समसामयिक जानकारी (२०८२ कार्तिक-माघ सम्म )

दरबार हाईस्कुलमा प्रथम महिला प्रधानाध्यापक

  • ✓ को भइन् ? : शारदा कुमारी पौडेल
  • ✓ कहिले नियुक्त भइन् ? : वि.सं. २०८२ मंसिर ४ गते
  • ✓ पहिलो प्रधानाध्यापक : मिस्टर क्यानिङ
  • ✓ पहिलो नेपाली प्रधानाध्यापक : इन्द्रराज पाण्डे
  • ✓ दरबार हाईस्कुलको स्थापना : वि.सं. १९१०

मौरिसससँग दोहोरो कर मुक्ति सम्झौता खारेज

  • ✓ निर्णय भएको : २०८२ कार्तिक १२ (सन २०२५ अक्टोबर २९)
  • ✓ औपचारिक रूपमा पत्र पठाएको : २०८२ मंसिर २४ (सन २०२५ डिसेम्बर १०)
  • ✓ लागू हुने मिति : २०८२ साउन १

गोरखापत्रमा समाचार ४६ भाषामा प्रकाशन सुरु

  • ✓ ४६ औं भाषा : कुलुङ (२०८२ मंसिर १६)
  • ✓ ४५ औं भाषा : बान्तवा राई (२०८१ पुष ११)
  • ✓ ४४ औं भाषा : राना थारु (वि.सं. २०८१ असोज २२ देखि)
  • ✓ सुरुवातका ६ भाषाहरु : तामाङ, मैथिली, लिम्बु, गुरुङ, राई र नेपाल भाषा (नेवार) (२०६४ असोज १)

नयाँ चुच्चे नक्सा सहितको रु.१०० को नोट प्रचलन

  • ✓ कहिले देखि : २०८२ मंसिर ११
  • ✓ हस्ताक्षर : पूर्व गभर्नर महाप्रसाद अधिकारी
  • ✓ रु १०० को नोटमा चुच्चे नक्सा राख्ने निर्णय : २०७९ बैशाख २०

नेपाल सरकारको मुख्यसचिवमा सुमन राज अर्याल नियुक्त

को नियुक्त भए ? सुमन राज अर्याल
कहिले नियुक्त भए ? वि.सं. २०८२ मंसिर ५
कति औं मुख्यसचिव हुन् ? २९ औं
मुख्यसचिवको पदावधि ३ वर्ष
२८ औं मुख्यसचिव को थिए ? एक नारायण अर्याल
नेपालको पहिलो मुख्यसचिव को हुन् ? चन्द्रबहादुर थापा
नेपालको पहिलो महिला मुख्यसचिव को हुन् ? लिलादेवी गड्तौला

सरकारद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत

  • ✓ कहिले गरिएको हो ? : वि.सं. २०८२ असोज ३० गते
  • ✓ लागत अनुमान : रु १० अर्ब

नेपाल प्रहरीको ३३ औं महानिरीक्षक

  • ✓ को नियुक्त भए ? : दान बहादुर कार्की
  • ✓ कहिले भएका : वि.सं. २०८२ कार्तिक २४ गते
  • ✓ ३२ औं महानिरीक्षक को थिए ? : चन्द्र कुँवर खापुङ

राष्ट्रिय ए.आई. केन्द्रको स्थापना

  • ✓ कहिले गरिएको हो ? : वि.सं. २०८२ कार्तिक २४ गते

सरकारद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत

  • ✓ कहिले गरिएको हो ? : वि.सं. २०८२ असोज ३० गते
  • ✓ लागत अनुमान : रु १० अर्ब

६६ औं साक्षर जिल्ला कालिकोट

  • ✓ कहिले घोषणा भयो ? : वि.सं. २०८२ असोज ९ गते
  • ✓ ६७ औं साक्षर जिल्ला : हुम्ला (वि.सं. २०८२ जेठ ९ गते)
  • ✓ ६६ औं साक्षर जिल्ला : जुम्ला (वि.सं. २०८१ मंसिर १२ गते)
  • ✓ ६५ औं साक्षर जिल्ला ? : मुगु (वि.सं. २०८१ असोज ७ गते)
  • ✓ ६४ औं साक्षर जिल्ला : कपिलवस्तु (वि.सं. २०८० असार ३१)
  • ✓ पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक (वि.सं. २०७१ असार २)
  • ✓ पहिलो पूर्ण साक्षर जिल्ला : ललितपुर (वि.सं. २०७१ असार ९ गते)
  • ✓ जम्मा पूर्ण साक्षर जिल्ला : २ वटा (ललितपुर र कास्की)
  • ✓ पहिलो साक्षर प्रदेश : बागमती (वि.सं. २०७६ असोज ११), दोस्रो : गण्डकी (२०७६ असोज २४), तेस्रो : कोशी (२०७९ भदौ २३)
  • ✓ पहिलो साक्षर नगरपालिका : तानसेन (वि.सं. २०७० मंसिर २६ गते)

हालसम्मका साक्षर प्रदेशहरु :

प्रदेश प्रदेशका साक्षर जिल्लाहरु साक्षर घोषणा मिति
कोशी सम्पूर्ण जिल्लाहरु वि.सं. २०७९ भदौ २३
मधेश ........ .......
बागमती सम्पूर्ण जिल्लाहरु वि.सं. २०८५ असोज ११
गण्डकी सम्पूर्ण जिल्लाहरु वि.सं. २०८५ असोज २४
लुम्बिनी सम्पूर्ण जिल्लाहरु साक्षर प्रदेश घोषणा हुन बाँकी
कर्णाली रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, मुगु, जुम्ला र हुम्ला र कालिकोट (डोल्पा हुन बाँकी) ......
सुदूरपश्चिम सम्पूर्ण जिल्लाहरु वि.सं. २०८२ असार १२

नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक

  • ✓ को नियुक्त भए ? : मनोज सिलवाल (पूर्व उप कार्यकारी निर्देशक)
  • ✓ कहिले नियुक्त भए ? : वि.सं. २०८२ असोज ५ गते
  • ✓ यसअघिका कार्यकारी निर्देशक : हितेन्द्र देव शाक्य

नेपालको पहिलो महिला महान्यायाधिवक्ता

  • ✓ को नियुक्त भइन् ? : सविता भण्डारी
  • ✓ नियुक्त मिति : वि.सं. २०८२ भदौ २९ गते
  • ✓ कति औं महान्यायाधिवक्ता हुन् ? : ३० औं
  • ✓ नेपालको पहिलो महान्यायाधिवक्ता : कालीप्रसाद उपाध्याय

जेनजी आन्दोलनपछि संसद विघटन

  • ✓ कहिले भयो ? : वि.सं. २०८२ भदौ २७ गते
  • ✓ कसले गरेको ? : प्रधानमन्त्री शुशील काफ्ले

नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त

  • ✓ को भइन् ? : शुशील काफ्ले
  • ✓ कहिले नियुक्त भइन् ? : वि.सं. २०८२ भदौ २७ गते
  • ✓ कति औं प्रधानमन्त्री ? : ४६ औं
  • ✓ उनी वि.सं. २०७३ असार २७ गते नेपालको पहिलो महिला न्यायाधीशमा समेत नियुक्त भएकी थिइन् ।

सिंहदरबारमा दोस्रो पटक आगजनी

  • ✓ कहिले भयो ? : वि.सं. २०८२ भदौ २४ गते
  • ✓ कारण : जेनेसी आन्दोलन
  • ✓ पहिलो पटक आगलागी : वि.सं. २०३० असार २८ गते (प्रधानमन्त्री कीर्तिनिधि बिष्टको पालामा)
  • ✓ सिंहदरबारको निर्माण : वि.सं. १९६० मा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा

जनजी आन्दोलन र घटनाक्रम

  • ✓ आन्दोलनको सुरुवात : वि.सं. २०५२ भाद्र २३ गते
  • ✓ तत्कालिन गृहमन्त्री रमेश लेखकको राजिनामा : वि.सं. २०५२ भाद्र २३ गते
  • ✓ सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा : वि.सं. २०५२ भाद्र २३ गते
  • ✓ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा : वि.सं. २०५२ भाद्र २४ गते
  • ✓ सिंहदरबार, प्रतिनिधि सभा, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास लगायतका भवनमा आगजनी : वि.सं. २०५२ भाद्र २४ गते
  • ✓ आन्दोलनमा निधन भएको संख्या : ४० भन्दा बढी

नयाँ राष्ट्रिय निकुञ्ज घोषणा

  • ✓ कुन भयो ? : छायाँनाथ राष्ट्रिय निकुञ्ज
  • ✓ कहिले भयो ? : वि.सं. २०५२ भाद्र १३ गते (राजपत्रमा प्रकाशित : २०५२ असोज २३ गते)
  • ✓ अवस्थित जिल्ला ? : मुगु
  • ✓ क्षेत्रफल : ५४३ वर्ग कि.मि.
  • ✓ यससँगै अब नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ ।

नेपालमा मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस

  • ✓ कहिले ? : वि.सं. २०५२ साउन १६ गते
  • ✓ नारा : कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार

नेपाल UNO को आर्थिक तथा सामाजिक परिषदको अध्यक्षमा निर्वाचित

  • ✓ को भए ? : लोक बहादुर थापा
  • ✓ कहिले भए ? : सन २०२५ जुलाई ३१
  • ✓ कार्यकाल : ३ वर्ष

रानी जमरा कुलरिया सिंचाइ आयोजना को उद्घाटन

  • ✓ कहिले ? : वि.सं. २०५२ साउन १३ गते
  • ✓ उद्घाटन गर्ने : केपी शर्मा ओली
  • ✓ १४३०० हेक्टर सिंचाइ सुविधा र ४.७ मेवा जलविद्युत तथा प्रशारण लाइनको उद्घाटन
  • ✓ आयोजना २०६६/६७ बाट सुरु भएको र २०८५/२०८६ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

नेपालमा भेटियो नयाँ प्रजातिको चरा

  • ✓ कुन भेटियो ? : साइबेरियाली राजपुत्रिका
  • ✓ कहाँ भेटिएको हो ? : भक्तपुर
  • ✓ कहिले भेटिएको ? : २०८२ श्रावण ६ गते
  • ✓ हाल नेपालमा चराको संख्या : ९०२ प्रजाति
  • ✓ यस अघि सर्पहरूको कोशीबाट जलाशयमा १०१ प्रजातिको रूपमा छोटो पुछ्रे समुद्री नामक चरा, इलामको सुखानीमा १०० चराको प्रजातिको रूपमा बैजनी कोइली र ५९९ प्रजातिको रूपमा पर्पल स्प्रेड सनबर्ड भेटिएको थियो ।

टेलिग्राम एपमाथि प्रतिबन्ध

  • ✓ कहिले भयो ? : वि.सं. २०८२ साउन २ गते

सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो

  • ✓ कहिले ? : वि.सं. २०८२ असार २३ गते
  • ✓ यो संगै नेपालका सबै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।

जनकपुरमा प्रथम राष्ट्रिय शिक्षा सम्मेलन

  • ✓ कहिले भयो ? : वि.सं. २०८२ असार १०–११
  • ✓ उद्घाटन : मधेशका मुख्यमन्त्री सतीशकुमार सिंह
  • ✓ आयोजना : जनकपुरधाम

पोषणमैत्री स्वास्थ्यसंस्था गाउँपालिका घोषणा

  • ✓ कसलाई गरियो ? : जुम्लाको सिंजा
  • ✓ कहिले ? : वि.सं. २०८२ असार ८

मुलुककै पहिलो फ्लाईओभर उद्घाटन

  • ✓ कहिले भयो ? : वि.सं. २०८२ असार ६
  • ✓ कुन हो ? : ख्वपाको फ्लाईओभर
  • ✓ उद्घाटन : प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी

नेपालमा पेट्रोल खानी भेटिएको पुष्टि

  • ✓ कहाँ भेटियो ? : दैलेखको दुल्लुमा
  • ✓ कहिले भेटियो ? : वि.सं. २०८२ असार ४
  • ✓ उक्त खानीबाट उत्खनन गरिएको पेट्रोल नेपाललाई ५० वर्षसम्म पुग्ने अनुमान

स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन – न्यूरोकन–२ सम्पन्न

  • ✓ कहिले भयो ? : वि.सं. २०८२ असार ४–५
  • ✓ कहाँ भयो ? : काठमाडौँ
  • ✓ नारा : स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन

शिख समुदायबाट पहिलो पटक नेपाल आर्मी

  • ✓ को भए ? : करण सिंह शिख, बर्दिया

कामिरिता शेर्पा ३१ औं पटक सगरमाथा आरोहण

  • ✓ कहिले गरे ? : वि.सं. २०८२ जेठ १३
  • ✓ ३० औं आरोहण : वि.सं. २०८१ जेठ ९ गते
  • ✓ पहिलो आरोहण : वि.सं. २०५१ बैशाख ३० गते
  • ✓ दोस्रो बढी सगरमाथा आरोहण गर्ने : पासाङ दावा शेर्पा, २७ औं पटक (२०८० जेठ ५)

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर

  • ✓ को नियुक्त भए ? : विश्वनाथ पौडेल
  • ✓ कहिले नियुक्त भए ? : वि.सं. २०८२ जेठ ६ गते
  • ✓ पदावधि : ५ वर्ष
  • ✓ गभर्नरको नियुक्ति नेपाल सरकारले गर्छ र सपथ ग्रहण प्रधानमन्त्री समक्ष गर्नुपर्ने व्यवस्था रहेको छ ।
  • ✓ पहिलो गभर्नर : हिमालयन शमशेर जङ्ग

सगरमाथा संवाद – २०२५

  • ✓ कहिले भयो : वि.सं. २०८२ जेठ २–४ (सन २०२५ मे १६–१८)
  • ✓ आयोजना : काठमाडौँ
  • ✓ नारा : जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य
  • ✓ उद्घाटन : वि.सं. २०८२ जेठ २ गते (प्रधानमन्त्री केपी ओली)
  • ✓ घोषणापत्र : २५ बुँदे (सगरमाथा कल फर एक्सन)
  • ✓ सम्मेलनमा १७५ देशका पाहुनासहित १२ देशबाट उच्च तहको प्रतिनिधि मण्डल सहभागी भएका ।
  • ✓ दोस्रो संस्करण : सन २०२७ मा हुने

देशकै उत्कृष्ट होमस्टे गाउँ घोषित

  • ✓ कुन भयो ? : भादा, कैलाली
  • ✓ कहाँ अवस्थित छ ? : धनगढी उपमहानगरपालिका १६ मा
  • ✓ स्थापना मिति : वि.सं. २०६
  • ✓ दोस्रो : बर्दियाको डल्ला होमस्टे
  • ✓ तेस्रो : काठमाडौँको हाँडीगाउँ होमस्टे

नेपाल सरकार र आन्दोलनरत शिक्षकबीच नौ बुँदे सहमति

  • ✓ कहिले भयो ? : वि.सं. २०८२ बैशाख १७ गते (आन्दोलनको २९ औं दिनमा)
  • ✓ आन्दोलन सुरु : वि.सं. २०८१ चैत्र २० देखि
  • ✓ सरकारले २०८२ असार १५ भित्र प्रतिनिधि सभाबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता गरेको ।

सरकारले थप ७ वटा सार्वजनिक संस्थान निजीकरण गर्ने निर्णय

  • ✓ कहिले गरेको ? : वि.सं. २०८२ बैशाख १५ गते
  • ✓ कुन–कुन : जनकपुर चुरोट कारखाना, गोरखाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ट म्याग्नेसाइट

द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि

  • ✓ कसले प्राप्त गरे ? : प्रोसेस पाण्डे, धादिङ
  • ✓ फष्ट रनरअप : खोटाङका रोशन राई
  • ✓ प्राप्त नगद राशि : बीस लाख
  • ✓ ५ औं सिजनका विजेता : विनोद राई
  • ✓ प्रथम सिजनका विजेता : सि.डि. विजय अधिकारी

सरकारले उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय

  • ✓ कहिले गरेको ? : वि.सं. २०८२ बैशाख ५ गते
  • ✓ अध्यक्ष : प्रेम केपी शर्मा ओली
  • ✓ आयोगमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोगका अधिकारी सदस्य रहने

पहिलो राष्ट्रिय याक दिवस – २०८२

  • ✓ कहिले मनाइयो : बैशाख ७ गते
  • ✓ नारा : याक चौरी प्रवर्द्धन हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण
  • ✓ बैशाख ७ गते याक दिवस मनाउने निर्णय कहिले भयो ? : वि.सं. २०८१ असोज २ गते
  • ✓ याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

नगरकोट भ्रमण वर्ष २०८२ को सुरुवात

  • ✓ कहिले गरियो ? : वि.सं. २०८२ बैशाख १ गते
  • ✓ उद्घाटन : राष्ट्रपति रामचन्द्र पौडेल
  • ✓ आन्तरिक १० लाख र बाह्य १ लाख पर्यटन भित्र्याउने लक्ष्य

नेपालको पहिलो लागू औषधि मुक्त स्थानीय तह घोषणा

  • ✓ कुन हो ? : नाम्खा गाउँपालिका, हुम्ला
  • ✓ कहिले गरियो ? : वि.सं. २०८१ चैत्र २७ गते

कानुन व्यवसायिको छाता संगठन नेपाल बार एशोसिएसनमा नयाँ अध्यक्ष

  • ✓ को नियुक्त भए ? : प्रा.डा. विजयप्रसाद मिश्र
  • ✓ कहिले भएका : वि.सं. २०८१ चैत्र २३ गते
  • ✓ उपाध्यक्ष : वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला

काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपति

  • ✓ को नियुक्त भए ? : प्राडा अजयु बाले
  • ✓ कहिले भएका : वि.सं. २०८१ फागुन २९

नेपालमा तेस्रो पुस्ती गणना अभियान

  • ✓ कहिले भएको ? : सन २०२५ मार्च ३–३१
  • ✓ सञ्चालन गर्ने संस्था : बटरफ्लाई वाचर्स नेपाल
  • ✓ थिम : बटरफ्लाई प्याराथुन

रातो बाँदर कृषि हानिकारक वन्यजन्तु घोषणा

  • ✓ कहिले भएको : वि.सं. २०८१ माघ १०

राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

  • ✓ कहिले भएको : वि.सं. २०८१ माघ ८
  • ✓ प्रमाणपत्र लिने : नेता डा. राजेन्द्र महतो

तिब्बतमा केन्द्रविन्दु बनाई भूकम्प

  • ✓ कहिले गएको : वि.सं. २०८१ पौष २३ (सन २०२५ जनवरी ७)
  • ✓ म्याग्निच्युड : ७.१ रेक्टर स्केल
  • ✓ केन्द्रविन्दु : तिब्बतको सिगात्से
  • ✓ प्रभावित देशहरु : नेपाल, भारत, चीन, बंगलादेश र भुटान

ऊर्जा विकास मार्गचित्र – २०८१

  • ✓ कहिले स्वीकृत भयो ? : वि.सं. २०७९ पुष १६ गते
  • ✓ लक्ष्य : सन २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने
  • ✓ लगानी : ६३ खर्ब ३१ अर्ब

हाती सौन्दर्य प्रतियोगिता – २०८१

  • ✓ प्रथम हुने हाती : बिजुलीकली
  • ✓ आयोजना : सौराहा, चितवन
  • ✓ संस्करण : १८ औं
  • ✓ १७ औं संस्करणको विजेता : सेल्फीकली

जालपादेवी केवलकारको सिलन्यास

  • ✓ कहिले गरियो ? : वि.सं. २०८१ पुष १३ गते
  • ✓ कुन ठाउँमा बन्दैछ ? : कैलालीको चिसापानी देखि राजकाँडासम्म
  • ✓ लम्बाई : ३.१ कि.मि.

स्ट्यान्डर्ड चार्टर बैंकको सिईओमा पहिलो पटक नेपाली नियुक्त

  • ✓ नियुक्त हुने : गौरव राणा
  • ✓ लागू हुने मिति : सन २०२५ जनवरी १
  • ✓ उनी राजा बिरेन्द्रकी छोरी श्रुतीका श्रीमान हुन् ।

आईएसओ आईईसी २७००१:२०२२ को प्रमाणपत्र – २०२४ प्राप्त गर्ने जीवन बिमा कम्पनी

  • ✓ कुन हो ? : सन नेपाल लाइफ

मुलुककै लामो झोलुङ्गे पुल

  • ✓ कहाँ बनेको छ ? : सुस्ता (परासी)
  • ✓ कहिले उद्घाटन भयो ? : वि.सं. २०८१ असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा
  • ✓ लम्बाई : १४५५ मिटर
  • ✓ कुन नदीमा : नारायणी नदीमा

पारित भयो पिएसबी विधेयक

  • ✓ पिएसबी विधेयक कहिले पारित भयो ? : वि.सं. २०८१ भाद्र २६ गते
  • ✓ के हो पिएसबी विधेयक ? : नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकआपसमा गाभेर सार्वजनिक सेवा प्रसारण गर्ने सम्बन्धी कानुन

संक्रमणकालीन न्यायसम्बन्धी (टी.आर.सी) विधेयक प्रमाणीकरण

कहिले प्रमाणीकरण भयो ? वि.सं. २०८० भाद्र १३ गते
कसले प्रमाणीकरण गरे ? राष्ट्रपति रामचन्द्र पौडेल
प्रतिनिधि सभाबाट पारित भएको ? वि.सं. २०८० श्रावण ३० गते
आयोग कहिले गठन भएको थियो ? वि.सं. २०७१ (वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन जारी भएर आयोग बनेको)
विस्तृत शान्ति सम्झौता कहिले भएको थियो ? वि.सं. २०६३ मंसिर ५ गते
जनयुद्धको सुरुवात कहिले भएको थियो ? वि.सं. २०५२ फागुन १ गते

चलचित्र विकास बोर्डको न्यायाध्यक्ष नियुक्त

  • ✓ चलचित्र बोर्डको अध्यक्षमा को नियुक्त भए ? : दिनेश डिसि
  • ✓ कहिले नियुक्त भए ? : वि.सं. २०८१ भाद्र १३ गते
  • ✓ दिनेश डिसिले कुन चलचित्रबाट अभिनयमा डेब्यु गरेका थिए ? : सन्तान
  • ✓ यसअघिको अध्यक्ष थिए ? : भुवन केसी

भंगाल समुदायबाट पहिलो मन्त्री

  • ✓ भंगाल समुदायबाट पहिलो राज्यमन्त्री को भए ? : बद्रना भंगाल
  • ✓ कुन प्रदेशमा : कोशी प्रदेश

नेपाली सेनाको नयाँ प्रधानसेनापति

को नियुक्त भए ? अशोकराज सिग्देल
कहिले नियुक्त भए ? वि.सं. २०८१ भाद्र १२
पदभार कहिले देखि सम्हाले ? वि.सं. २०८१ भाद्र २४
कार्यकाल कति अवधिको हुन्छ ? ३ वर्ष
हालै सेनानिवृत्त भएका पूर्व सेनापति को हुन ? प्रभुराम शर्मा
उमेर हद कति वर्षको हुन्छ ? ६१ वर्ष
सेनापति कसले नियुक्त गर्छ ? मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले
नेपालका प्रथम सेनापति को हुन ? विराज थापामगर
प्रजातन्त्र स्थापना पछिका प्रथम सेनापति को हुन ? किरण शमशेर

नेपालमा पहिलो पटक महिला मुख्यसचिवमा नियुक्त

कतारका राजाको दुईदिने नेपाल भ्रमण

  • ✓ कहिले : वि.सं. २०७९ बैशाख ११ (सन २०२३ अप्रिल २३)
  • ✓ राजाको नाम : अमिर शेख तामिम बिन हमाद अल थानी
  • ✓ नेपालले उपहार दिने भनेको हात्तीका नाम : रुक्मिणी र खगेन्द्र प्रसाद (हात्ती रान्डाको सन्तान)

२९ औं वन्यजन्तु सप्ताह २०७९

  • ✓ कहिले भयो : वि.सं. २०७९ बैशाख ७–१३
  • ✓ कहाँ भयो : चितवनको सौराहा
  • ✓ मूल नारा : वन्यजन्तुको संरक्षण : पर्यटन र रोजगारी

सुन्तलालाई राष्ट्रिय फल घोषणा

  • ✓ कहिले : वि.सं. २०८० चैत्र ३०
  • ✓ प्रस्तावक : कृषि तथा पशुपन्छी विकास मन्त्रालय

दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने प्रथम मुलुक बन्यो नेपाल

  • ✓ कहिलेदेखि मान्यता पायो : २०८० असार १२ गतेबाट
  • ✓ समलिंगी विवाहलाई मान्यता दिने विश्वमा नेपाल ३३ औं देश हो । विश्वमा सर्वप्रथम नेदरल्याण्डले समलिंगी विवाहलाई मान्यता दिएको थियो ।
  • ✓ एशियाली देशहरुमध्ये ताइवान समलिंगी विवाह मान्यता दिने प्रथम मुलुक ताइवान हो भने नेपाल दोस्रो मुलुक हो साथै दक्षिण एसियामा प्रथम मुलुक हो ।

नेपालको राष्ट्रिय गान, विश्वको राष्ट्रिय गानको किताबमा

  • ✓ कहिले : वि.सं. २०८० असार ३०
  • ✓ कति औं मुलुकको रूपमा : १९५ औं
  • ✓ नेपाल वाइम फाउन्डेशन ले १९५ देशका राष्ट्रिय गानलाई नेपाली भाषामा अनुवाद गरी पुस्तक सार्वजनिक गरेको हो ।
  • ✓ अनुवाद गर्ने : प्रदीप निरौला

काठमाण्डौ मा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध

  • ✓ कहिलेदेखि : वि.सं. २०८० साउन १ बाट

विश्व बैंकको क्षेत्रीय कार्यालय स्थानान्तरण

  • ✓ पहिले कहाँ थियो : श्रीलंका
  • ✓ अहिले कहाँ सारियो : नेपाल
  • ✓ कहिले सारियो : सन २०२३ जुन १
  • ✓ स्मरण रहोस् यही कार्यालयबाट नेपाल, श्रीलंका र माल्दिभ्सको कार्य सञ्चालन हुने भएको छ

भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा

  • ✓ कहिले : वि.सं. २०७६ असोज १४ गते
  • ✓ १९ औं राष्ट्रिय विभूतिको रूपमा भक्ति थापालाई घोषणा गरिएको
  • ✓ भक्ति थापा ले ३५ वर्षको उमेरमा देहत्याग गरी वीरगति प्राप्त गरेका हुन

रानाघाट समुदायबाट विद्वान घोषित हुने प्रथम व्यक्ति

  • ✓ को हुन : धनबहादुर जीवन राना

प्रदेश नामकरण सम्बन्धी जानकारी :

कुन प्रदेश प्रदेशको नाम नामकरण मिति राजधानी राजधानी घोषित मिति
प्रदेश नं १ कोशी प्रदेश २०७९ फागुन १७ विराटनगर २०७६ बैशाख २३
प्रदेश नं २ मधेश प्रदेश २०७८ माघ ३ जनकपुर २०७८ माघ ३
प्रदेश नं ३ बागमती प्रदेश २०७७ पौष २७ हेटौंडा २०७७ पौष २७
प्रदेश नं ४ गण्डकी प्रदेश २०७५ असार २२ पोखरा २०७५ असार १५
प्रदेश नं ५ लुम्बिनी प्रदेश २०७७ असोज २० देउखुरी २०७७ असोज २०
प्रदेश नं ६ कर्णाली प्रदेश २०७४ फागुन १२ सुर्खेत २०७४ फागुन १२
प्रदेश नं ७ सुदूरपश्चिम प्रदेश २०७५ असोज १२ गोदावरी २०७५ असोज १२

अन्तर्राष्ट्रिय समसामयिक घटनाहरु

हवाई गुद्री ज्वालामुखी विस्फोट

  • ✓ कुन देशमा विस्फोट भएको : इथियोपिया
  • ✓ कहिले : सन २०२४ नोभेम्बर २६
  • ✓ उक्त ज्वालामुखी करिब १२ हजार वर्षदेखि निष्क्रिय रहेको थियो

आसियानमा नयाँ सदस्य देश थपियो

  • ✓ कुन थपियो ? : पूर्वी टिमोर (टिमोर लिष्टे)
  • ✓ कहिले थपियो ? : सन २०२५ अक्टोबर २६
  • ✓ आसियानका सदस्य देशहरु : ११ वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

  • ✓ कहिले भयो ? : सन २०२५ अक्टोबर ११
  • ✓ युद्धविराम भएको ६२ घण्टाभित्र बन्दीहरुलाई रिहा गर्ने सम्झौता भएको ।

बिना अक्सिजन सगरमाथाको चुचुराबाट स्की गर्दै तल झर्ने कीर्तिमानी

  • ✓ कसले बनायो ? : एन्डे्रज बार्गिएल (पोल्याण्ड)
  • ✓ कीर्तिमानी कायम : सन २०२५ सेप्टेम्बर २२
  • ✓ १५ घण्टा बढी सगरमाथाको चुचुरामा समय बिताएका

विश्वको पहिलो ए.आई. मन्त्री

  • ✓ नाम ? : ड्युप्ला (अर्थ : सूर्य)
  • ✓ कुन देशको : अल्बानिया
  • ✓ नियुक्ति मिति : सन २०२५ सेप्टेम्बर १२
  • ✓ उद्देश्य : भ्रष्टाचार नियन्त्रण

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वका ५ ठूला अर्थतन्त्र भएका देशहरु

  • ✓ कुन-कुन हुन् ? : अमेरिका, चीन, जर्मनी, भारत र जापान
  • ✓ सन २०२५ मा भारत जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बन्न सफल भयो ।

फोर्ब्सद्वारा प्रकाशित विश्वका अरबपतिहरुको सूची – २०२५

  • ✓ पहिलो : एलन मस्क (४३४ अर्ब अमेरिकी डलर)
  • ✓ जम्मा अरबपति : ३,०२८ जना
  • ✓ नेपालको विनोद चौधरीको स्थान : २,७६१ औं

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा ५ वटा अस्थायी सदस्य निर्वाचित

  • ✓ कुन-कुन देश निर्वाचित भए : बहरेन, कोलम्बिया, लाइबेरिया, कंगो र लाटभिया
  • ✓ कहिले निर्वाचन भयो ? : सन २०२५ जुन ३
  • ✓ कार्यकाल सुरु : सन २०२६ जनवरी १ – सन २०२७ डिसेम्बर ३१ सम्म

✓ हालका अस्थायी देशहरू :

सन २०२४–सन २०२५ सन २०२५–सन २०२६
अल्जेरिया
सिएरा लियोन
दक्षिण कोरिया
स्लोभेनिया
गुयाना
सोमालिया
डेनमार्क
पाकिस्तान
पानामा
ग्रीस

पहलगाम घटनापछि भारत र पाकिस्तानबीच युद्धविराममा सहमति

  • ✓ कहिले भयो ? : सन २०२५ मे १०
  • ✓ मध्यस्थकर्ता : अमेरिका
  • ✓ भारतले सुरु गरेको अपरेशन : सिन्दूर
  • ✓ पाकिस्तानले सुरु गरेको अपरेशन : बुनयान उल मरसुस
  • ✓ सन २०२५ अप्रिल २२ मा पहलगाम आक्रमणमा एक नेपाली सहित २६ पर्यटकको ज्यान गएको थियो ।

कालापत्थरमा ५७७० मिटर उचाइबाट स्काई डाइभ गर्ने महिला

  • ✓ स्काई डाइभ गरी महिला तर्फबाट नयाँ रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल महिला को हुन् ? : शीतल महाजन
  • ✓ कुन देशकी हुन् ? : भारत

विश्वकै लामो पत्रकार सम्मेलन गर्ने राष्ट्रपति

  • ✓ को हुन् ? : मोहम्मद मुजु
  • ✓ कुन देशका : माल्दिभ्स
  • ✓ कहिले : सन २०२५ मे ३
  • ✓ पत्रकार सम्मेलनको समय : १४ घण्टा ५६ मिनेट
  • ✓ यसअघि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले १४ घण्टा गरेका थिए ।

इजरायल संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदबाट अलग हुने घोषणा

  • ✓ कहिले ? : सन २०२५ फेब्रुअरी ६

WHO सम्झौताबाट बाहिरिने अर्जेन्टिनाको निर्णय

  • ✓ कहिले : सन २०२५ फेब्रुअरी ५
  • ✓ राष्ट्रपति जेभियर माइलीले निर्णय गरेका

WHO र पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको निर्णय

  • ✓ कहिले : सन् २०२५ जनवरी २०
  • ✓ डोनाल्ड ट्रम्पले शपथ ग्रहणसँगै आदेशमा हस्ताक्षर गर्दै यस्तो निर्णय गरेका
  • ✓ १९५ देशले हस्ताक्षर गरेको पेरिस सम्झौता विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित पार्ने महत्वपूर्ण सम्झौता हो ।

भारतले जोड्यो अन्तरिक्षमा दुई उपग्रह

  • ✓ कहिले ? : सन् २०२५ जनवरी १६
  • ✓ कुन–कुन उपग्रह : एसडीएक्स ०१ (वेग्टर) र एसडीएक्स ०२ (लक्ष्य)
  • ✓ अन्तरिक्षमा दुई यान जोड्नलाई के भनिन्छ ? : स्पेस डकिङ
  • ✓ यस, अमेरिका र चीनपछि स्पेस डकिङ हासिल गर्ने भारत चौथो देश बनेको छ ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक येओल पक्राउ

  • ✓ कहिले भए ? : सन् २०२५ जनवरी १५
  • ✓ उनी माथि सरकारविरुद्ध विद्रोह भड्काएको आरोप लागेको थियो ।

ब्रिक्सको नयाँ सदस्यमा इन्डोनेसिया

  • ✓ कहिले भयो ? : सन् २०२५ जनवरी ९
  • ✓ ब्रिक्सको अध्यक्षता गरिरहेको ब्राजिलले सन् २०२५ जनवरी ६ मा इन्डोनेसियाले सदस्यताको लागि दिएको आवेदन जनवरी ९ बाट लागू हुने गरी स्वीकृत गरेको
  • ✓ इन्डोनेसिया दक्षिण पूर्वी एसियाको सबैभन्दा धेरै जनसंख्या र ठूलो अर्थतन्त्र भएको देश हो ।

दक्षिण कोरियामा विमान दुर्घटना

  • ✓ कहिले भयो ? : सन् २०२४ डिसेम्बर २९
  • ✓ निधन : ४ चालक दलका सदस्यसहित १७९ जना
  • ✓ विमान : जेजु एयरको उडान नं. २२१६
  • ✓ थाइल्याण्डको राजधानी बैंककबाट दक्षिण कोरियाको मुआनको लागि उडेको

चीनमा सबैभन्दा छिटो चल्ने रेलको परीक्षण

  • ✓ कहिले भयो ? : सन् २०२४ डिसेम्बर २९
  • ✓ कहाँ परीक्षण गरियो ? : बेइजिङ
  • ✓ रेलको नाम : सिआर ४५०
  • ✓ अधिकतम गति : ४५० कि.मि. प्रति घण्टा

श्रीलङ्काको राष्ट्रपति मा अनुरा कुमारा दिशानायके

  • ✓ कहिले नियुक्त भए ? : सन् २०२४ सेप्टेम्बर २२
  • ✓ कुन पार्टीबाट : जनता विमुक्ति पेरामुना
  • ✓ पूर्व राष्ट्रपति रानिल विक्रमसिंघे निर्वाचनमा पराजित हुन पुगे

दिल्लीको मुख्यमन्त्रीमा आतिशी मार्लोना सिंह

  • ✓ कहिले नियुक्त भइन् ? : सन् २०२४ सेप्टेम्बर १७
  • ✓ कुन पार्टीबाट : आम आदमी पार्टी
  • ✓ पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट छुटपछि राजीनामा दिएका थिए ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्

  • ✓ कहिले : सन् २०२४ अगस्ट ५
  • ✓ मुख्य कारण : आरक्षण विरोधी प्रदर्शन
  • ✓ को हुन शेख हसिना ? : बंगलादेशका स्वतन्त्र नायक शेख मुजिबुर रहमानकी छोरी तथा अवामी लिगकी नेत्री
  • ✓ शेख हसिना कतिपटक बंगलादेशकी प्रधानमन्त्री भएकी थिइन् ? : ५ पटक

भारतको प्रधानमन्त्रीमा पुनः नरेन्द्र मोदी

  • ✓ कहिले : सन् २०२४ जुन ७
  • ✓ कार्यकाल : तेस्रो
  • ✓ शपथ ग्रहण : सन् २०२४ जुन ९ (राष्ट्रपति द्रौपदी मुर्माबाट)
  • ✓ कुन पार्टीका : भारतीय जनता पार्टी
  • ✓ कति औं प्रधानमन्त्री : २० औं (व्यक्तिको आधारमा १५ औं)
  • ✓ भारतबाट तेस्रो पटक पीएम बन्ने मोदी जवाहरलाल नेहरूपछि दोस्रो व्यक्ति हुन् ।

संयुक्त राज्य अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर

  • ✓ कहिले भयो ? : सन् २०२४ अप्रिल ३०

आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटुको प्रत्यारोपण

  • ✓ प्रत्यारोपण गरिएको पहिलो व्यक्ति को हुन ? : रिचर्ड स्लेयन
  • ✓ कहिले प्रत्यारोपण गरियो ? : सन् २०२४ मार्च १६

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा

  • ✓ कहिले : सन् २०२४ जनवरी २२ (वि.सं. २०८० माघ ८)
  • ✓ २०२४ जनवरी २२ मा अयोध्याको मन्दिरको गर्भगृहमा भगवान रामको मूर्ति राखिएको थियो ।
  • ✓ पहिलो पटक ढाकेको मूर्तिको पहिलो तस्बिर सार्वजनिक गरिएको छ ।
  • ✓ भगवान रामको मूर्ति पाँच वर्षको बच्चा (रामलला) को रूप मा रहेको छ । यसलाई गाढा रंगको ढुंगा प्रयोग गरेर बनाइएको छ र यो ५१ इन्च अग्लो छ ।
  • ✓ शैली : नागरा
  • ✓ उद्घाटन : नरेन्द्र मोदी
  • ✓ कुन नदीको किनारमा : सरयू
  • ✓ मन्दिरका आर्किटेक्ट : चन्द्रमान्त सोमपुरा
  • ✓ मूर्तिकार : अरुण योगीराज

चन्द्रमाको सतहमा पुग्ने पाँचौँ मुलुक बन्यो जापान

  • ✓ कहिले पायो : सन् २०२४ जनवरी १९
  • ✓ प्रक्षेपण गर्ने संस्था : जापान एयरोस्पेस एजेन्सी, JAXA
  • ✓ मिसन : मून स्नाइपर रोबोटिक्स

विश्वको पहिलो ए.आई. होस्टिङ

  • ✓ कसले राख्यो : कतार एयरवेज
  • ✓ एआई होस्टिङको नाम : Sama 2.0

चिनले जारी गर्‍यो नयाँ नक्सा

  • ✓ कहिले : सन् २०२३ अगस्ट २९
  • ✓ नयाँ नक्सामा भारत विभाजनअधिको कास्मिरको उत्तरी भाग अक्साईलाई चीनको भूगोलचित्र समेटिएको
  • ✓ दक्षिण चीन सागरको पुरा क्षेत्र पनि समेटिएको
  • ✓ नेपालको चुच्चे नक्सा नसमेटिएको

भारतले गर्‍यो चन्द्रयान ३ को सफल परीक्षण

  • ✓ कहिले : सन् २०२३ जुलाई १५
  • ✓ चन्द्रमामा यान पुगाउने मा भारत चौथो स्थानमा हुन पुग्यो
  • ✓ चन्द्रमाको दक्षिण ध्रुवमा पुग्ने प्रथम मुलुक बन्यो, भारत सरकारले चन्द्रयान ३ अवतरण गरेको चन्द्रमाको दक्षिण ध्रुवको स्थानलाई शिवशक्ति पोइन्ट नामाकरण गरेको छ ।

राष्ट्रिय पुरस्कारहरु / उपाधि


मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि

  • ✓ कसले प्राप्त गरिन् ? : रक्षा पन्त (बुटवल)
  • ✓ फस्ट रनरअप : विद्या चौहान

नेपाल आइडल सिजन ६ को उपाधि

  • ✓ कसले प्राप्त गरिन् ? : रंजा सोनाम
  • ✓ फस्ट रनरअप : बबिता थापा मगर
  • ✓ सेकेण्ड रनरअप : दर्शना गन्धर्व
  • ✓ ५ औं सिजनका विजेता : करण परियार
  • ✓ प्रथम सिजनका विजेता : बुद्ध लामा

मदन पुरस्कार

  • ✓ मदन पुरस्कार २०७१ विजेता : छुदेन काम्बा (उरमाला)
  • ✓ मदन पुरस्कार २०७० विजेता : मोहन मैनाली (मुखाम रणमैदान)
  • ✓ स्थापना : वि.सं. २०१३ साल (घोषणा वि.सं. २०१२ असोज १० गते)
  • ✓ कसको स्मृतिमा : मदन शमशेर राणा
  • ✓ पुरस्कार राशि : रु. ४ लाख
  • ✓ वितरण नगरेका वर्षहरु : वि.सं. २०३१ र २०३३ साल
  • ✓ पहिलो मदन पुरस्कार विजेताहरु :
    • ▪ सत्यमोहन जोशी (हाम्रो लोक संस्कृति)
    • ▪ चित्रन्जन नेपाली (जनरल भिमसेन थापा र तत्कालिन नेपाल)
    • ▪ बालराम जोशी (आर्थिक विषय स्थिर विद्युत उत्पादन)
  • ✓ हालसम्म मदन पुरस्कार प्राप्त गर्ने महिलाहरु :
    • ▪ पारिजात (शिरीषको फूल) : वि.सं. २०२२
    • ▪ भुवन कुमारी घिमिरे (जीवन काँडा कि फूल) : वि.सं. २०६७
    • ▪ राधा पौडेल (खलङ्गामा हमला) : वि.सं. २०७०
    • ▪ निलम कार्की निहारिका (योगमाया) : वि.सं. २०७४
  • ✓ सर्वाधिक धेरै पटक मदन पुरस्कार प्राप्त गर्ने : सत्यमोहन जोशी (३ पटक)
    • ▪ हाम्रो लोक संस्कृति : वि.सं. २०१३
    • ▪ नेपाली राष्ट्रिय मुद्रा : वि.सं. २०१७
    • ▪ कर्णाली लोक संस्कृति : वि.सं. २०२८
  • ✓ एउटै कृतिबाट मदन पुरस्कार र साभा पुरस्कार पाउने :
    • ▪ धुव्रचन्द्र गौतम (घामका पाइला)
    • ▪ मदनमणि दीक्षित (माधवी)
  • ✍️ भवानी भिक्षु (आगत)
  • ✍️ विनोदप्रसाद धिताल (योजनागन्धा)

जगदम्बा श्री पुरस्कार

  • ✓ जगदम्बा श्री पुरस्कार २०७१ विजेता : प्रेमदेव गिरी
  • ✓ जगदम्बा श्री पुरस्कार २०८० विजेता : प्रा.डा. योगेन्द्रप्रसाद यादव
  • ✓ स्थापना : वि.सं. २०४५ साल
  • ✓ कसको स्मृतिमा : मदन पुरस्कार स्थापना गर्ने रानी जगदम्बा देवीको स्मृतिमा मदन पुरस्कार गुठीले
  • ✓ पुरस्कार राशि : रु. ४ लाख
  • ✓ पहिलो जगदम्बाश्री पुरस्कार विजेता : नारायण गोपाल गुरुवाचार्य

साभा पुरस्कार

  • ✓ स्थापना : वि.सं. २०२६ साल
  • ✓ पुरस्कार राशि : रु. २५ हजार
  • ✓ पहिलो साभा पुरस्कार विजेता : भूमि शेरचन (धुम्ने मञ्चमाथि अन्धो मान्छे)
  • ✓ साभा पुरस्कार २०७६ को विजेता : नीलमणी ढुङ्गाना (न्यायाधीश दिइएको छैन)

अन्य पुरस्कारहरु :

पुरस्कार सम्मानित हुने व्यक्ति
भैरव पुरस्कार – २०८२ कृष्ण प्रधान
भैरव वाङ्मय पुरस्कार – २०८२ हरिसाह शाक्य
भैरव प्रतिभा पुरस्कार – २०८२ विश्वा पोखरेल
मदन भण्डारी पुरस्कार – २०८२ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा
गोपालप्रसाद रिमाल पुरस्कार – २०८२ कवि मञ्जुल (मधु राज शर्मा नेपाल)
वसुन्धराश्री पुरस्कार – २०८२ तुलसी दिवस
मानश्री पुरस्कार – २०८२ तोया गुरुङ
राष्ट्रिय सूचना तथा प्रविधि पुरस्कार – २०८२ मास्टरियन सिस्टम्स
राष्ट्रिय लेखन पुरस्कार – २०८२ धुव्रचन्द्र गौतम
त्रिमाल युवा प्रतिभा पुरस्कार – २०८२ डा. सजना धिमाल
बानिरा प्रज्ञा पुरस्कार – २०८१ रामकुमार पाण्डे
बानिरा शंकर पुरस्कार – २०८१ शशी शाह
उत्तम शान्ति पुरस्कार – २०८१ जीवा लामिछाने (कृति : अक्षत अन्तरक्रिया)
वासुदेव साहित्य पुरस्कार–२०८१ नाटककार मनबहादुर मुखिया, कवि विमल वैद्य र सन्ध्या पहाडी
महामुख उपाधि–२०८१ मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह
बडी पहाडी समाजसेवी पुरस्कार–२०८१ पूर्व राजदूत पदम सुन्दास
गायन सम्राट–२०८१ रामकृष्ण ढकाल
पद्मदत्त राष्ट्रिय पुरस्कार–२०८१ प्रा.डा. जगदीशचन्द्र रेग्मी
राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार–२०८१ गीतकार किरण खरेल

मिस नेपाल – २०२४

  • ✓ कसले प्राप्त गरिन् ? : लुना लुइटेल
  • ✓ मिस कन्फिडेन्ट : प्रीशा क्षेत्री
  • ✓ मिस हेल्दी स्किन : आरती थापा
  • ✓ फेस अफ द इयर : स्मृति श्रेष्ठ
  • ✓ मिस ब्युटिफुल हेयर : स्वेच्छा थापा
  • ✓ मिस ग्रीन मिसनरी : जगदिश्वरी शाह
  • ✓ मिस पपुलर च्वाइस : दीपशिखा नेपाल

द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि

  • ✓ कसले प्राप्त गरे ? : प्रोसेस पाण्डे, धरान
  • ✓ फस्ट रनरअप : खोटाङका रोशन राई
  • ✓ प्राप्त नगद राशि : बीस लाख
  • ✓ ५ औं सिजनका विजेता : विनोद राई
  • ✓ प्रथम सिजनका विजेता : सि.डी. विजय अधिकारी

नेपाल आइएसओ ९००१:२०१५ गुणस्तर चिन्ह प्राप्त गर्ने निकायहरु

  • ✓ नेपाल आइएसओ ९००१:२०१५ गुणस्तर चिन्ह प्राप्त पहिलो बैंक कुन भयो ? : नबिल बैंक
  • ✓ नेपाल आइएसओ ९००१:२०१५ गुणस्तर चिन्ह प्राप्त विभाग कुन हो ? : राहदानी विभाग
  • ✓ नेपाल आइएसओ ९००१:२०१५ गुणस्तर चिन्ह प्राप्त पहिलो स्थानीय तह कुन हो ? : तिलोत्तमा नगरपालिका, रुपन्देही
  • ✓ नेपाल आइएसओ ९००१:२०१५ गुणस्तर चिन्ह प्राप्त पहिलो जलविद्युत आयोजना कुन हो ? : हाइड्रोपावर कम्पनी लिमिटेड
  • ✓ नेपाल आइएसओ ९००१:२०१५ गुणस्तर चिन्ह प्राप्त पहिलो जिल्ला सरकारी प्रशासनिक कार्यालय कुन हो ? : जि.प्र.का., रुपन्देही

ग्रीन प्रो प्रमाणपत्र – २०२४ बाट सम्मानित

  • ✓ सम्मानित हुने नेपालको कम्पनी : पञ्चकन्या ग्रुप
  • ✓ पञ्चकन्याले उत्पादन गर्दै आएको ५०० एमएम र ४५० एमएम एचडीपीई टिम्बर पाइपलाई सिंगापुरको ग्रीन बिजनेस सेन्टरले प्रमाणपत्र प्रदान गरेको ।
  • ✓ वातावरणीय स्थायित्वका लागि मापदण्ड पूरा गर्ने उत्पादनलाई सो प्रमाणपत्र प्रदान गरिन्छ ।

राष्ट्रिय प्रतिभा पुरस्कार – २०८१

  • ✓ चिकित्सातर्फ : डा. ओममूर्ति अनिल
  • ✓ खेलकुदतर्फ : सावित्रा भण्डारी
  • ✓ सम्पदा संरक्षणतर्फ : रविन्द्र पुरी
  • ✓ विज्ञान प्रविधितर्फ : डा. आभास मास्के र हरिसम श्रेष्ठ
  • ✓ समाजसेवातर्फ : दिलशोभा श्रेष्ठ र रामजी अधिकारी
  • ✓ विज्ञान प्रविधि नव प्रवर्तनतर्फ : डा. विराजसिंह थापा र पर्वतारोही पूर्णिमा श्रेष्ठ

राष्ट्रिय कविता प्रतियोगिता – २०८१

  • ✓ प्रथम हुने कवि : हिम्मत रावल (अछाम)
  • ✓ दोस्रो हुने कवि : जीवन आचार्य (उदयपुर)
  • ✓ तेस्रो हुने कवि : भास्कर तेजु (तेह्रथुम)
  • ✓ पुरस्कार राशि : ५० हजार, २५ हजार र १२,५००

सुशासन पुरस्कार २०८१

  • ✓ कसलाई प्रदान गरियो ? : रमेश धमला (कान्तिपुर टिभी), नवराज मैनाली (नयाँ पत्रिका), टेकेन्द्र कार्की (नागरिक दैनिक), र रचिता आचार्य (नमस्ते खोटाङ डट कम)
  • ✓ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३४ औं स्थापना दिवसमा प्रदान गरेको ।

मिसेस मंगोल नेपाल–२०२४ को उपाधि

  • ✓ कसलाई प्रदान गरियो ? : प्रतिभा पुलामी
  • ✓ फस्ट रनरअप : सञ्जु मगर
  • ✓ सेकेन्ड रनरअप : दिपा सिङ लिम्बु
  • ✓ आयोजक : हिमालय म्युजिक
  • ✓ उपाधिसँगै पुलामी २०२५ मा जापानमा हुने इन्टरनेशनल नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्डमा सहभागिता जनाउनेछिन् ।

अन्तर्राष्ट्रिय पुरस्कार


नोबेल पुरस्कार २०२४

चिकित्साशास्त्र

  • ✓ कस–कसले प्राप्त गरे ? : मेरी ब्लोका (अमेरिका), फ्रेड चार्ल्स (अमेरिका) र सिमोन साकागुची (जापान)
  • ✓ योगदान : शरीरको प्रतिरक्षा प्रणालीमा टी–सेल भन्ने विशेष कोशिकाको रूपमा उपस्थित हुने तथ्य पत्ता लगाएका ।

भौतिकशास्त्र

  • ✓ कस–कसले प्राप्त गरे ? : जोन क्लार्क (बेलायत), मार्सेल पेर एन्ड्रे (फ्रान्स) र जोन एम मार्टिनेज (अमेरिका)
  • ✓ योगदान : क्वान्टम डिजिटल संरचना कम्प्युटर प्रविधिको शक्तिलाई नयाँ स्वरूपमा उपयोग गर्ने उप–आणविक स्तरसम्बन्धी अनुसन्धान गरेको ।

रसायनशास्त्र

  • ✓ कस–कसले प्राप्त गरे ? : सुसुमु कितागावा (जापान), डेविड रोबर्ट्स (अष्ट्रेलिया) र ओमार एल खादी (अमेरिका)
  • ✓ योगदान : मोलेक्युलर आर्किटेक्चरको नयाँ शैली विकास गरेको ।

साहित्य

  • ✓ कसले प्राप्त गरे ? : लास्लो क्रास्नाहोरकाइ (हंगेरी)
  • ✓ योगदान : प्रयोगधर्मी कथाशैली, प्रभावशाली र रहस्यमय संरचनाबाट कथाको शक्ति पुनः पुष्टि गरेको ।

शान्ति

  • ✓ कसले प्राप्त गरे ? : मारिया कोरिना मचाडो (भेनेजुएला)
  • ✓ योगदान : प्रजातन्त्रको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ।

अर्थशास्त्र

  • ✓ कस–कसले प्राप्त गरे ? : जोन माइकल (नेदरल्याण्ड), फिलिप ओडी अन (फ्रान्स) र पिटर हाविट (क्यानडा)
  • ✓ योगदान : नवप्रवर्तन र आर्थिक वृद्धिबीचको सम्बन्धबारे गरेको गहन र व्यापक अनुसन्धानको मान्यताका लागि ।

बालोन डिओर अवार्ड – २०२४

Facebook Page : Dinesh Baigain – दिनेश बजगाईं
Youtube : Tricky World

  • ✓ उत्कृष्ट पुरुष खेलाडी : ओसमान डेम्बेले, फ्रान्स
  • ✓ उत्कृष्ट महिला खेलाडी : ऐतना बोनमाती, स्पेन
  • ✓ उत्कृष्ट पुरुष गोलरक्षक : जियानलुइजी डोनारुमा, इटली
  • ✓ उत्कृष्ट महिला गोलरक्षक : हाना ह्याम्पटन, इङ्ग्ल्याण्ड
  • ✓ उत्कृष्ट पुरुष टोली : पिएसजी, फ्रान्स
  • ✓ उत्कृष्ट महिला टोली : आर्सेनल, इङ्ग्ल्याण्ड
  • ✓ उत्कृष्ट पुरुष वर्ष युवा खेलाडी : लामिन यमाल, स्पेन
  • ✓ उत्कृष्ट महिला वर्ष युवा खेलाडी : भिकी लोपेज, स्पेन
  • ✓ सर्वप्रथम बढी पटक बलोन डिओर अवार्ड विजेता : लियोनेल मेस्सी (८ पटक)
  • ✓ बलोन डिओर अवार्ड सन १९५६ देखि प्रदान गरिँदै आएको

अन्तर्राष्ट्रिय बुकर पुरस्कार – २०२४

  • ✓ प्राप्त गर्ने : लेखक बानु मुस्ताक (भारत)
  • ✓ कृति : हार्ट ल्याम्प (बुकर पुरस्कार जित्ने पहिलो लघु कथा संग्रह)
  • ✓ राशि : ५० हजार पाउण्ड
  • ✓ २०२४ को पुरस्कार प्राप्त गर्ने उपन्यास : Kairos (Jenny Erpenbeck, जर्मनी)
  • ✓ बुकर पुरस्कार अंग्रेजी भाषामा अनुवाद गरिएको उपन्यासलाई दिइन्छ

७७ औं ओस्कार अवार्ड – २०२४

  • ✓ सर्वोत्कृष्ट फिल्म : ओपेनहाइमर
  • ✓ सर्वोत्कृष्ट अभिनेता : सिलियन मर्फी (चलचित्र : ओपेनहाइमर)
  • ✓ सर्वोत्कृष्ट अभिनेत्री : माइकी म्याडिसन
  • ✓ सर्वोत्कृष्ट निर्देशक : क्रिस्टोफर नोलन (चलचित्र : ओपेनहाइमर)
  • ✓ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म : आइ एम स्टिल हियर (ब्राजिल)
  • ✓ छोटो भएको नेपाली चलचित्र : शम्भाला
  • ✓ ९६ औं ओस्कार २०२४ को विजेता : ओपेनहाइमर

ग्रामी अवार्ड – २०२४

  • ✓ विजेता : र्‍याप गायक केन्ड्रिक लामार
  • ✓ उत्कृष्ट गीत, एल्बम अफ द इयर, उत्कृष्ट र्‍याप गीत, र्‍याप परफर्मेन्स र म्युजिक भिडियो लगायत ५ विधामा सम्मानित भएका
  • ✓ उत्कृष्ट डान्स : नेभिगेटर
  • ✓ उत्कृष्ट गीत : द हार्टब्रेक

इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) – २०२४

  • ✓ सर्वोत्कृष्ट फिल्म : एनिमल
  • ✓ सर्वोत्कृष्ट अभिनेता : शाहरुख खान (चलचित्र : जवान)
  • ✓ सर्वोत्कृष्ट अभिनेत्री : रानी मुखर्जी (चलचित्र : मिसेस चटर्जी भर्सेस नर्वे)
  • ✓ सर्वोत्कृष्ट निर्देशक : बिबु विनोद चोपडा (चलचित्र : ट्वेल्थ फेल)
  • ✓ सर्वोत्कृष्ट सहअभिनेता : अजीत कपूर (चलचित्र : एनिमल)
  • ✓ सर्वोत्कृष्ट सहअभिनेत्री : सबाना आजमी (चलचित्र : रकी और रानीकी प्रेम कहानी)
  • ✓ सर्वोत्कृष्ट खलनायक : बबी देओल (चलचित्र : एनिमल)
  • ✓ सर्वोत्कृष्ट कथा : रकी और रानीकी प्रेम कहानी
  • ✓ सर्वोत्कृष्ट कथा (एडप्टेड) : ट्वेल्थ फेल
  • ✓ सर्वोत्कृष्ट संगीत : एनिमल
  • ✓ सर्वोत्कृष्ट शब्द रचना : सिद्धार्थ / गरिमा (एनिमलको गीत सतरङ्गा)
  • ✓ सर्वोत्कृष्ट गायक : भूपेन्द्र बब्बल (एनिमलको गीत अर्जन वैली)
  • ✓ सर्वोत्कृष्ट गायिका : शिल्पा राव (जवानको गीत चलैया)
  • ✓ सिनेमा क्षेत्रमा दिएको योगदानको लागि सम्मान : जयन्तीलाल गडा, हेमामालिनी

राष्ट्रिय खेलकुद


नेपाल प्रिमियर लिगको दोस्रो संस्करण

कसले जित्यो ? लुम्बिनी लायन्स (पुरस्कार : १ करोड १० लाख)
उपविजेता ? सुदूरपश्चिम रोयल्स (६ विकेटले पराजित)
तेस्रो स्थान ? विराटनगर किङ्स
चौथो स्थान ? काठमाण्डौ गोर्खाज
आयोजक नेपाल क्रिकेट संघ
सहभागी टिम ८ वटा
जम्मा खेल संख्या ३२ वटा
सञ्चालन मिति वि.सं. २०८२ मंसिर १–मंसिर २७
मस्कट : जीत नामक हिउँ चितुवा
सर्वाधिक रन बनाउने खेलाडी एडम रोसिङटन, इङ्ग्ल्याण्ड (३३३ रन) – पोखरा
सर्वाधिक रन बनाउने नेपाली खेलाडी रोहित पौडेल, २६५ रन (लुम्बिनी)
सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने, शेर मल्ल र अभिनास बोहोरा (समान ११ विकेट)
शतक बनाउने खेलाडी मार्क वाट र एडम रोसिङटन
पहिलो अर्धशतक आसिफ शेख
ह्याट्रिक विकेट लिने खेलाडी शाहब आलम र रोहित पौडेल
सर्वभन्दा कम बलमा अर्धशतक भिम सार्की (१९ बलमा)
कप्तानी गर्ने पहिलो विदेशी नेत पालेन (जनकपुर बोल्ट्स)
रेगुलर कप्तानको नाम रोहित
डेब्यु क्रममा पुगेको पहिलो टिम सुदूरपश्चिम रोयल्स
२०० रन बनाउने पहिलो टिम विराटनगर किङ्स
पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स
पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स

T20 World Cup 2026 Asia Qualifier को Super को उपाधि

  • ✓ कसले जित्यो : नेपालले
  • ✓ T20 World Cup 2026 Asia Qualifier बाट विश्वकपको लागि छनोट भएका देशहरु : नेपाल, ओमान र यु.ए.ई.
  • ✓ नेपाल सन २०१३ र सन २०१४ मा विश्वकपमा सहभागी भइसकेको थियो भने अब सन २०२६ मा तेस्रो पटक विश्वकप खेल्नेछ ।
  • ✓ आगामी विश्वकप सन २०२६ फेब्रुअरी ९ – मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुनेछ ।

२३ औं विश्वकप फुटबल २०२६ को आधिकारिक बल सार्वजनिक

  • ✓ कहिले भयो ? : सन २०२५ अक्टोबर २
  • ✓ बलको नाम : त्रिओन्डा
  • ✓ विश्वकप हुने मिति : सन २०२६ जुन ११ देखि जुलाई १९ सम्म
  • ✓ आयोजक देशहरु : अमेरिका, क्यानडा र मेक्सिको
  • ✓ सहभागी राष्ट्र : ४८ वटा (यसअघि ३२ वटा राष्ट्र सहभागी थिए)
  • ✓ उद्घाटन खेल : जुन ११ (मेक्सिको)
  • ✓ फाइनल खेल : जुलाई १९ (अमेरिका)

फिफा महिला विश्व वरीयता – २०२४

  • ✓ नेपालको स्थान : ६९ औं (यस अघि १०० औं स्थानमा थियो)
  • ✓ वरीयतामा शीर्ष ५ देशहरु : स्पेन, अमेरिका, स्विडेन, इङ्ग्ल्याण्ड, जर्मनी

तेस्रो नेपाल सुपर लिग – २०२५

  • ✓ विजेता : ललितपुर सिटी एफ.सी.
  • ✓ उपविजेता : पोखरा थन्डर्स (२–१ गोलले पराजित)
  • ✓ फेयर प्ले अवार्ड : झापा एफ.सी.
  • ✓ सहभागी क्लब : ७ वटा
  • ✓ सर्वोत्कृष्ट खेलाडी : पोखरा थन्डर्सका आयुष घलान
  • ✓ पहिलो संस्करणको विजेता : काठमाण्डौ रेजर्स
  • ✓ दोस्रो संस्करणको विजेता : ललितपुर सिटी एफ.सी.

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा धेरै इन्निङ्समा शून्य आउट नहुने रेकर्ड

  • ✓ कसले गरे : दिपेन्द्र सिंह ऐरी
  • ✓ ७६ खेलसम्म डक आउट नभएका
  • ✓ दोस्रो स्थानका वेस्ट इण्डिजका मार्लोन स्यामुअल्स ६७ खेलसम्म डक आउट भएका थिएनन् ।

२५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता

कसले जित्यो ? एन्आरटी
उपविजेता ? चर्च ब्वाइज युनाइटेड
उत्कृष्ट खेलाडी शिशिर लेखी (एन्आरटी)
उत्कृष्ट गोलकिपर प्रिमजय श्रेष्ठ (एन्आरटी)
उत्कृष्ट फरवार्ड हरिराम श्रेष्ठ (एन्आरटी)
उत्कृष्ट प्रशिक्षक समीर तामाङ (चर्च ब्वाइज)
आयोजना धरान रंगशाला

ओलिम्पिक इतिहासमा नेपालको पहिलो पदक

  • ✓ कसले प्राप्त गरिन् ? : महिला तेक्वान्दो खेलाडी पलेशा गोवर्धन
  • ✓ कुन पदक प्राप्त गरिन् ? : कास्य पदक
  • ✓ कुन ओलिम्पिकमा ? : फ्रान्सको पेरिसमा भएको पारा ओलिम्पिक
  • ✓ कसलाई पराजित गरेर जितेकी हुन् ? : सर्वियाकी मारिया मिसेभ्लाई
  • ✓ कति अन्तरले पराजित गरिन् ? : १५–८
  • ✓ कुल सहभागी खेल चित्रो ? : महिला १५ केजीमुनि तौल समूह
  • ✓ नेपालले सहभागी भएको कति वर्षपछि पहिलो पटक पदक जित्यो ? : ६० वर्षपछि
  • ✓ नेपालले कहिलेदेखि ओलिम्पिकमा भाग लिएको हो : सन १९६४ (टोकियो)

अन्तर्राष्ट्रिय खेलकुद


ACC U19 एसिया कप – २०२४ :

  • ✓ विजेता राष्ट्र : पाकिस्तान
  • ✓ उपविजेता : भारत
  • ✓ आयोजना गर्ने राष्ट्र : यु.ए.ई.
  • ✓ सहभागी टिम : ८ वटा
  • ✓ संस्करण : १२ औं

ICC महिला विश्वकप क्रिकेट – २०२४ :

संस्करण तेस्रो
विजेता राष्ट्र भारत (१२ रनले)
उपविजेता दक्षिण अफ्रिका
सहभागी टिम ८ वटा
आयोजक देश भारत र श्रीलंका
सेमिफाइनल खेल्ने देशहरु भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्याण्ड
खेल भएको मिति सन २०२४ सेप्टेम्बर ३० देखि नोभेम्बर ३ सम्म
सर्वाधिक रन लौरा वोल्भार्ड, ३५१ रन (दक्षिण अफ्रिका)
सर्वाधिक विकेट दिप्ती शर्मा, २२ विकेट (भारत)
बाँकी संस्करणका विजेता अष्ट्रेलिया
सर्वाधिक विजेता अष्ट्रेलिया, ७ पटक

एसियाकप टी–२० क्रिकेट – २०२४ :

  • ✓ विजेता : भारत
  • ✓ उपविजेता : पाकिस्तान (५ विकेटले पराजित)
  • ✓ आयोजना : यु.ए.ई.
  • ✓ सञ्चालन : सन २०२४ सेप्टेम्बर १–२८
  • ✓ सहभागी देश : ८ वटा
  • ✓ सुपर ४ मा पुगेका देशहरु : भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश
  • ✓ सर्वाधिक रन : अभिषेक शर्मा, भारत (३१४ रन)
  • ✓ सर्वाधिक विकेट : कुलदीप यादव, भारत (१७ विकेट)
  • ✓ अघिल्लो संस्करणका विजेता भारत (भारत ९ औं पटक विजेता)

मोटेक्स फाइट नाइट च्याम्पियन – २०२४

  • ✓ को भए ? : नेपालको रविन्द्र ढोट
  • ✓ उपविजेता : भारतका चौंग्रो कोरेन
  • ✓ आयोजना : भारतको नोएडामा

पलजी मोबाइल एसियन सोल्जर – २०२४

  • ✓ विजेता : पाकिस्तान
  • ✓ उपविजेता : इन्डोनेसिया
  • ✓ नेपाल : तेस्रो स्थान

कोपा अमेरिका बुमन च्याम्पियनसिप – २०२४

  • ✓ विजेता : ब्राजिल
  • ✓ उपविजेता : कोलम्बिया
  • ✓ आयोजक : इक्वेडर
  • ✓ टिम संख्या : १०

IPL – २०२४

  • ✓ विजेता : RCB (Royal Challengers Bangaluru)
  • ✓ उपविजेता : Panjab Kings (६ रनले पराजित)
  • ✓ संस्करण : अठारौं
  • ✓ फाइनल खेल : नरेन्द्र मोदी रंगशाला, अहमदाबाद
  • ✓ सर्वाधिक रन बनाउने : साई सुदर्शन (७४१ रन)
  • ✓ सर्वाधिक विकेट लिने : प्रसिद्ध कृष्णा (२५ विकेट)

आईसीसी च्याम्पियन ट्रफी क्रिकेट प्रतियोगिता – २०२४

  • विजेता : भारत
  • उपविजेता : न्युजिल्याण्ड (४ विकेटले पराजित)
  • संस्करण : नवौं
  • आयोजना : पाकिस्तान र यु.ए.ई. (सन २०२५ फेब्रुअरी १९–मार्च ९)
  • सहभागी टिम : ८ वटा (भारत, न्युजिल्याण्ड, बंगलादेश, दक्षिण अफ्रिका, अष्ट्रेलिया, अफगानिस्तान र इङ्ग्ल्याण्ड)
  • प्लेयर अफ द फाइनल : रोहित शर्मा
  • सर्वाधिक रन बनाउने : रचिन रविन्द्र (२६३ रन, न्युजिल्याण्ड)
  • सर्वाधिक विकेट लिने : म्याट हेन्री (१० विकेट, न्युजिल्याण्ड)
  • आठौं संस्करणका विजेता : पाकिस्तान
  • दशौं संस्करण सन २०२९ मा भारतले आयोजना गर्ने ।

आईसीसी यू–१९ महिला विश्वकप – २०२५

  • विजेता : भारत
  • उपविजेता : दक्षिण अफ्रिका (९ विकेटले पराजित)
  • संस्करण : दोस्रो
  • आयोजना : मलेसियामा
  • सन २०२३ मा भएको पहिलो संस्करणको विजेता : भारत

पहिलो खो–खो विश्वकप २०२५

  • विजेता : भारत (महिला र पुरुष दुबैपक्ष)
  • उपविजेता : नेपाल (महिला र पुरुष दुबैपक्ष)
  • आयोजना : भारतको नयाँदिल्ली
  • नेपालले कुनैपनि स्तरको विश्वकप फाइनल खेलेको पहिलोपटक
  • सहभागी टिम : पुरुषतर्फ (२०) र महिलातर्फ (१९)
  • पुरुषतर्फ नेपालका रोहित शर्मा सर्वश्रेष्ठ डिफेन्डर र भारतका मेहुल सर्वश्रेष्ठ खेलाडी घोषित
  • महिलातर्फ नेपालकी ममता धामी सर्वश्रेष्ठ डिफेन्डर र भारतकी नेत्रा सर्वश्रेष्ठ खेलाडी घोषित

ग्रीष्मकालीन पेरिस ओलिम्पिक – २०२४

कति औं विजेता राष्ट्र
३३ औं अमेरिका
भएको स्थान पेरिस, फ्रान्स
ओलिम्पिक मस्कट Olympic Phryge
सञ्चालन अवधि २६ जुलाई – ११ अगस्त
आदर्श वाक्य गेम्स वाइड ओपन
३४ औं कहाँ हुँदैछ ? अमेरिका, सन २०२८ मा
३५ औं कहाँ हुँदैछ ? अष्ट्रेलिया, सन २०३२

सर्वाधिक पदक जित्ने ५ खेलाडी

खेलाडी देश खेल पदक
जाङ युफे चीन स्विमिङ ६ (१ स्वर्ण, ३ रजत, २ कास्य)
लिओन मार्चान्ड फ्रान्स स्विमिङ ५ (४ स्वर्ण, १ कास्य)
टोबी हस्क अमेरिका स्विमिङ ५ (३ स्वर्ण, २ रजत)
मोली ओकालाघन अष्ट्रेलिया स्विमिङ ५ (३ स्वर्ण, १ रजत, १ कास्य)

सर्वाधिक पदक जित्ने ५ देशहरु

देश स्वर्ण रजत कास्य कुल
अमेरिका ४० ४४ ४२ १२६
चीन ४० २७ २४ ९१
जापान २० १२ १३ ४५
अष्ट्रेलिया १८ १९ १६ ५३
फ्रान्स १६ २६ २२ ६४

ओलिम्पिकमा नेपाल

  • ✓ सहभागी खेलाडी : ७ जना (४ महिला, ३ पुरुष)
  • ✓ टेबल टेनिसका शान्तु श्रेष्ठले छनोट प्रतियोगिता पार गरी स्थान बनाएका,
  • ✓ म्याराथनमा सन्तोष श्रेष्ठले ७३ औं स्थानमा रहँदै दौड पूरा गरेका,
  • ✓ नेपाली पौडीबाज खेलाडी अलेक्जेन्डर शाहले १०० मिटरको फ्री स्टाइलमा ५१.९१ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान

काभा महिला भलिबल नेशन्स लिग – २०२४

विजेता भारत (३–२ सेट अन्तरले विजयी)
उपविजेता नेपाल
तेस्रो स्थान इरान
चौथो स्थान श्रीलङ्का
भएको स्थान काठमाण्डौं त्रिपुरेश्वर स्थित दशरथ रंगशाला
सहभागी देशहरु भारत, नेपाल, इरान, श्रीलङ्का र माल्दिभ्स
संचालन २०८१ साउन १७ देखि साउन २३ गतेसम्म

अन्तर्राष्ट्रिय ओलम्पियाड २०२४ मा नेपाललाई अन्तर्राष्ट्रिय सम्मान अवार्ड

  • ✓ अवार्ड विजेता : केशव ढकाल र श्रेयांश बराल
  • ✓ कति औं अन्तर्राष्ट्रिय ओलम्पियाड : ६५ औं
  • ✓ भएको स्थान : बेलायतको बाथ
  • ✓ जम्मा सहभागी : १०५ देशका ६०० भन्दा बढी विद्यार्थी
  • ✓ प्रतियोगिताको सुरुवात : सन १९५९, रोमानिया
  • ✓ नेपालले सहभागी जनाएको सन २०१९, बेलायतमा भएको ५८ औं प्रतियोगिता
  • ✓ हरेक वर्ष जुलाईमा आयोजना हुने यो प्रतियोगिता संसारकै ठूलो शैक्षिक प्रतियोगिता हो ।

महिला एशियाकप टी–२० क्रिकेट–२०२४ :

  • ✓ विजेता : श्रीलङ्का
  • ✓ उपविजेता : भारत (भारत ८ विकेटले पराजित)
  • ✓ आयोजक : श्रीलङ्का
  • ✓ संचालन : जुलाई १९ देखि जुलाई २८
  • ✓ सहभागी देश : ८ (नेपाल सहित)
  • ✓ उत्कृष्ट खेलाडी : स्मृति मन्धाना, श्रीलङ्का (३०४ रन)
  • ✓ सर्वाधिक विकेट : दीप्ति शर्मा, भारत (१० विकेट)
  • ✓ श्रीलङ्का पहिलो पटक विजेता
  • ✓ भारत सात पटक विजेता

कोपा अमेरिका फुटबल–२०२४ :

संस्करण ४८ औं
उपाधि अर्जेन्टिना (१६ पटक)
उपविजेता कोलम्बिया (१–० गोल अन्तरले पराजित)
सहभागी टिम १६

टी–२० विश्वकप क्रिकेट–२०२४ :

संस्करण नवौं
विजेता राष्ट्र भारत
उपविजेता दक्षिण अफ्रिका
सहभागी टिम २० वटा
सेमिफाइनल खेल्ने देशहरु भारत, दक्षिण अफ्रिका, इङ्ल्याण्ड, अफगानिस्तान
खेल भएको मिति सन २०२४ जुन १ देखि जुन २९ सम्म
प्लेयर अफ द सिरिज Jasprit Bumrah (India)
सर्वाधिक रन Rahmunullah Gurbaz, 281 (Afghanistan)
सर्वाधिक विकेट Fazalhaq Farooqui and Arshdeep Singh (17)
दशौं संस्करण सन २०२६ मा भारत र श्रीलङ्कामा हुने
आठौं संस्करणका विजेता इङ्ल्याण्ड (अष्ट्रेलियामा भएको)
नेपालको पहिलो खेल नेदरल्याण्ड संग

महिला टी–२० विश्वकप क्रिकेट–२०२४ :

संस्करण नवौं
विजेता राष्ट्र न्युजिल्याण्ड (३२ रनले)
उपविजेता दक्षिण अफ्रिका
सहभागी टिम १० वटा
आयोजक देश यु.ए.ई.
सेमिफाइनल खेल्ने देशहरु न्युजिल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इण्डिज, अष्ट्रेलिया
खेल भएको मिति सन २०२४ अक्टोबर ३ देखि अक्टोबर २० सम्म
दर्शौँ संस्करण सन २०२६ मा इङ्ल्याण्डमा हुने
आठौँ संस्करणका विजेता अष्ट्रेलिया (दक्षिण अफ्रिकामा भएको)
सर्वाधिक विजेता अष्ट्रेलिया, ६ पटक

युरोकप फुटबल – २०२४ :

संस्करण सत्रौँ
उपाधि स्पेन चौथो पटक (सन १९६४, २००८, २०१२ र २०२४)
उपविजेता इङ्ल्याण्ड (२–१ गोल अन्तरले पराजित)
सहभागी टिम २४ (स्पेन, इङ्ल्याण्ड, फ्रान्स र नेदरल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका)
१६ औँ संस्करण इङ्ल्याण्ड, आयरल्याण्ड, नर्दन आयरल्याण्ड, वेल्स र स्कटल्याण्डमा हुने
१५ औँ संस्करणका विजेता इटली
युरोकपको सुरुवात सन १९६० मा फ्रान्सबाट भएको

यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०२४ :

  • ✓ विजेता राष्ट्र : अष्ट्रेलिया (भारत ७९ रनले पराजित)
  • ✓ उपविजेता : भारत
  • ✓ आयोजक राष्ट्र : दक्षिण अफ्रिका
  • ✓ संस्करण : १५ औँ
  • ✓ नेपाल अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुगेको

एएफसी एशियन कप – २०२३ :

  • ✓ विजेता राष्ट्र : कतार (कतार ३–१ गोलले विजयी)
  • ✓ उपविजेता : जोर्डन

Facebook Page : Dinesh Baigain – दिनेश बैगाईं
Youtube : Tricky World

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url