुके ताल, सत्यवती ताल, नन्दन ताल
चितवनविसहजार ताल, कसरा ताल, नन्दभाउजु ताल, गडुवा ताल, मजुरा ताल
कास्कीफेवा ताल, रुपा ताल, बेगनास ताल, बढुवा ताल, मैदी ताल
पर्वतखरिबराह ताल
म्याग्दीभाले बास्ने ताल
बाग्लुङरुद्र ताल, जलपा ताल
डोल्पासे-फोक्सुण्डो ताल, जगदुल्ला ताल
रसुवागोसाइँकुण्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड
दाङकिचकनी दह, भोटे दह
उदयपुरसिम्जे ताल, जलजले पोखरी
रुपन्देहीगजेडी ताल
मोरङचुली पोखरी
रामेछापदिमी पोखरी
बाराकामना दह
मुगुरारा ताल, छायानाथ दह
मुस्ताङदामोदर कुण्ड
डोटीसुन दह, खप्तड ताल
इलाममाइपोखरी
सल्यानकुभिन्डे दह
सुर्खेतबुलबुल ताल, सिम्रि दह, मुरली दह
जुम्लागिरि दह, शेख दह
बझाङसुर्मा सरोबर
पाँचथरजोर पोखरी
कञ्चनपुरबेतकोट ताल, झिल्मिला ताल, रानी ताल
सिरहापातारी पोखरी
ओखलढुंगादूध कुण्ड
रुकुमरुकुमकोट दह

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url