लोकसेवाको परिक्षामा बारम्बार सोधिरहने प्रश्नहरू ( part-II )

प्रश्न नं. प्रश्न उत्तर
७४४ नेपालको प्रवेशद्वार भनेर कुन जिल्लालाई चिनिन्छ ? बिरगंज
७४५ हैजा विरुद्ध दिने खोपलाई कुन हो ? कलेरा भ्याक्सिन
७४६ तामाङ मनि संग्रहालय कुन जिल्लामा रहेको छ ? दोलखा
७४७ सार्कमा हालका नयाँ महासचिव को हुन् ? गोलाम सरवर, २०२३ मार्च ५
७४८ नेपालको पहिलो WiFi निःशुल्क भएको जिल्ला कुन हो ? म्याग्दी
७४९ राजा महेन्द्रले कति वर्ष शासन सञ्चालन गरेका थिए ? १४ वर्ष (वि.सं. २०१९–२०३२ सम्म)
७५० गौतम बुद्धलाई खीर खुवाई तपस्याबाट बचाउने महिला को हुन् ? सुजाता
७५१ नेपालले विश्व स्वास्थ्य संगठनको सदस्यता कहिले लिएको थियो ? सन् १९५३ सेप्टेम्बर २
७५२ सार्क विश्वविद्यालय कहाँ रहेको छ ? भारतको नयाँ दिल्लीमा
७५३ अफ्रिकाको मृत मुटु भनाले कुन देशलाई चिनिन्छ ? चाड
७५४ जनताको केशरी कसको साहित्यिक उपनाम हो ? धर्मराज थापा
७५५ नेपाल र युगोस्लाभ संघ बीच कहिले कूटनीतिक सम्बन्ध कायम भयो ? सन् १९६७
७५६ ग्रीन गोल्ड (GREEN GOLD) के सँग सम्बन्धित रहेको छ ? चिया
७५७ नेपालमा उद्योगका पिता भनेर कसलाई चिनिन्छ ? जुद्ध शमशेर
प्रश्न नं. प्रश्न उत्तर
७५८ लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवस कहिले मनाइन्छ ? जुन २६
७५९ नेपालमा सबैभन्दा बढी आयात हुने वस्तु कुन हो ? पेट्रोलियम पदार्थ
७६० खाद्य तथा कृषि संगठन FAO को प्रधान कार्यालय कहाँ रहेको छ ? रोम, इटाली
७६१ योगशास्त्रका प्रवर्तक को हुन् ? पतञ्जली
७६२ विश्वको अग्लो इस्ना एन्जल (९६२ मि) कुन देशमा रहेको छ ? भेनेजुएला
७६३ सार्क बडापत्रमा कति धारा रहेका छन् ? १० धारा
७६४ क्षयरोग विरुद्ध दिने खोपलाई के भनिन्छ ? बि.सी.जी
७६५ पहाडी क्षेत्रमा उत्पादन गरिने चियाको प्रजाति कुन हो ? अर्थोडक्स
७६६ सबैभन्दा बढी उद्योग भएको जिल्ला कुन हो ? रुपन्देही
७६७ चाँदनी शाह कसको साहित्यिक उपनाम हो ? रानी ऐश्वर्य शाह
७६८ विश्वको पुरानो भाषा कुन हो ? चाइनिज
७६९ लिम्बु जातिको पुरोहितलाई के भनिन्छ ? फेदाङ्बा
७७० सार्वजनिक प्रशासनका पिता भनेर कसलाई चिनिन्छ ? वुड्रो विल्सन
७७१ पृथ्वीनारायण शाहका मित्र को थिए ? वरनरसिंह मल्ल
प्रश्न नं. प्रश्न उत्तर
७७२ भारत र चीन दुबै देशलाई छुने जिल्ला कति वटा रहेका छन् ? २ वटा (दार्चुला र ताप्लेजुङ)
७७३ जडान क्षेत्र भन्नाले कुन भौगोलिक क्षेत्रलाई बुझिन्छ ? हिमाली क्षेत्र
७७४ नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भाग नदीले ढाकेको छ ? ३.२ प्रतिशत
७७५ नेपालको प्रामाणिक समय कहिले निर्धारण गरिएको हो ? वि.सं. २०४२ साल वैशाख १ गते
७७६ अधिक वर्ष बारे सर्वप्रथम कसले पत्ता लगाएका थिए ? इटालियन
७७७ नेपालका बराबर क्षेत्रफल भएका नगरपालिकाहरू कुन कुन हुन् ? काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेल (५५ वर्ग कि.मि.)
७७८ नेपालका बराबर क्षेत्रफल भएका गाउँपालिकाहरू कुन कुन हुन् ? चम्पादेवी गा.पा र सिस्नुहाटी गा.पा (१२६.९९ वर्ग कि.मि.)
७७९ नेपालका बराबर क्षेत्रफल भएका जिल्लाहरू कुन कुन हुन् ? बर्दिया र रोल्पा (२०२५ वर्ग कि.मि.), रामेछाप र तनहुँ (१४५४ वर्ग कि.मि.)
७८० कुन नायले बालालाई चिठ्ठीको खेल कागज भन्ने चिनिन्छ ? सन्याट
७८१ विश्व स्वास्थ्य संगठनको स्थापना कहिले भएको थियो ? सन् १९४८
७८२ हाम्रो शरीरमा कति प्रकारका खनिज पाइन्छन् ? १३ प्रकारका
७८३ सबैभन्दा हलुका धातु कुन हो ? लिथियम
७८४ नेपाल र भारत बीच कतिवटा व्यापारिक नाका रहेका छन् ? २७ वटा
७८५ आमादब्लम हिमालको उचाइ कति रहेको छ ? ६८१२ मि
प्रश्न नं. प्रश्न उत्तर
७८६ धान बढी उत्पादन गर्ने देश कुन हो ? चीन
७८७ अर्धचन्द्रको देश भनेर कुन देशलाई चिनिन्छ ? पाकिस्तान
७८८ भारतको पुरानो राजधानी कहाँ रहेको थियो ? कोलकाता
७८९ फेवाल तालबाट निस्केको खोलालाई के भनिन्छ ? पर्दी खोला
७९० लामाटाङ हिमनदी कुन जिल्लामा रहेको छ ? रसुवा
७९१ नेपालमा सबैभन्दा बढी उत्खनन गरिएको खनिज कुन हो ? चुनढुंगा
७९२ नेपाल र चीन बीच कतिवटा व्यापारिक नाका रहेका छन् ? १५ वटा
७९३ ज्यामिर गुफा र बिरेन्द्र गुफा कुन जिल्लामा पर्दछन् ? सुर्खेत
७९४ सबैभन्दा बढी गुम्बा भएको जिल्ला कुन हो ? सोलुखुम्बु
७९५ प्रथम विश्वयुद्ध कति दिनसम्म चलेको थियो ? १५६१ दिन
७९६ प्राचीन समयमा भोटमा नेपाललाई के नामले चिनिन्थ्यो ? बल्याल वा बालो
७९७ मल्लकालमा जिम्बल भनाले कसलाई बुझिन्थ्यो ? सैनिक अधिकारी
७९८ पृथ्वीको ठीक बिचबाट आधा हुने गरी उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म बिचिएको शून्य डिग्री काल्पनिक देशान्तर रेखालाई के भनिन्छ ? प्रधानमध्याह्न रेखा
७९९ बैंकुण्ठे छ्हरे झर्ना कहाँ पर्दछ ? पाल्पा
प्रश्न नं. प्रश्न उत्तर
८०० हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो तारापुञ्ज कुन हो ? IC 1101
८०१ कुन महादेशलाई चारैतिरबाट कुन महासागरले घेरेको छ ? अण्टार्कटिका
८०२ आर्कटिक क्षेत्र समावेश नभएको एकमात्र महासागर कुन हो ? हिन्द महासागर
८०३ संस्कृत भाषाका सर्वोत्तम कवि को हुन् ? कालिदास
८०४ झाजरकोट जिल्ला कुन प्रदेशमा पर्दछ ? रोहतक
८०५ अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापना कहिले भएको हो ? सन् २००२ जुलाई १
८०६ सगरमाथाकी छोरी भनेर कुन हिमाललाई चिनिन्छ ? पुमोरी हिमाल
८०७ सबैभन्दा पहिले फुटबल कहिले खेलिएको हो ? सन् १८४३
८०८ उत्तर अमेरिका को सबैभन्दा अग्लो शिखर कुन हो ? डेनाली (माउन्ट म्याकिन्ले), ६१९० मि
८०९ विश्वको सबैभन्दा बढी लम्बाइ भएको देश कुन हो ? चिली
८१० नेपालको सबैभन्दा हिमोठो भएको नदी कुन हो ? दुधकोशी
८११ सन् १५०७ मा विश्वको नक्सा निर्माण मार्फत अमेरिकालाई छुट्टै महादेशको मान्यता दिने व्यक्ति को हुन् ? अमेरिगो भेस्पुची
८१२ असहयोग आन्दोलन सुरु भएको दिनमा भारतीय नेता को थिए ? बालगंगाधर तिलक
८१३ लिच्छवी कालमा भन्सार सम्बन्धी कार्य गर्ने कार्यालयलाई के भनिन्थ्यो ? बजार अड्डा
प्रश्न नं. प्रश्न उत्तर
८१४ सिक्का छाप्ने टक्सार अड्डाको स्थापना कसले कहिले गरेका हुन् ? जुद्ध शमशेर, वि.सं. १९८९
८१५ “पहाडी पुकार” कसको साहित्यिक कृति हो ? लक्ष्मीप्रसाद देवकोटा
८१६ राम्रो ट्राउट माछाको लागि प्रसिद्ध स्थान कुन हो ? नुवाकोट
८१७ नेपालको पहिलो डिजिटाइज्ड चलचित्र कुन हो ? कागबेनी
८१८ मानव जातिको पूर्वज बाँदर हो भनेर सर्वप्रथम पत्ता लगाउने वैज्ञानिक को हुन् ? चार्ल्स डार्विन
८१९ विश्व दुग्ध दिवस कहिले मनाइन्छ ? जुन १
८२० संयुक्त राष्ट्र संघका १५ वटा विशिष्ट संस्थाहरूमध्ये सबैभन्दा पुरानो संस्था कुन हो ? ILO (१९१९ अप्रिल ११)
८२१ हिन्दु धर्मका प्रवर्तक को हुन् ? आदि शंकराचार्य
८२२ ओलिभर र विल्बर राइटले बनाएको फ्लाइङ मेसिन कति समयसम्म हावामा उडेको थियो ? १२ सेकेण्ड
८२३ नेपालको सबैभन्दा ठूलो मन्दिर कुन हो ? जानकी मन्दिर
८२४ नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो ? स्वयम्भूनाथ मन्दिर
८२५ नेपालको सबैभन्दा अग्लो मन्दिर कुन हो ? न्यातापोल (१०८ फिट)
८२६ “सेतो बाघ” कसको कृति हो ? डायमण्ड समशेर
८२७ “पलपासा क्याप” कसको कृति हो ? नारायण वाग्ले
प्रश्न नं. प्रश्न उत्तर
८२८ विश्वमा कोभिड–१९ बढी संक्रमित भएको देश कुन हो ? अमेरिका
८२९ पैगम्बर मोहम्मद कुन धर्मका प्रवर्तक हुन् ? इस्लाम
८३० मुण्डुम कुन जातिको धार्मिक ग्रन्थ हो ? किरात
८३१ लिच्छवीकालमा महाबलाध्यक्ष भनाले कुन पदलाई चिनिन्थ्यो ? प्रधानसेनापति
८३२ नेपालसँग दौत्य सम्बन्ध कायम भएको प्रथम मुलुक कुन हो ? बेलायत (सन् १८१६ मार्च)
८३३ संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची कति वटा छन् ? १५ वटा
८३४ बागमती प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान गर्ने क्षेत्र कुन हो ? सेवा
८३५ १५ औं योजनाको अन्त्यसम्म आफ्नो आवास भएका परिवार संख्या कति प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ ? ९६ प्रतिशत
८३६ स्थानीय तह एकल अधिकार संविधानको अनुसूची कति मा रहेको छ ? अनुसूची ८
८३७ दोश्रो विश्वयुद्ध कुन देशले कुन देशमाथि आक्रमण गरेपछि सुरु भएको हो ? जर्मनीले पोल्याण्डमाथि आक्रमण गरेपछि
८३८ Blue Planet अवार्ड केसँग सम्बन्धित रहेको छ ? वातावरण
८३९ लखन थापालाई सहिद घोषणा कहिले गरिएको हो ? वि.सं. २०७२ असोज ३
८४० भाषाको आधारमा तामाङ जाति कति स्थानमा पर्दछ ? अष्टम
८४१ चन्द्रमा बाट पृथ्वीमा प्रकाश आउन कति समय लाग्छ ? १.३ सेकेन्ड
प्रश्न नं. प्रश्न उत्तर
८४२ सहस्राब्दी विकास लक्ष्यको सुरुवात कहिलेदेखि भएको हो ? सन् २००० बाट
८४३ नेपालमा तुण्ड्रा हावापानी कति उचाइमा पाइन्छ ? ४००० मिटर उचाइभन्दा माथि
८४४ कृत्रिम चन्द्रमा बनाउने अभियान रहेको देश कुन हो ? चीन
८४५ विश्व पानी दिवस कहिले मनाइन्छ ? मार्च २२
८४६ विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ? अप्रिल ७
८४७ विश्व मानसिक स्वास्थ्य दिवस कहिले मनाइन्छ ? अक्टोबर १०
८४८ भूमध्यरेखासँग समानान्तर भएर हिँड्ने रेखा कुन हो ? अक्षांश रेखा
८४९ कागजको सुरुवात कुन देशबाट भएको हो ? चीन
८५० टिंक मञ्ज्याङ कुन जिल्लामा पर्दछ ? दार्चुला
८५१ नेपालले बिमस्टेकको सदस्यता कहिले प्राप्त गर्‍यो ? सन् २००४ फेब्रुअरी ६
८५२ बलवा विमानस्थल कुन जिल्लामा अवस्थित छ ? बाजुरा
८५३ नेपालको कुल प्रजनन दर कति रहेको छ ? २.३
८५४ ऊर्जा दिवस कहिले मनाइन्छ ? जेठ १
८५५ अर्जुनको छोराको नाम अभिमन्यु हो भने श्रीमतीको नाम के हो ? सुभद्रा
८५६ नेपाल कहिले गणतन्त्र राष्ट्र घोषित भयो ? वि.सं. २०६५ जेठ १५
प्रश्न नं. प्रश्न उत्तर
८५७ विश्वको सबैभन्दा ठूलो संग्रहालय कहाँ रहेको छ ? फ्रान्स
८५८ अमेरिकी राष्ट्रपति जो बाइडेनले कहिले कार्यभार सम्हाले ? सन् २०२१ जनवरी २०
८५९ सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ? मोरङ
८६० नेपालको संविधान २०७२ अनुसार संघ र प्रदेशको साझा अधिकार बारे कति अनुसूचीमा व्यवस्था गरिएको छ ? अनुसूची ७
८६१ कान्तिपुरमा मानव बस्ती बसाल्ने राजा को हुन् ? गुणकामदेव
८६२ अम्ल वर्षा (एसिड रेन) हुँदा मिलने रासायनिक पदार्थ कुन कुन हुन् ? सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइड
८६३ नेपालमा कहिले बाट कुष्ठरोग उन्मूलन घोषणा गरिएको ? वि.सं. २०६६ माघ ५
८६४ नेपालमा भ्याट लागू कहिले देखि भएको हो ? वि.सं. २०५४ मंसिर १
८६५ ग्रीष्म ऋतु कुन कुन महिनामा पर्दछ ? जेठ, असार
८६६ गुरु पूर्णिमा कहिले पर्दछ ? आषाढ शुक्ल पूर्णिमा
८६७ दरबार हाईस्कुलसँग जोडिएको वर्तमान अर्को स्कुल कुन हो ? पाटन क्याम्पस
८६८ सबैभन्दा पहिले प्रयोगमा आएको धातु कुन हो ? तामा
८६९ नेपालमा न्युक्लियर मेडिसिनको सुरुवात कहिलेदेखि भयो ? वि.सं. २०७७
प्रश्न नं. प्रश्न उत्तर
८७० सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने देश कुन हो ? चीन
८७१ दिगो विकासको ५ औं लक्ष्य कुन हो ? लैङ्गिक समानता
८७२ नेपालको पहिलो कूटनीतिक सम्बन्ध कायम भएको मुलुक कुन हो ? बेलायत
८७३ बिस्तृत शान्ति सम्झौता कहिले भएको हो ? वि.सं. २०६३ मंसिर ५
८७४ युनेप (UNEP) को स्थापना कहिले भएको हो ? सन् १९७२
८७५ तन्तु कुन भिटामिनको कमीले लाग्छ ? भिटामिन ए
८७६ राणाकालमा मुख्य मन्त्री स्तरीय पद कुन हो ? धर्माधिकारी
८७७ World Corporation Alliance को प्रमुख कार्यालय कहाँ रहेको छ ? ब्रसेल्स
८७८ टिंक मञ्ज्याङ कुन जिल्लामा पर्दछ ? दार्चुला
८७९ संयुक्त राष्ट्र संघमा पहिलो नेपाली प्रतिनिधि को हुन् ? पद्मकान्ति शाह
८८० नेपालले संयुक्त राष्ट्र संघमा कहिलेदेखि स्थायी प्रतिनिधि पठाउन थालेको हो ? सन् १९५६ बाट
८८१ राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ? चैत्र २०
८८२ कफीका लागि प्रसिद्ध जिल्ला कुन हो ? गुल्मी
८८३ अन्तर्राष्ट्रिय शान्ति दिवस कहिले मनाइन्छ ? सेप्टेम्बर २१
प्रश्न नं. प्रश्न उत्तर
८८४ गोरखा राज्यको स्थापना द्रव्य शाहले कहिले गरेका थिए ? वि.सं. १६१६ भाद्र २५
८८५ माथिल्लो तामाकोशी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ? दोलखा
८८६ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कहिले पर्दछ ? डिसेम्बर १०
८८७ बिहारको दुख भनेर कुन नदीलाई चिनिन्छ ? कोशी
८८८ सुमात्रा ज्वालामुखी कुन देशमा विस्फोट भएको थियो ? इन्डोनेसिया
८८९ एशियाको ज्योति भनेर कसलाई चिनिन्छ ? गौतम बुद्ध
८९० विश्व स्वास्थ्य संगठनले कहिले कोरोना भाइरसलाई कोभिड–१९ नामाकरण गर्‍यो ? सन् २०२० फेब्रुअरी ११
८९१ “सानो हुन्न दहेज, बालविवाह हुन दिन्न” नामक अभियान गर्ने प्रदेश कुन हो ? सुदूरपश्चिम प्रदेश
८९२ नेपाल जैविक विविधताको क्षेत्रमा एशियाको कति औं स्थानमा पर्दछ ? ११ औं स्थान
८९३ संयुक्त राष्ट्र संघको बजेटमा संयुक्त राज्य अमेरिकाको योगदान कति रहेको छ ? २२ प्रतिशत
८९४ बेलायतले युरोपेली संघबाट कहिले सदस्यता त्याग गरेको ? सन् २०२० जनवरी ३१
८९५ विश्वको कुन सामुद्रिक सीमाले तीनवटा महादेशलाई छुन्छ ? भूमध्य सागर
८९६ फुन्डो फटे झरना कुन जिल्लामा पर्दछ ? नुवाकोट
८९७ ओजोन तह पातलो भएको कुरा प्रकाश पार्ने व्यक्ति को हुन् ? पॉल क्रुट्जेन
प्रश्न नं. प्रश्न उत्तर
८९८ नेपालमा सेलुलर मोबाइल फोन सेवा को सुरुवात कहिलेदेखि भएको थियो ? वि.सं. २०५६ वैशाख २
८९९ एसिया महादेशमा कति भूवेष्ठित मुलुकहरू रहेका छन् ? १२ वटा
९०० The Great Victoria Desert कुन महादेशको ठूलो मरुभूमि हो ? अष्ट्रेलिया
९०१ सोलुखुम्बुको कालापत्थर समुद्र सतहबाट कति मिटर उचाइमा रहेको छ ? ५५४५ मिटर
९०२ लेकाली वनस्पति कति देखि कति उचाइमा पाइन्छ ? ३००० देखि ४००० मिटर
९०३ युरो मुद्रा चलनमा ल्याउने अन्तिम मुलुक कुन हो ? क्रोएसिया
९०४ कोशी प्रदेश लोकसेवा आयोगको स्थापना कहिले भएको हो ? २०७६/१०/०९
९०५ पुरुष टेनिस खेलमा २३ पटक ग्रान्डस्लाम विजेता व्यक्ति को हुन् ? नोभाक जोकोभिच
९०६ कोशी प्रदेशमा कति स्थानीय तह रहेका छन् ? १३७
९०७ नेपालमा कतिवटा सांस्कृतिक सम्पदा युनेस्कोको वर्ल्ड हेरिटेज लिस्टमा रहेका छन् ? ८ वटा
९०८ नेपालका प्रथम शासक वंश गोपालवंशीहरूको राजधानी कहाँ थियो ? मातातीर्थ
प्रश्न नं. प्रश्न उत्तर
९०९ नेपालको पहिलो वैज्ञानिक को हुन् ? गहेन्द्र शमशेर
९१० नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय कति रहेको छ ? १४४० अमेरिकी डलर
९११ नेपालको सबैभन्दा पहिलो राजदूतावास कुन देशमा खोलिएको थियो ? बेलायत
९१२ विश्व जनसंख्या दिवस कहिले मनाइन्छ ? जुलाई ११
९१३ योग दिवस २०२३ को नारा के रहेको थियो ? योग फर वसुधैव कुटुम्बकम्
९१४ विश्व व्यापार संगठन (WTO) को सदस्य नेपाल कहिले बनेको हो ? २००४ अप्रिल २३
९१५ नेपाल संयुक्त राष्ट्र संघको सदस्य कहिले बनेको हो ? सन् १९५५ डिसेम्बर १४
९१६ नेपालमा राजदरबार हत्याकाण्ड कहिले भएको थियो ? २०५८ जेठ १९
९१७ भगवान शिवको नृत्य अवस्थालाई के भनिन्छ ? ताण्डव
प्रश्न नं. प्रश्न उत्तर
९१८ शिवरात्रि कहिले मनाइन्छ ? फाल्गुन कृष्ण चतुर्दशी
९१९ Brain of computer भनेर कसलाई चिनिन्छ ? CPU
९२० विश्व पानी दिवस कहिले मनाइन्छ ? मार्च २२
९२१ हाल विद्युत् पहुँचमा रहेको जनसंख्या कति प्रतिशत रहेको छ ? आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार ९५ प्रतिशत
९२२ जिका भाइरस कुन लामखुट्टेको कारणबाट लाग्ने गर्दछ ? एडिस प्रजातिको लामखुट्टे
९२३ ग्लोबल ५०० पुरस्कार कुन क्षेत्रमा वितरण गरिने पुरस्कार हो ? वातावरण
९२४ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कहिले भयो ? २०७९ जेठ २ गते
९२५ बिमस्टेकको चौथो शिखर सम्मेलन कुन देशमा भएको थियो ? नेपाल
९२६ पानीमा कुन कुन भिटामिन घुल्छन् ? भिटामिन B र C
प्रश्न नं. प्रश्न उत्तर
९२७ सिसवा पर्व कुन जातिले मनाउने पर्व हो ? राजवंशी
९२८ नेपालको राष्ट्रिय झण्डामा अंकित सूचिमा कतिवटा कोणहरू रहेका छन् ? १२ वटा
९२९ नेपालको संविधान बमोजिम राज्यबाट कुन तहसम्मको शिक्षा प्रत्येक नागरिकलाई निःशुल्क र अनिवार्य हुने भनी व्यवस्था गरिएको छ ? आधारभूत
९३० मानव शरीरमा कतिवटा हाडहरू हुन्छन् ? २०६
९३१ कम्प्युटरका आविष्कारक को हुन् ? चार्ल्स बाबेज
९३२ नेपालमा जनगणना दिवस कहिले मनाइन्छ ? असार ८
९३३ प्रतिनिधि सभाका वर्तमान सभामुख देवराज घिमिरे कहिले सभामुख पदमा निर्वाचित भएका थिए ? २०७९ माघ ५ गते
९३४ एक माइलमा कति मिटर हुन्छ ? १६०९ मिटर
प्रश्न नं. प्रश्न उत्तर
९३५ मोहन आकाशवाणी कहिले सुरु गरिएको थियो ? वि.सं. २००४
९३६ नेपालमा दूरसञ्चार क्षेत्रको नियामक संस्था कुन हो ? नेपाल दूरसञ्चार प्राधिकरण
९३७ भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ? उत्तर अमेरिका
९३८ माउन्ट फुजी कुन देशको सबैभन्दा अग्लो हिमाल हो ? जापान
९३९ एक डिग्री देशान्तरमा कति समयको फरक हुन्छ ? ४ मिनेट
९४० सुनकोशी र इन्द्रावती नदी कुन ठाउँमा एकआपसमा मिसिन्छन् ? दोभान घाट
९४१ नेपालमा मुख्य गरी कति स्तरका नदीहरू छन् ? ३ स्तरका
९४२ तलेजु भवानीको मन्दिर कसले निर्माण गर्न लगाएका हुन् ? महेंद्र मल्ल
९४३ नेपालमा महिषपालले कति वर्ष शासन गरे ? १११ वर्ष
प्रश्न नं. प्रश्न उत्तर
९४४ नेपालका आदिवासी जनजाति गुरुङहरूले बोल्ने तामु भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ? भोट-बर्मेली
९४५ नेपालमा जीवित देवीको रूपमा कसको पूजा गर्ने चलन रहेको छ ? कुमारी
९४६ २०७८ सालको जनगणना अनुसार सबैभन्दा बढी जनसंख्या भएको प्रदेश कुन हो ? बागमती
९४७ कुन नहरले उत्तर र दक्षिण अमेरिका महादेशलाई छुट्याएको छ ? पनामा नहर
९४८ Glaciology केसँग सम्बन्धित रहेको छ ? हिउँ सम्बन्धी अध्ययन गर्ने विज्ञान
९४९ परमाणु बमबाट जापान माथि कहिले आक्रमण भएको थियो ? सन् १९४५
९५० नेपालको कुन प्रमुख नदी प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ र सेतो बाढे राफ्टिङका लागि लोकप्रिय गन्तव्य समेत हो ? कर्णाली
९५१ Yellow living gold भनेर कुन औषधिलाई चिनिन्छ ? यार्सागुम्बा
९५२ नेपालको कुन जातिमा “च्याब्रुङ” नाच प्रचलित रहेको छ ? लिम्बु
प्रश्न नं. प्रश्न उत्तर
९५३ सार्कद्वारा स्थापित विश्वविद्यालय कुन देशमा रहेको छ ? भारत
९५४ कुमारपशि कुन समुदायमा प्रचलित पर्व संस्कृति हो ? नेवारी
९५५ नेपालमा हालसम्म कति कति औं सार्क शिखर सम्मेलनहरू सम्पन्न भएका छन् ? तेस्रो, एघारौं, अठारौं
९५६ बिमस्टेक प्रविधि हस्तान्तरण पूर्वाधार कुन देशमा स्थापना गर्ने निर्णय गरिएको छ ? श्रीलंका
९५७ संयुक्त राष्ट्र संघमा कति वटा सदस्य राष्ट्रहरू रहेका छन् ? १९३
९५८ पहिलो राष्ट्रिय जनगणना अनुसार नेपालको शहरी जनसंख्या कति प्रतिशत रहेको छ ? ६६.२ प्रतिशत
९५९ हाम्रो सौर्यमण्डलको सबैभन्दा बढी उपग्रह भएको ग्रह कुन हो ? शनि
९६० ३ तिरबाट पानी र बाँकी १ तिरबाट जमिनले घेरिएको महादेश कुन हो ? युरोप
९६१ दक्षिण अमेरिका र अंटार्कटिका जोड्ने नहरलाई के भनिन्छ ? ड्रेक नहर
प्रश्न नं. प्रश्न उत्तर
९६२ चितवनदेखि दाङ बिचको भूभागलाई के भनिन्छ ? मध्य तराई
९६३ नेपालका नदीहरूको पूर्ण लम्बाइ कति रहेको छ ? ४५,००० कि.मि.
९६४ धुपी, सल्ला, लालीगुराँस जस्ता वनस्पति कति देखि कति उचाइमा पाइन्छन् ? २,१०० मिटर देखि ३,६०० मिटर सम्म
९६५ लन्दी हिमाल कुन जिल्लामा पर्दछ ? सोलुखुम्बु
९६६ छन्तेन दह, सुन दह कुन जिल्लामा पर्दछ ? डोटी
९६७ औद्योगिक क्रान्तिको समयमा जातको आधारमा श्रम गर्ने पुरानो परम्परालाई के भनिन्थ्यो ? गिल्ड सिस्टम (Guild System)
९६८ इटालीका शासक मुसोलिनीको हत्या कहिले भयो ? सन् १९४५ अप्रिल २८
९६९ प्रथम विश्वयुद्धको आधार–युद्धको रूपमा कुन युद्धलाई मानिन्छ ? बाल्कन युद्ध
९७० गोदावरीको १२ वर्षे मेला कुन राजाको पालादेखि चलेको हो ? निमिष राजा
प्रश्न नं. प्रश्न उत्तर
९७१ लिच्छवीकालमा सेना नायकलाई के भनिन्थ्यो ? गोल्मिक
९७२ अपराधीलाई नगद दण्ड तिराउने व्यवस्था कसले गरे ? जयस्थिति मल्ल
९७३ हुद्द्याङ्ग नाच नाचिने नेपालको एकमात्र जिल्ला कुन हो ? ललितपुर
९७४ लिम्बु जातिले वर्षमा एक पटक गर्ने पितृपूजालाई के भनिन्छ ? तोडङ्निद
९७५ मैथिली भाषाको विकास कुन राज्यकालमा भएको थियो ? ओइं राज्य काल
९७६ विलास मन्दिर भनेर कुन भवनलाई चिनिन्छ ? बसन्तपुर दरबार
९७७ दीर्घकालीन सोच अनुसार (२१००/०१) सम्ममा नेपालको गरिबी कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ? ३ प्रतिशत
९७८ हाल नेपालमा कति मेगावाटसम्मको विद्युत उत्पादन गरिएको छ ? २,६६६ मे.वा.
९७९ नेपालसँग हवाई सम्झौता भएको पहिलो देश कुन हो ? स्विट्जरल्यान्ड
प्रश्न नं. प्रश्न उत्तर
९८० नेपाल र जर्मनी बीच कहिले श्रम सम्झौतामा हस्ताक्षर गरिएको ? कति औं मुलुक ? सन् २०२३ अक्टोबर १० — १२ औं मुलुक
९८१ विश्व वन्यजन्तु कोष (WWF) को स्थापना कहिले भयो ? सन् १९६१ अप्रिल २९
९८२ नेपालमा माछा संग्रहालय कहाँ रहेको छ ? फेवा ताल, पोखरा
९८३ संयुक्त राष्ट्र संघको महासभामा नेपालले पहिलोपटक कहिले सहभागिता जनायो ? सन् १९५६ (११ औं महासभा, चुडाश्राज शर्मा नेतृत्व)
९८४ दक्षिणबाट उत्तरतर्फ बहने नदी (कमला) कुन जिल्लामा पर्दछ ? ललितपुर
९८५ चन्द्र कसैले पृथ्वी कक्ष सतहलाई काट्ने रेखालाई के भनिन्छ ? राहु केतु
९८६ भूमिको नयाँ खोज कति औं शताब्दीदेखि भएको हो ? १५ औं शताब्दीदेखि
९८७ दुर्लभ जीवजन्तुको अध्ययन/अनुसन्धान गर्न महत्वपूर्ण मानिएको महासागर कुन हो ? आर्कटिक महासागर
९८८ उत्तर अमेरिकाको सबैभन्दा लामो हिमनदी कुन हो ? बेरिङ हिमनदी
प्रश्न नं. प्रश्न उत्तर
९८९ नेपाल र जर्मनी बीच कहिले श्रम सम्झौतामा हस्ताक्षर गरिएको ? कति औं मुलुक ? सन् २०२३ अक्टोबर १० (२०८० असोज २३) — १२ औं मुलुक
९९० विश्व वन्यजन्तु कोष (WWF) को स्थापना कहिले गरिएको ? सन् १९६१ अप्रिल २९
९९१ नेपालमा माछा संग्रहालय कहाँ रहेको छ ? फेवा ताल, पोखरा
९९२ संयुक्त राष्ट्र संघको महासभामा नेपालले पहिलोपटक कहिले सहभागिता जनायो ? सन् १९५६ (११ औं महासभा, चुडाश्राज शर्मा नेतृत्व)
९९३ दक्षिणबाट उत्तरतर्फ बहने नदी (कमला) कुन जिल्लामा पर्दछ ? ललितपुर
९९४ चन्द्र कसैले पृथ्वी कक्ष सतहलाई काट्ने रेखालाई के भनिन्छ ? राहु–केतु
९९५ भूमिको नयाँ खोज कति औं शताब्दीदेखि भएको हो ? १५ औं शताब्दीदेखि
९९६ दुर्लभ जीवजन्तुको अध्ययन/अनुसन्धान गर्न महत्वपूर्ण मानिएको महासागर कुन हो ? आर्कटिक महासागर
९९७ उत्तर अमेरिकाको सबैभन्दा लामो हिमनदी कुन हो ? बेरिङ हिमनदी
प्रश्न नं. प्रश्न उत्तर
९९८ सगरमाथाको सर्वोच्च आरोहण गर्ने व्यक्ति को हुन् ? कामिरिता शेर्पा
९९९ इन्द्र पोखरी कुन जिल्लामा पर्दछ ? लमजुङ
१००० यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ ? हुम्ला
१००१ ६० सेकेन्ड बराबर १ मिनेट हुन्छ भन्ने मान्यता कुन मानव सभ्यताबाट विकास भएको हो ? सुमेरियन सभ्यता
१००२ आधुनिक विश्वका प्रथम राजनीतिक चिन्तक कसलाई मानिन्छ ? मेकियाभेली
१००३ पशुपतिमा चाँदीको कमलको फूल चढाउने राजा को हुन् ? जयदेव द्वितीय
१००४ पशुपतिमा सुन र चाँदीको ढोका बनाउन लगाउने प्रधानमन्त्री को हुन् ? भीमसेन थापा
१००५ सिक्का छाप्ने टक्सार अड्डाको स्थापना कहिले गरिएको थियो ? वि.सं. १९८९
१००६ तिसवत चाँदीको प्रलोभनमा जिसस क्राइस्ट बसेको ठाउँ शासकलाई देखाइदिने जिससको चेला को हुन् ? जुडास
प्रश्न नं. प्रश्न उत्तर
१००७ कञ्चनजंघा हिमाललाई कुल देवता मान्ने जाति कुन हो ? लेप्चा
१००८ मेची राजमार्गको लम्बाई कति रहेको छ ? २६७ कि.मि.
१००९ नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी मुद्रामा ऋण लिँदा प्राथमिक पूँजीको कति प्रतिशतसम्म ल्याउन पाउने व्यवस्था गरेको छ ? ४० प्रतिशत
१०१० पानीमा डुबे पनि बाहिरको दृश्य देख्न सकिने यन्त्रलाई के भनिन्छ ? पेरिस्कोप
१०११ विश्व रक्तदान दिवस कहिले मनाइन्छ ? जुन १४
१०१२ प्रकृतिको कञ्चनहार नामले प्रसिद्ध पक्षी कुन हो ? मोनाल (डाँफे)
१०१३ सार्क शिखर सम्मेलन एकपटक मात्र आयोजना गर्ने देश कुन हो ? भुटान
१०१४ इन्टरपोलको प्रधान कार्यालय सुरुमा कहाँ रहेको थियो ? बेल्जियम
१०१५ अवनास पुरस्कार कुन क्षेत्रमा प्रदान गरिन्छ ? वातावरण
प्रश्न नं. प्रश्न उत्तर
१०१६ केन्द्रीय बैंक नभएको देश कुन हो ? पनामा
१०१७ पहिलो स्तनधारी जीवको उत्पत्ति कुन युगमा भएको हो ? पालेओसिन युग
१०१८ नेपालको संविधान २०७२ को पहिलो संशोधन कुन कुन धारामा भयो ? धारा ४२ र २८६
१०१९ यम ग्रहलाई (हाल फुच्चे ग्रह) कहिले ग्रहको मान्यता दिइएको थियो ? सन् १९३०
१०२० अल्बर्ट ताल र माडागास्कर टापु कुन महादेशमा पर्दछ ? अफ्रिका
१०२१ दक्षिण अमेरिकामा फैलिएको सदाबहार जङ्गललाई के भनिन्छ ? सेल्वास
१०२२ १९ औँ यु–१९ विश्वकप क्रिकेट २०२४ को उपाधि कसले जित्यो ? अष्ट्रेलिया
१०२३ टाइम पर्सन अफ द इयर (Time Person of the Year) २०२३ को उपाधि कसले प्राप्त गरिन् ? Taylor Swift
१०२४ नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको पछिल्लो मुलुक कुन हो ? मार्सल आइल्याण्ड
प्रश्न नं. प्रश्न उत्तर
१०२५ सबैभन्दा कान्छो पुराण कुन हो ? अग्नि पुराण
१०२६ नयाँ संसार भनेर उत्तर अमेरिकालाई चिनिन्छ भने पुरानो संसार भनेर कुन महादेशलाई चिनिन्छ ? युरोप
१०२७ विश्व सिमसार दिवस २०२४ को नारा के थियो ? Wetlands and human wellbeing
१०२८ राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा महिला साक्षरता दर कति प्रतिशत रहेको छ ? ६१.४ प्रतिशत
१०२९ भिक्टोरिया फल्स कुन कुन देशको सिमानामा पर्दछ ? जिम्बाब्वे र जाम्बिया
१०३० झुमरा नाँच कुन जातिमा प्रचलित नाँच हो ? थारु
१०३१ गायक तथा संगीतकार योगेश वैद्यको निधन कहिले भयो ? २०८० माघ ५ गते
१०३२ यूएईमा पहिलो हिन्दु मन्दिरको उद्घाटन कहिले भएको छ ? २०२४ फेब्रुअरी १४ (भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन)
१०३३ नेपालमा हाल सर्वाधिक नाफामा रहेको सार्वजनिक संस्था कुन हो ? विद्युत प्राधिकरण

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url