❖ भूगोल: नेपाल तथा विश्वको भौतिक, सामाजिक र आर्थिक भूगोल
❖ विश्वको भूगोल
➤ भूगोलमा के को अध्ययन गरिन्छ ? ⇒ पृथ्वी र यसको बनावट
➤ भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? ⇒ (भौतिक, मानव र आर्थिक)
➤ Geography (भूगोल) शब्द ग्रीक भाषाको कुन शब्दबाट लिइएको हो ? ⇒ Geographia
➤ भूगोलका पिता (Father of Geography) भनेर कसलाई चिनिन्छ ? ⇒ इराटोस्थेनीज (276-194 BC)
इराटोस्थेनीजका योगदानहरू
  • भूगोल शब्दको प्रयोग
  • पृथ्वीको प्रथम र वैज्ञानिक नक्सा निर्माण
  • अधिकवर्ष (Leap Year) को अवधारणा
  • पृथ्वीको परिधि पत्ता लगाउनु
  • सूर्य र पृथ्वी बीचको दूरी पत्ता लगाउनु
  • पृथ्वीको झुकाव क्षेत्र (Tilt of the Earth's Axis) पत्ता लगाउनु
➤ मानव भूगोलका जनक भनेर कसलाई भनिन्छ ? ⇒ Friedrich Ratzel (जर्मनी)
➤ आधुनिक भूगोल (Modern Geography) विधाका संस्थापक को मानिन्छन् ? ⇒ कार्ल रिटर
➤ Cartography भन्नाले के बुझिन्छ ? ⇒ मानचित्र विद्या (The art of making map)
क्र.सं. महादेश क्षेत्रफल लम्बाइ/चौडाइ अवस्थिति
1 एशिया ४३९९१००० (२९.५%) पूर्व–पश्चिम = ९६००
उत्तर–दक्षिण = ८५००
१०° दक्षिण देखि ८०° उत्तरी अक्षांश,
२५° पूर्व देखि १७०° पूर्वी देशान्तर
2 अफ्रिका २९८००००० (२०.३%) पूर्व–पश्चिम = ७४००
उत्तर–दक्षिण = ८०००
३५° दक्षिण देखि ३७° उत्तर अक्षांश,
२०° पश्चिम देखि ५०° पूर्वी देशान्तर
3 उ. अमेरिका २४२३०००० (१६.५%) पूर्व–पश्चिम = ८५००
उत्तर–दक्षिण = ७२००
१०° उत्तरदेखि ८०° उत्तर अक्षांश,
२०° पश्चिमदेखि १६०° पश्चिमी देशान्तर
4 द. अमेरिका १७८४०००० (१२%) पूर्व–पश्चिम = ५२२१
उत्तर–दक्षिण = ७४४२
१२° उत्तरदेखि ५६° दक्षिण अक्षांश,
३५° पश्चिमदेखि ८०° पश्चिमी देशान्तर
5 अन्तार्कटिका १४०००००० (९%) ६६° दक्षिण देखि ९०° दक्षिण अक्षांश
6 यूरोप १०१८०००० (७%) पूर्व–पश्चिम = ६४००
उत्तर–दक्षिण = ४५००
३६° उत्तरदेखि ७१° उत्तर अक्षांश,
२०° पश्चिमदेखि ६०° पूर्वी देशान्तर
7 अष्ट्रेलिया ७६८६८५० (५.३%) पूर्व–पश्चिम = ३१००
उत्तर–दक्षिण = ३१५०
१०° दक्षिण देखि ४०° दक्षिण अक्षांश

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url