सिकाइ र बाल मनोविज्ञान
एकाइ ३ — सिकाइ र बाल मनोविज्ञान
Exam-friendly • Continuous • Print-friendly
| 📘एकाइ ३ सिकाइ र बाल मनोविज्ञान |
||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 🧩३.२. सिकाइ र बाल मनोविज्ञान | ||||||||||
|
• सिकाइको अवधारणा र स्वरूप • सिकाइका सिद्धान्तहरू: व्यवहारवाद, संज्ञानवाद, निर्माणवाद र सामाजिक निर्माणवाद • बाल मनोविज्ञानको अवधारणा • युवावस्था र किशोरावस्थाका बालबालिकाको विकासात्मक विशेषताहरू र सिकाइ • सिकाइमा प्रभाव पार्ने तत्त्वहरू: उत्प्रेरणा, पुनर्बल, अभ्यास, स्मृति र विस्मरण, सिकाइ स्थानान्तरण, सीपक्षमता समायोजन र सिकाइ • सिकाइमा वैयक्तिक भिन्नता, विशेष आवश्यकता तथा विशिष्ट क्षमताको पहिचान र सो अनुरूप शिक्षण |
||||||||||
| 🎯सिकाइ र बालमनोविज्ञान | ||||||||||
|
❖ सिकाइको अवधारणा – व्यवहारमा आउने स्थायी परिवर्तन – ज्ञान र सीप हासिल – अनुभवले नयाँ कुरा प्राप्त गर्नु – निरन्तर चलिरहने प्रक्रिया – अभ्यास र अनुभवबाट सिकाइ – सिकाइ आकस्मिक पनि हुन्छ । ❖ सिकाइका प्रकार – प्रक्रियागत सिकाइ – उत्पादनमा आधारित सिकाइ ❖ सिकाइ प्रक्रियाका तत्त्वहरू – सिकाइ – उपयुक्त वातावरण – स्रोत र साधन – उत्प्रेरणा र प्रक्रिया ❖ कक्षाकोठामा सिकाइ प्रभावकारी बनाउने उपाय – योजना – शिक्षक र विद्यार्थीको व्यवस्थापन – स्रोत र साधनको व्यवस्थापन – शैक्षिक सामग्रीको समुचित प्रयोग – बालमैत्री कक्षाकोठा व्यवस्थापन र सिकाइ वातावरण – निरन्तर मूल्याङ्कन – उत्प्रेरणा, पुनर्बल, प्रशंसाको आवश्यक प्रयोग – सिकाइ सहयोग – अभ्यासमा जोड – शिक्षकको नियमितता र विद्यार्थीको पूर्ण सहभागिता |
||||||||||
| 📝सिकाइका परिभाषाहरू | ||||||||||
|
Gates = अनुभव, तालिम, प्रयोगबाट आउने व्यवहारिक परिवर्तन Crow Crow = आदत, ज्ञान अभिवृद्धिबाट प्राप्त सिकाइ Skinner = व्यवहारको अर्जनको प्रक्रिया Woodworth = नयाँ ज्ञान र नयाँ प्रक्रिया |
||||||||||
| ⚠️सिकाइका अपवाद | ||||||||||
| जन्मदेखि नै स्वाभाविक रूपमा गरिने क्रियाकलाप सिकाइको अपवाद हो । | ||||||||||
| 🧠सिकाइको स्वरूप/प्रकृति | ||||||||||
|
– सक्रिय प्रक्रिया – उद्देश्यपूर्ण प्रक्रिया – प्रगतिशील परिवर्तन – निरन्तर प्रक्रिया – जीवनपर्यन्त प्रक्रिया – बौद्धिक प्रक्रिया – वातावरणसँगको समन्वय – सर्वव्यापी प्रक्रिया – परिपक्वताद्वारा प्रभावित |
||||||||||
| 📌Mac Cow (1964) का अनुसार सिकाइका तत्त्वहरू | ||||||||||
|
– लक्ष्य – तयारी – अवस्था – व्याख्या – प्रतिक्रिया/कार्य – प्रभाव – सामान्यीकरण |
||||||||||
| 👶बाल मनोविज्ञानको अवधारणा | ||||||||||
|
शाब्दिक अर्थ – Psychology – Greek – Psyche(Soul) + Logus(Science) सङ्कुचित अर्थ – बालबालिकाको मानसिकताको अध्ययन व्यापक अर्थ – बालबालिकाको व्यवहारको अध्ययन प्राचीन काल – आत्माको विज्ञान मध्ययुग (सन ५०० – १५००) – मन मस्तिष्कको विज्ञान (सन १५०० – १९००) – चेतनाको विज्ञान सन १९०० पछि – व्यवहारको विज्ञान (Skinner, J.B. Watson, B.S. Blorm, Woodworth) व्यवहारिक मनोविज्ञानको पिता – Wilhelim wundt |
||||||||||
| 🎓शिक्षा मनोविज्ञान | ||||||||||
|
– ज्ञान र व्यवहारको अध्ययनको सम्मिश्रण – सिकाइको इच्छा चाहना र आवश्यकतामा आधारित नयाँ सिद्धान्त प्रतिपादन |
||||||||||
| 🧭शिक्षा मनोविज्ञानको क्षेत्र | ||||||||||
|
– बुद्धि र विकास – सल्लाह र परामर्श – सिकाइ प्रक्रिया |
||||||||||
| 📚शिक्षा मनोविज्ञानको अन्य विषयवस्तु | ||||||||||
|
– सिकाइलाई प्रभावित गर्ने तत्त्व – मानव विकासका चरणहरू (सिकाइको पहिचान) – परिपक्वता र सिकाइ – सामाजिककरण/समायोजन – बाल अध्ययन विधि र शिक्षण विधि – बालबालिकाको मूल्याङ्कन |
||||||||||
| ✅शिक्षकका लागि शिक्षा मनोविज्ञानको आवश्यकता | ||||||||||
|
– उमेर अनुसार शिक्षण गर्न – बुद्धि र विकासको चरण र प्रक्रिया थाहा पाउन – बालमैत्री सिकाइ प्रक्रिया अपनाउन – इच्छा/आवश्यकताका आधारमा शिक्षण गर्न – उपयुक्त शैक्षिक वातावरण निर्माण गर्न महत्त्वपूर्ण
विद्यार्थीलाई आवश्यकताअनुसार प्रशंसा, पुनर्बल र उत्प्रेरणा दिन ।
– परिस्थितिअनुसार समायोजन गर्न – सिकाइमा परिपक्वता विकास – उपयुक्त शैक्षिक विधिको छनोट गर्न |
||||||||||
| ↔️बुद्धि / विकास | ||||||||||
|
||||||||||
| 🪜मानव विकासका चरणहरू: | ||||||||||
|
Horlock – १० चरणहरू १. गर्भावस्था – जन्मपूर्व २. नवजात अवस्था – जन्मदेखि २ हप्ता ३. शैशव अवस्था – २ हप्ता देखि २ वर्ष ४. पूर्वबाल्य अवस्था – २ – ६ वर्ष ५. उत्तरबाल्य अवस्था – ६ – १२ वर्ष ६. यौवन अवस्था – १२ – १४/१५ वर्ष ७. किशोर अवस्था – १४/१५ – १८/१९ वर्ष ८. प्रौढ अवस्था – १८ – ४० वर्ष ९. मध्य अवस्था – ४० – ६० वर्ष १०. वृद्ध अवस्था – ६० .......... |
||||||||||
| 🧒पूर्वबाल्य अवस्था (विशेषताहरू) | ||||||||||
|
१. आमाबुबाको अनुसार – समस्याको उमेर – खेलौनाको उमेर – नकारात्मक |
||||||||||
| 🧩पूर्वबाल्य अवस्थाको थप | ||||||||||
|
२. शिक्षाविद्को अनुसार – विद्यालय जाने उमेर – उसकोको उमेर ३. मनोविज्ञानको अनुसार – पूर्व बाल समूहको उमेर – अनुकरण (नक्कल) – अन्वेषणको उमेर – सृजनशील उमेर – प्रश्नशील उमेर |
||||||||||
| 🌱पूर्वबाल्य अवस्थाको विकासात्मक कार्यहरू | ||||||||||
|
– भाषाको विकास – बौद्धिकताको विकास – शारीरिक विकास – सामाजिक विकास – संवेगात्मक विकास – धारणाको विकास |
||||||||||
| 🧱ठोस परिवर्तन र विकास | ||||||||||
|
– हिँडडुल गर्न सक्दछन् – लैङ्गिक भिन्नता छुट्याउन सक्दछन् – आफैले मलमूत्र त्याग गर्न सक्दछन् – आफै लुगा लगाउन सक्दछन् – समूह निर्माण गर्न सक्दछन् – तर्क गरेर ठिक बेठिक छुट्याउन सक्दछन् |
||||||||||
| ⚔️संघर्षहरू | ||||||||||
|
– शारीरिक सङ्घर्ष – मानसिक सङ्घर्ष – सामाजिक सङ्घर्ष |
||||||||||
| 😊खुसीपन (BA) | ||||||||||
|
– Acceptance (स्वीकृति) – Achievement (उपलब्धि) – Affection (माया ममता) |
||||||||||
| 👨🏫शिक्षकको/अभिभावकको भूमिका | ||||||||||
|
– माया गर्ने/आदर सम्मान गर्ने – स्वास्थ्यम ध्यान दिने – आदर्शवान नागरिकको रूपमा प्रस्तुत हुने – सकारात्मक सोचको विकास – गरेर सिक्ने अवसर प्रदान गर्ने – उनीहरूको उत्सुकतालाई सम्मान गर्ने – व्यक्तिगत भिन्नताको सम्मान गर्ने – सृजनशीलताको प्रोत्साहन – डररहित वातावरण निर्माण गर्ने – उनीहरूको सफलतामा साथ दिने/प्रशंसा गर्ने – धर्म संस्कृति रीतिरिवाज सम्बन्धी व्यवहारिक ज्ञान दिने – सरसल्लाह दिने । |
||||||||||
| 🧒उत्तर बाल्य अवस्था (६–१२ वर्ष) | ||||||||||
|
❖ विकासात्मक कार्य – खेल खेल्ने सीप – स्वतन्त्र – सामाजिककरणको राम्रो अभ्यास – लैङ्गिक भूमिका छुट्याउन सक्ने – व्यवहारिक जीवनको लागि आवश्यक सीप पनि प्राप्त गर्दछन् – व्यक्तिगत स्वतन्त्रताको प्रयास – सकारात्मक सोचको विकास तर्फ अग्रसर |
||||||||||
| 📋विशेषताहरू | ||||||||||
|
||||||||||
| 🧑🦱यौवन अवस्था (१२/१३–१३/१४) | ||||||||||
|
❖ विकासात्मक कार्य – आत्मपहिचानको खोजी – यौन परिपक्वताका तर्फ लम्कदै गरेको उमेर – तीव्र शारीरिक वृद्धि – व्यवहारिक सीपमा जोड दिने उमेर – तीव्र संवेगात्मक विकासको उमेर – आत्मसम्मान खोज्ने उमेर |
||||||||||
| ⭐विशेषताहरू | ||||||||||
|
– यौन परिपक्वतातर्फ लम्कदै गरेको उमेर (रजस्वला र स्वप्नदोष) – द्वन्द्व र चुनौतीग्रस्त उमेर – नयाँनयाँ सम्बन्ध र चिन्ताको खोजी गर्ने उमेर – संघर्षशील उमेर (सामाजिक मान्यतालाई चुनौती दिने) – सृजनशील/रचनात्मक उमेर – व्यवहारिक ज्ञान प्राप्तिमा रुचि उमेर |
||||||||||
| 🧑🏫शिक्षकको भूमिका | ||||||||||
|
महत्त्वपूर्ण
– यौनशिक्षा दिन सक्नुपर्छ ।
– धैर्यताको पाठ सिकाउने (Control of emotion) – समाजप्रतिको विश्वास बढाउने – धर्म संस्कृति परम्परा सम्बन्धी व्यवहारिक ज्ञान दिने – सीपमा आधारित शिक्षामा जोड दिने – नेतृत्व विकासमा जोड – सामाजिककरणमा जोड – सृजनशीलताको सम्मान |
||||||||||
| 🧑🎓किशोर अवस्थाको उमेर (१३/१४–१८/१९) | ||||||||||
|
Stanley Hall (आँधीबेहरीको उमेर) ❖ विकासात्मक कार्य – आत्मनिर्भरता तर्फ लम्कदै गएको उमेर – घरपरिवारको पूर्वतयारीको उमेर – यौन परिपक्वता प्राप्त गर्ने उमेर – सामाजिक र पारिवारिक उत्तरदायित्व र जिम्मेवारी बहन गर्ने खोजी – आफ्नो भूमिका खोज्ने उमेर – आफ्नो परिचय र सामाजिक स्थान खोज्ने उमेर – जीवन निर्धारण गर्ने उमेर |
||||||||||
| 🏫शिक्षकको भूमिका | ||||||||||
|
– उत्तरदायित्व र जिम्मेवारीको पाठ सिकाउने – पारिवारिक शिक्षा प्रदान गर्ने – जीवनको पूर्व तयारी सम्बन्धी ज्ञान (विवाह, जागिर) – व्यवहारिक समस्या समाधान सम्बन्धी ज्ञान – सिपको विकासमा जोड – आत्मनिर्भरता सम्बन्धी शिक्षा – सामाजिक मूल्य–मान्यताको सम्मान गर्न सिकाउने |
||||||||||
| 📑शिक्षाका प्रकार | ||||||||||
|
||||||||||
| 🔎अर्थहरू | ||||||||||
|
| 🧠शिक्षा मनोविज्ञान | ||||||
|---|---|---|---|---|---|---|
|
शिक्षा मनोविज्ञानको आवश्यकता / महत्व / उद्देश्य १. विद्यार्थीको आवश्यकता थाहा पाउन, २. विद्यार्थीको प्रकृति थाहा पाउन, ३. सिकाइको आधारभूत सिद्धान्त बुझ्न, ४. शिक्षकलाई पेशागत रूपमा सक्षम बनाउन, ५. मनोवैज्ञानिक समस्या पहिचान गर्न र तिनको निराकरण गर्न, ६. विद्यार्थी र शिक्षकलाई प्रोत्साहन दिन, ७. असल पाठ्यक्रम र सामग्री विकास गर्न, ८. विकासात्मक विशेषता अनुसार शैक्षिक योजना निर्माण गरी कार्यान्वयन गर्न |
||||||
| 👨🔬मनोविज्ञानका विभिन्न परिभाषाहरू | ||||||
|
१. Mr. Daugali → आचरण र व्यवहारको सकारात्मक विज्ञान हो २. J.B watson → व्यवहारको सकारात्मक विज्ञान हो ३. Wood worth → वातावरणमा प्रभावित व्यक्तिको क्रियाकलापहरू अध्ययन गर्ने विज्ञान मनोविज्ञान हो । ४. Murphy → प्राणी र वातावरणबीच आपसी अन्तरक्रिया अध्ययन गर्ने विज्ञान हो । ५. B.f skinner → मनोविज्ञान व्यवहार र अनुभवको विज्ञान हो । ६. Morgan → प्राणी र मानव जातिको व्यवहारको विज्ञान मनोविज्ञान हो । |
||||||
|
महत्त्वपूर्ण
सिकाइ सहयोगलाई प्रभावकारी बनाउने
|
||||||
| 📘सिकाइका सिद्धान्तहरू | ||||||
|
सिकाइका सिद्धान्त प्रयोग गर्नुको मुख्य उद्देश्य १. पाठ्यक्रमका उद्देश्य व्यवहारिक सिकाइद्वारा हासिल गर्न, २. उत्प्रेरणाको प्रयोग गर्न / पढाइ प्रति आकर्षित गर्न, ३. सिकाइलाई सिकाइमा क्रियाशील / अभ्यास गराउन, सिकाइको सिर्जनशीलताको प्रस्फुटन गर्न, ४. प्रशंसा, पुनर्बल र पुरस्कारको उचित प्रयोग गर्न |
||||||
| 🧩सिकाइ सिद्धान्तहरू – ३ प्रकार | ||||||
|
१. व्यवहारवादी सिद्धान्त (अभ्यासमा) २. संज्ञानवादी सिद्धान्त (तार्किक क्षमता/स्वतन्त्र सिकाइ) ३. निर्माणवादी सामाजिक अन्तरक्रिया |
||||||
| 🔁व्यवहारवादी सिकाइ सिद्धान्त (अभ्यासमा जोड) | ||||||
– प्रतिवर्तक उ.वि. पाभ्लोभ
|
||||||
| 🧠संज्ञानवादी – तार्किक क्षमता / स्वतन्त्र सिकाइ | ||||||
|
➤ प्रतिपादक Whelmer / Gestalts ➤ अन्तर्दृष्टि सिकाइ सिद्धान्त ➤ प्रतिपादक Kohler and Koffka ➤ चिम्पाञ्जी (सुल्तान नाम) ➤ निर्माणवादी (सामाजिक अन्तरक्रिया) ➤ प्रतिपादक जिन पियाजे ➤ जिन पियाजेको संज्ञानवादी सिकाइ सिद्धान्त ➤ बाण्डुराको सामाजिक सिकाइको सिद्धान्त |
| 🔗शास्त्रीय सम्बन्धन प्रत्यावर्तन सिकाइ सिद्धान्त | ||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
चरण
|
||||||||||||
|
१. शास्त्रीय सम्बन्धन प्रत्यावर्तनको सही प्रक्रिया कुन हो ? ➤ US-UR, US-UR, CS-CR (US-UR, C-S-C-R) |
||||||||||||
२. कुकुरले खाना देख्दा स्वाभाविक रूपमा झाल चुहाउनु कुन प्रक्रिया हो ?
|
||||||||||||
| 📘शास्त्रीय सम्बन्धन प्रत्यावर्तन (Classical conditioning theory) | ||||||||||||
|
विशेषताहरू १. उत्तेजनाको सामान्यीकरण (उस्तै उस्तै प्रतिक्रियालाई चिन्ने) २. उत्तेजनाको विभेदीकरण (फरक–फरक प्रतिक्रियालाई छुट्याउने) ३. विलुप्त/शून्य (निरन्तर अभ्यास नभएको खण्डमा) ४. आकस्मिक प्राप्त – कुकुरले एक्कासी खाना प्राप्त गर्नु |
||||||||||||
| 🎯शैक्षिक प्रयोग | ||||||||||||
|
१. आदत निर्माण २. अभ्यासमा जोड ३. पुरस्कार र दण्डको प्रयोग ४. प्राप्तिको लोभ / उपलब्धिको लोभ |
||||||||||||
|
महत्त्वपूर्ण
S-R-R chainStimulus response Reinforcement उत्तेजक प्रतिक्रिया पुनर्बल |
||||||||||||
| ⚙️कार्यपरक / कार्यात्मक सिकाइ सिद्धान्त (Operant conditioning theory) | ||||||||||||
|
'R-S' theory = प्रतिक्रियालाई उत्तेजनाले पछ्याउँछ प्रतिक्रिया → उत्तेजना → Skinner (RS) उत्तेजना → प्रतिक्रिया → Pavlov (SR) |
||||||||||||
| 🏫शैक्षिक प्रयोग | ||||||||||||
|
१. पुनर्बलको प्रयोगमा जोड २. सबलीकरण (हाम्रो क्रियाकलापलाई मजबुत बनाउने) |
| 🔁अभ्यासमा जोड |
|---|
|
४. 'S-R-R' (Stimulus - Response - Reinforcement) ५. यान्त्रिक सिकाइ (जे काम हो त्यो मात्र गर्ने) ६. शाब्दिक सहचारी (शब्दलाई घोकन लगाउने) |
| 🧪प्रयत्न र भूल (trial and error) |
|
(बढी अभ्यास गराउने प्रयत्न र भूलले) ➤ जति धेरै प्रयास गरिन्छ। भूलकमा पनि सुधार हुँदै जान्छ, ➤ बिरालो थुनेको BOX → puzzle Box |
| 📌विशेषताहरू |
|
१. तत्परताको नियम २. अभ्यासको नियम ३. प्रभाव र असरको नियम |
| 🏫शैक्षिक / शिक्षण प्रयोग |
|
१. अभ्यास २. उत्प्रेरित गराउनु / आकर्षण तयारी ३. योजनाबद्ध शिक्षण ४. पुनर्बलको प्रयोग ५. क्षमताअनुसारको सिकाइ सहजिकरण |
| 🔀सिकाइको स्थानान्तरण |
| एक ठाउँ वा परिवेशमा प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई अर्को प्रयोग, उपयोग वा अवस्थामा ल्याउनु हो । |
|
प्रकार
सकारात्मक सिकाइ स्थानान्तरण →शून्य सिकाइ स्थानान्तरण → नकारात्मक सिकाइ स्थानान्तरण → |
|
सकारात्मक सिकाइ स्थानान्तरण एक ठाउँमा सिकेको ज्ञान र सिपले अर्को ठाउँमा सिक्न सहयोग गर्दछ भने त्यो सकारात्मक सिकाइ हो । साइकल चलाउन सकेको मान्छेले मोटरसाइकल चलाउन सिक्न र मोटर बाइक चलाउन सकेकोले कार चलाउन सक्छ, गितार बजाउनले सितार बजाउन । |
|
शून्य सिकाइ एक ठाउँमा सिकेको ज्ञान र सिपले अर्को ठाउँमा न सहयोग न त असल प्रभाव पार्दछ, मादल बजाउनेले गितार बजाउन, जस्तै = साइकल सिकेको मानिसले पौडी खेल्न सक्दैन । |
|
नकारात्मक एक ठाउँमा सिकेको ज्ञान र सिपले अर्को ठाउँमा असर पार्दछ भने त्यसलाई नकारात्मक सिकाइ भन्छन् । दायाँ साइडबाट गाडी हाक्ने मान्छेले बायाँबाट गाडी हाक्नु । |
| 📊सिकाइ स्थानान्तरणमा प्रभाव पार्ने तत्त्वहरू |
|
१. सिकाइको बौद्धिक स्तर, २. सिकाइ परिवेश र तत्त्वको प्रयोग, ३. सिकाइ अर्थपूर्ण / व्यवहारिक (तत्कालीन आवश्यकतामा सिकाइ), ४. शिक्षण विधि, ५. अभ्यास, ६. समानता र प्रत्ययिकरण, ७. विषयवस्तुको प्रकृति (सजिलो भए छिटो सिकिन्छ गाह्रो भए ढिलो सिकिन्छ ।) |
| 🔀सिकाइ स्थानान्तरणमा बढाउने उपाय | ||||||
|---|---|---|---|---|---|---|
|
१. विद्यार्थीको रुचि, चाहना र आवश्यकतामा आधारित शिक्षण २. सिकाइमा बाधा व्यवधान हटाउने (हल्का वातावरण हटाउने) ३. निरन्तर अभ्यास गर्ने, ४. सिकाइमा सामान्यीकरण, ५. उत्प्रेरण जागाउने, उत्साहित गर्ने, |
||||||
| 🧠अनुभवको आदानप्रदान गर्ने | ||||||
|
१. शिक्षाले सिकाइ स्थानान्तरण दर बढाउन तलका मध्ये कुन उपाय बढी अपनाउनु पर्छ ? क. आवश्यकतामा आधारित व्यवहारिक शिक्षण ख. सिकाइमा सामान्यीकरण ग. उत्प्रेरण घ. अभ्यास |
||||||
| 💭स्मरण / स्मृति | ||||||
|
१. स्मृति तलका मध्ये केसँग सम्बन्धित छ ? क. बौद्धिक ज्ञान (जे कुरा भन्यो त्यही सम्झने) ख. प्रयोग ग. सम्लेशन (जसरी भने त्यसरी नै प्रयोग गर्ने) घ. विश्लेषण (पढाएको कुरालाई भुल्न नदिने) |
||||||
| 📌स्मृतिका प्रकारहरू | ||||||
|
१. मानसिक प्रक्रिया (देखेका सुनेका कुरालाई वा वस्तुलाई पुनः सम्झनु) २. अनुभवहरूको सञ्चय |
||||||
|
||||||
|
महत्त्वपूर्ण
स्मृति बढाउने सबै भन्दा बढी प्रभावकारी प्रयोगात्मक शिक्षण
|
||||||
| 🪜स्मृतिका चरणहरू | ||||||
|
१. ज्ञानको सिपको प्राप्ति २. सांकेतिकरण ३. भण्डारण ४. पुन प्राप्ति |
||||||
| 🧩स्मृति बढाउने उपायहरू | ||||||
|
१. प्रयोगमा आधारित शिक्षण, २. श्रव्य, दृश्य र सन्दर्भ सामग्रीको प्रयोग, ३. दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि व्यवहारिक शिक्षण ४. सांकेतिक र सांस्कृतिक शैक्षिक वातावरण निर्माण, ५. स्व–अध्ययन र प्रयासलाई प्राथमिकता, ६. अभ्यास र प्रत्ययिकरण, अवलोकन र अनुभवमा आधारित सिकाइ सहजीकरण, |
||||||
| 🧠स्मृति बढाउने उपाय तलका मध्ये कुन कम प्रभावकारी हुन्छ ? | ||||||
|---|---|---|---|---|---|---|
|
क. प्रयोगात्मक शिक्षण
ख. घोकन लगाउनु ग. समस्या समाधानमा आधारित शिक्षण घ. नवीनतम प्रविधिको प्रयोग गरेर सिकिने सिकाइ |
||||||
| ❌विस्मृति वा विसरण | ||||||
| ग्रहण गरेका विषयवस्तु धारणा गर्न नसक्नु | ||||||
|
महत्त्वपूर्ण
मानसिक प्रकृतिको निष्क्रिय प्रक्रिया हो ।
|
||||||
| ❓स्मृति किन जरूरी छ ? | ||||||
|
१. दुःख दायी घटना विस्मरण, २. प्रयोगमा आउने पुराना विषयवस्तुलाई प्रतिस्थापन गरी नवीनतम विषयवस्तु हासिल गर्न, |
||||||
| 🔎विस्मृति वा विसरणका कारणहरू | ||||||
|
||||||
| 🧬RNA (वंशाणुगत गुणमा आधारित शिक्षण सिद्धान्त) | ||||||
| 🔥उत्प्रेरणा (motivation) | ||||||
|
१. सिकाइ प्रति आकर्षित गर्नु, २. सिकाइ प्रति प्रेरित गर्नु, ३. सिकाइ प्रति तत्परता जागाउनु, |
||||||
|
➤ Greel → mover → to move क्रियाशील गराउनु, ➤ शिक्षक विद्यार्थीको सिकाइ प्रति ध्यानाकर्षण गर्नु, ➤ सिकाइप्रति क्रियाशील बनाउनु, ➤ सिकाइप्रति चाह बढाउनु, |
| 🔥उत्प्रेरणा | ||||||
|---|---|---|---|---|---|---|
|
||||||
| ❓उत्प्रेरणाको धारणा तलका मध्ये कुन हो ? | ||||||
|
१. गल्ती पत्ता लगाई सुधार गर्नु (पृष्ठपोषण) २. सिकाइ प्रति चाह बढाउनु (अभिप्रेरणा) ३. सकारात्मक प्रतिक्रियालाई निरन्तरता दिन बल दिनु ४. विद्यार्थीलाई विशेष पुरस्कार दिनु (पुनर्बल) |
||||||
| 📌तलका मध्ये आर्जित उत्प्रेरण कुन हो ? | ||||||
| १. तिर्खा २. यौन ३. मलमुत्र त्याग ४. पुरस्कारको आशा | ||||||
| 🏫शिक्षकले कक्षाकोठामा उत्प्रेरण जागरण गर्ने उपायहरू | ||||||
|
१. पाठको पुनरावृत्ति (revision) २. जिज्ञासा जगाउने ३. अनुभव साटासाट गर्ने ४. पुरस्कारको आशा देखाउने ५. तर्कहरू देखाउने ६. गीत संगीतको माध्यमबाट शिक्षण गर्ने ७. प्रश्न सोध्ने |
||||||
| 🎯उत्प्रेरणका आधारहरू | ||||||
|
१. उद्देश्य लक्ष्य प्राप्ति २. अपेक्षित उपलब्धि ३. स्पष्ट प्रतिस्पर्धा ४. सिकाइको इच्छा चाहना र आवश्यकतामा आधारित बालमैत्री शिक्षण ५. वातावरण र कक्षाकोठाको व्यवस्थापन (राम्रो) ६. सहयोग |
||||||
|
उत्प्रेरण जागरण आधारहरू तलका मध्ये कुन हो ? क. लक्ष्य वा उद्देश्य ख. पाठको पुनरावृत्ति ग. शैक्षिक सामग्रीको प्रयोग घ. प्रश्न सोध्ने |
||||||
|
नागरिक बडापत्रको सरकारी कार्यालयमा अनिवार्य कहिले भयो ? ➤ २०६१ साउन १ गते |
||||||
|
क्षतिपूर्ति सहितको नागरिक बडापत्रको जारी कहिले भयो ? ➤ २०७० बैशाख २ गते |
||||||
| 🔁पुनर्बल (Reinforcement) | ||||||
| कुनै पनि सकारात्मक प्रतिक्रियालाई निरन्तरता दिन र नकारात्मक प्रतिक्रियालाई निरन्तरतालाई सुधार गर्नका लागि पुनर्बल दिइन्छ । | ||||||
|
| 🧠१. व्यवहारवादी (J.B. Watson) अभ्यास – पुनर्बल – उत्तेजना – प्रतिक्रिया | ||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
||||||||||||||||||
| 🧩२. संज्ञानात्मक (Gestalt / Whilmer) | ||||||||||||||||||
|
अन्तर्दृष्टिको सिकाइ सिद्धान्त (Insight Learning Theory) Kohler (1912) चिम्पाञ्जी माथि प्रयोग (चिम्पाञ्जीको नाम सुल्तान) |
||||||||||||||||||
|
– अन्तर्निहित प्रतिभाको प्रस्फुटन – बहुआयामिक पद्धति विकासमा जोड – परिस्थितिले नै मानिसलाई सिकाइमा जोडाउँछ । |
||||||||||||||||||
| 📌विशेषताहरू | ||||||||||||||||||
|
– सिकाइमा प्रत्ययिकरण – केन्द्रिय मध्यस्थता (धेरै विकल्पहरू मध्ये विकल्प रोज्नु) – नयाँ सम्बन्धको खोजी – सिकाइमा आकस्मिकता – अन्तर्दृष्टिको विकास |
| 🏫शैक्षिक प्रयोग |
|---|
|
– लक्ष्य प्राप्तिमा उत्सुक/उद्देश्यमूलक – सिकाइ प्रक्रिया अंशबाट पूर्णतिर हुन्छ भने अन्तर्दृष्टिमा पूर्णबाट अंश तिर – स्वतन्त्र सिकाइमा जोड – अन्तर्निहित प्रतिभाको प्रस्फुटन – विविधताको सम्मान – समस्या समाधानमा आधारित व्यवहारिक शिक्षण – उत्प्रेरणाको प्रयोग – परिस्थिति जन्य सिकाइमा जोड – पहिलो चरण अंशबाट पूर्ण दोस्रो चरण पूर्णबाट अंश |
| ❓प्रश्न १ |
|
कक्षाकोठामा शिक्षक प्रवेश गर्ने बित्तिकै विद्यार्थी उठेर स्वागत गर्ने कुन सिकाइ सिद्धान्तसँग आधारित छ ? क. प्रयत्न र भूल ख. कार्यपरक सिकाइ ग. शास्त्रीय सम्बन्धन प्रत्यावर्तन घ. अन्तर्दृष्टि सिकाइ सिद्धान्त |
| ❓प्रश्न २ |
|
कक्षाकोठामा कलमको अभावमा विद्यार्थीको पेन्सिलको व्यवस्था गरी लेख्नु कुन सिकाइसँग सम्बन्धित छ ? क. प्रयत्न र भूल ख. कार्यपरक सिकाइ ग. शास्त्रीय सम्बन्धन प्रत्यावर्तन घ. अन्तर्दृष्टि सिकाइ सिद्धान्त |
| ❓प्रश्न ३ |
|
सिकाइमा समग्रता भएमा सिकाइ प्रभावकारी हुन्छ भन्ने मान्यता कुन सिकाइ सिद्धान्तको हो ? – अन्तर्दृष्टि सिकाइ सिद्धान्त |
| ❓प्रश्न ४ |
|
सिकाइमा शाब्दिक ज्ञान सिकाउनु भन्दा शब्दको समन्वय गरी सिकाइ सहजिकरणलाई अगाडि बढाउने सिद्धान्त कुन हो ? – शास्त्रीय सम्बन्धन प्रत्यावर्तनको सिकाइ सिद्धान्त |
| 🏗️३. निर्माणवाद (अन्तर्क्रियात्मक) |
|
मिति: १९१०/१९१२ जिन पियाजेको संज्ञानात्मक संरचनावाद |
| 🧠अवधारणा |
|
– सिकाइमा सामाजिककरण – केन्द्रिय सिकाइ – वातावरणसँग समायोजन – सिकाइ परिस्थितिजन्य – उमेर अनुसार सिकाइ फरक – सिकाइमा चिन्तन, विश्लेषण जरुरी |
| 🔄सिकाइ प्रक्रिया |
|
१. मानसिक योजना (Schema) (तयारी) – आन्तरिक संगठन – मानसिक चित्रण – पूर्वतयारी |
| 🧠२. आत्मसात्करण (Assimilation) |
|---|
|
– जीवनमा मेल खानु – विषयवस्तु संग व्यवहारिक जीवनको तुलना गर्नु – अनुभव गरेका कुराहरूलाई सैद्धान्तिक पक्षसँग समन्वय गर्नु |
| 🔄३. अनुकूलता/समायोजन (Accomodation) |
|
– परिस्थिती अनुसार व्यवहार देखाउनु – प्रत्यक्ष प्राप्त ज्ञान लाई जीवनसँग समायोजन गर्नु – गलत धारणालाई सुधार गरी नयाँ धारणा निर्माण गर्नु । |
| ⚖️४. सन्तुलन (Equilibrium) |
|
– सन्तुलनको अर्थ हो पुरानो ज्ञान र नयाँ ज्ञानको सम्बन्ध पत्ता लगाई नयाँ विषयवस्तु सिर्जना गर्नु । – प्राप्तिलाई मुख्य आधार बनाउनु । – विश्लेषणात्मक टिप्पणी गर्नु । – निष्कर्ष (Conclusion) मा पुग्नु । |
| 📚सिकाइका चरणहरू |
|
१. इन्द्रिय चाल (जन्म देखि २ वर्ष सम्म) २. पूर्व क्रियात्मक अवस्था (२ – ७ वर्ष) ३. मूर्त क्रियात्मक अवस्था (७ – ११ वर्ष) ४. औपचारिक क्रियात्मक अवस्था (११ – १५ वर्ष) |
| 🏫शैक्षिक प्रयोग |
|
– अन्तर्क्रियालाई जोड – सामाजिककरण (समायोजन) – सिकाइमा पूर्ण सहभागितालाई जोड – उमेर अनुसारको सिकाइ सहजिकरण – योजनाबद्ध शिक्षण – बालकको रुचि, आवश्यकता र चाहनामा आधारित शिक्षण – समस्या समाधानमा आधारित सिकाइलाई जोड दिइन्छ |
| ❓प्रश्न |
|
जिन पियाजेको सिद्धान्त अनुसार नवीनतम प्रविधिलाई कक्षाकोठाको प्रयोगमा जोड दिनु कुन प्रक्रिया हो ? – अनुकूलता/समायोजन |
| ❓प्रश्न |
|
जिन पियाजेको सिकाइ प्रक्रिया आत्मसात्करण भन्दा के बुझिन्छ ? – अनुभव साटासाट |
| 🌍सामाजिक – सांस्कृतिक रचनावाद (भिगोत्स्की) |
|
– वातावरणको महत्वपूर्ण प्रभाव – सिकाइका लागि अनुभव आदान प्रदान – धर्म, संस्कृति, परम्पराको हस्तान्तरण र परिमार्जनलाई जोड – सामाजिक अन्तर्क्रिया – स्वतन्त्र सिकाइलाई जोड – सिकाइमा तर्कसंगत स्रोत र साधनको पर्याप्तता |
| 📖सिकाइका सिद्धान्तहरू |
|
– मूल्यको सिद्धान्त – ज्ञानको सिद्धान्त – मानवीय प्रकृतिको सिद्धान्त – सिकाइको सिद्धान्त – प्रसारणको सिद्धान्त |
| 📘सामाजिक सिद्धान्त |
|---|
| – अवस्था को सिद्धान्त – सहकार्यको सिद्धान्त |
| 🏫शैक्षिक प्रयोग |
|
१. शैक्षिक अन्तरक्रिया २. सांस्कृतिक झल्कने खालको भाषा प्रयोग ३. सिकाइमा सहकार्य ४. बालमैत्री शैक्षिक वातावरण निर्माण ५. विविधताको सम्मान ६. समाहित र समावेशी शिक्षालाई अंगिकार गर्छ (आत्मसात) |
| 🧍♂️मानव विकासका चरणलाई १० भागमा वर्गीकरण गरेका छन् |
|
१. गर्भावस्था → गर्भाधानदेखि जन्मसम्म २. नवजात अवस्था → जन्मदेखि २ हप्तासम्मको ३. शैशव अवस्था → २ हप्तादेखि २ वर्षसम्म ४. प्रारम्भिक बाल्य अवस्था → २ वर्षदेखि ५/७ वर्ष ५. किशोर अवस्था वा यौवन अवस्था → १०/११ देखि १३/१४ ६. किशोर अवस्था → १३/१४ वर्षदेखि १५ वर्षसम्म ७. प्रारम्भिक युवावस्था → १५ देखि ४० वर्षसम्म ८. मध्य अवस्था → ४० देखि मृत्यु सम्म ९. वृद्धावस्था → ६० देखि मृत्यु सम्म |
| 👶प्रारम्भिक बाल्य अवस्थाको विशेषताहरू |
|
➤ बाबुआमाद्वारा प्रयोग गरिने नाम १. समस्याको उमेर वा दुख पूर्ण उमेर २. खेलौनाको उमेर खेल्ने उमेर |
| 🏫शिक्षाविद्द्वारा |
| १. प्रारम्भिक विद्यालयको उमेर |
| 🧠मनोवैज्ञानिकहरूको अनुसार |
|
१. पूर्वबाल समूहको उमेर २. अन्वेषणात्मक उमेर ३. जिज्ञासु उमेर (प्रश्नपूर्ण उमेर) ४. अनुकरण वा नक्कल गर्ने उमेर ५. सिर्जनात्मक उमेर |
| 👦उत्तर बाल्य अवस्थाको विशेषताहरू |
|
१. समग्रपूर्ण उमेर २. फोहारी उमेर ३. झगडालु उमेर ४. बुद्ध उमेर |
| 🏫शिक्षाविद्द्वारा प्रयोग गरिने नाम |
|
१. प्रारम्भिक विद्यालय उमेर २. नाजुक वा संवेदनशील उमेर |
| 🧠मनोवैज्ञानिकद्वारा प्रयोग गरिने नाम |
|---|
|
१. समूहको उमेर २. सिर्जनात्मक उमेर ३. खेल उमेर ४. साध्यताको उमेर (भनेको नमाने उमेर) |
| ⚙️उत्तर बाल्यावस्थाको विकासात्मक कार्यहरू |
|
१. साधारण खेलका लागि आवश्यक सिप सिक्नु, २. आत्मप्रति सकारात्मक मनोवृत्ति विकास गर्नु, ३. आफ्नै उमेर समूहका साथीहरूसँग मिलजुल गर्नु, ४. पुरुष तथा महिलाका उचित सामाजिक भूमिका विकास गर्नु, ५. दैनिक जीवनका लागि आवश्यक अवधारणा विकास गर्नु, ६. सामाजिक समूह संस्थाप्रति सकारात्मक मनोवृत्ति विकास गर्नु, ७. व्यक्तिगत स्वतन्त्रता प्राप्त गर्ने प्रयास गर्नु, |
| 🔬मानव विकास अध्ययनका विधिहरू |
|
१. दीर्घकालीन विधि २. क्षणिक विधि |
| 📈दीर्घकालीन विधि |
| एउटै बालक वा एउटै उमेर समूहका बालबालिकाको लामो समयसम्म क्रमिक रूपमा अध्ययन गर्ने विधि । यसको प्रतिपादक Lewis Terman |
| ✅फाइदाहरू |
|
१. गहन अध्ययन २. परिवर्तनको वास्तविक अध्ययन ३. सांस्कृतिक र वातावरणीय परिवर्तनको प्रभावको अध्ययन |
| ⚠️बेफाइदाहरू |
|
१. लामो समय लाग्छ २. ज्यादै खर्चिलो ३. तथ्याङ्कहरू सुरक्षित राख्न असुविधाजनक ४. सामान्यीकरण गर्न नसकिने |
| 📊क्षणिक विधि / प्रतिनिधिमूलक विधि |
|
यसको प्रतिपादक Templing एउटै उमेर समूहका बालबालिकालाई एकै ठाउँमा राखेर मानव विकास सम्बन्धी अध्ययन गर्ने विधि खण्डात्मक विधि हो । |
| ✅फाइदा |
|
१. विभिन्न उमेरमा हुने खास प्रकारका विशेषताको झलक दिन्छ, २. कम खर्चमा सञ्चालन गर्न सकिन्छ, ३. समयको बचत हुन्छ, ४. एक जना अवलोकनकर्ताबाट मात्र पनि अध्ययन गर्न सकिन्छ । ५. वैज्ञानिक र सरल विधि मानिन्छ |
| ⚠️बेफाइदा |
|
१. एउटै उमेर समूहको गुणलाई अर्कामा सामान्यीकरण गर्न सकिँदैन, २. यसमा सांस्कृतिक प्रभावलाई अध्ययन गर्न सकिँदैन, ३. उमेर समूहबीचको भिन्नताको ख्याल गर्दैन, ४. तुलनात्मक बालकहरूको उमेर र समूह पाउन कठिन हुन्छ, ५. व्यक्तिगत जीवनपर्यन्तको अध्ययन सधैँ सम्भव हुँदैन । |

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url