लोकसेवा_आयोगको_विभिन्न_परिक्षामा_बारम्बार_सोधिरहने

 #लोकसेवा_आयोगको_विभिन्न_परिक्षामा_बारम्बार_सोधिरहने

_महत्त्वपूर्ण_प्रश्नउत्तर🙏🙏
➖➖➖➖➖➖➖➖➖➖➖➖

⭕विश्व खुशी सूचाङ्क २०२२ अनुसार नेपाल कति औं स्थानमा पर्दछ?
✍️८४

⭕ मिस वर्ल्ड २०२१(Miss world 2021)  कसले जितिन्?
✍️बेल्वास्का (पोल्याण्डकी)

⭕नेपाल आइडल सीजन -४ का विजेता को हुन ?
✍️भूपेन्द्र थापा मगर
👉फस्ट रनरअप ( नाग्मेल तामाङ)

⭕ सर्वप्रथम भिटो प्रयोग गर्ने देश कुन हो ?
✍️ बेलायत

⭕ नेपालको नयाँ नक्सा कहिले सार्वजनिक भयो ?
✍️वि:स.२०७७ जेष्ठ ७ गते ।
⭕ इ-पासपोर्ट प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
✍️ सत्यमोहन जोशी।
⭕ राष्ट्रिय कर दिवस कहिले मनाइन्छ ?
✍️मंसिर १ गते ।
⭕मिस नेपाल २०२० को उपाधि जित्ने महिला को हुन् ?
✍️ नम्रता श्रेष्ठ।
⭕PUBG को पूरा रूप के हो ?
✍️player Unknown Battle Ground
⭕सार्क सचिवालय कहाँ रहेको छ ?
✍️नेपाल (काठमाडौं)
⭕कोपा अमेरिका फुटबल कप -२०२१ को विजेता देश कुन हो ?
✍️ अर्जेन्टिना (उपविजेता ब्राजिल )
⭕नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा कहिले  नियुक्त भए ?
✍️२०७८ असार २९ गते ।
⭕२०७८ सालको मदन पुरस्कार पाउने व्यक्ति को हो ?
✍️ भगिराज इगनाम
⭕ नागरीकता पाउने पहिलो रोबर्ट कुन हो ?
✍️ सोफिया
⭕"My land my People का लेखक को हुन् ?
✍️दलाई लामा
⭕ राष्ट्कवि माधव घिमिरेको मृत्यु केहिले भयो ?
✍️वि:स.२०७७ भाद्र २ गते ।
⭕विचित्र नामक गुफा कुन जिल्लामा अवस्थित छ ?
✍️गुल्मी
⭕पुरुष भन्दा महिला शिक्षित भएको देश कुन हो ?
✍️Hangeri
           

⭕️ विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ?
उत्तर : मे ०८ ।
⭕️️ सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ?
उत्तर : मुस्ताङ ।
⭕️ १८ अौ सार्क शिखर सम्मेलनको नारा के रहेको छ ?
उत्तर : शान्ति र समृद्धिका लागि गहन एकता ।
⭕️ नेपालले विमेस्टिकको सदस्यता कहिले लियो ?
उत्तर : सन् २००४ फेब्रुअरी ०८
⭕️ सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ?
उत्तर : मुस्ताङ ।
⭕️ १८ अौ सार्क शिखर सम्मेलनको नारा के रहेको छ ?
उत्तर : शान्ति र समृद्धिका लागि गहन एकता ।
⭕️ नेपालले विमेस्टिकको सदस्यता कहिले लियो ?
उत्तर : सन् २००४ फेब्रुअरी ०८
⭕️ अन्तरिक्षमा पठाएको प्रथम मानव निर्मित उपग्रह कुन हो ?
उत्तर : स्पुतनिक -१ ।
⭕️ चन्द्रमाको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
उत्तर : Selenography ।
⭕️ वर्तमान संविधानमा कतिवटा मौलिक हक थपिएको छ ?
उत्तर : १० वटा ।
⭕️ नेपालको दोस्रो प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?
उत्तर : रङ्गनाथ पौडेल ।
⭕️ न्याय गर्ने राजा भनेर कुन राजालाई चिनिन्छ ?
उत्तर : राम शाह ।
⭕️ स्वतन्त्र भारतका प्रथम राष्ट्रपति को हुन ?
उत्तर : डा. राजेन्द्र प्रसाद ।
⭕️ Nature is Far better Than civilization. यो कसको भनाइ हो ?
उत्तर : रुसो ।
⭕️ सार्क राष्ट्रले विश्वको कति प्रतिशत भु- भाग ओगटेको छ ?
उत्तर : ३%
⭕️ द. अफ्रिकामा फैलिएको घासे मैदानलाई के भनिन्छ ?
उत्तर : पम्पाज ।
⭕️ ट्रली बस कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर : चिन ।
१) केन्द्रीय बैंक नभएको राष्ट्र कुन हो ?
उत्तर : पनामा ।
२) भारत र चिन दुवैलाई छुने प्रदेश कुनकुन हुन ?
उत्तर : १,  बागमती , गण्डकी र सुदरपश्चिम ।
३) विलासी राजा भनेर कुन राजालाई चिनिन्छ ?
उत्तर : प्रताप मल्ल ।
४) अौद्योगिक क्रान्ति कुन देशमा भएको थियोे ?
उत्तर : बेलायत ।
५) रणबहादुर शाहको हत्या गर्ने उनका भाइ को हुन ?
उत्तर : शेर बहादुर शाह ।
६) दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गर्ने प्रथम राष्ट्र कुन हो ?
उत्तर : इटाली ।
७) म्याग्नाकार्टाको दस्तावेजमा हस्ताक्षर कहिले भयो ?
उत्तर : सन् १२१५ जुन १५ ।
८) अमलेखगञ्जको इतिहासिक नाम के रहेको छ ?
उत्तर : भिच्छाखोरी ।
९) माथिल्लो सगरमाथा भनेर कुनकुन जिल्लालाई चिनिन्छ ?
उत्तर: खोटाङ ओखलढुंगा र सोलुखुम्बु ।
१०) उत्तर र दक्षिण कोरियाको सिमा रेखालाई के भनिन्छ ?
उत्तर : 38 parallel
११) सेसेल्स कुन महादेशको सबैभन्दा सानो राष्ट्र हो ?
उत्तर : अफ्रिका ।
१२) समुन्द्रको गहिराइ नाप्ने एकाइलाई के भनिन्छ ?
उत्तर : फेदम
१३) विकासवादी सिद्धान्तका प्रतिपादक को रहेका छन ?
उत्तर : चार्ल्स डार्बिन ।
१४) सबैभन्दा कम अौसत घनत्व भएको ग्रह कुन हो ?
उत्तर : शनि ग्रह
१५) नेपाल अधिराज्यको संविधान २०१५ कहिले जारी भयो ?
उत्तर : वि.स २०१५ फाल्गुन ०२ गते ।
⭕️ भारतमा स्वतन्त्रता दिवस कहिले मनाइन्छ ?
उत्तर : अगस्ट १५ ।
⭕ ️अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
उत्तर : सेप्टेम्बर ०८ ।
⭕️ नेपालले फिफाको सदस्यता कहिले लियो ?
उत्तर : सन् १९७२ ।
⭕️ सार्क राष्ट्रमा भ्याट लागू गर्ने प्रथम राष्ट्र कुन हो ?
उत्तर : पाकिस्तान ।
⭕️ कपडामा अखबार/समाचार छाप्ने राष्ट्र कुन  हो ?
उत्तर : स्पेन ।
⭕️ १३ जना लेखक द्वारा लेखिएको कृति को हुन ?
उत्तर : आरोहण ।
⭕️ " चन्द्रमा " पृथ्वीबाट कति दूरी टाढा रहेको छ ?
उत्तर : ३,८४४०० कि.मी ।
⭕️ मुलुकी संहिता ऐन, २०७४ कहिले देखि लागू भयो ?
उत्तर : वि.स २०७५ भाद्र ०१ गते ।
⭕️ पहिचान सम्मान २०२० कसलाई प्रदान गरियो ?
उत्तर : खगेन्द्र संग्रौला । ️
⭕️ स्यार्पु ताल कुन जिल्लामा अवस्थित रहेको छ ?
उत्तर : रुकुम ( पश्चिम )
⭕️ प्रदेश न. ५ मा कतिवटा स्थानीय तह रहेका छन् ?
उत्तर : १०९ ।
⭕️ Father of Experiment भनेर कसलाई चिनिन्छ ?
उत्तर : आर्किमिडिज ।
⭕️ हालसम्म नेपाल भ्रमण गर्ने UNO का महासचिव कति छन् ?
उत्तर : पाँच जना ।
⭕️ द. सुडानलाई UNO को सदस्यता प्रदान कहिले गरियो ?
उत्तर : सन् २०११ जुलाई १४ ।
⭕️ पासाङ लामु शेर्पाले कहिले सगरमाथाको सफल आरोहण गरिन ?
उत्तर : वि.स २०५० बैशाख १० गते ।
⭕️ नेपालको कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ?
उत्तर : पर्सा राष्ट्रिय निकुञ्ज ।
⭕️ तारा 100777B लाई के नामकरण गरिएको छ ?
उत्तर : लालीगुरास ।
⭕️ गेट वे अफ नेपाल भनेर कुन ठाउलाई भनिन्छ ?
उत्तर : विरगंज
⭕️ भारतका बहालवाला राष्ट्रपतिको नाम के हो ?
उत्तर : रामनाथ कोबिन्द ।
⭕️ नेपालको पारमाणिक समय ग्रिन विच भन्दा कति चलाख छ ?
उत्तर : ५ घण्टा ४५ मिनेट ।
⭕️ भिजिट नेपाल २०२० मनाउने निर्णय कहिले भयो ?
उत्तर : वि.स २०७४ साउन २९ गते ।
⭕️ नेपालको खेलकुद क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार कुन हो ?
उत्तर : पल्सर स्पोर्ट्स अवार्ड ।
⭕️ देशकै ठुलो कर्णाली प्रदेशको क्षेत्रफल कति रहेको छ ? ( % मा)
उत्तर : २०.५३%
⭕️ युरोपको कारखाना भनेर कुन राष्ट्रलाई चिनिन्छ ?
उत्तर : बेल्जियम ।
⭕️ मुना र मदन कृतिका लेखक को हुन ?
उत्तर : जानकि प्रसाद रिमाल ।
⭕️ सबैभन्दा धेरैपटक फिफा बर्ष खेलाडी घोषित भएका व्यक्ति को हुन ?
उत्तर : लियोनल मेस्सी ।
⭕️ नेपालको संविधान २०७२ को अनुसूची २ मा केको व्यवस्था गरिएको छ ?
उत्तर : राष्ट्रिय गान ।
⭕️ नेपालमा भुकम्प सुरक्षा दिवस कहिले देखि मनाउन सुरु गरियो ?
उत्तर : वि.स २०५५ माघ ०२ गते ।

✍सन् २०२१ को बालोन डि’अर अवार्ड जित्न सफल फुटबलर को हुन् ?
↪ लियोनल मेसी

✍हाल विश्वकै सबैभन्दा अग्ली महिलाका रूपमा गिनिज बुकमा वल्र्ड रेकडर्स राख्न सफल महिला को हुन् ?
↪रुमेस्या गेल्गी

✍ बेलायतको लन्डनबाट प्रकाशित हुने प्रशिद्ध म्यागजिन द बैङ्करद्वारा प्रदान गरिएको ‘द बैङ्कर अफ द इयर एसिया २०२१’बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?
↪ एनएमबी बैङ्क

✍१२औँ राष्ट्रिय जनगणनाको नारा के रहेको छ ?
↪ मेरो गणना, मेरो सहभागिता

✍ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (आईएसओ)बाट आईएसओ २७००१ः२०१३ मापदण्डको प्रमाणपत्र पाउने नेपाली बैङ्क कुन हो ?
↪ एनआईसी एसिया बैङ्क

✍ रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्मित लिखु–४ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
↪ ५२.४ मे.वा.

✍२०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
↪ तामाङ

✍ ‘व्यवसायका दुई भाग छन : बजारीकरण र नवप्रवर्तन’ भन्ने भनाइ कसको हो ?
↪ पिटर ड्रकर

✍प्रशासकीय अदालत ऐन, २०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुङ्गो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवाबाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदनसम्बन्धमा के व्यवस्था रहेको छ ?
↪ पुनरावेदन खारेज नहुने

✍‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ नामक कृतिका लेखक को हुन् ?
↪ ली क्वान यु

✍ नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?
↪ सन् २०२५

✍प्रदेश–१ ले तय गरेको प्रादेशिक मूल नारा के हो ?
↪स्वच्छ, सुखी र समुन्नत प्रदेश

✍लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको हो ?
↪ वि.सं. २००८

✍पुरादित्य गढी महोत्तरी जिल्लामा पर्छ भने दुगुनागढी कहाँ पर्छ ?
↪ सिन्धुपाल्चोक

✍ विश्वको कुन घटनापश्चात् सरकार र निजी क्षेत्रबीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन थालियो ?
↪ सन् १९३० को आर्थिक मन्दी

✍ ‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
↪ शेक्सपियर

✍नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजनाअनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्म रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ?
↪ १५ वर्ष

✍ तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ कहिले जारी गरिएको हो ?
↪ वि.सं. २०७७ आश्विन १२

✍ नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?
↪ नबिल बैङ्क

✍लोकसेवा आयोगले कहिलेबाट लागू हुने गरी अप्राविधिकतर्फका राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) र द्वितीय श्रेणी (खरिदार) पदका लागि प्रवेश परीक्षाको व्यवस्था गरेको हो ?
↪ आ.व. २०७२÷७३

✍वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?
↪ हो चि मिन्ह

✍मुलुकबाट सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्यअनुरूप बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) कहिलेदेखि लागू गरिएको छ ?
↪ वि.सं. २०७५ श्रावण १

✍ मुलुकबाट सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्यअनुरूप बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) कहिलेदेखि लागू गरिएको छ ?
↪ वि.सं. २०७५ श्रावण १

✍केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलो पटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?
↪ रु. २०,५४३

✍नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘अमरकोश’को प्रथम संस्करण कहिले प्रकाशित भएको हो ?
↪ वि.सं. २०२६

✍पछिल्लोपटक प्रकाशित एक प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो ?
↪ चीन

✍सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा इन्टरनेटबाट अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन एवं प्रसारणमा बन्देज कहिले लगाइएको हो ?
↪ वि.सं. २०७५ आश्विन ५

✍नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?
↪ ३५५५ व.कि.मि.
१. कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनेर पनि चिनिन्छ ?
➖ राइट लिभ्लिहुड पुरस्कार

२. नेपालको पहिलो बैङ्क ‘नेपाल बैङ्क लिमिटेड’को स्थापना कहिले भएको हो ?
➖ वि.सं. १९९४ कात्तिक ३० गते

३. विश्व एन्टिमाइक्रोवियल सचेतना सप्ताह कहिले मनाइन्छ ?
➖ नोभेम्बर १८–२४

४. सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो ?
➖ वि.सं. २०७८ मङ्सिर १ गते

५. कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक कहिले नियुक्त भएका हुन् ?
➖ वि.सं. २०७८ साउन १५ गते

६. संयुक्त राष्ट्रसङ्घले कुन दिनलाई महामारी तयारी दिन (एपिडेमिक प्रिपेयर्ड डे)का रूपमा मनाउने निर्णय अनुमोदन गरेको छ ?
➖ डिसेम्बर २७

७. राष्ट्रिय कर दिवस, २०७८ का अवसरमा सबैभन्दा बढी कर तिरेर सम्मानित हुने कम्पनी कुन हो ?
➖ सूर्य नेपाल

८. हाम्रो शरीरका सम्पूर्ण क्रियाकलापको नियन्त्रण तथा समन्वय गर्ने प्रणालीलाई के भनिन्छ ?
➖ स्नायु प्रणाली

९. सार्क फाइनान्सको अध्यक्षमा चयन हुने व्यक्तित्व को हुनुहुन्छ ?
➖ ने.रा. बैङ्कका गभर्नर महाप्रसाद अधिकारी

१०. नेपालको सबैभन्दा ठूलो मानपदवी ‘नेपाल रत्न’ मरणोपरान्त कसलाई प्रदान गर्ने निर्णय (वि.सं. २०७८ आश्विन २ मा) गरियो ?
➖ पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

११. अफगानिस्तानमा तालिबानले मुल्लाह मोहम्मद हसन अखुन्दको प्रधानमन्त्रित्वमा अन्तरिम सरकारको घोषणा कहिले गरेको हो ?
➖ सन् २०२१ सेप्टेम्बर ७

१२. अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युवेटर कार्यक्रममा नेपालको कुन नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्न सफल भएको हो ?
➖ चाँगुनारायण न.पा. (भक्तपुर)

१३. नेपालको पहिलो महिला मुख्यमन्त्री को हुन् ?
➖ अष्टलक्ष्मी शाक्य

१४. माइक्रो क्रेडिट र माइक्रोफाइनान्सका सफल प्रयोगकर्ता मानिने मोहम्मद युनुस कुन देशका नागरिक हुन् ?
➖ बङ्गलादेश

१५. विश्वमा धेरै दूध उत्पादन गर्ने देश कुन हो ?
➖ भारत

१६. अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ‘आदर्श वाक्य’ (मोट्टो) के तय गरेको छ ?
➖ फास्टर, हाइअर, स्ट्रङ्गर – टुगेदर

१७. ट्राभल गाइडबुक लोन्ली प्लानेटले प्रकाशित गरेको सूचीअनुसार सन् २०२२ मा विश्वमा घुम्नैपर्नै मुलुकहरूको सूचीको शीर्ष १० स्थानमा पर्न सफल स्थान÷मुलुकहरू कुन–कुन हुन् ?
➖ क्रमशः कुक आइल्यान्ड, नर्वे, मौरिसस, बेलिज, स्लोभेनिया, एङ्गुइला, ओमान, नेपाल, मलावी, इजिप्ट

१८. अमेरिकास्थित स्पेसएक्सले विग फाल्कन रकेट (वीएफआर) प्रयोग गरी चन्द्रमामा पर्यटक लैजाने नयाँ योजना कहिले सार्वजनिक गरेको हो ?
➖ सन् २०१८ सेप्टेम्बर १२

१९. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?
➖ भण्डारखाल पर्व

२०. हरित पेटिका अभियान (ग्रिनवेल्ट मुभमेन्ट)का संस्थापक को हुन् ?
➖ वाङ्गारी माथाई

२१. विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि स्वयम्भूसम्मको २.२ किलोमिटर पदमार्गलाई कुन पदमार्गका रूपमा विकास गरिने भएको छ ?
➖ हेरिटेज ट्रेक अर्थात् सम्पदा पदमार्ग

२२. खमेर रुज कम्बोडियाको विद्रोही समूह हो भने हमास कुन देशको विद्रोही समूह हो ?
➖ प्यालेस्टाइन

२३. महिलाको मानव अधिकार संरक्षणको अन्तर्राष्ट्रिय दस्तावेजका रूपमा रहेको CEDAW लाई नेपालले कहिले अनुमोदन गरेको हो ?
➖ सन् १९९१

२४. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
➖ प्रकाश विच्छेदन

२५. प्रतिसेकेन्डमा उत्पन्न हुने जम्मा तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?
➖ आवृत्ति (फ्रिक्वेन्सी)

२६. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
➖ सेन्सस गोश्वारा
✍️२०७८सालको जनगणना अनुसार नेपालको जनसंख्या कति छ ?
👉२९१९२४८०
✍️ कसार ताल कुन जिल्लामा पर्दछ ?
👉चितवन

                         

⭕️राष्ट्रिय परिचयपत्र पाउने पहिलो नेपाली को हुन ?
उत्तर : भगवतीदेवी भण्डारी ।
⭕️ विश्वको छैटौं सर्वोच्च शिखर कुन देशमा पर्दछ ?
उत्तर : नपाल ( मकालु )
⭕️ History of Nepal कृतिका लेखक को हुन ?
उत्तर : डेनियल राइट
⭕️ प्रसिद्ध देउती बज्यै मन्दिर कुन जिल्लामा पर्छ ?
उत्तर : सुर्खेत ।
⭕️ अन्तर्राष्ट्रिय न्यायाधीशहरुको पदावधि कति बर्षको हुन्छ ?
उत्तर : ९ बर्ष ।
⭕️ सिहदरबारमा आगलागी कहिले कसको पालामा भएको थियोे ?
उत्तर : वि.स २०३० असार २५ ( कृतिनिधि बिष्ट )
⭕️ गणितका पिता भनेर कसलाई चिनिन्छ ?
उत्तर : आर्किमिडिज/ युक्लिड पनि भेटिएको
⭕️ यश बर्षको पृथ्वी जयन्ती कति अौ जन्मजयन्ती हो ?
उत्तर : २९८ अौ ।
⭕️ नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि सपथ कहिले लिए?
उत्तर : सन् २०१९ मे ३० मा ।
⭕️ नेपालको राष्ट्रिय खेल भलिबल हुनुपुर्व कसलाई मानिन्थ्यो ?
उत्तर : कपर्दी र डण्डिबियो । ( भलिबल कायम =२०७४/०२/०८)
⭕️ हाइड्रोजन पत्ता लगाउने वैज्ञानिक को हुन ?
उत्तर : हेनरी केभिण्डस्
⭕️ Boston Tea Party के संग सम्बन्धित रहेको छ ?
उत्तर : अमेरिकी स्वतन्त्र संग्राम ।
⭕️ जनता र ग्लोबल बैंकले सयुक्त रुपमा सेवा प्रवाह कहिलेदेखि सुरु गरे ?
उत्तर : वि.स २०७६ मङ्सिर २० गते ।
⭕️ अष्ट्रेलियाको राजधानी सहर कुन हो ?
उत्तर : क्यानबेर्रा ।
⭕️ अनुहारमा जम्मा हड्डी कतिवटा हुन्छन ?
उत्तर : १४ वटा ।
⭕️ पृथ्वीसुब्बा गुरुङ कुन प्रदेशका मुख्यमन्त्री हुन ?
उत्तर : गण्डकी प्रदेश ।
⭕️ सोफिया रोबर्टको निर्माण गर्ने कम्पनी कुन हो ?
उत्तर: हङकङको हान्सन रोबोटिक्स ।
⭕️ राष्ट्रिय सभाको कार्यकाल कति बर्षको हुन्छ ?
उत्तर: ६ बर्ष ।
⭕️ ICIMOD मा नपर्ने सार्कका राष्ट्र कुन कु हुन ?
उत्तर : श्रीलंका र माल्दिभ्स ।
⭕️ निजामती अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर : चिन ।
⭕️ निजामती सेवा दिवस २०७६ को नारा के रहेको छ ?
उत्तर : सक्षम निजामती प्रशासन समृद्धि विकास र सुशासन ।
⭕️ २०६८ को जनगणना अनुसार नेपालमा जातजातिको सङ्ख्या कति रहेको छ ?
उत्तर :१२५ ।
⭕️  नेपाल राजपत्रमा कति भागहरु रहेका छन ?
उत्तर : छ वटा ।
⭕️ कान्तिपुरका अन्तिम राजा को हुन ?
उत्तर : जयप्रकाश मल्ल ।
⭕️ सर्वप्रथम नेपालमा बजेट प्रस्तुत कहिले गरियो ?
उत्तर : वि.स २००८ माघ २१ गते ।
⭕️ गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री को हुन ?
उत्तर : माधवकुमार नेपाल ।
⭕️ नेपालको कुन संविधान धेरैपटक संसोधित भएको छ ?
उत्तर : नेपालको अन्तरिम संविधान, २०६३
⭕️ भुतको भिनाजु भनेर कसलाई चिनिन्छ ?
उत्तर : बासुदेव लुईटेल ।
⭕️ मनमाया विमानस्थल कुन जिल्लामा रहेको छ ?
उत्तर : खोटाङ ।
⭕️ CTBT मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?
उत्तर : डा. प्रकाशचन्द्र लोहनी ।
⭕️ एसियाको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन ? ( म्यागसेसे)
उत्तर : महेशचन्द्र रेग्मी ।
⭕️ नेपालमा राजतन्त्रको अन्त्य कहिले भयो ?
उत्तर: वि.स २०६५ जेठ १५ ।
⭕ UNO मा उपमहासचिवको व्यवस्था कहिलेबाट भयो ?
उत्तर: सन् १९९८ ।
⭕ सर्वप्रथम मौलिक हकको व्यवस्था कुन संविधानमा गरिएको छ ?
उत्तर : नेपाल अधिराज्यको संविधान २०१५
⭕ संघीय संसदमा जम्मा सदस्य सङ्ख्या कति रहेको छ ?
उत्तर: ३३४ (२७५+५९]
⭕ इलामडाडा झरणा कुन जिल्लामा अवस्थित छ ?
उत्तर : ताप्लेजुङ ।
⭕ जिउँदो सहिद भनेर कसलाई चिनिन्छ ?
उत्तर : टंक प्रसाद आचार्य ।
⭕ सोफिया रोबर्टलाई नागरिकता प्रदान गर्ने राष्ट्र कुन हो ?
उत्तर : साउदी अरब ।
⭕. सबैभन्दा कम उमेरमा राजा हुने व्यक्ति को हुन ?
उत्तर: श्री गिर्वाणयुद्ध विक्रम शाह
⭕ नेपाल र घाना बिच दौत्य सम्बन्ध कायम कहिले भयो ?
उत्तर : सन् २०१९ सेप्टेम्बर २५ । ( १६८ अौ )
⭕ सर्वप्रथम नामकरण र राजधानी घोषणा गर्ने प्रदेश कुन हो ?
उत्तर : कर्णाली ( नामांकित २०७४ फागुन १२ )
⭕ एउटा वयस्क रुखले कति अक्सिजन उत्पादन गर्नसक्छ ?
उत्तर : २.७ केजी ।
⭕ सार्कको कति अौ सम्मेलनले अफगानिस्तानलाई सदस्यता दिने निर्णय गरेको थियो ?
उत्तर : १३ अौ  ( १४ अौ मा प्राप्त गरेको )
⭕ सहनसिल सुशीला कसको कृती हो ?
उत्तर : भिमनिधी तिवारी ।
⭕ Voice of Nepal को प्रथम विजेता को हुन ?
उत्तर : विजय अधिकारी । दोस्रो राम लिम्बू । तेस्रो किरण गजमेर।
⭕ विश्व

এই পোস্টটি পরিচিতদের সাথে শেয়ার করুন

পূর্বের পোস্ট দেখুন পরবর্তী পোস্ট দেখুন
এই পোস্টে এখনো কেউ মন্তব্য করে নি
মন্তব্য করতে এখানে ক্লিক করুন

অর্ডিনারি আইটির নীতিমালা মেনে কমেন্ট করুন। প্রতিটি কমেন্ট রিভিউ করা হয়।

comment url

এইটা একটি বিজ্ঞাপন এরিয়া। সিরিয়ালঃ ১

এইটা একটি বিজ্ঞাপন এরিয়া। সিরিয়ালঃ ২

এইটা একটি বিজ্ঞাপন এরিয়া। সিরিয়ালঃ ৩

এইটা একটি বিজ্ঞাপন এরিয়া। সিরিয়ালঃ ৪