❖ ब्रह्माण्ड सम्बन्धी जानकारी
  • ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्र ⇒ Cosmology
  • आकाशीय पिण्ड (अन्तरिक्ष) सम्बन्धी अध्ययन गर्ने शास्त्र ⇒ Astronomy
  • ज्योतिष सम्बन्धी अध्ययन गर्ने शास्त्र ⇒ Astrology
❖ ब्रह्माण्डको उत्पत्ति सम्बन्धी सिद्धान्त प्रतिपादक
  • Big Bang Theory (यो सृष्टिको उत्पत्ति संग सम्बन्धित छ)
  • सन 1931 मा प्रतिपादन
  • George Lemaitre (बेल्जियम)
❖ सूर्यबाट दूरीको आधारमा (नजिक बाट टाढाको ग्रहहरुको क्रम)

⇒ बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण, वरुण

नोट:

भित्री ग्रहहरु ⇒ बुध, शुक्र, पृथ्वी, मंगल

बाहिरी ग्रहहरु ⇒ बृहस्पति, शनि, अरुण, वरुण

❖ आकारको आधारमा (ठुलो बाट सानो ग्रहहरुको क्रम)

⇒ बृहस्पति, शनि, अरुण, वरुण, पृथ्वी, शुक्र, मंगल, बुध

❖ ग्रह सम्बन्धी विवरण
क्र.सं. ग्रहको नाम उपग्रह सूर्यलाई परिक्रमा समय परिभ्रमण समय सूर्यबाट दूरी परिक्रमा गति
1 बुध 0 ८८ दिन ५८ दिन ५ करोड ७६ लाख ४८ कि.मि.
2 शुक्र 0 २२५ दिन २४३ दिन १० करोड ८२ लाख ३५ कि.मि.
3 पृथ्वी 1 ३६५ दिन २३ घण्टा ५६ मिनेट १४ करोड ९६ लाख ३० कि.मि.
4 मंगल 2 ६८७ दिन २४ घण्टा ३७ मिनेट २२ करोड ८० लाख २४ कि.मि.
5 बृहस्पति ७९ ११.९ वर्ष ९ घण्टा ५५ मिनेट ७७ करोड ७८ लाख १३ कि.मि.
6 शनि ८३ २९.५ वर्ष १० घण्टा १४ मिनेट १ अर्ब ४३ करोड १० कि.मि.
7 अरुण २७ ८४ वर्ष १७ घण्टा १४ मिनेट २ अर्ब ८७ करोड ६.८ कि.मि.
8 वरुण १४ १६५ वर्ष १६ घण्टा ४ अर्ब ५० करोड ५.६ कि.मि.
क्र.सं. ग्रहको नाम विशेषता
बुध ▪ सबैभन्दा सानो ग्रह
▪ सूर्यबाट नजिकको ग्रह
▪ वायुमण्डल नभएको ग्रह
▪ Messenger of Gods
▪ एकपटक तातो र अर्कोपटक चिसो हुने ग्रह
▪ बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान Messenger हो
▪ सर्वप्रथम पठाइएको यान – मेरिनर १० (१९७३)
शुक्र ▪ पृष्ठभूमि Yellowish White
▪ तातो ग्रह (CO₂ ग्यास बढी भएकोले)
▪ लामो दिन हुने ग्रह
▪ चम्किलो ग्रह
▪ रहस्यमय ग्रह (Planet of Mystery)
▪ पृथ्वीको जुम्ल्याहा ग्रह (Sister Planet)
▪ Morning Star / Evening Star
▪ Goddess of love and beauty
▪ सर्वप्रथम पठाइएको यान – मेरिनर २ (१९६२)
▪ सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ
पृथ्वी ▪ निलो ग्रह
▪ Gaia, Gaea, Terra, Tellus आदि उपनाम
▪ पृथ्वी आफ्नो अक्षमा 66½° झुकेको छ
मंगल ▪ रातो ग्रह (Limonite and Iron Oxide का कारण)
▪ २ उपग्रह (Phobos र Deimos)
▪ सबैभन्दा अग्लो पर्वत – Olympus Mons
▪ God of War
▪ सर्वप्रथम पठाइएको यान – Viking 1 (1976)
▪ CO₂ ग्यास ९५% पाइन्छ
बृहस्पति ▪ पृष्ठभूमि Orange and White Band
▪ सबैभन्दा छोटो दिन हुने ग्रह
▪ ग्रहहरुको राजा (King of God)
▪ God of Sky
▪ सबैभन्दा ठूलो ग्रह
▪ ठूलो उपग्रह – Ganymede
▪ आकारमा पृथ्वीभन्दा १३१५ गुणा ठूलो
क्र.सं. ग्रह विशेषता
शनि ▪ Yellow / Golden Planet
▪ मुख्य चिन्ह – Rings (चक)
▪ ठूलो उपग्रह – Titan
▪ God of Agriculture
▪ NASA’s Pioneer 11 (1979)
▪ मुख्य ग्यास – Hydrogen 96%
▪ ५ वटा सुन्दर चक्र
अरुण ▪ Green Planet
▪ खोज – William Herschel
▪ मुख्य ग्यास – Methane
▪ ठूलो उपग्रह – Titania
▪ सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ
वरुण ▪ सबैभन्दा टाढाको ग्रह
▪ Sky Blue Planet
▪ खोज – John Galle (1846)
▪ Voyager-2 (1989)
▪ ठूलो उपग्रह – Triton
🌙 चन्द्रमा सम्बन्धी जानकारी

▪ पहिलो चन्द्र अवतरण – Apollo 11 (1969 July 21)
▪ पहिलो व्यक्ति – Neil Armstrong
▪ प्रसिद्ध भनाइ:
“It’s one small step for man, one giant leap for mankind”
🚀 NASA

स्थापना: July 29, 1958
Full Form: National Aeronautics and Space Administration
मुख्य कार्यालय: Washington D.C.
CEO: Robert M. Lightfoot Jr
👨‍🚀 प्रथम अन्तरिक्ष यात्री

पुरुष: Yuri Gagarin
महिला: Valentina Tereshkova

👣 पहिलो चन्द्रमा हिँड्ने व्यक्ति:
Neil Armstrong

🌌 पहिलो अन्तरिक्ष पर्यटक:
Dennis Tito
🌌 ब्रह्माण्ड सम्बन्धी जानकारी
  • सबैभन्दा ठूलो तारापुन्ज ➝ IC 1101
  • Early Bird ➝ भू-उपग्रह संग सम्बन्धित
  • अन्तरिक्षमा बसाउने प्रस्तावित शहर ➝ ओ'Neill
  • ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने विज्ञान ➝ Cosmology
  • अन्तरिक्षको कोलम्बस ➝ युरी गागरिन
  • सूर्यको अध्ययन गर्ने पहिलो मानवयुक्त यान ➝ स्काइल्याब
  • सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्र ➝ हेलियोस्कोप
  • सूर्यको सतहलाई ➝ फोटोस्फियर भनिन्छ
  • फुच्चे ग्रहबाट हटाइएको ग्रह ➝ यम (Pluto)
  • IAU स्थापना ➝ 1919 (पेरिस, फ्रान्स)
  • IAU पहिलो बैठक ➝ 1922 (रोम, इटाली)
  • तारामण्डल ➝ 88 वटा
  • तारापुन्जका प्रकार ➝ Elliptical, Spiral, Irregular
  • हाम्रो तारापुन्ज ➝ Milky Way Galaxy
  • सूर्यको सतहको बाहिरी भाग ➝ Penumbra
  • सूर्यको गाढा भाग ➝ Umbra
🚀 अन्तरिक्ष सम्बन्धी जानकारी
  • अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति ➝ युरी गागरिन (1961)
  • अन्तरिक्षको कोलम्बस ➝ युरी गागरिन
  • अन्तरिक्षमा जाने राष्ट्रहरूको क्रम ➝ रूस, अमेरिका, फ्रान्स, जापान, चीन
🌍 के तपाईंलाई थाहा छ ?
  • मध्यरातमा सूर्य उदाउने देश ➝ नर्वे
  • उदाउँदो सूर्यको देश ➝ जापान
  • अस्ताउँदो सूर्यको देश ➝ ब्रिटेन
  • सबैभन्दा पहिले सूर्यदय र सूर्यास्त हुने देश ➝ न्यूजील्याण्ड
🌕 चन्द्र ग्रहण
  • चन्द्र ग्रहण ➝ सूर्य, पृथ्वी र चन्द्रमा
  • कहिले लाग्छ ➝ पूर्णिमाको रात
  • बढीमा कति रहन्छ ➝ ४ घण्टा
  • पहिले पूर्व भाग ढाकिन्छ
🌞 सूर्य ग्रहण
  • सूर्य ग्रहण ➝ सूर्य, चन्द्रमा र पृथ्वी
  • कहिले लाग्छ ➝ औंशीको दिन
  • बढीमा कति रहन्छ ➝ ८ मिनेट
  • वर्षमा कति पटक ➝ २ पटक
  • पहिले पश्चिम भाग ढाकिन्छ
  • 1 AU ➝ सूर्य र पृथ्वीको दूरी (१४ करोड ८८ लाख कि.मी.)
☀ सूर्य
  • सूर्य वरिपरि ग्रहहरू परिक्रमा गर्छन् भन्ने कुरा ➝ निकोलस कोपर्निकस (१५४३)
  • सौर्यमण्डलमा धूमकेतु ➝ करिब १ लाख
  • प्रकाशले १ वर्षमा पार गर्ने दूरी ➝ ९.५ खरब कि.मी.
  • प्रकाशले १ सेकेण्डमा पार गर्ने दूरी ➝ ३ लाख कि.मी.
🌍 पृथ्वी
विवरण जानकारी
उत्पत्ति 4.57 अर्ब वर्ष
पिण्ड 6 × 10²⁴ kg
पानी 70.8% (36 करोड 11 लाख वर्ग कि.मी.)
जमिन 29.2% (14 करोड 89 लाख वर्ग कि.मी.)
भूमध्य रेखीय व्यास 12756 KM
ध्रुवीय व्यास 12714 KM
औसत व्यास 12735 KM
सूर्यबाट दूरी 14 करोड 88 लाख कि.मी.
परिक्रमा समय 365 दिन 5 घण्टा 48 मिनेट
आफ्नो अक्षमा घुम्ने समय 23 घण्टा 56 मिनेट 4 सेकेण्ड
Equinox 21 March र 23 September
सबैभन्दा लामो दिन जुन 21
सबैभन्दा छोटो दिन डिसेम्बर 21
उत्पत्ति सिद्धान्त प्रतिपादक Otto Schmidt

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url