| एकाइ ३ सिकाइ र बाल मनोविज्ञान |
||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| ३.२. सिकाइ र बाल मनोविज्ञान | ||||||||||
|
• सिकाइको अवधारणा र स्वरूप • सिकाइका सिद्धान्तहरू: व्यवहारवाद, संज्ञानवाद, निर्माणवाद र सामाजिक निर्माणवाद • बाल मनोविज्ञानको अवधारणा • युवावस्था र किशोरावस्थाका बालबालिकाको विकासात्मक विशेषताहरू र सिकाइ • सिकाइमा प्रभाव पार्ने तत्त्वहरू: उत्प्रेरणा, पुनर्बल, अभ्यास, स्मृति र विस्मरण, सिकाइ स्थानान्तरण, सीपक्षमता समायोजन र सिकाइ • सिकाइमा वैयक्तिक भिन्नता, विशेष आवश्यकता तथा विशिष्ट क्षमताको पहिचान र सो अनुरूप शिक्षण |
||||||||||
| सिकाइ र बालमनोविज्ञान | ||||||||||
|
❖ सिकाइको अवधारणा – व्यवहारमा आउने स्थायी परिवर्तन – ज्ञान र सीप हासिल – अनुभवले नयाँ कुरा प्राप्त गर्नु – निरन्तर चलिरहने प्रक्रिया – अभ्यास र अनुभवबाट सिकाइ – सिकाइ आकस्मिक पनि हुन्छ । ❖ सिकाइका प्रकार – प्रक्रियागत सिकाइ – उत्पादनमा आधारित सिकाइ ❖ सिकाइ प्रक्रियाका तत्त्वहरू – सिकाइ – उपयुक्त वातावरण – स्रोत र साधन – उत्प्रेरणा र प्रक्रिया ❖ कक्षाकोठामा सिकाइ प्रभावकारी बनाउने उपाय – योजना – शिक्षक र विद्यार्थीको व्यवस्थापन – स्रोत र साधनको व्यवस्थापन – शैक्षिक सामग्रीको समुचित प्रयोग – बालमैत्री कक्षाकोठा व्यवस्थापन र सिकाइ वातावरण – निरन्तर मूल्याङ्कन – उत्प्रेरणा, पुनर्बल, प्रशंसाको आवश्यक प्रयोग – सिकाइ सहयोग – अभ्यासमा जोड – शिक्षकको नियमितता र विद्यार्थीको पूर्ण सहभागिता |
||||||||||
| सिकाइका परिभाषाहरू | ||||||||||
|
Gates = अनुभव, तालिम, प्रयोगबाट आउने व्यवहारिक परिवर्तन Crow Crow = आदत, ज्ञान अभिवृद्धिबाट प्राप्त सिकाइ Skinner = व्यवहारको अर्जनको प्रक्रिया Woodworth = नयाँ ज्ञान र नयाँ प्रक्रिया |
||||||||||
| सिकाइका अपवाद | ||||||||||
| जन्मदेखि नै स्वाभाविक रूपमा गरिने क्रियाकलाप सिकाइको अपवाद हो । | ||||||||||
| सिकाइको स्वरूप/प्रकृति | ||||||||||
|
– सक्रिय प्रक्रिया – उद्देश्यपूर्ण प्रक्रिया – प्रगतिशील परिवर्तन – निरन्तर प्रक्रिया – जीवनपर्यन्त प्रक्रिया – बौद्धिक प्रक्रिया – वातावरणसँगको समन्वय – सर्वव्यापी प्रक्रिया – परिपक्वताद्वारा प्रभावित |
||||||||||
| Mac Cow (1964) का अनुसार सिकाइका तत्त्वहरू | ||||||||||
|
– लक्ष्य – तयारी – अवस्था – व्याख्या – प्रतिक्रिया/कार्य – प्रभाव – सामान्यीकरण |
||||||||||
| बाल मनोविज्ञानको अवधारणा | ||||||||||
|
शाब्दिक अर्थ – Psychology – Greek – Psyche(Soul) + Logus(Science) सङ्कुचित अर्थ – बालबालिकाको मानसिकताको अध्ययन व्यापक अर्थ – बालबालिकाको व्यवहारको अध्ययन प्राचीन काल – आत्माको विज्ञान मध्ययुग (सन ५०० – १५००) – मन मस्तिष्कको विज्ञान (सन १५०० – १९००) – चेतनाको विज्ञान सन १९०० पछि – व्यवहारको विज्ञान (Skinner, J.B. Watson, B.S. Blorm, Woodworth) व्यवहारिक मनोविज्ञानको पिता – Wilhelim wundt |
||||||||||
| शिक्षा मनोविज्ञान | ||||||||||
|
– ज्ञान र व्यवहारको अध्ययनको सम्मिश्रण – सिकाइको इच्छा चाहना र आवश्यकतामा आधारित नयाँ सिद्धान्त प्रतिपादन |
||||||||||
| शिक्षा मनोविज्ञानको क्षेत्र | ||||||||||
|
– बुद्धि र विकास – सल्लाह र परामर्श – सिकाइ प्रक्रिया |
||||||||||
| शिक्षा मनोविज्ञानको अन्य विषयवस्तु | ||||||||||
|
– सिकाइलाई प्रभावित गर्ने तत्त्व – मानव विकासका चरणहरू (सिकाइको पहिचान) – परिपक्वता र सिकाइ – सामाजिककरण/समायोजन – बाल अध्ययन विधि र शिक्षण विधि – बालबालिकाको मूल्याङ्कन |
||||||||||
| शिक्षकका लागि शिक्षा मनोविज्ञानको आवश्यकता | ||||||||||
|
– उमेर अनुसार शिक्षण गर्न – बुद्धि र विकासको चरण र प्रक्रिया थाहा पाउन – बालमैत्री सिकाइ प्रक्रिया अपनाउन – इच्छा/आवश्यकताका आधारमा शिक्षण गर्न – उपयुक्त शैक्षिक वातावरण निर्माण गर्न – विद्यार्थीलाई आवश्यकताअनुसार प्रशंसा, पुनर्बल र उत्प्रेरणा दिन । – सल्लाह र परामर्श दिन – परिस्थितिअनुसार समायोजन गर्न – सिकाइमा परिपक्वता विकास – उपयुक्त शैक्षिक विधिको छनोट गर्न |
||||||||||
| बुद्धि / विकास | ||||||||||
|
||||||||||
| मानव विकासका चरणहरू: | ||||||||||
|
Horlock – १० चरणहरू १. गर्भावस्था – जन्मपूर्व २. नवजात अवस्था – जन्मदेखि २ हप्ता ३. शैशव अवस्था – २ हप्ता देखि २ वर्ष ४. पूर्वबाल्य अवस्था – २ – ६ वर्ष ५. उत्तरबाल्य अवस्था – ६ – १२ वर्ष ६. यौवन अवस्था – १२ – १४/१५ वर्ष ७. किशोर अवस्था – १४/१५ – १८/१९ वर्ष ८. प्रौढ अवस्था – १८ – ४० वर्ष ९. मध्य अवस्था – ४० – ६० वर्ष १०. वृद्ध अवस्था – ६० .......... |
||||||||||
| पूर्वबाल्य अवस्था (विशेषताहरू) | ||||||||||
|
१. आमाबुबाको अनुसार – समस्याको उमेर – खेलौनाको उमेर – नकारात्मक |
||||||||||
| पूर्वबाल्य अवस्थाको थप (जस्ताको तस्तै) | ||||||||||
|
२. शिक्षाविद्को अनुसार – विद्यालय जाने उमेर – उसकोको उमेर ३. मनोविज्ञानको अनुसार – पूर्व बाल समूहको उमेर – अनुकरण (नक्कल) – अन्वेषणको उमेर – सृजनशील उमेर – प्रश्नशील उमेर |
||||||||||
| पूर्वबाल्य अवस्थाको विकासात्मक कार्यहरू | ||||||||||
|
– भाषाको विकास – बौद्धिकताको विकास – शारीरिक विकास – सामाजिक विकास – संवेगात्मक विकास – धारणाको विकास |
||||||||||
| ठोस परिवर्तन र विकास | ||||||||||
|
– हिँडडुल गर्न सक्दछन् – लैङ्गिक भिन्नता छुट्याउन सक्दछन् – आफैले मलमूत्र त्याग गर्न सक्दछन् – आफै लुगा लगाउन सक्दछन् – समूह निर्माण गर्न सक्दछन् – तर्क गरेर ठिक बेठिक छुट्याउन सक्दछन् |
||||||||||
| संघर्षहरू | ||||||||||
|
– शारीरिक सङ्घर्ष – मानसिक सङ्घर्ष – सामाजिक सङ्घर्ष |
||||||||||
| खुसीपन (BA) | ||||||||||
|
– Acceptance (स्वीकृति) – Achievement (उपलब्धि) – Affection (माया ममता) |
||||||||||
| शिक्षकको/अभिभावकको भूमिका | ||||||||||
|
– माया गर्ने/आदर सम्मान गर्ने – स्वास्थ्यम ध्यान दिने – आदर्शवान नागरिकको रूपमा प्रस्तुत हुने – सकारात्मक सोचको विकास – गरेर सिक्ने अवसर प्रदान गर्ने – उनीहरूको उत्सुकतालाई सम्मान गर्ने – व्यक्तिगत भिन्नताको सम्मान गर्ने – सृजनशीलताको प्रोत्साहन – डररहित वातावरण निर्माण गर्ने – उनीहरूको सफलतामा साथ दिने/प्रशंसा गर्ने – धर्म संस्कृति रीतिरिवाज सम्बन्धी व्यवहारिक ज्ञान दिने – सरसल्लाह दिने । |
||||||||||
| उत्तर बाल्य अवस्था (६–१२ वर्ष) | ||||||||||
|
❖ विकासात्मक कार्य – खेल खेल्ने सीप – स्वतन्त्र – सामाजिककरणको राम्रो अभ्यास – लैङ्गिक भूमिका छुट्याउन सक्ने – व्यवहारिक जीवनको लागि आवश्यक सीप पनि प्राप्त गर्दछन् – व्यक्तिगत स्वतन्त्रताको प्रयास – सकारात्मक सोचको विकास तर्फ अग्रसर |
||||||||||
| विशेषताहरू | ||||||||||
|
||||||||||
| यौवन अवस्था (१२/१३–१३/१४) | ||||||||||
|
❖ विकासात्मक कार्य – आत्मपहिचानको खोजी – यौन परिपक्वताका तर्फ लम्कदै गरेको उमेर – तीव्र शारीरिक वृद्धि – व्यवहारिक सीपमा जोड दिने उमेर – तीव्र संवेगात्मक विकासको उमेर – आत्मसम्मान खोज्ने उमेर |
||||||||||
| विशेषताहरू | ||||||||||
|
– यौन परिपक्वतातर्फ लम्कदै गरेको उमेर (रजस्वला र स्वप्नदोष) – द्वन्द्व र चुनौतीग्रस्त उमेर – नयाँनयाँ सम्बन्ध र चिन्ताको खोजी गर्ने उमेर – संघर्षशील उमेर (सामाजिक मान्यतालाई चुनौती दिने) – सृजनशील/रचनात्मक उमेर – व्यवहारिक ज्ञान प्राप्तिमा रुचि उमेर |
||||||||||
| शिक्षकको भूमिका | ||||||||||
|
– यौनशिक्षा दिन सक्नुपर्छ । – शारीरिक विकासका प्रभाव बारे जानकारी दिने – धैर्यताको पाठ सिकाउने (Control of emotion) – समाजप्रतिको विश्वास बढाउने – धर्म संस्कृति परम्परा सम्बन्धी व्यवहारिक ज्ञान दिने – सीपमा आधारित शिक्षामा जोड दिने – नेतृत्व विकासमा जोड – सामाजिककरणमा जोड – सृजनशीलताको सम्मान |
||||||||||
| किशोर अवस्थाको उमेर (१३/१४–१८/१९) | ||||||||||
|
Stanley Hall (आँधीबेहरीको उमेर) ❖ विकासात्मक कार्य – आत्मनिर्भरता तर्फ लम्कदै गएको उमेर – घरपरिवारको पूर्वतयारीको उमेर – यौन परिपक्वता प्राप्त गर्ने उमेर – सामाजिक र पारिवारिक उत्तरदायित्व र जिम्मेवारी बहन गर्ने खोजी – आफ्नो भूमिका खोज्ने उमेर – आफ्नो परिचय र सामाजिक स्थान खोज्ने उमेर – जीवन निर्धारण गर्ने उमेर |
||||||||||
| शिक्षकको भूमिका | ||||||||||
|
– उत्तरदायित्व र जिम्मेवारीको पाठ सिकाउने – पारिवारिक शिक्षा प्रदान गर्ने – जीवनको पूर्व तयारी सम्बन्धी ज्ञान (विवाह, जागिर) – व्यवहारिक समस्या समाधान सम्बन्धी ज्ञान – सिपको विकासमा जोड – आत्मनिर्भरता सम्बन्धी शिक्षा – सामाजिक मूल्य–मान्यताको सम्मान गर्न सिकाउने |
||||||||||
| शिक्षाका प्रकार | ||||||||||
|
||||||||||
| अर्थहरू | ||||||||||
|
पछिल्लो सात दिनका लोकप्रिय पोस्टहरू
लोकप्रिय ब्लग कोटि
- सामसामायिक घटनाहरु[5]
- अंग्रेजी परिक्षण[2]
- नेपालको आर्थिक अवस्था[2]
- नेपालको भुगोल[2]
- पुराना प्रश्नपत्रहरु[2]
- विज्ञान प्रविधि र स्वास्थ्य[2]
- विश्वको भुगोल[2]
- संख्यात्मक तर्क परिक्षण[2]
- अशाब्दिक तर्क परिक्षण[1]
- नेपालको इतिहास[1]
- ब्रह्ममाण्ड सम्बधी जानकारी[1]
- मूल्यांकन र परीक्षा[1]
- विश्वको इतिहास[1]
- शाब्दिक तर्क परिक्षण[1]
- शिक्षा मनोविज्ञान[1]
tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url