नेपालका भञ्ज्याङ्हरु — सुत्रै–सुत्रमा (Quick Revision)
1️⃣ ताप्लेजुङका भञ्ज्याङ्हरु
सुत्र = (चाटी खा झिघा)
चा → चाबुक
टि → टिपताल
खा → खाङ्लो
झि → झिनसाङ
घा → घान्ङ्ला
2️⃣ संखुवासभाका भञ्ज्याङ्हरु
सुत्र = (भाउ छिरा पो)
भा → भाटभटेनी
उ → उम्बुक
छि → छिरनचोभा
रा → रागला
पो → पोपटी
3️⃣ मुस्ताङका भञ्ज्याङ्हरु
सुत्र = (चाछा पाफा)
चा → चाङ्चुङि
छा → छाटाङ
पा → पार्छे क्यामा
फा → फाङ्फुङ्ला
4️⃣ गोरखाका भञ्ज्याङ्हरु
सुत्र = (थापा लाग्या मेला यान्डोन)
थापा → थाप्ले
ला → लार्के
ग्या → ग्याला
मे → मेलाट साचिङ
ला → लाच्युट
यान्डोन → यान्डोन
5️⃣ डोल्पाका भञ्ज्याङ्हरु
सुत्र = (खुपिका आमा ज्यामे या या)
खु → खुङ
पि → पिन्डु
का → काङ्कुङ
आ → आरिम
मा → मारिम
ज्या → ज्यान्छे
मे → मेङ्ला
या → याला
या → यानाङ
6️⃣ हुम्लाका भञ्ज्याङ्हरु
सुत्र = (चाची लास लोलुङ भञ्ज्याङ्मा गाड्ने हो)
चा → चाङ्ला
चि → चिमाल
ला → लाप्छे
स → सर्पे
लोलुङ → लोलुङ्ग
7️⃣ दार्चुलाका भञ्ज्याङ्हरु
सुत्र = (छ्याट्टि)
छ्या → छ्याङ्ला
ट्टि → टिकर
🔹 सुत्र बाहेकका अन्य महत्त्वपूर्ण भञ्ज्याङ्हरु
नाम्जा भञ्ज्याङ् → मुगु
नाङ्फा भञ्ज्याङ् → सोलुखुम्बु
उराइ भञ्ज्याङ् → बझाङ
झुमा–कोदारी भञ्ज्याङ् → सिन्धुपाल्चोक
रसुवागढी भञ्ज्याङ् → रसुवा
ठाङ्ला भञ्ज्याङ् → दोलखा
🧠 One-Line Memory Tip (Exam Hack)
👉 पहिला जिल्ला सम्झ → त्यसपछि सुत्र उच्चारण गर → भञ्ज्याङ् आफैँ याद आउँछ ✔

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url