Uprety Pathashala - Loksewa, TSC, Kharidar & Nayab Subba Preparation Platform

नेपालका राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय संरक्षित क्षेत्रहरू

क्र.सं. राष्ट्रिय निकुञ्जको नाम सूत्र भौगोलिक क्षेत्र (जिल्ला)
१ चितवन राष्ट्रिय निकुञ्ज चि प म चितवन, पर्सा, मकवानपुर, नवलपरासी पूर्व
२ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज का नु सि काठमाण्डौ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ
३ खप्तड राष्ट्रिय निकुञ्ज ब अ ड बझाङ, बाजुरा, डोटी, अछाम
४ लाङटाङ राष्ट्रिय निकुञ्ज सि नु र सिन्धुपाल्चोक, नुवाकोट, रसुवा
५ बाँके राष्ट्रिय निकुञ्ज बाँ द स बाँके, दाङ, सल्यान
६ पर्सा राष्ट्रिय निकुञ्ज म चि प मकवानपुर, चितवन, पर्सा
७ मकालु बरुण राष्ट्रिय निकुञ्ज सं सो संखुवासभा, सोलुखुम्बु
८ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डो मु डोल्पा, मुगु
९ रारा राष्ट्रिय निकुञ्ज जु मु जुम्ला, मुगु
१० सगरमाथा राष्ट्रिय निकुञ्ज सो लु सोलुखुम्बु
११ बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया बर्दिया
१२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कञ्चनपुर कञ्चनपुर
१३ छायाँनाथ राष्ट्रिय निकुञ्ज मु गु मुगु
सि.नं. सूत्र सम्पदाको नाम
१ B बौद्ध स्तूप
२ B भक्तपुर दरबार क्षेत्र
३ C चाङ्गुनारायण मन्दिर क्षेत्र
४ C चितवन राष्ट्रिय निकुञ्ज
५ P पाटन दरबार क्षेत्र
६ P पशुपति मन्दिर क्षेत्र
७ S सगरमाथा राष्ट्रिय निकुञ्ज
८ S स्वयम्भूनाथ स्तूप क्षेत्र
९ L लुम्बिनी क्षेत्र
१० H हनुमान ढोका क्षेत्र

विश्व सम्पदा सूचीमा सूचीकृत भएका मिति

सि.नं. सूत्र सम्पदाको नाम सूचीकृत मिति
१Bबौद्ध स्तूपसन 1979
२Bभक्तपुर दरबार क्षेत्रसन 1979
३Cचाङ्गुनारायण मन्दिर क्षेत्रसन 1979
४Pपाटन दरबार क्षेत्रसन 1979
५Pपशुपति मन्दिर क्षेत्रसन 1979
६Sसगरमाथा राष्ट्रिय निकुञ्जसन 1979
७Sस्वयम्भूनाथ स्तूप क्षेत्रसन 1979
८Hहनुमान ढोका क्षेत्रसन 1979
९Cचितवन राष्ट्रिय निकुञ्जसन 1984
१०Lलुम्बिनी क्षेत्रसन 1997

नेपालका संरक्षण क्षेत्रहरू

स्थापनाका आधारमा सूत्र :- अ क म क गो अ गो (७)

सि.नं. संरक्षण क्षेत्रको नाम रहेको जिल्ला स्थापना मिति क्षेत्रफल
१ अन्नपूर्ण संरक्षण क्षेत्र म्याग्दी २०४९ ७६२९
२ कञ्चनजंघा संरक्षण क्षेत्र ताप्लेजुङ २०५४ २०३५
३ मनास्लु संरक्षण क्षेत्र गोरखा २०५५ १६६३
४ कृष्णसार संरक्षण क्षेत्र बर्दिया २०५६ १६.९५
५ गौरिशंकर संरक्षण क्षेत्र दोलखा २०६६ २१७९
६ अपि–नाम्पा संरक्षण क्षेत्र दार्चुला २०६७ १९०३
७ गोदावरी पुल्चोकी ललितपुर र काभ्रे २०७९/१२ २२५८.८८

• पहिलो संरक्षण क्षेत्र – अन्नपूर्ण संरक्षण क्षेत्र (२०४९)
• अन्तिम संरक्षण क्षेत्र – गोदावरी पुल्चोकी (२०७९)
• सबैभन्दा ठूलो संरक्षण क्षेत्र – अन्नपूर्ण संरक्षण क्षेत्र (क्षेत्रफल ७६२९ वर्ग कि.मि.)
• सबैभन्दा सानो संरक्षण क्षेत्र – कृष्णसार संरक्षण क्षेत्र (क्षेत्रफल १६.९५ वर्ग कि.मि.)

नेपालका मध्यवर्तीक्षेत्रहरू (१४)

क.सं. मध्यवर्तीक्षेत्र घोषित वर्ष क्षेत्रफल (वर्गकि.मि.)
१चितवन राष्ट्रिय निकुञ्ज२०४३७२९.३७
२बर्दिया राष्ट्रिय निकुञ्ज२०४३५०७
३लाङटाङ राष्ट्रिय निकुञ्ज२०४५४२०
४शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज२०४५१९१२
५मकालु बरुण राष्ट्रिय निकुञ्ज२०४५८३०
६सगरमाथा राष्ट्रिय निकुञ्ज२०४६२७५
७शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज२०६२२४३.५
८कोशी टप्पु वन्यजन्तु आरक्ष२०६२१७३
९पर्सा राष्ट्रिय निकुञ्ज२०६२२६४.३
१०रारा राष्ट्रिय निकुञ्ज२०६३१८८
११खप्तड राष्ट्रिय निकुञ्ज२०६३२१६
१२बाँके राष्ट्रिय निकुञ्ज२०६७३४३
१३शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज२०७२/१२/५१५२.६१
१४छायाँनाथ राष्ट्रिय निकुञ्ज२०८२/०६/२३१७०

• पहिलो स्थापना भएको मध्यवर्ती क्षेत्र – चितवन रा.नि. (२०४३)
• अन्तिममा स्थापना भएको मध्यवर्ती क्षेत्र – छायाँनाथ रा.नि. (२०८२)
• ठुलो मध्यवर्ती क्षेत्र – शे–फोक्सुण्डो रा. नि. (क्षेत्रफल १९१२ वर्ग कि.मि.)
• सानो मध्यवर्ती क्षेत्र – कोशी टप्पु वन्यजन्तु आरक्ष (क्षेत्रफल १७३ वर्ग कि.मि.)

नेपालमा संरक्षित स्तनधारी जीवहरू (२६)

१. डँडार
२. न्याउरो
३. जङ्गली याक
४. चितु
५. नायन
६. अर्ना
७. गोरिगाई
८. बाह्रसिंगा
९. कस्तुरी मृग
१०. पुटके बँदेल
११. गैंडा
१२. जङ्गली हात्ती
१३. हिँउँ चितुवा
१४. बाघ
१५. ध्वाँसे चितुवा
१६. लिंक्स
१७. चरी बाघ
१८. लिंडामाउण्ट
१९. हिमाली खैरो भालु
२०. हाब्रे
२१. साँस
२२. हिस्पिड खरायो
२३. सालक
२४. आसामी बाँदर
२५. कृष्णसार
२६. चौंका

नेपालका संरक्षित पक्षीहरू (९) सारा विश्वमा मुछु खस्ने

१. सामी खस मुछुर
२. राज धनेश
३. चिर
४. सारस
५. मुनाल
६. डाँफे
७. खर मुछुर
८. सेतो गिद्ध
९. कालो गिद्ध

घस्ने जातका जन्तु (सरीसृप) (३)

१. सुनगोहोरो
२. घडियाल गोही
३. अजिङ्गर

शिकार खेल्न पाइने पक्षीहरू (९) (ढुक्कर, परेवा, हलेसो बाहेक)

१. ढुक्कर, परेवा, हलेसो
२. लुड्गे
३. कालिज
४. मुनाल
५. पानी हाँस र चखेवा
६. च्याखुरा
७. तित्रा
८. बटाई
९. चहा

शिकार खेल्न पाइने वन्यजन्तुको नाम – १०

(क) नाउर
(ख) जरायो
(ग) चितुवा
(घ) भालु (हिमालयन बियर)
(ङ) भालु (स्लोथ बियर)
(च) थार
(छ) झारल
(ज) चौरल
(झ) चित्तल
(ञ) बँदेल

नेपालमा बाघको संख्या कति रहेको छ ?

चितवन रा.नि.१२८
बर्दिया रा.नि.१२५
पर्सा रा.नि.४१
शुक्लाफाँटा रा.नि.३६
बाँके रा.नि.२५
जम्मा३५५ वटा

नेपालमा गैंडाको संख्या कति रहेको छ ?

  • पर्सा रा.नि. – ३
  • चितवन रा.नि. – ६१४
  • बर्दिया रा.नि. – ३८
  • शुक्लाफाँटा रा.नि. – १७
  • जम्मा – ६७२
  • नेपालमा अर्नाको संख्या – ४८८ वटा
  • नेपालमा कृष्णसारको संख्या – ३७५
  • नेपालमा हाल चरा प्रजातिको संख्या – ९०३
  • अन्तिममा पत्ता लागेको चरा प्रजाति – रातोकोठे डुल्लिक चरा
  • फेला परेको – २०८२/०६/२९ गते स्थान – बुलबुले सुर्खेत ।
  • जल पंक्षी गणना – २०८२-०९-१९ माघ ४ गते सम्म कञ्चनपुर बाट सञ्चालन
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुलाई संरक्षण कसले गर्छ – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्छ ।
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक – डा. बुद्धिसागर पौडेल

वन्य जन्तु संग सम्बन्धित स्थान तथा केन्द्रहरु

सि.नं. प्रजनन केन्द्र रहेको स्थान
१प्रकृति संरक्षण शिक्षालयकसरा चितवन
२वन्यजन्तु अस्पतालसौराह चितवन
३हात्ती प्रजनन केन्द्रसौराह चितवन
४गिद्ध प्रजनन केन्द्रकसरा चितवन
५गोही प्रजनन केन्द्रचितवन र बर्दिया राष्ट्रिय निकुञ्ज
६घोडा प्रजनन केन्द्रचितवन
७कछुवा प्रजनन केन्द्रचितवन
८सारस प्रजनन केन्द्रकपिलवस्तु
९चमेरो संरक्षित क्षेत्रदेवानगढिया कपिलवस्तु
१०जटायु रेस्टुरेन्टकावासोती, पिठौली नवलपुर
११सर्प संग्रहालयझापा दमक
१२हात्ती संग्रहालयभीमफेदी मकवानपुर
१३वन्यजन्तु संग्रहालयवन विज्ञान संस्थान हेटौडा
१४जिन बैंकखुमलटार ललितपुर

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url