धरातलमा बग्ने पानीको नियमित प्रबाह
✍️धरातलमा बग्ने पानीको नियमित प्रबाह 👉नदि
✍️ पानी जन्य वस्तु तथा उत्पादन 👉 जलसम्पदा✍️नदिको उत्पति स्थान 👉मुहान
✍️नदीको अन्त हुने स्थान 👉मुख
✍️मुख्य नदिसंग मिल्ने अन्यसानानदि👉सहायक नदि
✍️मुख्य नदिबाट छुट्टिएर जाने नदि 👉 शाखा नदि
✍️२ नदिको संगम 👉 दोभान
✍️३ नदिको संगम 👉 त्रिवेणी
✍️नदिका स्रोत 👉मुल, बर्षा, हिउँ, ताल
✍️नदि बेगले बग्दा बन्ने खाल्डो 👉 भ्रमर छिद्र
✍️नदिनिर्मित मुखमा बन्ने तीनकुने मैदान👉मुख्य द्वीप
✍️नदिको निक्षेपण कार्यले बन्ने 👉 Alluvial Fan
✍️ बिश्वको ठुलो नदि 👉 अमेजन, दक्षिण अमेरिका
✍️विश्वको लामो नदि 👉नाईल (६६९० km)
✍️एउटै नदि किनारमा ३ देशको राजधानी 👉डेन्युब
✍️ एशियाको ६ देश हुदै बग्ने नदि 👉 मेकङ्
✍️ विश्वको माछा विहिन नदि 👉 जोर्डन
✍️ जलस्रोतमा पहिलो धनि देश 👉 ब्राजिल
✍️ जलस्रोतमा दोस्रो धनी देश 👉 नेपाल
✍️नाईल नदिको बरदान 👉ईजिप्ट
नेपालका प्रमुख नदिहरु
⭕ सप्तकोशि
👉लम्बाई- ७२० कि.मि.
👉वार्षिक वहाव - १५६४ घन मि. प्रति सेकेन्ड
👉जलविद्युत उत्पादन क्षमता :-२२,००० मे.वा.
👉समेटिएको क्षेत्र :- पुर्वमा कञ्चनजंघा पश्चिममा लाङटाङ सम्म
👉सहायक नदीहरु
१) अरुण (सबैभन्दा ठूलो) २) सुनकोसी
३) दुधकोशि ४) तामाकोसी
५) इन्द्रावती ६) तमोर
७) लिखु (सानो)
⭕ सप्तगण्डकी
👉लम्बाई - ३३८ कि.मि.
👉वार्षिक बहाव :- १७१३ घन मि. प्रति सेकेन्ड
👉जलविद्युत उत्पादन क्षमता :- २१,००० मे.वा.
👉समेटिएको क्षेत्र :- पूर्वमा लाङटाङ हिमाल पश्चिममा धौलागिरी हिमाल
👉सहायक नदीहरु
१) कालिगण्डकी (सबैभन्दा ठूलो) २) बूढीगण्डकी
३) सेती ४)मादी
५)दरौदी ६)मर्स्याङ्दी
७) त्रिशूली (सानो)
⭕कर्णाली
👉लम्बाइ :- ५०७ कि.मि.
👉वार्षिक बहाव :- १३१६ घन मि. प्रति सेकेन्ड
👉जलविद्युत उत्पादन क्षमता :- ३२,००० मे.वा.
👉समेटिएको क्षेेत्र :- पुर्वमा धौलागिरी हिमाल पश्चिममा व्यास हिमाल
👉सहायक नदीहरु :-
१) हुम्ला कर्णाली (सबैभन्दा ठूलो) २) मुगु कर्णाली
३) ठुलो भेरी ४) सानो भेरी
५) सेती ६) तिला
७) बूढीगङ्गा (सानो)
⭕नेपालको सवैभन्दा लामो नदि कुन हो
👉 कर्णालि नदि (५०७ कि.मि.)
⭕कर्णालि नदिलार्इ भारतमा पुगेपछि के नामले चिनिन्छ 👉 घाँघरा
⭕भोट मुल भएका नेपालका नदिहरू कुन कुन हुन्
👉अरूण, तामाकोशी, कर्णाली, त्रिशुलि, सुनकोशी र तमोर
⭕निर्जिव ताल भनेर कुन ताललार्इ चिनिन्छ 👉 रिग्म ताल
⭕रून्चे ताल कुन जिल्ला मा पर्दछ 👉 गोर्खा
⭕नेपालको कुल भु भागको कति भाग पानीले ढाकेको छ 👉 ०.७ प्रतिशत
⭕उतर गंगा भनेर नेपालको कुन नदिलार्इ चिनिन्छ 👉सानो भेरी
⭕नेपालको अति तिब्र गति सँग बग्ने नदि कुन हो > 👉कर्णाली
⭕अपि हिमालबाट उत्पति भएको नदि कुन हो
👉महाकाली
⭕सप्तकोशी बिहारको कुन ठाउँमा पुगेपछी गंगा मा मिल्छ 👉करसेला
⭕गंगा स्वरूप भनेर चिनिने नेपालको कुन नदि हो > 👉कालिगण्डकी
⭕महाकाली नदिलार्इ भारतमा कुन नामले चिनिन्छ > 👉शारदा
⭕विश्वको सर्वोच्च स्थानमा रहेको झरना कुन हो 👉शुलिगढ झरना(३६१३ मि. डोल्पा)
⭕नेपालको सबैचभन्दा ठुलो ताल कुन हो 👉 रारा ताल(११ वर्ग कि.मि. मुगु )
⭕नेपालको सवैभन्दा ठुलो मानव निर्मीत जलाशय कुन हो 👉 इन्द्र सरोवर
⭕ रारा ताल समुन्द्र सतहबाट कति उचार्इमा रहेको छ 👉३२०० मि. १०००० फिट
⭕ नेपालमा ११ कि.मि. भन्दा लामा नदिहरू कति छन् 👉करिब १०० वटा
नेपालको नदिहरुको जलस्रोत भण्डारण क्षमता कति रहेको छ 👉८०००००० हेक्टर
⭕ नेपालको नदिहरूबाट कति हेक्टर जमिनमा सिचाँर्इ सुविधा पुर्याउन सकिन्छ 👉१२ लाख ५२ हजार ४७६ हेक्टरमा
⭕कोशी नदिलार्इ भारतमा पुगेपिछ के नामले चिनिन्छ 👉दामोदर नदि
⭕मेचि नदिलार्इ भारतमा पुगेपछि के नामले चिनिन्छ 👉महानन्द
⭕नेपालको कोशी नदिबाट २२००० मेगावट, गण्डकी नदिबाट २१००० मेगावाट विधुत निकाल्न सकिन्छ भने कर्णाली नदिको विधुत उत्पादन क्षमता कति छ ?👉३२००० मेगावाट
⭕चक्रकार नदि भन्नाले कुन नदिलार्इ चिनिन्छ 👉कालिगण्डकी
⭕कोशी नदिको सहायक नदिमा सबैभन्दा सानो नदि लिखु हो भने, ठुलो नदि कुन हो 👉अरूण
⭕नेपालको सबैभन्दा गहिरो नदि कुन हो 👉गण्डकी
⭕नेपालको सवैभन्दा ठुलो नदि कोशी को बहाव क्षमता कति छ 👉 १५६४ घन मिटर प्रति सेकण्ड
⭕नेपालमा साना ठुला मिलाएर कति वटा नदि नाला हरू छन् 👉करिव ६०००
☑️नेपालका बिभिन्न नदीहरूको उद्गमस्थल
⭕नदी ⭕उद्गम स्थल
✍️वागमती ✍️ वाग्द्वार
✍️बिष्णुमती ✍️सपनतिर्थ
✍️कालीगण्डकी ✍️ दामोदर हिमाल
✍️सेती नदी (पश्चिम) ✍️सैपाल
✍️सेती नदी ✍️अन्नपूर्ण हिमाल
✍️तामाकोशी ✍️ गौरीशंकर
✍️मादी ✍️ लमजुङ हिमाल
✍️सानोभेरी ✍️धौलागिरी
✍️लिखु ✍️ रोल्वालिङ हिमाल तिनाउ चुरे पर्वत
✍️बुढी गण्डकी ✍️ लद्दाख हिमाल
✍️ठूलो भेरी ✍️ कान्जिरोवा हिमाल
✍️झिमरुक ✍️ गौमुखी
✍️ईन्द्रावती ✍️जुगल हिमालको पाँच पोखरी दह
✍️हुम्ला कर्णाली ✍️तिब्बत मानसरोवर छेउ
✍️दरौदी ✍️ बुद्घ हिमाल
✍️मस्र्याङ्दी ✍️दामोदर हिमाल
✍️मेची ✍️लालीखर्क
✍️दुधकोशी ✍️महालंगुर
✍️बुढी गंगा ✍️जगदुल्ला ताल
✍️तमोर ✍️कुम्भकर्ण हिमाल
✍️महाकाली ✍️अपी हिमाल/जस्कर हिमाल
☑️भारतमा पुगेपछि नेपाल नदीहरूको परिवर्तित नाम
👉🏾कन्काई बिरिङ
👉🏾महाकाली शारदा
👉🏾बबई सरयु
👉🏾कर्णाली घाँघरा
👉🏾कोशी दामोदर
👉🏾मेची महानन्दा
☑️केही नदीहरूको पौराणिक नाम
१ अरुण महाप्रभा
२ मनोहरा मणीमती
३ वाणगंगा भागरीथी
४ हनुमन्ते हनुमती
५ धोबिखोला रुद्रमती
६ टुकुचा इच्छुमती
७ नख्खुखोला प्रभावती
८ भचाखुसी भद्रमती
९ चेपे चम्पावती
१० झिमरुक धर्मावती
११ तादी सूर्यमती
१४ लिखु हेमगंगा
१५ त्रिशुली धर्मधारा
१७ काली गण्डकी कृष्ण गण्डकी
१८ दरौदी विश्वधारा
२० कर्णाली पञ्चेश्वरी
⭕नेपालका प्रमुख तालहरु
____रारा ताल______
👉राराताल सबभन्दा ठूलो ताल हो । यसको लम्बाई करिब ५.२ किलोमिटर (पूर्व पश्चिम ),चौडाइ २.४ किलोमिटर तथा गहिराइ १६७ मिटर छ । यो मुगु जिल्लामा अवस्थित छ
यसलाई रारा दह पनि भनिन्छ ।
______फोक्सुण्डो ताल_____
👉यो नेपालको सबैभन्दा गहिरो ताल हो । यसको लम्बाइ करिब ४.८ किलोमिटर,चौडाइ १.६किलोमिटर र गहिराइ ६५० मिटर छ । यो डोल्पा जिल्लामा अवस्थित छ ।
_______तिलिचो ताल______
👉विश्वको सर्वोच्च स्थानमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित छ । यो समुन्द्र सतहदेखि ४,९१९ मिटर उचाइमा रहेको छ ।यसको लम्बाइ ४ कि.मि. चौडाइ १.२ कि.मि. छ ।
_____फेवाताल ______
👉कास्की जिल्लाको पोखरामा अवस्थित हर्पन खोलाको पानीबाट निर्माण भएको यो तालमा अन्नपुर्ण र माछापुच्छ्र हिमालको दृष्यसमेत देख्न सकिन्छ । लम्बाइ ४.८ कि.मि र कूल क्षेत्रफल ३ बर्ग किलोमिटर भएको यो ताल कतै फुकेको र कतै सुकेको छ ।
______रुपाताल______
👉यो ताल कास्की जिल्लाको पचभैया डाँडाको काखमा रहेको छ । ४.५ मिटर गहिराइ भएको यो तालले करिब १२० हेक्टर क्षेत्रफल ओगटेको छ ।
_______इन्द्रसरोवर_______
👉मकवानपुर जिल्लाको कुलेखानी जलविद्दुत परियोजनाका लागि निर्माण गरिएको ७ कि.मि.लामो रिजर्भायर नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो ।
________गोसाई कुण्ड_____
👉रसुवा जिल्लामा अवस्थित गोसाई कुण्ड समुन्द्र सतहदेखि 4380 मिटरको उचाइमा रहेको छ । यो ताल
वरिपरि ठूलाठूला पहाडी चट्टानले घेरिएको छ । यहाँ जनैपूर्णिमामा ठूलो मेला लाग्छ । यो आन्तरिक पर्यटनमध्ये अत्यन्त व्यस्त पर्यटकीय स्थल हो ।
_______बेगनास ताल_______
👉कस्की जिल्लाको पोखरा बजारदेखि उत्तरपूर्वी भेगमा ( लेखनाथ नगरपालीका भित्र ) पर्ने पचभैया डाँडाको काखमा पर्ने वेगनास ताल ७.५ मिटर गहिरो तथा २२५ हेक्टर क्षेत्रफलमा फैलिएर रहेको छ । यो ताल समुद्र सतहबाट ६७७ मिटरको उचाइमा रहेको छ । लेखनाथ नगरपालीका भित्र वेगनास ताल लगाएत अन्य ७ तालहरु पनि रहेका छन । त्यसैले लेखनाथ नगरपालीका लाइ ७ तालको सहर पनि भनिन्छ
_____जाखिरा ताल_____
👉लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १० कि.मि. टाढा निग्लिहवा गा.वि.स.मा पर्ने जाखिरा ताल लुम्बिनी अञ्चलकै सबभन्दा ठूलो ताल हो । यसको क्षेत्रफल करिब १५७ हेक्टर रहेको छ! यस तालमा प्रतिवर्ष साइबेरियाका विभिन्न १२ प्रकारका चराहरु ६ महिनासम्म बसोबास गरी फुल पारी बच्चा हुर्काई पुन: साइबेरिया फर्कने गर्छन। यस ताल ७ कि.मि. भित्र रहेका निग्लिहवा,सगरहवा,अरौराकोट र विकुलीकोट जस्ता ऐतिहासिक स्थानमा पुरातात्विक महत्त्वका वस्तुहरु रहेका छन ।
_____घोडाघोडी ताल _____
👉सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा पर्ने यो ताल पूर्व- पश्चिम राजमार्गको उत्तर तर्फ हत्केलाको आकारमा १.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो तालको छेउमा घोडाघोडिको मन्दिर रहेकोले सोही मन्दिरको आधारमा तालको नामाकरण गरिएको हो ।
_______च्छो रोल्पा ताल_____
👉यो ताल दोलखा जिल्लामा पर्दछ । यो समुन्द्र सतहदेखि ४,५८० मिटरको उचाइमाअवस्थित छ । यस तालको लम्बाइ ३ कि.मि.,चौडाइ ०.५ कि.मि.र गहिराई १००मिटर रहेको छ । यो तालमा करिव ८ करोड घनमिटर पानी रहेको अनुमान छ ।विस्फोटन हुने खतरामा रहेको यस ताललाई विस्फोटनबाट बचाउन पानी बाहिरनिकाल्न साइफन जडान गरिएको छ ।
_______रानी पोखरी_______
👉राजा प्रताप मल्लले पुत्र शोकले पीडित आफ्नी रानी अनन्तप्रियालाई सान्त्वनादिलाउनका लागि रानी पोखरीको निर्माण गरेका थिए । यो पोखरीको लम्बाइ१८० मिटर,चौडाइ १४० मिटर र क्षेत्रफल झण्डै ३२ रोपनी छ । यस पोखरीकोउत्तरपूर्व र उत्तरपश्चिम कुनामा भैरव,दक्षिणपूर्व कुनामा महालक्ष्मी र दक्षिणपश्चिमकुनामा सोह्रहाते गणेश स्थापना गरिएको छ ।
______टौदह______
👉काठमाडौँ उपत्यका जलमय भएको अवस्थामा मन्जुश्रीले खड्गले काटेर वा भगवानश्रीकृष्णले चक्र प्रहार गरी चोभारको गल्छी काटेर पानी बाहिर पठाए पछि यहाँकानागहरू पनि बाहिर जानुपर्ने अवस्था सिर्जना भएकोले चोभार भूतखेल भन्ने ठाउँमापोखरी बनाई सोही ठाउँमा नागहरूका राजा कर्कोटकलाई बस्ने ठाउँ दिइएकोलेटौदहलाई कर्कोटक नागको वासस्थान पनि भनिन्छ । यो ८४ रोपनी जल क्षेत्रसहित९६ रोपनी जग्गामा फैलिएको छ । दर्जनौँ प्रकारका पक्षीहरू यहाँ पाइने हुदाँचराहरूको अध्ययन र अनुसन्धानका लागि यो ठाउँ आर्कषक छ ।
_____रूपा ताल______
👉कास्की जिल्ला पोखराको पूर्व उत्तरी भागमा पचभैया पर्वतको फेदमा रूपातालछ । समुद्री सतहबाट ७०१ मिटरको उचाइमा अवस्थित ४.५ मिटर गहिराइभएको रूपाताल १२० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो तालमा हाल मत्स्यपालनगरी आर्थिक लाभ लिन थालिएको छ ।
⭕नेपालका विभिन्न जिल्लामा रहेका तालहरु
👉पाल्पा .............. सुके ताल , सत्यवती ताल , नन्दन ताल
👉चितवन .......... विसहजार ताल , कसरा ताल ,नन्दभाउजु ताल , गडुवा ताल , मजुरा ताल ,
👉 कास्की .............फेवा ताल , रुपा ताल , बेगनास ताल , बढुवा ताल ,
महत्त्वपूर्ण हुनसक्छ है💗🙏 share गरि सुरक्षित राख्नुहोस्💗💗
#Copiedandpasted
অর্ডিনারি আইটির নীতিমালা মেনে কমেন্ট করুন। প্রতিটি কমেন্ট রিভিউ করা হয়।
comment url