❖ नेपालको भूगोल

नेपालको अक्षांश उत्तरी गोलार्धमा (३०°२६” देखि २६°२२”)

➤ नेपालको क्षेत्रफल = १४७५१६ वर्ग कि.मि.(५६,८२७ वर्ग माइल)
➤ नेपालको नयाँ क्षेत्रफल = १४७५१६ (५६,८२७ वर्ग माइल)
➤ १४७५१६ कायम ➜ वि.स. २०३६ चिनियाँ सम्झौता भएपछि
➤ नेपालको क्षेत्रफल विश्वमा=०.०३% एशियामा=०.३% सार्कमा=२.५%
➤ नेपाल रूसिया = ११६, चीन = ६५ र भारत = २२ गुणा सानो छ ।
➤ नेपालको अन्तराष्ट्रिय सिमाना = २९२६(भारत १६९० र चीन १२३६)
➤ भारतसँग सिमानामा गाडिएको जंगे पिलर = ८५४

➤ वृहत नेपालको क्षेत्रफल ➜ ३,६,७,५५५
➤ सुगौली सन्धि अघि नेपालको क्षेत्रफल ➜ २,०४,९१७
➤ १४ अञ्चल ७५ जिल्ला घोषणा ➜ २०१८/११/१९
➤ ४ विकास क्षेत्र घोषणा ➜ वि.स. २०२९ असार १३
➤ ५ विकास क्षेत्र घोषणा ➜ वि.स. २०३७ असोज २६
➤ भारतको कुन कुन प्रदेशले नेपाल छुन्छ ➜ ५ वटा
उत्तराखण्ड, पश्चिम बंगाल, उत्तर प्रदेश, बिहार, सिक्किम
➤ नेपालबाट नजिकमा रहेको बन्दरगाह ➜ कोलकाता
➤ नेपालबाट सबैभन्दा नजिकको खाडी ➜ बंगालको खाडी
➤ ७ प्रदेशको घोषणा ➜ २०७२ असोज ३
➤ ७ प्रदेशमा उच्च अदालत ➜ २०७३ भाद्र २९
➤ ७५३ स्थानीय तह कायम ➜ २०७४ श्रावण ३१
➤ स्थानीय तह ऐन प्रकाशित ➜ २०७४ असार २९
➤ ७७ जिल्लाको घोषणा ➜ २०७४/१२/१५
➤ जिल्लालाई हिमाली जिल्ला ➜ २०७४/१२/२५
➤ जिल्ला कार्यालय खारेज ➜ २०७५ चैत २८
➤ जिल्लाको कार्यालय स्थानीयमा सारिएको ➜ २०७५/१०/१९
➤ विकास क्षेत्र खारेज ➜ २०७५ चैत २८

प्रदेशले सिमाना छुने जानकारी

भारत : २, ५
भारत र चीन : १, ३, ४, ७
चीन : ६
जिल्लाले सिमाना छुने जानकारी

भारतलाई छुने जिल्ला : ५० वटा
चिनलाई छुने जिल्ला : १३ वटा
भारत र चीन दुबैलाई छुने : २ वटा

❖ क्षेत्रफलको हिसाबले भित्री मधेशका जिल्लाहरू ➜ ७

पूर्वपश्चिम सहितको सूत्र: उर्सिम चिन दाङ

१) पूर्वी मधेश: उदयपुर र सिन्धुली
२) पश्चिम मधेश : दाङ र सुर्खेत
३) मध्य : चितवन, मकवानपुर र नवलपरासी
  • क्षेत्रफलको आधारमा महानगरपालिकाको क्रम
    सूत्र: पोभ बिभि काल
    ⇒ पोखरा, भरतपुर, विरगंज, विराटनगर, काठमाडौं, ललितपुर
  • जनसंख्याको आधारमा महानगरपालिकाको क्रम
    सूत्र: काले भल बिवि
    ⇒ काठमाडौं, लेखनाथ, भरतपुर, ललितपुर, विरगंज, विराटनगर
  • जिल्लाको आधारमा प्रदेशको क्रमको ⇒ २७६४५३१
  • स्थानीय तहको आधारमा प्रदेशको क्रम ⇒ १३२५४७६
  • गाउँपालिकाको आधारमा प्रदेशको क्रम ⇒ १३५२४६७
  • नगरपालिकाको आधारमा प्रदेशको क्रम ⇒ २१३५७४६

उपमहानगर वडा महानगर वडा
हेटौंडा१९विराटनगर१९
बुटवल१९भरतपुर२९
तुलसीपुर१९ललितपुर२९
घोराही१९विरगंज३२
धनगढी१९काठमाडौं३२
धरान२०पोखरा३३
इटहरी२०
नेपालगंज२३
जितपुर२४
जनकपुर२५
कलैया२७

❖ उपमहानगरपालिका ⇒ ११

सुदुरपश्चिम ⇒ धनगढी
लुम्बिनी प्रदेश ⇒ नेपालगंज, तुलसीपुर, घोराही, बुटवल
बागमती ⇒ हेटौंडा
मधेश ⇒ जितपुर, कलैया, जनकपुर
प्रदेश १ ⇒ धरान, इटहरी


❖ नेपालको चार बिन्दुहरु

उत्तर ⇒ हुम्लाको च्याङ्ला भन्ज्याङ
दक्षिण ⇒ लोदाबरी, झापा
पूर्व ⇒ लिम्पियाधुरा
पश्चिम ⇒ ताप्लेजुङको ओलाङचुङगोला (लेपु)

प्रदेश क्षेत्रफल (वर्ग कि.मि.) प्रतिनिधि सभा निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र समानुपातिक जम्मा ठूलो जिल्ला सानो जिल्ला
२५९०५२८५६३७९३ताप्लेजुङतेह्रथुम
मधेश९६६१३२६४४३१०७सर्लाहीमहोत्तरी
बागमती२०३००३३६६४४११०सिन्धुलीभक्तपुर
गण्डकी२१५०४१८३६२४६०गोरखापर्वत
लुम्बिनी१९७३७२६५२३५८७दाङनवलपरासी पश्चिम
कर्णाली३०२१११२२४१६४०डोल्पारुकुम पश्चिम
सुदुरपश्चिम१९५३९१६३२२१५३बझाङबैतडी
जम्मा१४७५१६१६५३३०२२०३३०

❖ क्षेत्रफल र जनसंख्याको आधारमा नेपालको ५ ठूलो जिल्ला र ५ सानो जिल्लाहरु

सूत्र: डोल्हामुगु (ठूलो) सूत्र: भलपकते (सानो) सूत्र: कामो रुसुनु (ठूलो) सूत्र: ममु डोलु (सानो)
१. डोल्पा १. भक्तपुर १. काठमाडौं १. मनाङ
२. हुम्ला २. ललितपुर २. मोरङ २. मुस्ताङ
३. ताप्लेजुङ ३. काठमाडौं ३. रुपन्देही ३. डोल्पा
४. गोरखा ४. पर्वत ४. झापा ४. रसुवा
५. मुस्ताङ ५. तेह्रथुम ५. सुनसरी ५. हुम्ला

कोशी प्रदेश नामाकरण ⇒ २०७९ फागुन १७

प्रदेश प्रदेशको नयाँ नाम राजधानी घोषणा मिति प्रदेश जनसंख्या प्रतिशत
६ नं. प्रदेश कर्णाली प्रदेश वीरेन्द्रनगर २०७४/११/१२ बागमती २०.९७%(+२६६)
४ नं. प्रदेश गण्डकी प्रदेश पोखरा २०७५/३/१६,२२ मधेश २०.९७%
७ नं. प्रदेश सुदुरपश्चिम प्रदेश गोदावरी २०७५/६/१२ लुम्बिनी १७.५६%
१ नं. प्रदेश १ प्रदेश विराटनगर २०७६/०१/२३ कोशी १७.०१%
३ नं. प्रदेश बागमती प्रदेश हेटौडा २०७६/०९/२७ सुदुरपश्चिम ९.२८%
५ नं. प्रदेश लुम्बिनी प्रदेश दाङ २०७७/०४/२० गण्डकी ८.४६%
२ नं. प्रदेश मधेश प्रदेश जनकपुर २०७८/१०/३ कर्णाली ५.७९%

कोशी प्रदेश नामाकरण ⇒ २०७९ फागुन १७


क्र.स. प्रदेश हालका मुख्यमन्त्री पहिलो मुख्यमन्त्री
1.कोशीहिममत कुमार कार्कीशेरधन राई
2.मधेशकृष्ण प्रसाद यादवलालबाबु राउत
3.बागमतीईन्द्र बहादुर वानियाँडोरमणी पौडेल
4.गण्डकीसुरेन्द्रराज पाण्डेपृथ्वी सुब्बा गुरुङ
5.लुम्बिनीचेतनारायण आचार्यशंकर पोखरेल
6.कर्णालीयामलाल कँडेलमहेन्द्र बहादुर शाही
7.सुदुरपश्चिमदीर्घ बहादुर सोडारीत्रिलोचन भट्ट

❖ पहिलो महिला मुख्यमन्त्री ⇒ अष्टलक्ष्मी शाक्य (बागमती प्रदेश)

❖ कार्यकाल ⇒ २०७८ भाद्र २ – २०७८ कार्तिक ११

नेपालको आकार (क्षेत्रफलमा) विश्वमा जोखिमको हिसाबले नेपालको स्थान
➤ विश्वमा ⇒ ९३ औं स्थानमा
➤ एशियामा ⇒ ८ औं स्थानमा
➤ सार्कमा ⇒ ५ औं स्थानमा
➤ विश्वमा भू-परिवेष्ठित मुलुकमा ⇒ २९ औं स्थानमा
➤ भूकम्प जोखिमको दृष्टिले ⇒ ११ औं स्थानमा
➤ जलजन्य प्रकोपको दृष्टिले ⇒ ३० औं स्थानमा
➤ जलवायु परिवर्तन जोखिमको दृष्टिले ⇒ ४ औं स्थानमा
➤ बहुप्रकोपीय जोखिमको दृष्टिले ⇒ २० औं स्थानमा

❖ नेपालको प्रशासनिक विभाजन

  • लिच्छवी कालमा ⇒ १३ क्षेत्र
  • पृथ्वी नारायण शाहको पालामा ⇒ १२ क्षेत्र
  • जंगबहादुर राणाले ⇒ ६९ एकाई
  • प्रधानमन्त्री भीमसेन थापाको पालामा ⇒ ३९ जिल्लामा
  • राणा शासन कालमा (वीरशमशेर) ⇒ ३५ जिल्लामा (तराई १२ र पहाड २३)
  • १४ अञ्चल ७५ जिल्लामा ⇒ २०१८ बैशाख १ गते
  • ४ विकास क्षेत्रमा ⇒ २०२९ असार १३ गते
  • ५ विकास क्षेत्रमा ⇒ २०३७ असोज २६ मा
  • ७ प्रदेशमा ⇒ २०७२ असोज ३ गते
  • ७७ जिल्ला ⇒ २०७४/१२/१५

❖ नेपालमा स्थानीय तह

➤ संघीय सरकार ⇒ १
➤ प्रदेश सरकार ⇒ ७
➤ स्थानीय सरकार ⇒ ७५३
➤ जम्मा सरकार ⇒ ७६१
➤ जम्मा वडाको संख्या ६७४३
महानगरपालिका ⇒ ६
उपमहानगरपालिका ⇒ ११
नगरपालिका ⇒ २७६
गाउँपालिका ⇒ ४६०
जम्मा स्थानीय तह ⇒ ७५३

❖ स्थानीय सरकार सञ्चालन ऐन २०७४

  • स्थानीय सरकार सञ्चालन ऐन जारी ⇒ २०७४ असोज २९
  • गाउँ गाउँपालिकामा वडा संख्या हुने व्यवस्था ⇒ कम्तीमा ५ र बढीमा २१ जना
  • नगरपालिकामा वडा संख्या हुने व्यवस्था ⇒ कम्तीमा ९ र बढीमा ३५ जना
  • ७५३ स्थानीय तह कायम ⇒ २०७४ श्रावण ३१
नगरपालिका हुनको लागि उपमहानगरपालिका हुनको लागि महानगरपालिका हुनको लागि
➤ जनसंख्याको मापदण्ड
● हिमाली जिल्लामा ⇒ १० हजार
● पहाडी जिल्लामा ⇒ ४० हजार
● भित्री मधेशमा ⇒ ५० हजार
● तराईमा ⇒ ७५ हजार
● काठमाडौं उपत्यका ⇒ १ लाख

➤ आयस्रोतको मापदण्ड
● हिमाली जिल्लामा पछिल्लो ५ वर्षमा १ करोड आयस्रोत हुनुपर्ने
➤ जनसंख्याको मापदण्ड
● सबै जिल्लाको लागि ⇒ २ लाख

➤ आयस्रोतको मापदण्ड
● सबै जिल्लामा पछिल्लो ५ वर्षमा २५ करोड आयस्रोत हुनुपर्ने
➤ जनसंख्याको मापदण्ड
● सबै जिल्लाको लागि ⇒ ५ लाख

➤ आयस्रोतको मापदण्ड
● सबै जिल्लामा पछिल्लो ५ वर्षमा १ अर्ब आयस्रोत हुनुपर्ने

❖ स्थानीय तह निर्वाचन - २०७९ को खर्चको सिमा/जरिवाना

महानगर मेयर/उपमेयर ७ लाख ५० हजार वडाध्यक्ष/सदस्य ३ लाख
उपमहानगर मेयर/उपमेयर ५ लाख ५० हजार वडाध्यक्ष/सदस्य २ लाख ५० हजार
नगरपालिका मेयर/उपमेयर ४ लाख ५० हजार वडाध्यक्ष/सदस्य २ लाख
गाउँपालिका अध्यक्ष/उपाध्यक्ष ३ लाख ५० हजार वडाध्यक्ष/सदस्य १ लाख ५० हजार

❖ स्थानीय तह सम्बन्धी जानकारीहरु

  • गाउँपालिका नभएको जिल्लाहरु ⇒ २ (काठमाडौं र भक्तपुर)
  • नगरपालिका नभएको जिल्लाहरु ⇒ ५ (मनाङ, मुस्ताङ, रसुवा, हुम्ला र रुकुम पूर्व)
  • धेरै नगरपालिका भएको जिल्ला ⇒ रौतहट (१६ ओटा)
  • धेरै गाउँपालिका भएको जिल्ला ⇒ धादिङ (११ ओटा)
  • सबै भन्दा बढी स्थानीय तह भएको जिल्ला ⇒ सर्लाही (२०)
  • सबैभन्दा कम स्थानीय तह भएको जिल्ला ⇒ रुकुम पूर्व (३ ओटा)
  • एक ओटा मात्र नगरपालिका भएको जिल्ला ⇒ ८ जिल्ला
  • सबै भन्दा कान्छो जिल्ला ⇒ रुकुम
  • नगरपालिकाबाट गाउँपालिकामा झरेको नगरपालिका ⇒ बन्दीपुर
  • एकै नामले ४ जिल्लामा रहेको रहेको गाउँपालिका ⇒ सुनकोशी गाउँपालिका
  • महानगरपालिका भएको तर उपमहानगर र नगरपालिका नभएको जिल्ला ⇒ कास्की
  • महानगरपालिका नभएको प्रदेश ⇒ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम
  • उपमहानगरपालिका नभएको प्रदेश ⇒ गण्डकी र कर्णाली
  • उपमहानगरपालिका धेरै भएको प्रदेश ⇒ लुम्बिनी (४ ओटा)

❖ क्षेत्रफल र जनसंख्याको आधारमा ठूलो र सानो स्थानीय तह

क्र.स. स्थानीय तह क्षेत्रफलको आधारमा ठूलो सानो जनसंख्याको आधारमा ठूलो सानो
महानगरपालिका पोखरेलोनाथ ललितपुर काठमाडौं विराटनगर
उपमहानगरपालिका घोराही नेपालगंज जनकपुर जितपुर सिमरा
नगरपालिका सित्तंगा भक्तपुर मेचिनगर ठुलो भेरी
गाउँपालिका नाम्खा परवानीपुर बैजनाथ नागी भूमि

❖ प्रमाणिक समय

  • प्रमाणिक समयको निर्धारण ⇒ वि.स. २०४२ बैशाख १
  • आधार मानिएको देशान्तर ⇒ ८६ डिग्री १५ मिनेट
  • आधार मानिएको हिमाल ⇒ दोलखा जिल्लामा रहेको गौरी शंकर हिमाल (हिमश्रृंखला: रोल्वालिङ)
  • यो समय ग्रिनविच समय भन्दा ⇒ ५ घण्टा ४५ मिनेट छिटो छ ।
  • गौरीशंकर हिमालको उचाई ⇒ ७१३४ मिटर

❖ नेपालको भौगोलिक विभाजन

भौगोलिक विभाजन

  • हिमाल
    • मुख्य
    • भित्री
    • सिमान्त
  • पहाड
    • मध्यभूमि
    • महाभारत
    • चुरे
  • तराई
    • भित्री मधेश
    • भावर प्रदेश
    • खास तराई
प्रदेश क्षेत्रफल जनसंख्या जिल्ला स्थानीय तह औसत परिवार उचाई ठूलो जिल्ला सानो जिल्ला
हिमाली २५.५% ६.०५% २१ १६९ ४.२७ ३३५०–८८४८.८६ डोल्पा रुकुम पूर्व
पहाडी ५०.५% ४०.३१% ३५ ३०८ ३.५४ ६१०–३३५० सिन्धुली भक्तपुर
तराई १७% ५३.६१% २१ २७६ ४.६५ ५९–६१० कैलाली नवलपरासी पश्चिम

❖ स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार जिल्लाको विवरण

  • हिमाली जिल्ला ⇒ २१
  • पहाडी जिल्ला ⇒ २८
  • भित्री मधेशको जिल्ला ⇒ ७
  • तराईको जिल्ला ⇒ १६
  • काठमाडौं उपत्यकाको जिल्ला ⇒ ३
प्रदेश क्षेत्रफल जनसंख्या
हिमाली ३३९१६.४५ (२५.५%) १७७३७४५ (६.०५%)
पहाडी ८९०३२.५२ (५०.५%) ११७५९६२९ (४०.३१%)
तराई २५०७१ (१७%) १५६३८००६ (५३.६१%)

❖ क्षेत्रफल भएका जिल्ला, नगरपालिका र गाउँपालिका

  • बराबर क्षेत्रफल भएका जिल्ला ⇒ रामेछाप र तनहुँ (१५४६ वर्ग कि.मी.)
  • बराबर क्षेत्रफल भएका जिल्ला ⇒ डोटी र बर्दिया (२०२५ वर्ग कि.मी)
  • बराबर क्षेत्रफल भएका नगरपालिका ⇒ बनेपा र धुलिखेल, काभ्रेपलाञ्चोक (५५ वर्ग कि.मी)
  • बराबर क्षेत्रफल भएका गाउँपालिका ⇒ चम्पादेवी र चिशंखुगढी, ओखलढुंगा (१९६.१ वर्ग कि.मी)

❖ हिमाली प्रदेश

❖ मुख्य हिमाल

  • ५,००० मिटरभन्दा अग्ला सबै हिमाली शृङ्खलाहरु पर्दछन् ।
  • विश्वका १० सर्वोच्च शिखरहरुमध्ये नेपालको ८ वटा हिमशिखरहरु यसैमा पर्दछन्।
  • पर्यटकको लागि आकर्षक गन्तव्य

❖ भित्री हिमाल

  • मुख्य हिमालको उत्तरमा र तिब्बतीय सीमान्त प्रदेशको दक्षिणमा चौडाइतिर उच्च हिमशृङ्खलाले घेरिएका हिमाली उपत्यकाहरु
  • नेपालको भोट प्रदेश पनि भनिन्छ ।
  • २,४०० मिटरदेखि ५,००० मिटरसम्मको उचाईमा रहेका
  • यहाँ हिमाली उपत्यकाहरु हुम्ला, मुगु, डोल्पा, थाकखोला, मनाङ, केरङ, रुसार, खुम्बु आदि पर्दछन्।

❖ सीमान्त हिमाल बाहिरी हिमाल

  • मुख्य हिमालको उत्तर तिब्बती सीमाक्षेत्रको दक्षिण भागका अति उच्च हिम शिखरहरु भन्दा केही होचा मध्यमले उचाईका गुराँस, नालाकिर, चण्डी, गोखर, कान्जि गोतम, मुस्ताङ नामका भञ्ज्याङहरु रहेका छन् ।

❖ पहाडी प्रदेश

❖ चुरेपर्वत श्रेणी

  • चुरे पर्वतको सबैभन्दा माथिल्लो भाग ⇒ चाँगी, कैलाली (१७८२ मि./५८४२ फिट)
  • दक्षिणमा पूर्वदेखि पश्चिमसम्म ६१० मि. देखि १५७३ मि. उचाईसम्म फैलिएको
  • चुरे संरक्षण दिवस कहिले मनाइन्छ ⇒ असार २
  • Water Recharge in Terai भनेर चिनिने क्षेत्र कुन हो ⇒ चुरे क्षेत्र
  • यसको बढी भाग कैलालीमा पर्छ र कम भाग ललितपुरमा पर्छ ।
  • चुरे पर्वतमा पाइने हावापानी गरम हावापानी
  • दाङ: देउखुरी क्षेत्रमा डुडुवा, बागमती नदी पूर्व भटवाना चुरे र कोशी नदी पूर्व चुलाचुली भनिन्छ ।
❖ चुरे श्रृंखला (Chure range)
  • पश्चिममा पाकिस्तानको इन्डस नदी (Indus river) देखि पूर्वमा भारतको ब्रह्मपुत्र नदी सम्म फैलिएको चुरे शृङ्खला शिवालिक (Shiwalik) को भागबाट पनि चिनिने ।
  • नेपालको 77 जिल्लाहरुमध्ये 37 जिल्लाहरुका केही भू-भाग ओगटी झण्डै 800 कि.मि क्षेत्रमा फैलिएको र कुल भू-भागको करिब 12.78% चुरे क्षेत्रमा पर्दछ ।

❖ महाभारत पर्वत

  • महाभारत पर्वतको सबैभन्दा माथिल्लो भाग ⇒ सेलुङ, दोलखा (३४०० मि. उचाई)
  • महाभारत पर्वतको अर्को नाम ⇒ Hill-Station of Nepal
  • लघु हिमालय (Lesser Himalaya), मध्यम हिमालय (Middle Himalaya) पनि भनिन्छ ।
  • समुद्री सतहदेखि १,५०० देखि ३,३४० मिटरसम्मको मोडदार पर्वतलाई महाभारत लेख भनिन्छ
  • लुंग, त्याङ्के, जैयक, फुल्चोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गद्वारी, सकिने डाँडा, खोचे आदि यहाँका प्रमुख शिखरहरु हुन् ।

❖ मध्यमभूमि

  • महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरुको विचमा रहेका ठूला-ठूला टार, बेँसी र उपत्यकाहरुलाई मध्यमभूमि भनिन्छ ।
  • यस अन्तर्गत काठमाडौं, पोखरा, त्रिशुली, पाँचखाल, माडी जस्ता उपत्यकाहरु जरायोटार, सल्याटार पर्दछन्।

❖ तराई प्रदेश

❖ मुख्य तराई

  • देशको सबैभन्दा दक्षिण भागमा दक्षिणतर्फ होचिंदै गएको भागलाई भावर क्षेत्र
  • तराईको उत्तर चुरे पर्वतमालाको दक्षिणमा ३५० मिटरको उचाईसम्म फैलिएको साँघुरो पेटी भावर क्षेत्र हो
  • यहाँ रोडा, ढुंगा, कंकड आदि खस्रो पदार्थबाट बनेका सानोतिना खोलाहरु यहाँ लुप हुन्छन्
  • मुलुकको कुल क्षेत्रफलको ४५ प्रतिशत भाग ओगटेको छ ।

❖ भित्री मधेश

  • चुरे र महाभारत पर्वत श्रेणीको बीचमा ६१० मिटरको उचाई स्थानसम्म चौडाइतिर पहाड पर्वतले घेरिएको फैलिएको विशाल फाँट
  • ३२ देखि ४५ कि.मि. सम्म लम्बाई र १६ कि.मि. सम्म चौडाई भएको
  • मुलुकको कुल क्षेत्रफलको ८.५% भूभाग समेटेको तराई जस्तै चार क्षेत्रमा बाँडिएको
  • उदयपुर र सिन्धुली उपत्यकालाई पूर्वी भित्री मधेश, मकवानपुर, चितवन र नवलपरासीलाई मध्य भित्री र दाङदेउखुरीलाई पश्चिम भित्री मधेश र सुर्खेत उपत्यकालाई सुदुर पश्चिमी भित्री मधेश भनिन्छ ।
नेपालको प्रसिद्ध चारधाम
मुक्ति क्षेत्रमुक्तिनाथ (मुस्ताङ)
रूरु क्षेत्ररिडी (गुल्मी/पाल्पा)
पाशुपत क्षेत्रपशुपतिनाथ (काठमाडौ)
बराह क्षेत्रबराहक्षेत्र (सुनसरी)
नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जिल्ला
ककनीनुवाकोट
देवीघाटनुवाकोट
देवघाटतनहुँ
कालिका भगवतीबागलुङ
कालिन्चोक भगवतीदोलखा
सेनमेनरुपन्देही
मैनामनाउदयपुर
बज्रबाराहीललितपुर
बाज बाराहरोल्पा
स्वर्गद्वारीप्युठान
सिद्धकाली मन्दिरखोटाङ
हलसी महादेवखोटाङ
गुप्तेश्वर महादेवपोखरा
बुढा सुब्बाधरान (सुनसरी)
छिन्नमस्तासप्तरी
शैलेश्वरीडोटी
उग्रताराडडेलधुरा
अजय मेरु कोटडडेलधुरा
रामग्रामनवलपरासी
तिलौराकोटकपिलवस्तु
पालाञ्चोक भगवतीकाभ्रे
नमोबुद्धकाभ्रे
हेलम्बुसिन्धुपाल्चोक
रामारोसनअछाम
त्रिपुरा सुन्दरीबैतडी
जगन्नाथ मन्दिरबैतडी
रेसुंगागुल्मी
कमलामाईसिन्धुली
मुक्तिनाथमुस्ताङ
गाईघाटउदयपुर
मालिका अर्जुनदार्चुला
बडी मालिकाबाजुरा
केवलाश्वररामेछाप
डोलेश्वरभक्तपुर
लाटीकोइलीसुर्खेत
काके्र विहारसुर्खेत
देउती बज्येको मन्दिरसुर्खेत
हिल्साहुम्ला
दाना साँघुजुम्ला
चन्दन नाथजुम्ला
कागबेनीमुस्ताङ
विष्णुती मन्दिरधनकुटा
डोङ्गा भएको शिवको मन्दिरबाँके
लोमि पापि गुम्बाजाजरकोट
Dho valleyडोल्पा
नेपालको केही सुन्दर ठाउँ स्थान
नेपालको दर्जिलिङजुम्ला
नेपालको काश्मिरजुम्ला
नेपालको नैनीतालत्रिवेणी धाम (नवलपरासी)
श्रीनगरपाल्पा
नेपालको बनारसरिडी (पाल्पा)
नेपालको ताजमहलरानीमहल (पाल्पा)
नेपालको बाबाधामटुटेधर (महोत्तरी)
नेपालको माउन्ट फुजीमनास्लु
नेपालको फोकल्याण्डसुन्दर हरैंचा (मोरङ)
नेपालको श्रीलंकाकोशीटप्पु (सुनसरी)
पूर्वको रानी, लाहुरे शहरधरान (सुनसरी)
पूर्वी नेपालको ढोकाचतरा, सुनसरी
नेपालको प्राचिन हरिद्वारचतरा (सुनसरी)
काञ्ची नेपालसिलगढी डोटी
नेपालको स्वीजरल्याण्डजिरी (दोलखा)
नेपालको चेरापुन्जीलुम्ले (कास्की)
नेपालको मरुभूमिमुस्ताङ
आदिव्यग्राम धार्मिक स्थलदेवघाट
१. उष्ण प्रदेशीय सदाबहार ➤ उचाइ ४५ देखि १,२०० मि.
➤ वनस्पति: साल, सिसौं, चाँप, खयर, सिमल, बर, पिपल
➤ पाइने वन्यजन्तु: पाटेबाघ, भालु, गैँडा, मृग, हाति
२. समशीतोष्ण पातझर ➤ उचाइ: १२०० देखि २,१०० मि.
➤ वनस्पति: साज, कटुस, आँवल, चिलाउने, बर, पिपल, बाँस, सिमल, उत्तिस, पलाँस, लाकुरी
➤ पाइने वन्यजन्तु: हरिण, चितुवा, बँदेल
३. समशीतोष्ण कोणधारी ➤ उचाइ: २१०० देखि ३,३४० मि.
➤ वनस्पति: सल्ला, देवदार, कटुस, धूपी, सिमल, चिलाउने, वेतबाँस, उत्तिस, बाँस, गुराँस, भोजपत्र
➤ पाइने वन्यजन्तु: डाँफे, मुनाल
४. लेकाली वनस्पति ➤ उचाइ: ३३४० देखि ५००० मि.
➤ वनस्पति: गुराँस, निगालो, रुइबिरी, जडीबुटी तथा बुट्यान
➤ पाइने वन्यजन्तु: हिमाली मृग, हिमचितुवा, हिमाली मुसा
५. टुन्ड्रा वनस्पति ➤ उचाइ: ५००० देखि ८८४८.८६ मि.
➤ वनस्पति: काई, लेउ, झ्याउ
नेपालमा जम्मा राष्ट्रिय निकुञ्ज
नेपालमा जम्मा राष्ट्रिय निकुञ्ज१३ ओटा
नेपालमा जम्मा मध्यवर्ती क्षेत्र१४ ओटा
नेपालमा जम्मा संरक्षण क्षेत्र७ ओटा
नेपालमा जम्मा वन्यजन्तु आरक्षण१ ओटा
नेपालमा जम्मा शिकार आरक्ष१ ओटा
नेपालमा जम्मा सिमसार क्षेत्र१० ओटा
नेपालमा कति ओटा राष्ट्रिय निकुञ्ज छन् ?
नेपालमा कति ओटा राष्ट्रिय निकुञ्ज छन् ?१३ (अन्तिम: क्षेपाङघाट राष्ट्रिय निकुञ्ज)
विश्व सम्पदामा सूचीकृत राष्ट्रिय निकुञ्ज
सगरमाथा राष्ट्रिय निकुञ्जसन् १९७९
चितवन राष्ट्रिय निकुञ्जसन् १९८४
क्षेत्रफलको आधारमा नेपालको १३ राष्ट्रिय निकुञ्जको क्रम
क्र.सं. राष्ट्रिय निकुञ्ज क्षेत्रफल फैलिएको जिल्ला
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज३५५५ वर्ग कि.मि.डोल्पा र मुगु
लाङटाङ राष्ट्रिय निकुञ्ज१७१० वर्ग कि.मि.रसुवा, नुवाकोट र सिन्धुपाल्चोक
मकालु राष्ट्रिय निकुञ्ज१५०० वर्ग कि.मि.संखुवासभा
सगरमाथा राष्ट्रिय निकुञ्ज११४८ वर्ग कि.मि.सोलुखुम्बु
बर्दिया राष्ट्रिय निकुञ्ज९६८ वर्ग कि.मि.बर्दिया
चितवन राष्ट्रिय निकुञ्ज९५२.६३ वर्ग कि.मि.चितवन, मकवानपुर र पर्सा
छ्यापनाथ राष्ट्रिय निकुञ्ज८४३ वर्ग कि.मि.मुगु
पर्सा राष्ट्रिय निकुञ्ज६२७.३९ वर्ग कि.मि.चितवन, पर्सा र मकवानपुर
बाँके राष्ट्रिय निकुञ्ज५५० वर्ग कि.मि.बाँके, दाङ र सल्यान
१०शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज३०५ वर्ग कि.मि.कञ्चनपुर
११खप्तड राष्ट्रिय निकुञ्ज२२५ वर्ग कि.मि.बझाङ, बाजुरा, डोटी, अछाम
१२शिवपुरी राष्ट्रिय निकुञ्ज१५९ वर्ग कि.मि.काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक
१३रारा राष्ट्रिय निकुञ्ज१०६ वर्ग कि.मि.मुगु र जुम्ला
राष्ट्रिय निकुञ्ज क्षेत्रफल फैलिएको जिल्ला
१. शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज३५५५ वर्ग कि.मि.डोल्पा र मुगु
२. लाङटाङ राष्ट्रिय निकुञ्ज१७१० वर्ग कि.मि.रसुवा, नुवाकोट र सिन्धुपाल्चोक
३. मकालु राष्ट्रिय निकुञ्ज१५०० वर्ग कि.मि.संखुवासभा
४. सगरमाथा राष्ट्रिय निकुञ्ज११४८ वर्ग कि.मि.सोलुखुम्बु
५. बर्दिया राष्ट्रिय निकुञ्ज९६८ वर्ग कि.मि.बर्दिया
६. चितवन राष्ट्रिय निकुञ्ज९५२.६३ वर्ग कि.मि.चितवन, मकवानपुर र पर्सा
७. छ्यापनाथ राष्ट्रिय निकुञ्ज८४३ वर्ग कि.मि.मुगु
८. पर्सा राष्ट्रिय निकुञ्ज६२७.३९ वर्ग कि.मि.चितवन, पर्सा र मकवानपुर
९. बाँके राष्ट्रिय निकुञ्ज५५० वर्ग कि.मि.बाँके, दाङ र सल्यान
१०. शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज३०५ वर्ग कि.मि.कञ्चनपुर
११. खप्तड राष्ट्रिय निकुञ्ज२२५ वर्ग कि.मि.बझाङ, बाजुरा, डोटी, अछाम
१२. शिवपुरी राष्ट्रिय निकुञ्ज१५९ वर्ग कि.मि.काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक
१३. रारा राष्ट्रिय निकुञ्ज१०६ वर्ग कि.मि.मुगु र जुम्ला

राष्ट्रिय निकुञ्ज स्थापना के को लागि प्रसिद्ध
१. चितवन राष्ट्रिय निकुञ्जवि.सं. २०३०हिलेकावा चरा एकसिंङ्गे गैडा
२. सगरमाथा राष्ट्रिय निकुञ्जवि.सं. २०३२
३. बर्दिया राष्ट्रिय निकुञ्जवि.सं. २०३२बाघ, कृष्णसार
४. लाङटाङ राष्ट्रिय निकुञ्जवि.सं. २०३२हाब्रे (Rato Panda)
५. रारा राष्ट्रिय निकुञ्जवि.सं. २०३२
६. शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जवि.सं. २०४०तिब्बती खरायो
७. खप्तड राष्ट्रिय निकुञ्जवि.सं. २०४२मृग
८. मकालु राष्ट्रिय निकुञ्जवि.सं. २०४५दुर्लभ चरा
९. शिवपुरी राष्ट्रिय निकुञ्जवि.सं. २०५८ध्वाँसे चितुवा
१०. बाँके राष्ट्रिय निकुञ्जवि.सं. २०६७
११. शुक्लाफाँटा राष्ट्रिय निकुञ्जवि.सं. २०७३
१२. पर्सा राष्ट्रिय निकुञ्जवि.सं. २०७४
१३. छ्यापनाथ राष्ट्रिय निकुञ्जनिर्णय: २०८२/५/१३राजपत्रमा प्रकाशित: २०८२/६/२३
क्र.सं नाम स्थापना मिति क्षेत्रफल जिल्ला प्रख्यात
१. कोशीटप्पु वन्यजन्तु आरक्ष २०३२ १७५ वर्ग कि. मि. सुनसरी अनिको लागि प्रसिद्ध
क्र.सं नाम स्थापना मिति क्षेत्रफल जिल्ला विशेषता
१. ढोरपाटन शिकार आरक्ष २०४४ १३२५ वर्ग कि. मि. बाग्लुङ, रुकुम पूर्व र म्याग्दी अनुमति प्राप्त व्यक्तिलाई शिकार खेल्न दिने
क्र.सं नाम स्थापना वि.सं क्षेत्रफल वर्ग कि.मि अवस्थिति
अन्नपूर्ण संरक्षण क्षेत्र२०४९७६२९कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी
कञ्चनजंघा संरक्षण क्षेत्र२०५४२०३५ताप्लेजुङ
मनास्लु संरक्षण क्षेत्र२०५५१६६३गोरखा र मनाङ
कृष्णसार संरक्षण क्षेत्र२०६५१६.९५बर्दिया
गौरिशंकर संरक्षण क्षेत्र२०६६२१७९सिन्धुपाल्चोक, रामेछाप र दोलखा
अपिनाम्पा संरक्षण क्षेत्र२०६७१९०३दार्चुला
गोदावरी२०७७/३/३२११८ललितपुर र काभ्रे
नेपालका मध्यवर्ती क्षेत्र (Buffer Zone)
✓ कति वटा – १४ वटा
✓ क्षेत्रफल- ५४६७.८७ वर्ग कि.मि
क्र.सं. नाम घोषित वर्ष(सन) क्षेत्रफल अवस्थिति
चितवन१९९६७२९.३७चितवन, मकवानपुर र पर्सा
बर्दिया१९९६५०७बर्दिया
लाङटाङ१९९८४२०सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
शे-फोक्सुण्डो१९९८११७२डोल्पा, मुगु
मकालु बरुण१९९९८३०संखुवासभा
सगरमाथा२००२२७५सोलुखुम्बु
शुक्लाफाँटा२००४२४३.५कञ्चनपुर
कोशीटप्पु२००४१७३सुनसरी
पर्सा२००५२५४.३०पर्सा
१०रारा२००६१९८मुगु
११खप्तड२००६२१६बझाङ, डोटी
१२बाँके२०१०३४३दाङ, बाँके र सल्यान
१३शिवपुरी नागार्जुन२०१६११८.६१सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र धादिङ
१४छायाँनाथ२०२२/६/२३११७
रामसार सूचीमा सूचिकृत नेपालको सिमसार क्षेत्रहरु
१) कोशी टप्पु क्षेत्र (सुनसरी)सन १९८७
२) बिस हजारी ताल (चितवन)सन २००३
३) घोडाघोडी ताल (कैलाली)सन २००३
४) जगदिशपुर ताल (कपिलवस्तु)सन २००३
५) रारा ताल (रारा र मुगु)सन २००७
६) शे फोक्सुण्डो ताल (डोल्पा)सन २००७
७) गोख्यो र वरिपरिका ताल (सोलु)सन २००७
८) गोसाईकुण्ड र वरिपरिका ताल (रसुवा)२००७
९) माईपोखरी (इलाम)सन २००८
१०) पोखरा उपत्यकाका ९ तालहरुसन २०१६ Feb २
नेपालका संरक्षित वन्यजन्तुहरु
संरक्षित पंक्षिहरु (९ वटा) घस्रने जीवजन्तु (३ वटा) स्तनधारी जन्तु (२६ वटा)
१. कालो सारस
२. सेतो सारस
३. सारस
४. मुनाल
५. खर मयुर
६. सानो खर मयुर
७. चिर
८. डाँफे
९. राज धनेश
१. सुन गोहिरो
२. घडियाल गोही
३. अजिङ्गर
बाघ, हिमाली भालु, सौंर,
चितुवा, आसामी रातो लिंक्स,
हाती, बादर, सालक,
ध्वाँसे चितुवा, बँदेल (पुंके),
हिउँ चितुवा, याक,
गैंडा, हुदार,
कस्तुरी मृग, नायर,
अर्ना, गौरी गाई,
हाब्रे, चौका,
कृष्णसार,
खरायो (हिस्पिड),
सिन्डु, चिर
शिकार गर्न पाइने जनावरहरु शिकार गर्न पाइने पंक्षिहरु
सुन: चौँज बनाइराखा चिल या
१. च्याल
२. घोड गधा
३. जरायो
४. बँदेल
५. नायर
६. झारल
७. रातो मृग
८. चितल
९. लगुना
१०. थार
सुन: च्यापिन लुका छुपा
१. च्याखुरा
२. परेवा
३. तित्रा
४. लुइँचे
५. कालिज
६. चखवा
७. ढुकुर
८. पानीहिस
हावापानी आधारमा वर्गीकरण – ५ प्रकार (सुन: उच्च ठेउड)
हावापानीको नाम उचाई विशेषता
उष्ण मनसुनी हावापानी १२०० मि ➤ तापक्रम १५ देखि ४० डिग्री सेन्टिग्रेडसम्म
➤ गर्मिमा सरदर वर्षाको मात्रा २०० से. मि.
न्यानो समशीतोष्ण हावापानी १२००–२१०० मि. ➤ गर्मिमा २४ देखि ३० डिग्री
➤ गर्मिको समयमा सरदर वर्षा १५५ से. मि.
ठण्डा समशीतोष्ण हावापानी २१००–३३०० मि. ➤ गर्मिमा १५ देखि २० डिग्री सेन्टिग्रेड
➤ गर्मिमा १०० से. मि. सम्म वर्षा हुन्छ ।
लेकाली हावापानी ३३००–५००० मि. ➤ गर्मिमा १० देखि १५ डिग्री सेन्टिग्रेड
➤ हिउँदले ढाक्ने हुँदा वर्षा ४० से. मि. सम्म मात्र
➤ यस क्षेत्रमा यार्सागुम्बा, पाँचऔले, जटामसी जडिबुटी
टुण्ड्रा हावापानी ५००० मि भन्दा माथि ➤ ० डिग्री सेन्टिग्रेड भन्दा तल तापक्रम रहन्छ
➤ वर्षभरी हिउँ पर्ने
नदिलाहरू
नेपालमा विश्वको कुल जलस्रोतको कति भाग रहेको छ २.२७%
नेपालको नदीहरुको जलभण्डार क्षमता २ लाख २ हजार मिलियन क्यूबिक मिटर
नेपालमा साना र ठूला गरेर जम्मा नदी लगभग ६००० भन्दा बढी
११ कि भन्दा लामो नदी मि. १०० ओटा
नेपालको नदीबाट कति हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउन सकिन्छ १२ लाख ५२ हजार ४७५ हेक्टरमा
नेपालको कुल भू भागको कति भाग पानीले ढाकेको छ ०.७ प्रतिशत
नेपालको अति तीव्र गति संग बग्ने नदी कुन हो कर्णाली
अति हिमालबाट उत्पत्ति भएको नदी कुन हो महाकाली
विश्वको सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी अरुण
ओलाङचुङ्गोला घाटीबाट नेपाल प्रवेश गरेको एक मात्र नदी कुन हो ? तमोर
नेपालको कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइन्छ कर्णाली
सबैभन्दा साँघुरो गल्छी बनाउने नदी सेती गण्डकी
सर्वोच्च हिमशिखर भएको नदी दुधकोशी
पहिलो स्तरको नदी (हिमालयन पर्वत) दोस्रो स्तरको नदी (महाभारत पर्वत) तेस्रो स्तरको नदी (चुरे पर्वत)
➤ कोशी
➤ गण्डकी
➤ कर्णाली
मेची, त्रियुगा, कमला, मोहना,
बागमती, राप्तीतिनाउ
अर्जुन, शिपिया, जमुनी, हरिनाथ,
रत्वा, बकिया, मनुस्मारा,
मैनावती, तिलावे
नदी जलविद्युत क्षमता लम्बाई जलप्रवाह फैलावट
कोशी २२,००० ७२० कि.मि. १५६४ पूर्व कञ्चनजंघा देखि पश्चिम लामाटाङ सम्म
गण्डकी २१,००० ३३८ कि.मि. १७१३ पूर्व लामाटाङ देखि पश्चिम धौलागिरी सम्म
कर्णाली ३२,००० ५०७ कि.मि. १३१६ पूर्व धौलागिरी देखि पश्चिम व्यास हिमालसम्म
नदी सहायक नदी ठूलो र सानो सहायक नदी
कोशी तमोर, अरुण, दुधकोशी, लिकु,
तामाकोशी, सुनकोशी, इन्द्रावती
अरुण र लिकु (ठूलो)
गण्डकी त्रिशुली, बुढीगण्डकी, दरौंदी,
मस्याङ्दी, मादी, सेती, कालीगण्डकी
कालीगण्डकी र त्रिशुली (काली)
कर्णाली सानो भेरी, ठुली भेरी, मुगु कर्णाली,
तिला, हुम्ला कर्णाली, बुढी गंगा, सेती
हुम्ला कर्णाली र तिला (ठुली)
भोट (तिब्बत) मा मूल भएका नदीहरू:
➤ तमोर, अरुण, तामाकोशी, सुनकोशी, त्रिशुली, हुम्ला कर्णाली
भारत पुगेपछि कुन नदीलाई के नामले चिनिन्छ
कनकाईविरिड
महाकालीशारदा
मेचीमहानन्दा
बबईसरयू
कोशीदामोदर
कर्णालीघाघरा
नदी र तिनका उद्गम स्थल
नदी उद्गम स्थल नदी उद्गम स्थल
बागमतीबागद्वार कमलासिन्धुलीगढी
दुधकोशीदुधकुण्ड मेचीलाली खर्क
सेती (गण्डकी)अन्नपूर्ण हिमाल मस्याङ्दीदामोदर
पश्चिम सेतीसैपाल हिमाल दरौंदीबुद्ध हिमाल
बुढीगण्डकीगणेश हिमाल इन्द्रावतीजुगाल हिमाल
कालीगण्डकीमुस्ताङ लेक विष्णुमतीसपनतीर्थ
महाकालीअपि हिमाल लिखुरोल्वालिङ
मुगु कर्णालीलखाड हिमाल ठूलो भेरीमुक्त हिमाल
हिमकगोपुञ्जी प्युगन सानो भेरीधौलागिरी
कनकाईमहाभार वागंगंगाचुरेढाँड (अर्घाखाँची)
नदी किनारमा रहेका प्रमुख स्थानहरु
स्थान नदीको नाम स्थान नदीको नाम
हिडलाअरुण पुनर्तेखेतआँधी खोला
ट्रिबेणीघाटअरुण, तमोर पोखरासेती
विराटनगरबकाहा, केसलिया, सिंगिया तौलिहवावाणगंगा
बराह क्षेत्रकोशी, कोकाहा बुटवलतिनाउ
मन्थलीतामाकोशी धनगढीमोहना
धनुषाहरिनाथ दुने र चौताराहीठूलो भेरी
बारालालबकैया विरगञ्जनिकास खोला
काठमाडौंबागमती महाकालीमहाकाली
पनौतीपुण्यमती, लिलावती जोमसोमकालीगण्डकी
दमौलीमादी बेसी शहरमस्याङ्दी
रामघाटमुगु कर्णाली तुल्सीपुरपातुखोला
चामेनारखोला, मस्याङ्दी जुम्लीतिला
नेपालका सुन्दर नदीहरु
विभिन्न नामले चिनिने नदीहरु नदीको स्वरुपहरु
उपनाम नदी स्वरुप नदीको
उत्तर वाहिनीकर्मनाशाबैशणी स्वरुपसेती
उत्तर गंगासानो भेरीगंगास्वरुपकालीगण्डकी
एउटै नामले २ तिर बग्नेरासीकौमारी स्वरुपमादी
विश्वकै उच्च स्थानबाट बग्नेनदी अरुणचक्राकार नदीकालीगण्डकी
उत्तरगया भनेर चिनिने नदीत्रिशुली
नेपालका केही नदीहरुको पौराणिक नाम
सूत्र: अमा बामसामाले मसी कपमा लिएर दुर्भविवास र लुसरको सुषा बक्छौरे त्रिशुल्य त्रप्तिक्र गरि ।
नदीको नाम पौराणिक नाम नदीको नाम पौराणिक नाम
अरुणमहात्माधोबीखोलारुपमती
वाणगंगाभगीरथीझिमरुकधर्मवती
मादीमाण्डवीरासीअचिरवती
मर्स्याङ्दीशीतात्मात्रिशुलीत्रिशुलगंगा, धर्मधारा, कर्मधारा
कर्णालीपञ्चवेरीसेतीगण्डकीशुक्लगंगा, स्वर्णसरिता
लिखुहेमगंगातमोरदुख:धी
दुधकोशीभगवतीबुढीगण्डकीयशोधरा
दरौदीविश्वधराकालीगण्डकीकृष्णगण्डकी
तादीसुर्यवतीमनहरामणिमती
इन्द्रावतीसरयवाहिनीकुकुमतीकर्मनाश
सुनकोशीशुभ्रभवानखुखोलाप्रभावती
बडीगाडरुरुगंगाचेपेचम्पावती
मोदीमंगला
❖ नेपालको प्रमुख तालहरु: (हालसम्म पत्ता लागेको)
कुल तालको संख्या: ५३३८     हिमताल: २३३३     हिमनदी: ३२५२
नाम उत्पति स्थल उचाइ लम्बाई र चौडाइ गहिराई आकार अन्य विशेषता जिल्ला
रारा ताल
(महेन्द्र ताल)
2020 चैत्र 13
खराब खौला ३२००m ५.१ कि.मि.
२.४ कि.मि.
१०.८ स्वायर कि.मि.
१६७m गाई गोरुको खुर
आकारको
कचौरा आकारको
काजिरोगा हिमालको
छाया देखिने
विश्वकै अग्लो
स्थानमा माछा पाइने
मुगु
फोक्सुण्डो ताल
(रिग्मो ताल)
काजिरोगा हिमाल
बाट आउने
फोक्सुण्डोखोला,
देउसु खौला
३६१०m ४.८ कि.मि.
१.६ कि.मि.
६५०m Y आकारको सिरतालापानी भनिने,
निर्जन ताल,
विश्वमै गहिरो ताल,
सबैभन्दा गहिरो ताल
डोल्पा
फेवालाल बेदाम
ताल, बराह
ताल
मस्र्याङला
हरिन खौला
४.८ कि.मि.
१.५ कि.मि.
५२३ हेक्टर क्षेत्रफल
२८m दोश्रो ठूलो ताल,
अन्नपूर्ण र माछापुच्छ्रे
को छाया देखिने
कास्की
तिलिचो ४९१९m ४ कि.मि.
१.२ कि.मि.
२००m मनाङ
घोडाघोडी ताल
२० वटा ताल
मिलेर बनेको
कपिल ताल ७६.९ हेक्टर हत्तेकोला आकार २४३ प्रजातिका
चर,४५० थरिका
वनस्पति, अजिङर, २१
प्रजातिका माछा,
गोही, कछुवा
कैलाली
इन्द्रसरोवर निर्मित सबैभन्दा
ठूलो ताल
जलाशय
७ कि. मि. लामो कृत्रिम जलविद्युतआयोजनाको निम्ति
निर्माण
मछ्यापालन र
पर्यटकीय
गतिविधिका लागि
उपयोगी
मकवान
पुर
➤ नेपालको सबैभन्दा ठूलो हिमताल   ⇨  छ्याङ्ग्रिङ हिमताल
❖ कुन कुण्ड कहाँ पर्छ ?
कुण्ड जिल्ला कुण्ड जिल्ला
दुधकुण्डसोलुखुम्बुगोसाइकुण्डरसुवा
शान्ति कुण्डकास्कीनागकुण्डरसुवा
नारद कुण्डओखलढुंगागणेश कुण्डरसुवा
पाप कुण्डमुगुसरस्वती कुण्डरसुवा
दामोदर कुण्डमुस्ताङभैरव कुण्डरसुवा
ज्ञान कुण्डधनुषापार्वती कुण्डरसुवा
अमृत कुण्डधनुषादुधकुण्डरसुवा
सूर्य कुण्डसुनसरीसूर्यकुण्डरसुवा
➤ कुण्डै कुण्डको जिल्ला भनेर चिनिने जिल्ला ⇨ रसुवा
❖ छुट्टै पहिचान भएका ठाउँ वा जिल्ला
उपनामजिल्ला उपनामजिल्ला
७ कुण्डको जिल्लारसुवामन्दिरको शहरकाठमाडौँ
७ तालको जिल्ला / तालैतालको जिल्लाकास्कीपोखरीको शहरजनकपुर
१२ बनडाल १८ खण्डालको जिल्लासुर्खेतहलो आकारको जिल्लारामेछाप
१२ बनड १८ खण्डको जिल्लाअछामनेपालको जस्तै नक्सा भएको देशपोर्चुगल
५२ पोखरी ७२ कुण्डकोजनकपुरनेपालको पहिलो साइकल सिटीधरान
५२ पोखरी ५३ तालको जिल्लारुकुमभारतको जस्तो आकृति भएकोसंखुवासभा
१८ मोजा ३६ मोजारुपन्देही४ हजार पर्वतको जिल्लामुस्ताङ
१८६ वडा, वाहीपाटननेपाल नामक शहर भएको देशजापान
नेपालको चलचित्र नगरीडाँडागाउँ डाँडा,दोलेखाचलचित्रको नगरी डाँडागाउँ डाँडादोलेखा
माटोको शहरल्हो-मान्थाङ, मुस्ताङएग बास्केटचितवन
हिमाल पारिको जिल्लामनाङ र मुस्ताङनेपालको जस्तै आकृति भएकोबाग्लुङ
लाली गुराँसको राजधानीमिलेके डाँडा (इलाम)लोक्ताको जिल्लाबाग्लुङ
भूकम्प नजाने शहरपनौती (काभ्रे)झुलुङ्गे पुलको जिल्लाबाग्लुङ
कर्णालीको प्रवेशद्वारवीरेन्द्रनगर (सुर्खेत)ज्वालामुखीको चिन्ह भएको जिल्लादोलखा
उत्तर हिमालदेखि दक्षिण महाभारतसम्म फैलिएको जिल्लाधादिङ
उत्तर हिमालदेखि दक्षिण चुरेक्षेत्रसम्म फैलिएको जिल्लासिन्धुपाल्चोक
नेपालको सबैभन्दा लामो जिल्लाधादिङ
तिनतिरबाट नदीले सिमाना छुट्याएको जिल्लाओखलढुङ्गा
आफ्नो अञ्चलका जिल्लासँग मात्र सिमाना जोडिएका जिल्ला३ वटा ( नुवाकोट, भक्तपुर र लमजुङ )
माथिल्लो सगरमाथा भनेर चिनिने जिल्लासोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ
बढी नदी नाला भएको जिल्ला (१०%)कैलाली
अग्लो स्थानमा भएको मानवबस्ती भएको जिल्लाछाक्फोटे, डोल्पा
नयाँ नेपाल भनेर चिनिने जिल्लाबाँके, बर्दिया, कैलाली र कञ्चनपुर
❖ हिमनदी
विश्वको सबैभन्दा उचाईमा रहेको हिमनदीखुम्बु हिमनदी
नेपालको सबैभन्दा ठूलो हिमनदीखुम्बु हिमनदी
नेपालको सबैभन्दा लामो हिमनदीलामटाङ
आमाडब्लम हिमनदीगोरखा
थ्याङ्गोली हिमनदीअन्नपूर्ण हिमालको फेदीमा ५२०० मिटरको उचाइमा
❖ नेपालमा अवस्थित कुन ताल कहाँ पर्छ ?
तालजिल्ला तालजिल्ला
रन्चे तालगोरखास्याङ्पु तालरुकुम
काल्चुमन तालगोरखाचट्टे रोल्पा तालदोलखा
खप्तड तालडोटीरानी तालकञ्चनपुर
गजेडी तालरुपन्देहीझिलमिला तालकञ्चनपुर
जलजले तालताप्लेजुङसुनके तालपाल्पा
बुढैया तालबर्दियासत्यवती तालपाल्पा
रुद्र तालबाग्लुङबुलबुले तालसुर्खेत
जलपा तालबाग्लुङघोडाघोडी तालकैलाली
गनाउने नुइकुटा तालबाग्लुङभावलास्ने तालम्याग्दी
जाखिरा तालकपिलवस्तुतिलिचो तालमनाङ
पातरी तालसिरहारारा तालमुगु
खरिबाह तालपर्वतबिस हजार तालचितवन
बराह तालखोटाङ१६ हजार तालचितवन
जागुल्ला तालडोल्पाकसरा तालचितवन
शे फोक्सुण्डो ताल (रिसम ताल)डोल्पानन्द भाउजु तालचितवन
बाहुने तालदाङमुगु तालचितवन
रेसुङ्गा तालदाङगडुवा तालचितवन
नेपालमा ऋतुहरू ⇒ ६ (स्रोत: वागीश हेग्रो)
ऋतुमहिना अंग्रेजिका ४ वटा ऋतुहरू
१) वसन्त ऋतुचैत्र - बैशाख१) वसन्त ऋतु
२) ग्रीष्म ऋतुजेठ - असार२) ग्रीष्म ऋतु
३) वर्षा ऋतुश्रावण - भाद्र३) शरद ऋतु
४) शरद ऋतुअसोज - कार्तिक४) शिशिर ऋतु
५) हेमन्त ऋतुमंसिर - पुष
६) शिशिर ऋतुमाघ - फाल्गुन
❖ मुख्य ताल, कुण्ड र दहहरू सम्बन्धमा
सल्यानकुपिण्डे दह भोजपुरसाल्पा पोखरी, बाराही पोखरी
डोटीसुन दह मुगुऋणमोक्ष दह, छायानाथ दह
रुकुमरुक्मिणी दह कपिलवस्तुजगदीशपुर, लखनसागर
पाल्पाप्रवास दह डोल्पापुथा दह, खली दह, सुक दह
बाराकामिनी दह पाँचथरजोर पोखरी, दूध पोखरी
बझाङसुम्नि सरोवर सिराहापातरी ताल
इलाममाईपोखरी रामेछापदिमी पोखरी
मोरङभुलीपोखरी तेह्रथुमचिचिलिङ
अर्घाखाँचीठाडा दह जुम्लागिरी दह, शेव दह, बिठे दह (थर आउने सबै जुम्ला)
उदयपुरजोगी दह, रोता पोखरी रुपन्देहीलोस ताल, संग्रवा ताल
सुर्खेतसिमी दह, मुरली दह लमजुङदेउपोखरी, इन्द्रपोखरी, दूध पोखरी
गोरखानाग दह, काल दह रुकुमस्यार्पु दह, रुक्मिणी दह, रुकुमकोट दह
सिन्धुपाल्चोक तारा खसेको पोखरी, नारायण ताल, पाँच ताल, बहुला ताल, सिपा ताल
संखुवासभा सिद्ध पोखरी, मच्छ पोखरी, गुफा ताल, रमा ताल
चितवन तमोरखोला ताल, बिस हजारि ताल, सोह हजारि ताल, कसरा ताल, नन्द भाउजु ताल, चेपाङ ताल, गडुवा ताल, कमलताल, लामि ताल, गरुड ताल, देवी ताल
काठमाण्डौ इन्द्र दह, कटुवाल दह, टौ दह, रानी पोखरी, पानी पोखरी, कमल पोखरी, नाग दह
कास्की मैदी ताल, बेगनास ताल, रुपा ताल, खास्ते ताल, पन्चासे ताल, दिपाङ ताल, फेवा ताल, वैदाम ताल
दाङ भोटे दह, बाहुने ताल, स्याउडाड दह, चिरीङ, किचकन्नी ताल, तस्कुण्ड
धनुषा पुरन्दर सर, मुग्दन सर, अमृत कुण्ड, पञ्चधारा सर, सागरहरू
पर्सा बसरी ताल, घडिअर्वा पोखरी, छपकैया पोखरी, मेदियाई पोखरी, वैष्णवमाई पोखरी, मानधिया पोखरी, लक्ष्मणवा नजुवा पोखरी
ताप्लेजुङ सिम्बु ताल, याड्मा पोखरी, तुप्पु पोखरी, टिन पोखरी, लामपोखरी, जलजे पोखरी, सुके पोखरी, इनवा पोखरी
कञ्चनपुर वेतकोटे ताल, बन्द ताल, बनरिया ताल, तमो ताल, लालकिया ताल, शोभा ताल
❖ नेपालको प्रमुख झरनाहरू
जिल्ला झरना
ताप्लेजुङटिप्तालको झरना, इलामडाँडा झरना
ओखलढुंगापोखली झरना र रातोमाटे झरना
खोटाङदिपुङ झरना
तेह्रथुमह्याण्डु झरना
काभ्रेपलाञ्चोकगुफाछ्याल झरना, भैरवकुण्ड झरना, सेती गंगा
अर्घाखाँचीशितखोलाको झरना
पर्वतसहस्त्र खोलाको पर्वत
पाल्पाछहरे खोला झरना, बैकुण्ठ झरना, सर्वत झरना
स्याङ्जारुस्से झरना
दाङपुर्णधारा झरना
मनाङचेपे नदीको झरना
नुवाकोटफुफुफु
बझाङसेती नदीको झरना
धनकुटानमस्ते झरना
डोल्पासुलिगाड झरना
कालिकोटपचाल झरना (नेपालको अग्लो 381)
धादिङगंगा जमुना
❖ हिमालहरू
  • नेपालमा कति ओटा हिमशृंखला छन् ➜ २८ ओटा
  • नेपालको हिमालहरूको वैज्ञानिक मानचित्र बनाउने व्यक्ति ➜ मोरिस हर्गन (फ्रान्स)
  • हालसम्म आरोहणका लागि खुल्ला गरिएको हिमाल ➜ ४१९
  • नेपालमा सर्वप्रथम पर्वतारोहणका लागि खुल्ला गरिएको ➜ सन १९४९
  • नेपालमा सर्व प्रथम पर्वतारोहण सुरुवात गर्ने ➜ सन १९५० अन्नपूर्ण प्रथम
  • अन्नपूर्ण हिमाल सर्वप्रथम आरोहण गर्ने फ्रेन्च दल हो भने अन्नपूर्ण हिमालका प्रथम आरोही यसै दलका मोरिस हर्गन (फ्रान्स) थिए ।
  • माछापुच्छ्रे हिमाल आरोहणमा रोक कहिले लगाइयो ➜ वि.सं. २०२० फागुन ५
  • पर्वतारोहण क्षेत्रमा कति मिटर भन्दा माथिको उचाईलाई Death Zone भनिन्छ ➜ ७५००
❖ सगरमाथा
  • सगरमाथा दिवस ➜ मे २९
  • सगरमाथाको प्रवेशद्वार ➜ नाम्चे बजार ३४५० m
  • सगरमाथाको आधार शिविरको उचाई ➜ ५३६४ m
  • सगरमाथाको नयाँ उचाई ८८४८.८६ ➜ २०७७ मंसिर २३ (नेपाल र चिनले संयुक्त सार्वजनिक)
  • सर्वप्रथम सगरमाथा आरोहणको प्रयास कहिले गरिएको थियो ➜ सन १९२१
  • सगरमाथालाई Third Pole भनी नामाकरण गर्ने व्यक्ति ➜ माकल वर्ग
  • सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कामिरिता शेर्पाले ➜ ३० औं पटक २०७९ जेठ ९
  • सर्वप्रथम सगरमाथा आरोहण गर्ने व्यक्ति ➜ एडमन्ड हिलारी (New Zealand) र तेन्जिङ शेर्पा सन १९५३ मे २९
  • सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला ➜ पासाङ ल्हामु शेर्पा (२०५० बैशाख १०)
  • हिम चितुवा भनेर चिनिने ➜ आङडिता शेर्पाको निधन २०७७ असोज ५
  • सगरमाथाको नाम पहिले चुली राखिएको (Prak-XV) ➜ राधानाथ सिक्दर
  • Mount Everest लाई नामाकरण ➜ सन १८६५ जर्ज एभरेष्टको नाममा
  • Mount Everest लाई सगरमाथा भनी नामाकरण ➜ सन १९५६ मा बाबुराम आचार्यले
  • ८००० मिटर भन्दा अग्ला १४ ओटे हिमाल आरोहण गर्ने प्रथम नेपाली ➜ मिङ्मा शेर्पा
  • सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने ➜ पेमा डोर्जे शेर्पा
  • सगरमाथाको बनावट के बाट भएको छ ➜ क्याल्सियम कार्बोनेट (चुनढुंगा)
  • सगरमाथालाई वापर गर्ने प्रथम व्यक्ति ➜ आइ फुर्जी शेर्पा (नेपाल)
  • ८००० मिटर भन्दा अग्ला १४ ओटे हिमाल छोटो समयमा आरोहण गर्ने व्यक्ति ➜ निर्मल पुर्जा (२०१९ अप्रिल २३ देखि अक्टोबर २९ सम्म १८९ दिन)
  • पर्यटन मन्त्रालयले नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त कसलाई गर्यो ➜ निर्मल पुर्जा २०७८ फागुन १९
सगरमाथा आरोहण गर्ने शुरुको ५ व्यक्ति सगरमाथा आरोहण गर्ने शुरुको ५ महिला
क्र.स. नाम र देश मिति क्र.स. नाम र देश मिति
१. एडमण्ड हिलारी, न्यूजिल्याण्ड सन १९५३ १. जुनको तावै, जापान १९७५ मे १६
२. तेन्जिङ नोर्गे शेर्पा, नेपाल सन १९५३ २. कुमारी फान्तोङ, तिब्बत चीन १९७५ मे २७
३. इर्ने्ट सिम्ड, स्वीट्जरल्याण्ड सन १९५६ ३. वान्डा रुट्किविज, पोल्याण्ड १९७८ Oct १६
४. जर्ज माउन्ट, स्वीट्जरल्याण्ड सन १९५६ ४. हालेलोर स्कमाज, जर्मनी १९८४ मे २३
५. अडिल्फ रीस्स, स्वीट्जरल्याण्ड सन १९५६ ५. बचेन्री पाल, भारत
क्र.स. हिमालको नाम उचाई पर्ने जिल्ला हिमश्रृङ्खला प्रदेश हिमालको नाम उचाई हिमश्रृङ्खला
सगरमाथा ८८४८.८६ सोलुखुम्बु खुम्बु वा महालाङ्गुर
गण्डकी
कुम्भकर्ण ७७१० m कञ्चनजंघा
कञ्चनजंघा ८५८६ m ताप्लेजुङ कञ्चनजंघा लामटाङ ७२३४ m लामटाङ
ल्होत्से ८५१६ m सोलुखुम्बु खुम्बु वा महालाङ्गुर गणेश ७४१७ m गणेश
मकालु प्रथम ८४६३ m संखुवासभा खुम्बु वा महालाङ्गुर गौरीशंकर ७१३४ m रोल्वालिङ
चोयु ८२०१ m सोलुखुम्बु खुम्बु वा महालाङ्गुर अपी ७१३२ m गुराँस
धौलागिरी ८१६७ m म्याग्दी, मुस्ताङ धौलागिरी सैपाल ७०३६ m गुराँस
मनास्लु ८१६३ m गोरखा मनसिरी माछापुच्छ्रे ६९९३ m अन्नपूर्ण
अन्नपूर्ण ८०९१ m कास्की अन्नपूर्ण जैठ बहुरानी गुराँस
नेपालमा ६ हजार मिटर भन्दा अग्ला हिमाल कति वटा छन् ? ➜ १३१०
हिमालहरुको उपनाम
हिमालको नाम उपनामहरु
KN कञ्चनजंघानेपाल हिमाल, पाँच चुचुरो हिमाल
MK मनास्लुकिलर माउन्टेन, कटन हिमाल
SP सगरमाथातेश्रो ध्रुव, १५ औं चुचुरोको हिमाल, सगरकी आमा
UB उर्कमा पिकबहिनी पाखेल
JP जासम्बापराङ्गल्हामु
AL आमादब्लमलेडिज पिक, Technical हिमाल
धौलागिरीसेतो हिमाल, ६ चुचुरोको हिमाल
मकालु वा कुम्भकर्णजडु हिमाल
S² सगर दोस्रो (पिक ३६)शान्ति हिमाल
श्रीअन्तु डाँडादिपेन्द्र शिखर (इलाम)
अन्नपूर्ण५ चुचुरोको हिमाल
माछापुच्छ्रेकुमारी हिमाल, Mother Horn of Nepal
जुगल डाँडाभैरव टाकुरा
सिस्ने हिमालमुक्की हिमाल
लामटाङ दोस्रोनिर्मोही शान्ति पर्वत
पुमोरी हिमालसगरमाथाकी छोरी
मकालु हिमालकालो हिमाल
नेपालका भञ्ज्याङहरू
ताप्लेजुङ सिघ्रा चाटी खा, झिम्साह, धाङ्ला, चाङ्ला, टिप्ताला, खाङ्लो
गोरखा ग्याला, थाला स्याँग, ग्याला, लोर्के, घाले, लाङ्जुङ, मेटाट, याङ्जेल
हुम्ला चिला चालो सर्पे, चिमाला, लाछे, चाङ्ला, तोलुङ, सर्पे
संखुवासभा उखुई भारा, उखुक, पोर्टी, छिङ्गोमा, भाटभेटी, रागला
मुस्ताङ छापा पचा, छ्याङ, फाडुक, पञ्चग्राम, चाडुम्बी
डोल्पा आम कापि, आइस, मारी, काङ्गु, पिण्डु, मेहडु, ग्याला
मुगुनाज्जा
बझाङउराड
सोलुखुम्बुनाङ्पा
सिन्धुलीइमा
दोलखाठाङ्ला
दार्चुलाटिंकर
❖ पूर्वदेखि पश्चिमको हिमालको क्रम
सूत्र: क कुम्लो बोकी सगरमाथा अनि चौँगोला गम्म फसे अन्य स्यपाल अपि

कञ्चनजंघा, कुम्भकर्ण, मकालु, ल्होत्से, सगरमाथा, चोयु, गौरीशंकर, लामटाङ, गणेश, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, स्यपाल, अपि
नेपालका भञ्ज्याङहरू
ताप्लेजुङ झिग्रा चाटी खा झिम्साह, धाङ्ला, चाङ्ला, टिप्ताला, खाङ्लो
गोरखा ग्याला, थाला स्याँग ग्याला, लोर्के, घाले, लाङ्जुङ, मेटाट, याङ्जेल
हुम्ला चिला चालो सर्पे चिमाला, लाछे, चाङ्ला, तोलुङ, सर्पे
संखुवासभा उखुई भारा उखुक, पोर्टी, छिङ्गोमा, भाटभेटी, रागला
मुस्ताङ छापा पचा छ्याङ, फाडुक, पञ्चग्राम, चाडुम्बी
डोल्पा आमा कापि आइस, मारी, काङ्गु, पिण्डु, मेहडु, ग्याला
मुगुनाज्जा
बझाङउराड
सोलुखुम्बुनाङ्पा
सिन्धुलीइमा
दोलखाठाङ्ला
दार्चुलाटिंकर
❖ नेपालका प्रमुख उपत्यकाहरू

➤ अरुण उपत्यका (सबैभन्दा होचो उपत्यका ४५७ मिटर) ⇒ भोजपुरमा
➤ मुग्लन उपत्यका (मेलम्ची खानेपानीबाट प्रभावित) ⇒ काभ्रेपलाञ्चोक
➤ जोगबुडा उपत्यका (नेपालकै कान्छो उपत्यका) ⇒ डडेलधुरा
➤ दाङ उपत्यका (एशियाको दोस्रो ठूलो उपत्यका) ⇒ दाङ
➤ देउखुरी उपत्यका ⇒ दाङ
➤ सिञ्जा उपत्यका ⇒ जुम्ला
➤ लिमि उपत्यका ⇒ हुम्ला
➤ पाटन उपत्यका ⇒ जुम्ला
➤ पोखरा उपत्यका ⇒ कास्की
➤ सुर्खेत उपत्यका ⇒ सुर्खेत
➤ कमला उपत्यका ⇒ सिन्धुली
➤ झिमरुक उपत्यका ⇒ प्युठान
➤ नुव्री उपत्यका ⇒ गोरखा
➤ व्यास उपत्यका ⇒ दार्जिला
➤ राप्ती उपत्यका ⇒ तनहुँ र चितवन
नेपालका खनिज पदार्थ पाइने प्रमुख स्थानहरु
सोनासल्यान र डोटी
नुनमुस्ताङको थाकखोला
गेरुसिन्धुपाल्चोक चौतारा
सिसेधुन, विसेधुनरसुवा, स्याप्रुबेशी
मार्बलगोदावरी, महाभारत पर्वत
फलामफुल्चोकी, कुलेखानी, ठोसे (रामेछाप), फुस्रेभिर (नुवाकोट), बन्दीपुर
तामाकुलेखानी, बुढेखोला, बाह्रबिसे, बन्दीपुर
सुनसुनकोशी, कालिगण्डकी, बुढीगंगा, रिखखोला किनार
चाँदीबाग्लुङ, चिसापानी गढी, फुल्चोकी
जस्ता (जिङ्क)गणेश हिमाल, फुल्चोकी, माजरेखोला, नाम्चा खोला
सीसागणेश हिमाल, फुल्चोकी, गोल्कोट (बाग्लुङ)
कोइलादाङ, सल्यान, कैलाली, कञ्चनपुर, चुरे पर्वतको भित्री भाग
पेट्रोलियमकोइलावास (दाङ), नेपालगञ्ज, धनगढी, दैलेख, मुस्ताङ, प्युठान, मुक्तिनाथ
गन्धकचिसापानी, गोसाईकुण्ड र बराहक्षेत्र
खरीभोजपुर, खोटाङ र सिन्धुपाल्चोक
चुनढुङ्गागोदावरी, चौभार, भैसे (मकवानपुर), हेटौडा, पाल्पा, जोगीमारा
अभ्रकभोजपुर, डोटी, चैनपुर, सुन्दरीजल, च्यामिरे (काठमाडौं)
कोबाल्टधनकुटा, गुल्मी, अर्घाखाँची, पाल्पा
निकेलरामेछापको भोंर्ले र सिन्धुपाल्चोकको नाम्फा, धनकुटा
म्याग्नेसाइटदोलखा, कञ्चनपुर (उदयपुर), बाग्लुङ
स्लेटबन्दीपुर, बागमती, लुम्बिनी, गण्डकी र जनकपुर
नियोनाइटगोरखा, डडेलधुरा, पालुङ
❖ नेपालका प्रमुख व्यापारिक नाकाहरु

➤ जम्मा नाका ⇒ ३६
➤ चीनसँगको नाका ⇒ १०
➤ भारतसँगको नाका ⇒ २६
➤ साझा नाका ⇒ १ अन्तर्राष्ट्रिय विमान स्थल
❖ चीन र भारतसँगका नाकाहरु
❖ चीनसँगका नाकाहरु ❖ भारतसँगका नाकाहरु
नाक अवस्थित जिल्ला नाक अवस्थित जिल्ला
ओलाङ्चुङगोलाताप्लेजुङसुखिया पोखरीपशुपतिनगर (इलाम)
किमाथाङ्कासंखुवासभाजोगबनीविराटनगर (मोरङ)
कोदारीसिन्धुपाल्चोकलोकाहाधनुषा
कुति वा केरुङरसुवाभिट्ठामोडजलेश्वर (महोत्तरी)
लोकेम्ब्याङगोरखाबरगोनियारोहतट
नड्पा, दिङ्गादोलखारक्सौलबिरगंज
लोमान्थाङमुस्ताङनौतनवासुनौली/भैरवा (रुपन्देही)
नाज्जा घाँटीमुगुरुपैडियानेपालगञ्ज (बाँके)
हिल्साहुम्लागौरिफन्टाधनगढी (कैलाली)
टिकरदार्चुलाबनवासागड्डाचौकी (कञ्चनपुर)
❖ सम्पदा सूचीमा सूचिकृत नेपालका सम्पदाहरु—१० वटा
क्र.सं. नाम घोषणा वर्ष ठाउँ महत्वपूर्ण कारण
1.हनुमान ढोका दरबारसन १९७९काठमाडौं उपत्यकाऐतिहासिक दरबार
2.पाटन दरबार क्षेत्रसन १९७९काठमाडौं उपत्यकाऐतिहासिक दरबार
3.भक्तपुर दरबार क्षेत्रसन १९७९भक्तपुरऐतिहासिक दरबार
4.स्वयम्भूनाथसन १९७९काठमाडौं उपत्यकापुरानो मन्दिर
5.बौद्धनाथसन १९७९काठमाडौं उपत्यकापुरानो मन्दिर
6.पशुपतिनाथसन १९७९काठमाडौंहिन्दूका महान आराध्यदेव
7.चाँगुनारायणको मन्दिरसन १९७९भक्तपुरपुरानो मन्दिर
8.सगरमाथा राष्ट्रिय निकुञ्जसन १९७९सोलुखुम्बुदुर्लभ वन्यजन्तु
9.चितवन राष्ट्रिय निकुञ्जसन १९८४चितवन, मकवानपुर, पर्सादुर्लभ वन्यजन्तु
10.लुम्बिनीसन १९९७रुपन्देहीगौतम बुद्धको जन्मस्थल
❖ राष्ट्रिय विभूतिहरु
  • १) गौतम बुद्ध
  • २) अंशुवर्मा
  • ३) सीता
  • ४) जनक
  • ५) अरनिको
  • ६) रामशाह
  • ७) अमरसिंह थापा
  • ८) पृथ्वीनारायण शाह
  • ९) भानुभक्त आचार्य
  • १०) भीमसेन थापा
  • ११) बलभद्र कुंवर
  • १२) श्री ५ त्रिभुवन
  • १३) मोतिराम भट्ट
  • १४) शङ्खधर साख्वा
  • १५) पासाङ ल्हामु शेर्पा
  • १६) महागुरु फाल्गुनन्द
  • १७) भक्त थापा
  • १८) जयपृथ्वीबहादुर सिंह (२००७/३/६)
  • ❖ पाटन दरबारमा भएका मुख्य चौक: केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक ।
  • ❖ हनुमान ढोका दरबारमा भएका चौकहरु: मोहन चौक, सुन्दर चौक(रानीका लागि), नासल चौक (सबभन्दा ठूलो), मूल चौक, त्रिशुल चौक, दशैं चौक, लोह चौक, दास चौक, मसाल चौक, हुल्झे चौक र वायु चौक ।
  • ❖ काठमाडौं उपत्यकाका चार प्रमुख नारायणहरु १) चाँगु नारायण, भक्तपुर २) इचंगु नारायण, हल्चोक, काठमाडौं ३) शेष नारायण, फर्पिङ, काठमाडौं ४) विष्णु नारायण, ललितपुर
❖ माटोको प्रकार
➤ पांगो माटो
  • तराई र बेसीमा पाइने
  • झारपात कुहिएर बनेको माटो
  • चुन, फस्फोरस, पोटास भएको माटो
  • कृषिको लागि उत्तम
  • धान, सनपाट, उखु, उब्जाउ हुने राम्रो माटो
➤ बलौटे पत्थरिलो माटो
  • भावर भित्र मधेश, चुरे पहाडमा पाइने बलौटे पत्थरिलो माटो
  • बालुवा, कंकर मिसिएर बनेको माटो हो यो
  • यसमा माटोको मात्रा कम तथा पानी नअडिने माटो रातो फुस्रो माटो
  • महाभारतको भिरालो ठाउँबाट मौसमी परिवर्तनबाट टुक्रिएका, सडेगलेका झारपात मिलेर बनेको माटो
  • रातो फुस्रो माटोमा, चुन, नाइट्रोजन र फस्फोरस जस्ता खनिज कम हुने
  • यस प्रकारको माटोमा अल्प फलफूल जस्ता खनिज तत्व हुने हुनाले फलफूल, चिया, आलु, मकै, कोदोको खेती गर्न यो उपयोगी हुन्छ ।
➤ तल्लो माटो
  • उपत्यकामा ताल सुकेर बनेको माटो तल्लो माटो हो
  • यसमा प्रशस्त सडेगलेका झारपात मिलेको हुँदा माटोको रंग कालो हुन्छ
  • जैविक पदार्थ प्रशस्त हुने हुँदा कृषिको लागि उपयुक्त माटो हो
  • खासगरी यो माटोमा धान, गहुँ सागपात राम्ररी सप्रिन्छ
➤ हिमाली माटो
  • हिमनदीले थुपारेको माटो, बालुवा, कंकड मिलेर बनेको हिमाली माटो
  • हावापानी ठण्डा र शुष्क हुने
  • जैविक पदार्थ कम हुने हुँदा यसको उर्वर शक्ति न्युन हुन्छ
  • मकै, जौ, आलु, फापर जस्ता पाखे बालीको लागि मात्र उपयुक्त
❖ भूमिको किसिम
➤ रैकर
  • रै करको शाब्दिक अर्थ राज्य र कर हो
  • राज्यलाई बुझाउने कर हो
  • सरकारी स्वामित्वको जग्गा भोगचलन गर्ने व्यक्तिले मालपोत तिर्ने जग्गालाई रैकर भूमि भनिन्छ ।
➤ बिर्ता
  • कुनै व्यक्ति मुलुकको शासनको दृष्टिमा राम्रो साबित भएमा उसलाई पुरस्कार स्वरुप दिने भूमिलाई बिर्ता भूमि भनिन्छ ।
  • ब्राह्मणलाई दान स्वरुप प्रदान गरिने जग्गालाई कुश बिर्ता, कुनै सरकारी कर्मचारीलाई राम्रो काम गरे वापत प्रदान गरिने जग्गालाई फिकदर बिर्ता, युद्ध गर्दा गर्दै मरेको सैनिकको परिवारलाई भूमिलाई सरपट बिर्ता भनिन्छ
  • राणाकालमा करिब ३५% कृषि भूमि बिर्ताको रुपमा वितरण गरिएको
  • वि.स. २०१६ सालमा बिर्ता उन्मूलन ऐन जारी गरी सम्पूर्ण बिर्ता जग्गाहरूलाई रैकरमा परिवर्तन गरियो ।
➤ गुठी
  • कुनै विशेष सार्वजनिक वा सामूहिक उद्देश्य पुरा गर्नको लागि ट्रस्टको रुपमा प्रयोग गरिएको जग्गालाई गुठी भूमि भनिन्छ ।
  • यसको शाब्दिक अर्थ परिषद् हो ।
  • नेपालमा विशेषगरी पशुपतिनाथ मन्दिर, ज्वालामुखी का धेरै मठमन्दिरहरू गुठी भूमिहरू छन् ।
  • गुठी भूमिलाई व्यवस्थापन गर्नको लागि नेपालमा सार्वजनिक संस्थाको रुपमा गुठी संस्थानको स्थापना गरिएको छ ।
  • नेपालमा भूमि सुधार ऐन २०२१ जारी
  • गुठी संस्थाको स्थापना २०२१
  • गुठी संस्थाको ऐन जारी २०३३
➤ किपट
  • जनताले सरकारलाई आवश्यक परेको बखत सहयोग गर्ने शर्तमा राजाहरूबाट कर तिर्नु नपर्ने गरी जनतालाई दिइएको भूमिलाई किपट भूमि भनिन्छ ।
  • यो परम्परागत रूपमा मध्यपश्चिम क्षेत्रमा, शेर्पाहरूलाई प्रदान गरिएको थियो ।
  • भूमि सुधार ऐन २०२१ लागू भएपछि रैकरमा परिवर्तन भयो ।
❖ कुन गुफा कहाँ पर्छ
चमेरो गुफा ⇒ दाङ गणेश गुफा ⇒ कालिकोट महेंद्र गुफा ⇒ कास्की
भुमेश्वर गुफा ⇒ जाजरकोट शिव गुफा ⇒ सल्यान चमेरो गुफा ⇒ कास्की
पाताल भुमेश्वर गुफा ⇒ बैतडी शिवजी गुफा ⇒ भोजपुर शीतल गुफा ⇒ कास्की
विचित्र गुफा ⇒ गुल्मी गौँमुखी गुफा ⇒ तेह्रथुम गुप्तेश्वर गुफा ⇒ कास्की
चाँदनी साततले गुफा ⇒ सल्यान साततले गुफा ⇒ अर्घाखाँची गुप्तेश्वर गुफा ⇒ पर्वत
तिला गुफा ⇒ कालिकोट हलेसी गुफा ⇒ खोटाङ अलौकिक गुफा ⇒ पर्वत
भोटे गुफा ⇒ दैलेख पाण्डु गुफा ⇒ जुम्ला व्यास गुफा ⇒ तनहुँ
बुडेश्वर गुफा ⇒ खोटाङ सिद्ध गुफा ⇒ तनहुँ
हलेसी गुफा ⇒ खोटाङ सिद्ध गुफा ⇒ पाल्पा
सिद्धकाली गुफा ⇒ भोजपुर
  • नेपालको सबैभन्दा ठूलो र एसियाको दोस्रो ठूलो गुफा कुन हो ? ⇒ सिद्ध गुफा
  • गुफाको बारेमा अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? ⇒ Speleology
  • गुफाको खोजि गर्ने व्यक्तिलाई के भनिन्छ ? ⇒ Speleologist
  • विश्वको सबैभन्दा ठूलो प्राकृतिक गुफा ⇒ भियतनामको सोन डुंग केभ
➤ कुन प्रदेशमा कति वडा छन्
कोशी११५७
मधेश१२७१ बढी वडा भएको
बागमती११२१
गण्डकी७५९
लुम्बिनी९८३
कर्णाली७१८ कम वडा भएको
सुदूरपश्चिम७३४
❖ नेपालको भौगोलिक अवस्थासम्बन्धी सोध्न सक्ने महत्वपूर्ण प्रश्नहरू
नेपालको ज्वालामुखीको चिन्ह कुन ठाउँमा पाइन्छ ?दैलेखको दुल्लु
नेपालको सबैभन्दा जाडो हुने स्थान कहाँ पर्दछ ?मुस्ताङ
नेपालको सबैभन्दा होचो स्थानमा अवस्थित जिल्ला सदरमुकाम कुन हो ?जलेश्वर, महोत्तरी
काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रसमूहको राजधानी कुन हो ?थिम्पु, भुटान
काठमाडौंबाट सबैभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रसमूहको राजधानी कुन हो ?माले
नेपाल अधिराज्यको सबैभन्दा बढी हिमाल देखिने ग्रामीण पर्यटकीय स्थान कुन हो ?पचौरि डाँडा, स्याङ्जा
नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?त्रिभुवन राजमार्ग
नेपाल हिमाल भनेर चिनिने हिमाल कुन हो ?कञ्चनजङ्घा
हाल नेपालको साइतेदारी वनसम्बन्धी नमुना कार्यक्रम कति वटा जिल्लामा सञ्चालन गरिएको छ ?९ जिल्ला
नेपालको सबैभन्दा ठूलो तामाखानी कुन क्षेत्रमा पर्दछ ?बुढाखोला, बन्दीपुर
नेपालमा हालसम्म युरेनियम कुन नदीको किनारमा पाइन्छ ?भेरी
नेपालमा हालसम्म पर्वतारोहणका लागि खुला गरिएका हिम शिखरहरू कति रहेका छन् ?४३० वटा
नेपालको सबैभन्दा बढी उचाइमा रहेको होटल कुन हो ?होटल एभरेष्ट भ्यू, ३८८० m (१३,००० ft)
बराबर क्षेत्रफल भएका नेपालको दुई अञ्चल कुन हुन् ?कोशी र जनकपुर (६६६६ वर्ग कि.मि.)
भक्तपुर जिल्लाको तुलनामा डोल्पा जिल्ला कति ठूलो रहेको छ ?६६ गुणा
नेपालको सबैभन्दा बढी र कम पानी पर्ने स्थान कुन कुन हुन् ?लुम्ले, कास्की र मुस्ताङ
कोइला खानीको प्रसिद्ध स्थान कुन हो ?चतरा, सुनसरी
काग्यो छालाको प्रसिद्ध नेपालको जिल्ला कुन हो ?दैलेख
नेपालको स्विजरल्यान्ड भनेर कुन स्थानलाई बुझिन्छ ?जिरी
नेपालमा सदर कति वटा पहाड छन् ?६३५
भित्री मधेशको सबैभन्दा ठूलो उपत्यका कुन हो ?दाङ
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो ?सिमिकोट, हुम्ला (२९१६ मि.)
नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो ?पूर्वी रुकुम
नेपालको सबैभन्दा कान्छो अञ्चल कुन थियो ?राप्ती
स्वच्छ वातावरणका लागि कति प्रतिशत वनजंगल आवश्यक पर्दछ ?४३ प्रतिशत
नेपालमा सबैभन्दा बढी प्रयोगमा आएको खनिज पदार्थ कुन हो ?चुनढुंगा
नेपालमा कति प्रजातिका सरिसृप पाइन्छन् ?८५ प्रजाति
नेपालबाट तिब्बतको ल्हासासम्मको दूरी कति रहेको छ ?६४० कि.मि.
नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?दूधकोशी
टेप्लाको वनस्पतिसँग मिल्दोजुल्दो जिल्ला बागलुङ हो भने नेपालको वनस्पतिसँग मिल्दोजुल्दो देश कुन हो ?पोर्चुगल
गुल्मी जिल्लालाई कहिले कफी क्षेत्र घोषणा गरियो ?२०५७ वि.स
नेपालको सबैभन्दा ठूलो उपत्यका कुन हो ?दाङ उपत्यका
टेप्लाको वनस्पतिसँग मिल्दोजुल्दो जिल्ला बागलुङ हो भने नेपालको वनस्पतिसँग मिल्दोजुल्दो देश कुन हो ?पोर्चुगल
गुल्मी जिल्लालाई कहिले कफी क्षेत्र घोषणा गरियो ?२०५७ वि.स
नेपालको सबैभन्दा ठूलो उपत्यका कुन हो ?दाङ उपत्यका
नेपालको सबैभन्दा गहिरो उपत्यका कुन हो ?अरुण उपत्यका, ४५७ मिटर
नेपालको कुन ठाउँमा ग्रेफाइटको खानी पत्ता लागेको छ ?सिन्धुपाल्चोक र पाल्पा
नेपालको सबैभन्दा ठूलो फलाम खानी कहाँ छ ?फुल्चोकी
नेपालको कुन जिल्लामा सबैभन्दा बढी टिम्बुर फल्दछ ?सल्यान
नेपालमा २८ वटा हिमश्रृंखलामा कति वटा हिमचुचुरोहरू रहेका छन् ?१३१०
निजी क्षेत्रबाट सञ्चालन भएको नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?खिम्ती जलविद्युत आयोजना (६० मेगावाट)
नेपालको हालसम्मकै सबैभन्दा ठूलो निर्माणाधीन जलविद्युत आयोजना कुन हो ?माथिल्लो तामाकोशी, दोलखा
धादिङ जिल्लाको कुन स्थानलाई सुनको टापु उपनामले चिनिन्छ ?स्याउडल
प्रसिद्ध पर्यटकीय स्थल अन्तुडाँडा कुन जिल्लामा पर्दछ ?इलाम (७८३७ फिट)
विश्वको सबैभन्दा ठूलो लालीगुराँस इलाम जिल्लाको कति मिटर उचाइमा फुल्छ ?१८२५ मिटर
काठमाडौ उपत्यकाको अग्लो पहाड फुल्चोकीको उचाइ कति रहेको छ ?२७६५ मिटर
नेपालमा १ डिग्रीभन्दा कम भिरालो समतल जग्गा कति छ ?१३.६ प्रतिशत

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url