Uprety Pathashala - Loksewa, TSC, Kharidar & Nayab Subba Preparation Platform

नेपालको भूगोल सम्बन्धि महत्त्वपूर्ण जानकारी

नेपालको भूगोल
  • नेपालको क्षेत्रफल : १,४७,५१६ वर्ग कि.मि. (४५,८०० वर्ग माइल)
  • मापन : सन् २०२२ सालमा कायम गरिएको
नेपालका ४ दिशा :
  • उत्तर : चाङला भञ्ज्याङ (हुम्ला) – ३०°२६′ उत्तरी अक्षांश
  • दक्षिण : केचनाकवल (झापा) – २६°२२′ उत्तरी अक्षांश
  • पूर्व : लेप्चा (ताप्लेजुङ) – ८८°१२′ पूर्वी देशान्तर
  • पश्चिम : दोधारा (कञ्चनपुर) – ८०°४′ पूर्वी देशान्तर
नेपालको भूगोल नोट
नेपालको भूगोल सम्बन्धी नोट (ट्याप गरेर ठूलो हेर्नुहोस्)
अन्तर्राष्ट्रिय सीमा :

🇮🇳 भारतसँगको सीमा : १,७६० कि.मि.

🇨🇳 चीनसँगको सीमा : १,२३६ कि.मि.

जम्मा अन्तर्राष्ट्रिय सीमा : ३,००६ कि.मि. (१,८७५ माइल)

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url