अन्तर्राष्ट्रिय सम्बन्ध :
- नेपालको परराष्ट्र नीतिका प्रवर्तक पृथ्वीनारायण शाह हुन् ।
- नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक राजा महेन्द्र हुन् ।
- नेपाल संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय संस्था (Economic Commission for Asia and the Far East/ECAFE) हो ।
जेनेभा कोड र म्याग्नी चार्टा :
- नेपालमा वैदेशिक मामिलाका लागि समर्पित पहिलो संस्था जेनेभा कोड हो ।
- वि.सं. १९५६ मा राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण युरोपेली वैदेशिक मामिला, व्यापार तथा वाणिज्यको सम्बन्ध विस्तार गर्न जेनेभा कोड नामको कार्यालय स्थापना गरेका थिए ।
- भीमसेन थापाको कार्यकालमा जेनेभा कोडको नाम परिवर्तन गरी “म्याग्नी चार्टा” राखिएको थियो र उक्त कार्यालय परराष्ट्र कार्यालयको रूपमा राखिएको थियो ।
नेपाल र वर्तमान अन्तर्राष्ट्रिय सम्बन्ध :
- विदेशमा रहेका नेपाली राजदूतावास (Embassy of Nepal) को संख्या : ३०
- संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग : ३ वटा (जेनेभा, भियना र न्यूयोर्क)
- महावाणिज्य दूतावास (Consulates General of Nepal) को संख्या : ७ वटा (हङकङ, ल्हासा, कोलकाता, साउदी अरब, न्यूयोर्क, बान्कक र छेङ्दु)
- नेपालमा रहेका विदेशी आवासीय राजदूतावास (Residential Diplomatic Missions) : २९
- नेपालमा रहेका विदेशी गैरआवासीय राजदूतावास (Non-Residential Diplomatic Missions) : ५१
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति :
- नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै
- संयुक्त राष्ट्रसंघको बडापत्र,
- असहस्तक्षेप,
- पञ्चशीलको सिद्धान्त,
- अन्तर्राष्ट्रिय कानुन र
- विश्व शान्तिको सामान्य आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी नेपालले स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्दछ ।
पञ्चशीलको सिद्धान्त
- सन १९५५ अप्रिल १८–२९ मा इन्डोनेशियाको बान्डुङमा भएको सम्मेलनद्वारा
पारित सिद्धान्त नै पञ्चशीलको सिद्धान्त हो ।
- आयोजक मुलुक : इन्डोनेशिया, बर्मा (म्यानमार), भारत, पाकिस्तान, श्रीलंका
- पञ्चशीलको सिद्धान्त राज्यहरू बीचको सम्बन्धलाई शासन गर्ने सिद्धान्तहरूको रूपमा स्थापित गर्ने माध्यम हो ।
- यो सम्मेलनमा नेपाल सहित २९ मुलुकले भाग लिएका थिए ।
- नेपालबाट सो सम्मेलनमा तत्कालीन राजा महेन्द्रले भाग लिएका थिए ।
द्विपक्षीय सम्बन्ध
- नेपालसँग द्विपक्षीय सम्बन्ध कायम गर्ने पहिलो मुलुक तत्कालीन ग्रेट ब्रिटेन (बेलायत) हो ।
- नेपालसँग वि.सं. २००७ (सन् १९५०) अगाडि द्विपक्षीय सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या ४ वटा थियो ।
- प्रजातन्त्र स्थापना पश्चात वि.सं. २००७ साल पछि नेपालसँग द्विपक्षीय सम्बन्ध कायम गर्ने पहिलो मुलुक चीन हो ।
- नेपालले हाल (२०२३ फेब्रुअरी १६) सम्म १७८ वटा मुलुकसँग द्विपक्षीय सम्बन्ध कायम गरेको छ ।
- नेपालसँग द्विपक्षीय सम्बन्ध कायम गर्ने अन्तिम मुलुक मालावी हो ।
नेपालसँग द्विपक्षीय सम्बन्ध कायम गर्ने १० प्रमुख मुलुक
| क्रम संख्या |
मुलुक |
द्विपक्षीय सम्बन्ध कायम मिति |
| १. |
ग्रेट ब्रिटेन (संयुक्त अधिराज्य) |
१९६६ मार्च ८ (१९२३ मे १७) |
| २. |
संयुक्त राज्य अमेरिका |
१९४७ अप्रिल २५ |
| ३. |
भारत |
१९४७ जुन १३ |
| ४. |
फ्रान्स |
१९४९ अप्रिल २० |
| ५. |
चिन |
१९५५ अगस्त १ |
| ६. |
सोभियत रुस |
१९५६ जुलाई २० (आधुनिक रुससँग १९९१ डिसेम्बर २५) |
| ७. |
जापान |
१९५६ सेप्टेम्बर ०१ |
| ८. |
स्विट्जरल्यान्ड |
१९५९ नोभेम्बर १० |
| ९. |
श्रीलंका |
१९५७ जुलाई ०७ |
| १०. |
इजिप्ट |
१९५७ जुलाई १६ |
नेपालसँग द्विपक्षीय सम्बन्ध कायम गर्ने ६ महादेशका प्रथम मुलुकहरू
| क्रम संख्या |
महादेश |
मुलुक |
द्विपक्षीय सम्बन्ध कायम मिति |
| १. |
एशिया |
भारत |
१९४७ जुन १३ |
| २. |
अफ्रिका |
इजिप्ट |
१९५७ जुलाई १६ |
| ३. |
उत्तर अमेरिका |
संयुक्त राज्य अमेरिका |
१९४७ अप्रिल २५ |
| ४. |
दक्षिण अमेरिका |
अर्जेन्टिना |
१९६२ जनवरी १ |
| ५. |
युरोप |
बेलायत |
१९६६ मार्च ८ (१९२३ मे १७) |
| ६. |
अष्ट्रेलिया |
अष्ट्रेलिया |
१९६० फेब्रुअरी १५ |
नेपालसँग द्विपक्षीय सम्बन्ध कायम गर्ने ७ सार्क मुलुकहरू
| क्रम संख्या |
मुलुक |
द्विपक्षीय सम्बन्ध कायम मिति |
| १. |
भारत |
१९४७ जुन १३ |
| २. |
श्रीलंका |
१९५७ जुलाई ०७ |
| ३. |
पाकिस्तान |
१९६० मार्च २० |
| ४. |
अफगानिस्तान |
१९६१ जुलाई ०७ |
| ५. |
बंगलादेश |
१९७३ अप्रिल ०८ |
| ६. |
माल्दिभ्स |
१९८१ अगस्त ०७ |
| ७. |
भुटान |
१९८३ जुन ३ |
नेपालसँग द्विपक्षीय सम्बन्ध कायम गर्ने अन्तिम ६ मुलुकहरू
| क्रम संख्या |
मुलुक |
द्विपक्षीय सम्बन्ध कायम मिति |
| १७३. |
टिमोर लिष्टे |
२०२२ फेब्रुअरी २१ |
| १७४. |
रिपब्लिक अफ पलाउ |
२०२२ मार्च २१ |
| १७५. |
दक्षिण सुडान |
२०२२ मार्च २८ |
| १७६. |
बेलिज |
२०२२ अप्रिल १ |
| १७७. |
ट्रिनिडाड एण्ड टोबागो |
२०२२ जुन १६ |
| १७८. |
रिपब्लिक अफ मालावी |
२०२३ फेब्रुअरी १६ |
नेपाल बेलायत सम्बन्ध :
- नेपाल आउने पहिलो बेलायती नागरिक ब्रायन हडसन (प्रताप मल्लको पालामा आएका) हुन् ।
- नेपाललाई पहिलो र ठूलो प्राविधिक सहयोग गर्ने मुलुक बेलायत हो ।
- बेलायतको Department For International Development (DFID) नेपालमा रहेर काम गरिरहेको दातृ निकाय हो ।
नेपाल बेलायत विविध पक्ष
| वि.सं. १९०६ |
नेपालबाट पहिलो प्रधानमन्त्रीको रूपमा जङ्गबहादुर बेलायत भ्रमण |
| सन १९२३ डिसेम्बर २१ |
नेपाल र बेलायत बीच सम्बन्धमा मैत्रीपूर्ण सन्धि |
| सन १९३५ |
जुद्ध शमशेरको पालामा बेलायतमा नेपालको राजदूतावास स्थापना (लण्डनमा) |
| सन १९५० नोभेम्बर १ |
सुगौली सन्धि अनुसार अङ्ग्रेजलाई सुम्पिएका सन १८५० नोभेम्बर १ मा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर बेलायतद्वारा नेपाललाई फिर्ता प्राप्त |
बेलायतको सहयोगमा सम्पन्न परियोजना :
| मदन भण्डारी राजमार्ग (धरान–धनकुटा) |
महेन्द्र राजमार्गको बुटवल नारायणगढ खण्ड |
| बुढा निलकण्ठ स्कूल |
सार्वजनिक भू–उपग्रह केन्द्रको स्थापना |
| कर्णाली जलविद्युत आयोजनामा प्राविधिक सहयोग |
ग्रामीण विकास, औद्योगिक उत्पादन कार्यक्रम |
नेपाल अमेरिका सम्बन्ध :
- औपचारिक रूपमा नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक अमेरिका हो ।
- अमेरिकाले नेपाललाई पहिलो औपचारिक सहायता एम्बुलेन्स प्रदान कार्यक्रम अन्तर्गत २५००० अमेरिकी डलर सहयोग गरेको थियो ।
- नेपालमा कार्यरत अमेरिकी दातृ निकाय US Agency For International Development (USAID) हो ।
नेपाल अमेरिका विविध पक्ष
| बालाजु औद्योगिक क्षेत्र (पहिलो/थोरै उद्योग क्षेत्र) |
भिमदत्त पन्त मार्ग (धनगढी–डडेलधुरा, १५५ कि.मि.) |
| रोपवे सेवा |
नेपाल टेलिकम कर्पोरेसन |
| ब्याब्लोरी स्कूल (कीर्तिपुर) |
केन्द्रीय तथ्याङ्क विभाग हाल राष्ट्रिय तथ्याङ्क कार्यालय |
| जनक शिक्षा सामग्री केन्द्र लिमिटेड (सानोठिमी) |
आर्थिक तथा सामाजिक विकास केन्द्र |
नेपाल भारत सम्बन्ध
- नेपालको पहिलो पर्यटक : सम्राट अशोक (५औं शताब्दी ई.पू. अशोकको पालामा नेपाल आएका) ।
- नेपालको कुल व्यापार मध्ये भारतसँग ६५.९ प्रतिशत व्यापार रहेको छ ।
- नेपालका सामान सम्बन्धमा बढी निर्यात हुने देश भारत हो ।
- भारतको पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद हुन् ।
- भारतको भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री मातृकाप्रसाद कोइराला हुन् ।
- भारतको भ्रमण गर्ने पहिलो नेपाली राष्ट्रपति डा. राम बरण यादव हुन् ।
भारतको सहयोगमा सम्पन्न परियोजना :
| नेपालको पहिलो अस्पताल (बिर अस्पताल) : १९५७ श्रावण १२ मा स्थापना |
वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान |
| बिर गञ्ज सेन्चुरी |
धापाघाटी प्रसूति गृह |
| गण्डक व्यारेज बहुउद्देश्यीय आयोजना |
सिद्धार्थ राजमार्ग |
नेपाल र चीन सम्बन्ध :
- नेपाल र तिब्बतबीच प्रथम वाणिज्य सन्धि वि.सं. १७५६ मा राजा प्रताप सिंह शाहको पालामा भएको थियो ।
- भारतपछि नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीन हो ।
- नेपालको कुल व्यापार मध्ये चीनसँग १२.६ प्रतिशत व्यापार रहेको छ ।
चीनको सहयोगमा सम्पन्न परियोजना :
| बिपी स्मृति क्यान्सर अस्पताल (चितवन) |
भक्तपुर क्यान्सर अस्पताल |
| ट्रलीबस सेवा |
निजामती अस्पताल (उद्घाटन मिति : २०६६ जेठ १५) |
| हेटौडा कपडा उद्योग |
भृकुटी कागज कारखाना |
| हरिसिद्धि इट्टा कारखाना |
भक्तपुर इट्टा कारखाना |
| नारायणगढ–मुग्लिन सडकखण्ड |
कोदारी राजमार्ग |
| पोखरा–बाग्लुङ राजमार्ग |
पृथ्वी राजमार्ग |
| लुम्बिनी चिनियाँ कारखाना |
राष्ट्रियसभा गृह |
| बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (नयाँ बानेश्वर) |
सुनकोशी जलविद्युत आयोजना |
नेपाल जापान सम्बन्ध :
- जापानी भाषामा जापानलाई निप्पोन भनिन्छ, जसको अर्थ सम्बन्धी पहिलो सूर्य उदाउने देश भन्ने बुझिन्छ ।
- जापानमा अध्ययनका लागि विद्यार्थी पठाउने चलन चन्द्र शमशेरको पालादेखि सुरु भएको हो । जसले ८ जना विद्यार्थी पठाएका थिए ।
- नेपाललाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने दातृ राष्ट्र जापान हो । जापानले नेपाललाई एशियाली विकास बैंक र सार्क विकास कोष मार्फत पनि सहयोग गर्दछ ।
नेपालमा काम गर्ने जापानी दातृ निकाय
| जाइका (JICA) Japan International Co-operation Agency |
Overseas Co-operation Volunteers (JOCV) |
| Overseas Economic Co-operation Fund (OECF) |
|
जापानको सहयोगमा सम्पन्न परियोजना :
| काठमाडौँको नयाँ बसपार्क |
कनको–बर्दिबास सडक (बी.पी. राजमार्ग : १६० कि.मि.) |
| कर्णाली झुला पुल (One Pillar Bridge) |
काठमाडौँ–नौबिसे–देखी भक्तपुर सम्म सडक विस्तार |
| कुलेखानी जलविद्युत आयोजना |
कालिगण्डकी “ए” जलविद्युत परियोजना : १४४ मेगावाट |
| त्रिभुवन शिक्षण अस्पताल |
उदयपुर सिमेन्ट कारखाना |
| लुम्बिनीको विकास |
रेडियो नेपाल |
नेपाल रुस सम्बन्ध :
रसको सहयोगमा सम्पन्न परियोजना :
| विरगंज चिनी मिल |
जनकपुर चुरोट कारखाना |
| पानीटी जलविद्युत परियोजना |
कालिमाटी अस्पताल |
नेपाल फ्रान्स सम्बन्ध :
- नेपाल आउने प्रथम फ्रेन्च राजदूत डेनियल डुब्रु हुन् । उनी नेपालको इतिहास लेखक शिक्षणमा कार्यरत थिए ।
- फ्रान्सको उपनाम Land of the Franks / The Hexgon हो ।
| सन १९७० जुन ३ |
फ्रेन्च आरोही मोरिस हर्जोगको नेतृत्वको फ्रेन्च दलद्वारा अन्नपूर्ण हिमाल आरोहण, मोरिस हर्जोगद्वारा नेपाल बारेको अन्नपूर्ण (Annapurna) नामक कृति सार्वजनिक । उक्त कृति हाल १७ भाषामा अनुवाद गरिएको छ । |
नेपाल जर्मन सम्बन्ध :
- जर्मनीले आफ्नो एजेन्सी The German Technical Cooperation / GTZ – जर्मन प्राविधिक सहयोग नियोग मार्फत नेपाललाई सहयोग पुर्याउँछ ।
- राष्ट्रिय वृक्ष लगाई महोत्सव कार्यक्रम जर्मनीको सहयोगमा सञ्चालन हुन्छ ।
- युरोपको सबैभन्दा ठूलो औद्योगिक राष्ट्र जर्मनी हो ।
- मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि जर्मनीले नेपाललाई सहयोग गरेको थियो ।
नेपाल स्विट्जरल्यान्ड द्विपक्षीय सम्बन्ध :
- कुनै युद्धमा भाग नलिने, आफ्नो राष्ट्रिय गान नभएको र तटस्थ राष्ट्रका रूपमा चिनिने देश स्विट्जरल्यान्ड हो ।
- सन २००२ सेप्टेम्बर १० मा स्विट्जरल्यान्डले संयुक्त राष्ट्रसंघको सदस्यता लिएको थियो ।
- नेपालको जिरी स्विट्जरल्यान्डको ज्युरिख शहरसँग मिल्दोजुल्दो छ
tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url