सरकारद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत
कहिले गरिएको हो ?वि.सं. २०८२ असोज ३० गते
लागत अनुमानरु १० अर्ब

६६ औं साक्षर जिल्ला कालिकोट
कहिले घोषणा भयो ?वि.सं. २०८२ असोज ९ गते
६७ औं साक्षर जिल्लाहुम्ला (वि.सं. २०८२ जेठ ९ गते)
६६ औं साक्षर जिल्लाजुम्ला (वि.सं. २०८१ मंसिर १२ गते)
६५ औं साक्षर जिल्लामुगु (वि.सं. २०८१ असोज ७ गते)
६४ औं साक्षर जिल्लाकपिलवस्तु (वि.सं. २०८० असार ३१)
पहिलो साक्षर जिल्लासिन्धुपाल्चोक (वि.सं. २०७३ असार २)
पहिलो पूर्ण साक्षर जिल्लाललितपुर (वि.सं. २०७३ असार २ गते)
जम्मा पूर्ण साक्षर जिल्ला२ वटा (ललितपुर र कास्की)
पहिलो साक्षर प्रदेशबागमती (वि.सं. २०७८ असोज ११)
दोस्रोगण्डकी (२०७९ असोज २४)
तेस्रोकोशी (२०७९ भदौ २३)
पहिलो साक्षर नगरपालिकातानसेन (वि.सं. २०७० मंसिर २५ गते)

प्रदेश प्रदेशका साक्षर जिल्लाहरू साक्षर घोषणा मिति
कोशी सम्पूर्ण जिल्लाहरू वि.सं. २०७९ भदौ २३
मधेश .......... ..........
बागमती सम्पूर्ण जिल्लाहरू वि.सं. २०७८ असोज ११
गण्डकी सम्पूर्ण जिल्लाहरू वि.सं. २०७९ असोज २४
लुम्बिनी सम्पूर्ण जिल्लाहरू साक्षर प्रदेश घोषणा हुन बाँकी
कर्णाली रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, मुगु, जुम्ला र हुम्ला र कालिकोट (डोल्पा हुन बाँकी) ..........
सुदूरपश्चिम सम्पूर्ण जिल्लाहरू वि.सं. २०८२ असार १२

नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक
को नियुक्त भए ?मनोज सिलवाल (पूर्व उप कार्यकारी निर्देशक)
कहिले नियुक्त भए ?वि.सं. २०८२ असोज ५ गते
यसअघिका कार्यकारी निर्देशकहितेन्द्र देव शाक्य

नेपालको पहिलो महिला महान्यायाधिवक्ता
को नियुक्त भएन ?संविता भण्डारी
नियुक्त मितिवि.सं. २०८२ भदौ २९ गते
कति औं महान्यायाधिवक्ता हुन ?३० औं
नेपालको पहिलो महान्यायाधिवक्ताकालिप्रसाद उपाध्याय
जेठी आन्दोलनपछि संसद विघटन
कहिले भयो ?वि.सं. २०८२ भाद्र २७ गते
कसले गरेको ?प्रधानमन्त्री शुशीलता काकी

नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त
को भएन ?शुशीलता काकी
कहिले नियुक्त भएन ?वि.सं. २०८२ भाद्र २७ गते
कति औं प्रधानमन्त्री ?४६ औं
उनी वि.सं. २०३३ असार २७ गते नेपालको पहिलो महिला न्यायाधीश समेत नियुक्त भएकी थिइन् ।

सिंहदरबारमा दोस्रो पटक आगजनी
कहिले भयो ?वि.सं. २०८२ भाद्र २४ गते
कारणजेठी आन्दोलन
पहिलो पटक आगलागीवि.सं. २०३० असार २४ गते (प्रधानमन्त्री कृतिनिधि विष्टको पालामा)
सिंहदरबारको निर्माणवि.सं. १९६० मा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा

जेठी आन्दोलन र घटनाक्रम
आन्दोलनको सुरुवातवि.सं. २०८२ भाद्र २२ गते
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामावि.सं. २०८२ भाद्र २३ गते
सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवावि.सं. २०८२ भाद्र २३ गते
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामावि.सं. २०८२ भाद्र २४ गते
सिंहदरबार, प्रतिनिधि सभा, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास लगायतका भवनमा आगजनीवि.सं. २०८२ भाद्र २४ गते
आन्दोलनमा निधन भएकाको संख्या१० भन्दा बढी

नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
को नियुक्त भए ?चन्द्र कुँवर खापुङ
कहिले भए ?वि.सं. २०८२ भाद्र १३ गते (भदौ १९ गतेबाट लागू हुने गरी)
३२ औं महानिरीक्षक को थिए ?दीपक थापा (भदौ १८ गते राति १२ बजे कार्यकाल सकिने)

नयाँ राष्ट्रिय निकुञ्ज घोषणा
कुन भयो ?छायानाथ राष्ट्रिय निकुञ्ज
कहिले भयो ?वि.सं. २०८२ भाद्र १३ गते (राजपत्रमा प्रकाशित : २०८२ असोज २३ गते)
अवस्थित जिल्लामुगु
क्षेत्रफल६४५ वर्ग कि.मि.
यससँगै अब नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ ।

नेपालमा मनाइएको प्रथम राष्ट्रिय कोदो दिवस
कहिले ?वि.सं. २०८२ साउन १६ गते
नाराकोदोउन्मुख परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार

नेपाल UNO को आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा निर्वाचित
को भए ?लोक बहादुर थापा
रानी जमरा कुलरिया सिंचाइ आयोजना को उद्घाटन
कहिले ?वि.सं. २०८२ साउन १३ गते
उद्घाटन गर्नेकेपी शर्मा ओली
१४३०० हेक्टर सिंचाइ सुविधा र ४.७१ मेवा जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन आयोजना २०६६/६७ बाट सुरु भएको र २०८५/२०८६ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

नेपालमा भेटियो नयाँ प्रजातिको चरा
कुन भेटिएको ?साइबेरियन राजहंस
कहाँ भेटिएको हो ?भक्तपुर
कहिले भेटिएको ?२०८२ श्रावण ६ गते
हाल नेपालमा चराको संख्या८८७ प्रजाति
यस अघि सन् २०१८ को गणनाबाट जलचरमा १०७ प्रजातिको रूपमा छोटो पुच्छे समुद्री नामक चरा, हालसम्म सूचीकृत ८०० चराको प्रजातिको रूपमा बेन्जी कोहली र ७११ प्रजातिको रूपमा पपल रेमेड सबैभन्दा भेटिएका थिए ।

टेलिग्राम एप्समाथि प्रतिबन्ध
कहिले भयो ?वि.सं. २०८२ साउन ३ गते

सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो
कहिले ?वि.सं. २०८२ असार २२ गते
योसँगै नेपालका सबै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।

जनकपुरमा प्रथम राष्ट्रिय शिक्षा सम्मेलन
कहिले भयो ?वि.सं. २०८२ असार १०–११
उद्घाटनमधेशका मुख्यमन्त्री सतीशकुमार सिंह
आयोजनाजनकपुरधाम

पोषणमैत्री स्वास्थ्यसंस्था गाउँपालिका घोषणा
कसलाई गरिएको ?जुम्लाको सिञ्जा
कहिले ?वि.सं. २०८२ असार ९

मुलुककै पहिलो फ्लाईओभर उद्घाटन
कहिले भयो ?वि.सं. २०८२ असार ६
कुन हो ?ग्वार्को फ्लाईओभर
उद्घाटनप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी

नेपालमा पेट्रोल खानी भेटिएको पुष्टि
कहाँ भेटियो ?दैलेखको दुल्लुमा
कहिले भेटियो ?वि.सं. २०८२ असार ४
उक्त खानीबाट उत्खनन गरिएको पेट्रोल नेपाललाई ५० वर्षसम्म पुग्ने अनुमान
स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन – न्यूरोकन-२ सम्मेलन
कहिले भयो ?वि.सं. २०८२ असार ४–५
कहाँ भयो ?काठमाडौं
नारास्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन

शिख समुदायबाट पहिलो पटक नेपाल आर्मी
को भए ?करण सिंह शिख, बर्दिया

कामिरिता शेर्पा ३१ औं पटक सगरमाथा आरोहण
कहिले गरे ?वि.सं. २०८२ जेठ १३
३० औं आरोहणवि.सं. २०८१ जेठ ९ गते
पहिलो आरोहणवि.सं. २०५१ वैशाख ३० गते
दोस्रो बढी सगरमाथा आरोहण गर्नेपासाङ दावा शेर्पा, २७ औं पटक (२०८० जेठ ५)

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर
को नियुक्त भए ?विश्वनाथ पौडेल
कहिले नियुक्त भए ?वि.सं. २०८२ जेठ ६ गते
पदावधि५ वर्ष
गभर्नरको नियुक्ति नेपाल सरकारले गर्छ र समय ग्रहण प्रधानमन्त्री समक्ष गर्नुपर्ने व्यवस्था रहेको छ ।
पहिलो गभर्नरहिमालयन शमशेर जबरा

सगरमाथा संवाद – २०२५
कहिले भयोवि.सं. २०८२ जेठ २–४ (सन २०२५ मे १६–१८)
आयोजनाकाठमाडौं
नाराजलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य
उद्घाटनवि.सं. २०८२ जेठ २ गते (प्रधानमन्त्री केपी ओली)
घोषणा२५ बुँदे (सगरमाथा कल फर एक्सन)
सम्मेलनमा १७५ देशका पाहुनासहित १२ देशबाट उच्च तहको प्रतिनिधि मण्डल सहभागी भएका ।
दोस्रो संस्करणसन २०२७ मा हुने

देशकै उत्कृष्ट होमस्टे गाउँ घोषित
कुन भयो ?भादा, कैलाली
कहाँ अवस्थित छ ?धनगढी उपमहानगरपालिका १६ मा
स्थापना मितिवि.सं. २०६७
दोस्रोबर्दियाको ठुला होमस्टे
तेस्रोकाठमाडौको हाँडीगाउँ होमस्टे

नेपाल सरकार र आन्दोलनरत शिक्षकबीच नौ बुँदे सहमति
कहिले भयो ?वि.सं. २०८२ वैशाख १७ गते (आन्दोलनको २९ औं दिनमा)
आन्दोलन सुरुवि.सं. २०८१ चैत २० देखि
सरकारले २०८२ असार १५ भित्र प्रतिनिधि सभाबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता गरेको ।
सरकारले थप ७ वटा सार्वजनिक संस्थान निजीकरण गर्ने निर्णय
कहिले गरेको ?वि.सं. २०८२ वैशाख १५ गते
कुन-कुनजनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरिएन्ट म्याग्नेसाइट

द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि
कसले प्राप्त गरे ?प्रेमेश पाण्डे, धादिङ
फस्ट रनरअपखोटाङका रोशन राई
प्राप्त नगद राशिबीस लाख
५ औं सिजनका विजेताविनोद राई
प्रथम सिजनका विजेतासिडि विजय राई

सरकारले उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय
कहिले गरेको ?वि.सं. २०८२ वैशाख ८ गते
अध्यक्षप्रधानमन्त्री केपी शर्मा ओली
आयोगमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोगका अधिकारी सदस्य रहने

पहिलो राष्ट्रिय याक दिवस – २०८२
कहिले मनाइयोवैशाख ७ गते
नारायाक चौरी प्रवर्द्धन हिमाली जीवन, संस्कृति र वातावरण संरक्षण
वैशाख ७ गते याक दिवस मनाउने निर्णय कहिले भयो ?वि.सं. २०८१ असोज २ गते
याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

नगरकोट भ्रमण वर्ष २०८२ को सुरुवात
कहिले गरियो ?वि.सं. २०८२ वैशाख १ गते
उद्घाटनराष्ट्रपति रामचन्द्र पौडेल
आन्तरिक १० लाख र बाह्य १ लाख पर्यटक भित्र्याउने लक्ष्य

नेपालको पहिलो लागू औषधी मुक्त स्थानीय तह घोषणा
कुन हो ?नार्का गाउँपालिका, हुम्ला
कहिले गरियो ?वि.सं. २०८१ चैत २७ गते

कानून व्यवसायीको छाता संगठन: नेपाल बार एशोसिएसनमा नयाँ अध्यक्ष
को नियुक्त भए ?डा. विजयप्रसाद मिश्र
कहिले भए ?वि.सं. २०८१ चैत २३ गते
उपाध्यक्षवरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला

काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपति
को नियुक्त भए ?प्राडा अच्युत वाग्ले
कहिले भए ?वि.सं. २०८१ फागुन २१

नेपालमा तेस्रो पुतली गणना अभियान
कहिले भएको ?सन २०२५ मार्च ३–९
संचालन गर्ने संस्था
वटरफ्लाई वाचर्स नेपाल
थिमवटरफ्लाई प्यारागन

रातो बाँदर कृषि हानिकारक वन्यजन्तु घोषणा
कहिले भएकोवि.सं. २०८१ माघ १०

राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता
कहिले भएकोवि.सं. २०८१ माघ ५
प्रमाणपत्र लिनेनेता डा. राजेन्द्र महतो

तिब्बतमा केन्द्रविन्दु बनाई भूकम्प
कहिले गएकोवि.सं. २०८१ पौष २३ (सन २०२५ जनवरी ७)
परिमाण७.१ रेक्टर स्केल
केन्द्रविन्दुतिब्बतको सिगात्से
प्रभावित देशहरुनेपाल, भारत, चीन, बंगलादेश र भुटान

ऊर्जा विकास मार्गचित्र – २०८१
कहिले सार्वजनिक भयोवि.सं. २०८१ पुष १६ गते
लक्ष्यसन २०३५ सम्म २८,५०० मेवा विद्युत उत्पादन गर्ने
लगानी६२ खर्ब ३१ अर्ब

हाती सौन्दर्य प्रतियोगिता – २०८१
प्रथम हुने हातीविजुली कली
आयोजनासौराहा, चितवन
संस्करण१८ औं
१७ औं संस्करणको विजेतासेल्फीकली

जालपादेवी केबलकारको सिलान्यास
कहिले गरियोवि.सं. २०८१ पुष १३ गते
कुन ठाँउमा बन्नेकैलालीको चिसापानीदेखि राजकण्डासम्म
लम्बाई३.१ कि.मि.

गोरखापत्रमा समाचार ४५ भाषामा प्रकाशन सुरु
४५ औं भाषाबाग्लुङे राई
प्रकाशन सुरुवि.सं. २०८१ पुष ११ बाट
४४ औं भाषाराना थारु (वि.सं. २०८१ असोज २२ देखि)
सुरुवातका ६ भाषाहरुतामाङ, मैथिली, लिम्बु, गुरुङ, राई र नेपाल

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सिइओमा पहिलो पटक नेपाली नियुक्त
नियुक्त हुनेगौरव राणा
लागु हुने मितिसन २०२५ जनवरी १
उनी राणा ब्रिटेनकी क्षत्री श्रुति का श्रीमान हुन् ।

आईएसओ आईईसी २७००१:२०२२ को प्रमाणपत्र – २०२४ प्राप्त गर्ने जीवन बीमा कम्पनी

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url