Homepage Uprety Pathashala ☑️

नेपालको झण्डा

Uprety Pathashala

लोकसेवा, खरिदार, नासु, शाखा अधिकृत, TSC, GK र MCQ तयारी सामग्री एकै ठाउँमा।

मुख्य तयारी क्षेत्र

📌 नयाँ सामग्री

📝 आजको MCQ

नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो?

A. डोल्पा
B. मुस्ताङ
C. हुम्ला
D. कास्की

उत्तर हेर्नुहोस्

उत्तर: A. डोल्पा

किन Uprety Pathashala?

यहाँ लोकसेवा, शिक्षक सेवा आयोग, खरिदार, नासु र शाखा अधिकृत परीक्षाका लागि उपयोगी Notes, MCQ, GK र Model Questions सरल भाषामा उपलब्ध छन्।