Uprety Pathashala - Loksewa, TSC, Kharidar & Nayab Subba Preparation Platform

अहिलेसम्म भएका सार्क शिखर सम्मेलनहरु

हालसम्म सार्क शिखर सम्मेलनहरु

हालसम्म सार्क शिखर सम्मेलनहरु

क.स. शिखर सम्मेलन मिति स्थान देश नेपाली प्रतिनिधिमण्डलको नेता
१. पहिलो सन् १९८५ डिसेम्बर ७-८ ढाका बंगलादेश राजा बीरेन्द्र
२. दोस्रो सन् १९८६ नोभेम्बर १७-१८ बेंगलोर भारत राजा बीरेन्द्र
३. तेस्रो सन् १९८७ नोभेम्बर २-४ कठमाडौं नेपाल राजा बीरेन्द्र
४. चौथो सन् १९८८ डिसेम्बर २९-३१ इस्लामाबाद पाकिस्तान राजा बीरेन्द्र
५. पाँचौ सन् १९९० नोभेम्बर २१-२३ माले माल्दिभ्स प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई
६. छैठौं सन् १९९१ डिसेम्बर २१ कोलम्बो श्रीलङ्का प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
७. सातौं सन् १९९३ अप्रिल १०-११ ढाका बंगलादेश प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
८. आठौं सन् १९९५ मे २-४ नयाँदिल्ली भारत प्रधानमन्त्री मनमोहन अधिकारी
९. नवौं सन् १९९७ मे १२-१४ माले माल्दिभ्स प्रधानमन्त्री लोकेन्द्रबहादुर देउवा
१०. दशौं सन् १९९८ जुलाई २९-३१ कोलम्बो श्रीलङ्का प्रधानमन्त्री सूर्यबहादुर थापा
११. एघारौं सन् २००२ जनवरी २१-२२ काठमाडौं नेपाल प्रधानमन्त्री शेरबहादुर देउवा
१२. बाह्रौं सन् २००४ जनवरी ५-६ इस्लामाबाद पाकिस्तान प्रधानमन्त्री सूर्यबहादुर थापा
१३. तेह्रौं सन् २००५ नोभेम्बर १२-१३ ढाका बंगलादेश राजा ज्ञानेन्द्र
१४. चौधौं सन् २००७ जनवरी ३-४ नयाँदिल्ली भारत प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
१५. पन्ध्रौं सन् २००८ अगष्ट १-३ कोलम्बो श्रीलङ्का प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
१६. सोह्रौं सन् २०१० अप्रिल २८-२९ थिम्पु भुटान प्रधानमन्त्री माधवकुमार भट्टराई
१७. सत्रौं सन् २०११ नोभेम्बर १०-११ अडडु एटोल माल्दिभ्स प्रधानमन्त्री डा.बाबुराम भट्टराई
१८. अठारौं सन् २०१४ नोभेम्बर २६-२७ काठमाडौं नेपाल प्रधानमन्त्री सुशील कोइराला

१९. उन्नाइसौं - सन् २०१६ मा इस्लामाबाद, पाकिस्तान आयोजना गर्ने प्रस्ताव गरिएको भएपनि हाल सम्म आयोजना हुन नसकेको।

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url