🧬 जैविक प्रविधि (Bio-Technology)
  • मानव जीवनमा बोटबिरुवा तथा प्राणीको उपयोग गर्ने कार्यलाई जैविक प्रविधि भनिन्छ।
  • सर्वप्रथम जैविक प्रविधि शब्द प्रयोग गर्ने व्यक्ति → Karl Ereky (Hungary, 1919)
  • सर्वप्रथम Bio-Technology प्रयोग भएको देश → इजिप्ट (जोड र पाउरोटी उत्पादनमा)
  • नेपालमा जैविक प्रयोगशाला रहेको स्थान → जनकपुर
  • हाल कार्यान्वयनमा रहेको जैविक प्रविधि नीति → जैव प्रविधि नीति, २०६३
  • जैव प्रविधिबाट सर्वप्रथम च्याउ उत्पादन गर्ने देश → चीन
  • नेपालमा राष्ट्रिय कृषि आनुवंशिक केन्द्र (जिन बैंक) स्थापना → वि.सं. २०६७ असोज २१, खुमलटार (ललितपुर)
  • पहिलो पटक सफलतापूर्वक क्लोन तयार गर्ने व्यक्ति → इयान विलमट
  • नेपालमा सर्वप्रथम Tissue Culture Lab स्थापना → वि.सं. २०३४
  • Bridge Animal भनेको → दुई फरक वर्गका जीवको लक्षण देखाउने जनावर
  • गाईभैंसी तथा घरेलु चौपायामा कृत्रिम गर्भाधान प्रक्रिया → Artificial Fertilization
  • जैव प्रविधिको नयाँ/पछिल्लो प्रविधि → Genetic (अनुवांशिक)
  • Genetic Fingerprint प्रयोग गर्ने पहिलो देश → बेलायत (1985)
💻 सूचना प्रविधि (IT) महत्वपूर्ण प्रश्नोत्तर
नेपालमा वाइमैक्स (WiMAX) सेवा सुरु: वि.सं. २०६९ कार्तिक २७
विश्वको सबैभन्दा पुरानो इन्टरनेट सेवा: १९७४ – अमेरिका इमेल
विश्वमा इन्टरनेटको व्यापक प्रयोग सुरु: सन १९९२
नेपालमा इन्टरनेट सेवा सुरु: सन १९९४
कम्प्युटरका आविष्कारक: हर्मन पार्किन्स
नेपालको पहिलो सूचना प्रविधि नीति: सूचना प्रविधि नीति, २०५७
हाल सञ्चालनमा रहेको IT नीति: सूचना प्रविधि नीति, २०७२
नेपालको पहिलो ग्रामीण सूचना केन्द्र: पर्वत
नेपालमा सूचना प्रविधि पार्क (IT Park) निर्माण: वि.सं. २०६३ (काभ्रे)
नेपाल दूरसञ्चारले e-SIM वितरण सुरु: २०७९ भदौ ३१
MDMS प्रणाली लागू: वि.सं. २०८० जेठ १
Black Box को रङ: पहेंलो
सूचना प्रविधि विकास परिषदको अध्यक्ष: प्रधानमन्त्री
❖ के को सुरुवात कहिले र कसले गरेका थिए ?
नाम सुरु सुरुवात कर्ता थप विशेषता
Emailसन १९७६ (अमेरिका)Ray Tomlinson
ZOOMसन २०११एरिक युआनचिन–अमेरिकाको व्यापारी
Facebookसन २००४ फेब्रुअरी ४मार्क जुकरबर्ग
YouTubeसन २००५ फेब्रुअरी १४Jawed Karim, Chad Hurley, Steve Chen
Mobile Phoneसन १९७३मार्टिन कुपर
TIKTOKसन २०१२Zhang Yiming
Googleसन १९९८Larry Page
Gmailसन २००४ April 1Paul Buchheit
WhatsAppसन २००९Jan Koum
संक्षिप्त रूप (Abbreviation)
ATMAutomated Teller Machine
CPUCentral Processing Unit
CCTVClose Circuit Television
CDMACode Division Multiple Access
DTHDirect To Home
E-mailElectronic Mail
FORTRANFormula Translator
GPRSGeneral Packet Radio Service
HTTPHypertext Transfer Protocol
HTMLHypertext Markup Language
IPInternet Protocol
ITInformation Technology
ICTInformation and Communication Technology
MDMSMobile Device Management System
OMROptical Mark Reader
PANPersonal Area Network
PCRPolymerase Chain Reaction
RAMRandom Access Memory
SIMSubscriber Identity Module
SMSShort Message System
URLUniform Resource Locator
VPNVirtual Private Network
VOIPVoice Over Internet Protocol
WWWWorld Wide Web
WANWide Area Network
WLANWireless Local Area Network
Wi-FiWireless Fidelity
5GFifth Generation
❖ DNA र RNA तुलना (Comparison)
DNA RNA
• Deoxyribonucleic Acid
• वंशाणुगत गुण सर्ने काम गर्छ
• क्रोमोजोममा पाइन्छ
• नाइट्रोजन बेस, फस्फेट र सुगर मिलेर बनेको हुन्छ
• DNA मा २ ओटा तन्तु हुन्छ
• DNA मा ४ ओटा नाइट्रोजन बेस हुन्छ
Adenine, Cytosine, Guanine, Thymine
• Adenine ले Thymine सँग र Guanine ले Cytosine सँग जोडा मिलाउँछ
• Ribonucleic Acid
• प्रोटिन संश्लेषणमा भाग लिन्छ
• साइटोप्लाज्म, न्यूक्लियोलस र क्रोमोजोममा पाइन्छ
• यसमा राइबोज सुगर पाइन्छ
• RNA मा १ ओटा तन्तु हुन्छ
• RNA मा ४ ओटा नाइट्रोजन बेस हुन्छ
Adenine, Cytosine, Guanine, Uracil
Heredity Vehicle भन्नाले के बुझिन्छ ? ➜ DNA
DNA को संरचना पत्ता लगाउने वैज्ञानिक ➜ जेम्स वाट्सन र फ्रान्सिस क्रिक
❖ Test Tube Baby
  • शुक्राणु र डिम्बलाई उपयुक्त वातावरणमा निषेचन गरी ४८ घण्टापछि पाठेघरमा प्रत्यारोपण गराउने प्रविधिलाई ➜ Test Tube Baby भनिन्छ ।
  • Test Tube Baby बनाउन प्रयोग गरिने विधि ➜ Recombination of DNA
  • Recombination of DNA प्रविधि विकास गर्ने ➜ डा. पेट्रेक
  • विश्वको पहिलो टेस्टट्यूब बेबी ➜ लुईस ब्राउन (१९७८ जुलाई २५, बेलायत)
  • लुईस ब्राउन जन्म गराउने ➜ सर रोबर्ट एडवर्ड र डा. प्याट्रिक स्टेप्टो
  • नेपालको पहिलो टेस्टट्यूब बेबी ➜ ओममणी तामाङ (२०६१ फागुन २० ओम अस्पतालमा)
  • ओममणी तामाङ जन्म गराउने ➜ डा. भोला नाथ रिजालको टोली
  • Photo Voltaic Cell भन्नाले केलाई बुझाउँछ? ➜ सौर्य ऊर्जा
  • सबैभन्दा गाह्रो धातु कुन हो? ➜ ओस्मियम
  • सबैभन्दा हल्का धातु कुन हो? ➜ लिथियम
  • सबैभन्दा क्रियाशील धातु कुन हो? ➜ फ्रान्सियम
  • सबैभन्दा कम तापक्रममा उबल्ने तत्व कुन हो? ➜ हिलियम
  • सबैभन्दा हल्का ग्यास ➜ हाइड्रोजन
  • विवेक सिस्टर भन्नाले केलाई बुझाउँछ? ➜ पारा
  • नेपालमा पहिलो पटक विज्ञान दिवस कहिले मनाइयो? ➜ वि.सं. २०३० असोज १
  • विश्वकै नेपालका सडक कालोपत्र गर्ने मिश्रणको प्रविधि के हो? ➜ ओटालास प्रविधि
  • तलकामध्ये सबैभन्दा ठूलो अंक कुन हो? ➜ Googol (1 Googol = 1.0 × 10¹⁰⁰)
  • विश्वको सबैभन्दा ठूलो विज्ञान प्रविधि संग्राहलय कहाँ निर्माण गरिएको छ? ➜ चीन
  • PCR मेसिनको आविष्कार कसले गरेका हुन्? ➜ Kary Mullis
  • चालकले मादक पदार्थ सेवन गरे/नगरेको पत्ता लगाउन प्रयोग गरिने ब्रेथलाइजर मेसिन कसले आविष्कार गरेका हुन्? ➜ Robert Flank
  • यन्त्र युगका पिता भनेर कसलाई चिनिन्छ? ➜ लियोनार्दो दा भिन्ची
  • नेपालमा Zero Energy House कहाँ निर्माण गरिएको छ? ➜ पुल्चोक
  • विश्वको पहिलो सञ्चार उपग्रह कुन हो? ➜ Early bird
  • टर्पिडो भनेको के हो? ➜ समुद्री लडाइमा प्रयोग गरिने हतियार
  • वायुमण्डलीय चाप नाप्न प्रयोग गरिने उपकरणलाई के भनिन्छ? ➜ ब्यारोमिटर
  • दूधबाट दही बनाउने ब्याक्टेरियालाई के भनिन्छ? ➜ ल्याक्टोब्यासिलस
  • टेलिस्कोपका आविष्कारक को हुन्? ➜ लुडर बेल
  • एन्टिबायोटिक्सको विकल्पको रूपमा वैज्ञानिकहरूले विकास गरेको नयाँ औषधिको नाम के हो? ➜ स्टापफेज
  • चन्द्रमाको अहिलेसम्मको सबैभन्दा विस्तृत वैज्ञानिक नक्सा कुन देशले सार्वजनिक गरेको छ? ➜ China
  • Project Kuiper कुन बहुराष्ट्रिय प्रविधि कम्पनीको प्रस्तावित परियोजना हो? ➜ Amazon
  • Black Hole तस्बिर सर्वप्रथम सार्वजनिक ➜ April 10, 2019 मा सार्वजनिक गरिएको ।
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) को स्थापना ➜ २०३९ मंसिर २०
❖ कुन भिटामिनको कमिले कुन रोग लाग्छ
भिटामिनको नाम लाग्ने रोग (सूत्र: खेबेरी बार) रासायनिक नाम (सूत्र: रेया एकेटोक)
Aरातन्धो (Night Blindness)रेटिनल (Retinal)
Bबेरीबेरी (Beriberi)थायमिन (Thaymin)
Cस्कर्भी (Scurvy)एस्कोर्बिक एसिड (Ascarbic Acid)
Dरिकेट्स (Rickets)कैल्सिफेरोल (Kailsiferol)
Eबाँझोपन (Less Fertility)टोकोफेरोल (Tokoferal)
Kरगत जम्न नसक्ने (Non-Clotting of Blood)फिलिक्वोनान (Filikwonon)
गलाँड (Goiter)आयोडिन (Iodine)
हेमोग्लोबिन (Hemoglobin)रक्त अल्पता (Anaemia)
सुखेनासकार्बोहाइड्रेट र प्रोटिन
फुकेनासप्रोटिन

भिटामिनको नाम लाग्ने रोग रासायनिक नाम (सूत्र: धारे निपे पाबासा)
B1बेरीबेरीथायमिन (Thaymin)
B2डर्मेटाइटिसराइबोफ्लोविन (Riboflavin)
B3पेलाग्रा (Pellagra)नियासिन (Niacin)
B5Paresthesiaपेन्टोथेनिक अम्ल (Pantothenic acid)
B6एनिमियापाइरिडोक्सिन (Pyridoxin)
B7Dermititisबायोटिन (Biotin)
B9फोलिक एसिड (Folic Acid)
B12एनिमियासायनोकोबालामिन (Syanocobalamin)
B17Cancer
❖ विभिन्न रोगको उपचार विधि
उपचार विधि रोग पुरा रूप
DOTSक्षयरोग
Platelets Testडेंगु रोग
Widel TestTyphoid
CBCAnemiaComplete Blood Count
HLAमृगौला प्रत्यारोपण गर्नुअघि गरिने परीक्षणHuman Leukocyte antigen test
ARTHIV Anti Retro Viral
MRIX-ray & Body
ECGमुटु
PETCancer
ORTDiarrhea
MMRदादुरा हाँडे रुबेलाMeasles, Mumps, Rubella
TATमनोविज्ञान परीक्षण
Mammographyस्तनको X-ray

❖ कुन जिवाणुको कारणले कुन रोग लाग्छ
रोग जिवाणु HIV Retro Virus
हैजा (Cholera) Vibrio Cholera Swin Flu H₁N₁
सिफिलिस (Syphilis) Treponema Pallidum Bird Flu H₅N₁
सुजाक (Gonorrhoea) Gonococcus रेबिज रोग Lyssa Virus
विकर रोग Variola Virus दादुरा Paramixo Virus
रुघाखोकी Rhino Virus
डेंगु रोग एडिज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट
औलो रोग एनोफिलस जातको पोथी लामखुट्टेको टोकाइबाट
हात्ती पाइले क्यूलेक्स लामखुट्टेको टोकाइबाट
कालाजार Sandfly नामक भुसुनाको टोकाइबाट
❖ सर्भा रोगलाई निम्न ६ प्रकारमा विभाजन गर्न सकिन्छ :
१. जीवाणुबाट समूह (Bacterial Disease)
सूत्र: हे भने लगभग कुष्ठरोग र क्षयरोग लाग्छ ।
  • हैजा (Cholera)
  • धनुष्टंकार (Titanus)
  • निमोनिया (Pneumonic)
  • लहरेखोकी (Whooping Cough)
  • भ्यागुते रोग (Diphtheria)
  • म्यादे ज्वरो (Typhoid Fever)
  • मस्तिष्क रोग (Meningitis)
  • कुष्ठरोग (Leprosy)
  • रगतामारी
  • क्षयरोग (Tuberculosis)
२. विषाणु समूह (Viral Disease)
सूत्र: हे कमल हाँडे र क्याको बिदामा रेबिज र ठेउलाको सुई लाग ।
  • हेपाटाइटिस 'बी' (Hepatitis 'B')
  • कमलपित्त
  • हाँडे (Measles)
  • रुघाखोकी (Common cold)
  • विकर (Smallpox)
  • दादुरा (Measles)
  • रेबिज (Rabies)
  • ठेउला (Chickenpox)
  • इन्सेफलाइटिस (Encephalitis)
  • इन्फ्लुएन्जा (Influenza)
३. प्रोटोजोवा समूह (Protozoal diseases)
सूत्र: औँ कालो
  • औलो (Malaria)
  • आँउ (Dysentery)
  • कालाजार (Kalanzar)
  • खेतमारी
४. चर्म रोगहरू (Skin Disease)
  • लुतो (Scabies)
  • दाद (Ringworm)
  • कुष्ठरोग (Leprosy)
५. यौन रोग (Veneral Disease)
  • सुजाक (Gonorrhoea)
  • एच.आई.भी. / एड्स (HIV/AIDS)
  • सिफिलिस (Syphilis)
६. कृमि (Wormy diseases)
  • गोलो जुका (Round worm)
  • चुनी (Thread worm or pin worm)
  • हात्तीपाइले (Filaria)
  • फित्ते जुका (Tape Worm)
  • अंकुसे जुका (Hook Worm), आदि
❖ कुन खोप कहिले र कुन रोगको लागि दिने
खोपहरु कहिले दिने कुन रोगको लागि कति पटक
१. (T.D.) गर्भवती भएपछि धनुष्टंकार २ पटक
४ हप्ताको फरकमा
२. BCG जन्मसाथ वा जन्मेको १ वर्षभित्र क्षयरोग १ पटक
३. पोलियो जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्ता अपाङ्ग लुलो लाङ्गो हुनबाट बचाउन ३ पटक
४/४ हप्ताको फरकमा
४. डि.पि.टि. जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्ता भ्यागुते रोग, लहरेखोकी धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी ३ पटक
४/४ हप्ताको फरकमा
५. दादुरा–रुबेला जन्मेको ९ महिना र १५ महिना दादुरा २ पटक
६. जापानिज इन्सेफलाइटिस १२ देखि २३ महिना जापानिज इन्सेफलाइटिस १ पटक
७. टाइफाइड १५ महिनामा टाइफाइड १ पटक
❖ रगत (Blood)
  • स्वस्थ वयस्क मानिसको शरीरमा कति रगत हुन्छ ⇒ ५.५ लिटर ( महिला: ५ लि. र पुरुष ५.५ लि.)
  • रगतमा ९०% पानी र १०% प्रोटिन बोसो लवण र कार्बोहाइड्रेट
  • रगतमा प्लाज्मा ⇒ ५५%
  • मुटु धड्किने ⇒ ६० देखि १०० पटक
  • रक्तचाप (Blood pressure) नाप्ने यन्त्र ⇒ स्फिग्मोम्यानोमिटर (Sphygmomanometer)
  • एउटा स्वस्थ वयस्क मानिसको रक्तचाप कति हुन्छ ⇒ 120mmhg /80mmhg
  • (120mmhg ⇒ सिस्टोलिक (Systolic) 80mmhg डायस्टोलिक Diastolic)
  • (मुटु खुम्चिँदा सिस्टोलिक मुटु फुल्दा ⇒ डायस्टोलिक)
  • स्वस्थ वयस्क मानिसको तापक्रम ⇒ 98.6° F (37° C)
  • मानव शरीरमा कति ओटा हाड हुन्छन् ⇒ २०६
  • जनस्वास्थ्य सम्बन्धि पहिलो कानुन बनाउने राष्ट्र ⇒ बेलायत, सन १८४८, Public Health Act
  • विश्वको पहिलो नर्स ⇒ फ्लोरेन्स नाइटिङेल

❖ स्वास्थ्य सम्बन्धी दिवसहरु

  • जनवरीको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस
  • फेब्रुअरी ४ विश्व क्यान्सर दिवस
  • मार्च १ विश्व मुंगोला दिवस
  • मार्च २४ विश्व क्षयरोग दिवस
  • अप्रिल ७ विश्व स्वास्थ्य दिवस
  • मे ८ विश्व रेडक्रस दिवस
  • जुन १४ विश्व रक्तदान दिवस
  • जुलाई २८ विश्व हेपाटाइटिस दिवस
  • सेप्टेम्बर २४ विश्व मुटु दिवस
  • सेप्टेम्बर २८ विश्व रेबीज दिवस
  • अक्टोबर १५ विश्व हात धुने दिवस
  • अक्टोबर २४ विश्व पोलियो दिवस
  • नोभेम्बर १४ विश्व मधुमेह दिवस
  • डिसेम्बर १ विश्व एड्स दिवस
  • डिसेम्बर ३ विश्व अपाङ्गता दिवस
❖ सिमेन्ट
  • सिमेन्ट क्याल्सियम सिलिकेट र क्याल्सियम एल्युमिनेटको मिश्रण हो ।
  • सिमेन्टलाई चुनढुङ्गा (CaCO₃) र एक विशेष प्रकारको कले माटो (Al₂O₃.SiO₂) बाट तयार गरिन्छ ।
  • सिमेन्ट बनाउँदा 1600°C मा तताइन्छ ।
  • सिमेन्टको जम्ने समय बढाउने (2-3%) जिप्सम प्रयोग गरिन्छ ।
❖ प्लास्टिक
❖ थर्मोप्लास्टिक
  • तताएर आकारमा परिवर्तन गर्न सकिने प्लास्टिकलाई थर्मोप्लास्टिक भनिन्छ ।
  • उदाहरण: PVC (पोलिभिनाइल क्लोराइड), पोलिथिन, नाइलन, झोला र डोरी आदि
❖ थर्मोसेटिङ प्लास्टिक
  • तताएर आकारमा परिवर्तन गर्न नसकिने प्लास्टिकलाई थर्मोसेटिङ भनिन्छ ।
  • उदाहरण: बेकलाइट, प्लग, स्विच र कुक्करको बिड आ
❖ साबुन र डिटर्जेन्ट
❖ साबुन
  • फ्याट्टी अम्लको सोडियम या पोटासियम लवणलाई साबुन भनिन्छ ।
  • साधारणतया साबुन वनस्पतिको तेल वा बोसोलाई सोडियम हाइड्रोक्साइड संग तताएर बनाइन्छ ।
  • Sodium Strearate (NaCOOC₁₇H₃₅) एउटा साबुन हो ।
  • ओलिम, नरिवल र कपासको बियौँको तेल तथा बोसोलाई सोडियम हाइड्रोक्साइडसँग तताउँदा निम्नलिखित प्रतिक्रिया गरी साबुन बन्छ ।
C₃H₅(OOCR)₃ + 3NaOH → 3NaOOCR + C₃H₅(OH)₃
बोसो/तेल    कास्टिक सोडा    साबुन    ग्लिसेरोल
❖ डिटर्जेन्ट
  • हाइड्रोकार्बनबाट प्राप्त साबुनभन्दा बढी घुलनशील संश्लेषित पेट्रोलियम रसायनलाई डिटर्जेन्ट भनिन्छ ।
  • उदाहरण: सोडियम लरिल सल्फेट, अल्काइल बेन्जन सल्फोनेट र सोडियम पाइरोफोस्फेट
❖ किटनाशक औषधि
  • हानिकारक किराहरुलाई मार्न प्रयोग गरिने रसायनलाई किटनाशक औषधि भनिन्छ ।
  • प्रकार: कार्बनिक र अकार्बनिक

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url