| विज्ञानका उपाधि | वैज्ञानिक |
|---|---|
| Father of Science | अल्बर्ट आइन्स्टाइन |
| Father of Biology | एरिस्टोटल |
| Father of Zoology | एरिस्टोटल |
| Father of Anatomy | Andreas Vesalius |
| Father of Botany | Theophrastus |
| Father of Computer | Charles Babbage (चार्ल्स ब्याबेज) |
| Father of Medicine | हिप्पोक्रेटस |
| Father of Biodiversity | E.O. Wilson |
| Father of Genetics | ग्रेगर जोहान मेंडल |
| Father of Evolution | Charles Darwin |
| Father of Blood Group | कार्ल ल्याण्डस्टीनर |
| Father of Blood Circulation | विलियम हार्वे |
| Father of Electricity | Michael Faraday |
| Father of Periodic Table | Dmitri Mendeleev |
| Father of Geometry | Euclid |
| Father of Nuclear Chemistry | Otto Hahn |
| वैज्ञानिक | देश | वैज्ञानिक | जन्म/मृत्यु |
|---|---|---|---|
| सर आइज्याक न्यूटन | बेलायत | आर्किमिडीज | ई.पू. २८७–२१२ |
| चार्ल्स डार्विन | बेलायत | ग्यालिलियो ग्यालिली | १५६४–१६४२ |
| स्टेफन हकिङ्स | बेलायत | सर आइज्याक न्यूटन | १६४२–१७२६ |
| जोन डाल्टन | बेलायत | जोन डाल्टन | १७६६–१८४४ |
| माइकल फराडे | बेलायत | माइकल फराडे | १७९१–१८६७ |
| ग्यालिलियो ग्यालिली | इटली | चार्ल्स डार्विन | १८०९–१८८२ |
| गुल्लेल्मो मार्कोनी | इटली | लुई पास्चर | १८२२–१८९५ |
| आर्किमिडीज | ग्रीस | थोमस एडिसन | १८४७–१९३१ |
| लुई पास्चर | फ्रान्स | सिगमण्ड फ्रायड | १८५६–१९३९ |
| म्याडम क्युरी | पोल्याण्ड | म्याक्स प्लांक | १८५८–१९४७ |
| थोमस एडिसन | अमेरिका | म्याडम क्युरी | १८६७–१९३४ |
| अल्बर्ट आइन्स्टाइन | जर्मनी | गुल्लेल्मो मार्कोनी | १८७४–१९३७ |
| म्याक्स प्लांक | जर्मनी | अल्बर्ट आइन्स्टाइन | १८७९–१९५५ |
| कार्ल मार्क्स | जर्मनी | स्टेफन हकिङ्स | १९४२–२०१८ |
विज्ञानका केही प्रमुख वैज्ञानिक आविष्कारहरू
आर्किमिडीज (Archimedes)
- जन्म कहिले भयो ? ➜ ई.पू. २८७
- कहाँ भयो ? ➜ ग्रीसको सिसिलिया
- मृत्यु कहिले भयो ? ➜ ई.पू. २१२ मा ७५ वर्षको उमेरमा
- उनीलाई प्रयोगात्मक विज्ञानका पिता भनिन्छ।
- उनी पेशाले वैज्ञानिक तथा गणितज्ञ थिए।
- “Give me a place to stand and I will move the earth” भन्ने वैज्ञानिक।
- ऐनाको प्रयोग गरी सूर्यको प्रकाशले शत्रुको जहाज जलाइदिएका थिए।
- रोम सरकारका सैनिकले उनलाई भाले रोपे हताएका थिए।
- उनको जीवनी लेख्ने व्यक्ति Heracleides हुन्।
उनले गरेका प्रमुख कार्यहरू
- π (पाई) को मान 22/7 हुन्छ भन्ने पत्ता लगाए
- Water Screw को आविष्कार गरे
- Law of Floating पत्ता लगाए
- Optics सम्बन्धी शक्तिशाली Lens को गुण पत्ता लगाए
उनले प्रतिपादन गरेका प्रमुख सिद्धान्तहरू
- पेचको सिद्धान्त
- सापेक्ष घनत्वको सिद्धान्त
- लिभरको सिद्धान्त
उनका महत्वपूर्ण कृतिहरू
- Sphere & Cylinders
- Floating Bodies
- Measurement of the Circle
- The Sand Reckoner
- Method of Mechanical Theorem
- Spirals
- Equilibrium of Planes
- Quadrature of the Parabola
ग्यालिलियो ग्यालिली (Galileo di Vincenzo Bonaiuti de Galilei = Galileo Galilei)
- जन्म कहिले भयो ? ➜ १५ फेब्रुअरी १५६४
- कहाँ भयो ? ➜ इटालीको पिसामा
- मृत्यु कहिले भयो ? ➜ ८ जनवरी १६४२ मा
- उनीलाई आधुनिक खगोल विज्ञानका पिता भनेर चिनिन्छ।
उनले के पत्ता लगाए ?
- चन्द्रमाको आफ्नै प्रकाश नभएको पत्ता लगाए
- सूर्य स्थिर छ र पृथ्वी लगायतका ग्रहहरू सूर्यको वरिपरि घुम्छन् भन्ने पत्ता लगाए
- बृहस्पति ग्रहका उपग्रहहरू पत्ता लगाए
- कोपरनिकसको सूर्य केन्द्र सिद्धान्तलाई समर्थन गरे
के आविष्कार गरे ?
- दूरदर्शक यन्त्र (Telescope)
- तापक्रम मापन गर्ने यन्त्र (थर्मोमिटरको प्रारम्भिक रूप)
- ज्यामितीय कम्पास
- पानीको सतह बढाउने यन्त्र
- गुरुत्व बल सम्बन्धी महत्वपूर्ण प्रयोगहरू
उनले लेखेका कृतिहरू
- Little Balance
- “Nevertheless it Moves” नामक रचना
सर आइज्याक न्यूटन (Sir Isaac Newton)
- जन्म कहिले भयो ? ➜ सन १६४२ जनवरी ५, बेलायतको लिंकोनशायर
- मृत्यु कहिले भयो ? ➜ सन १७२७ मार्च २०
- उनीलाई कदर गर्दै ‘Sir’ उपाधि दिइएको थियो।
उनले के गरे ?
- गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाए
- सूर्यको प्रकाशमा सात रंग हुन्छन् भन्ने पत्ता लगाए (प्रिज्म प्रयोग)
- Corpuscles Theory प्रतिपादन गरे
- चालका नियमहरू सन् १६८७ मा प्रस्तुत गरे
- Law of Gravitation को सिद्धान्त प्रतिपादन गरे
उनका प्रमुख कृतिहरू
- Optics (अंग्रेजी भाषामा, सन् १७०४)
- Principia (ल्याटिन भाषामा)
जोन डाल्टन (John Dalton)
- जन्म कहिले भयो ? ➜ सन १७६६ सेप्टेम्बर ६ (इङ्गल्याण्ड)
- मृत्यु कहिले भयो ? ➜ २७ जुलाई १८४४
- उनी रसायनशास्त्र तथा भौतिकशास्त्रसँग सम्बन्धित वैज्ञानिक हुन्।
- “My head is full of Triangles, chemicals Properties & electrical experiments…” भन्ने प्रसिद्ध कथनका लागि चिनिन्छन्।
उनले के प्रतिपादन गरे ?
- Aurora Borealis सम्बन्धी अध्ययन
- आणविक सिद्धान्त (Atomic Theory)
- पदार्थ अणुहरूबाट बनेको हुन्छ भन्ने पत्ता लगाए
- Multiple Proportion को नियम प्रतिपादन गरे
- अणु चालको नियम
- मौसम तथा जलवायु विज्ञान सम्बन्धी अनुसन्धान सन् १७९३ मा प्रकाशित गरे
माइकल फराडे (Michael Faraday)
- जन्म कहिले भयो ? ➜ सन १७९१ सेप्टेम्बर २२, बेलायत
- मृत्यु कहिले भयो ? ➜ सन १८६७ अगस्ट २५
- उनीलाई विद्युतका पिता भनिन्छ
- “Prince of Experiment” का नामले चिनिन्छन्
के आविष्कार गरे ?
- बेन्जिन, कार्बन क्लोराइड, व्यासायनेटिज्म र डायाम्याग्नेटिज्म सम्बन्धी खोज
- विद्युत मोटर, जनरेटर र विद्युत चुम्बकीय प्रेरण सिद्धान्त
- ग्यासलाई तरल बनाउने प्रयोग
चार्ल्स डार्विन (Charles Darwin)
- जन्म कहिले भयो ? ➜ सन १८०९ फेब्रुअरी १२, बेलायत
- मृत्यु कहिले भयो ? ➜ सन १८८२ अप्रिल १९
- उनीलाई विकासवादी प्रकृतिशास्त्री भनिन्छ
उनले के गरे ?
- Survival of the Fittest सिद्धान्त प्रतिपादन गरे
- उनका सहयोगी वैज्ञानिक मित्र अल्फ्रेड रसेल वाल्स थिए
- Theory of Natural Selection सन् १८५९ मा प्रकाशित
- Theory of Evolution प्रतिपादन गरे
- The Origin of Species नामक प्रसिद्ध पुस्तक लेखे
- मानव जातिको पुर्खा बाँदर नै हो भन्ने ठहर गरे
- जीव र प्रकृतिको अध्ययनका लागि समुद्रमा ६ वर्ष बिताए
- २० वर्ष अध्ययन अनुसन्धानपछि विकासवादी सिद्धान्त प्रतिपादन गरे
- HMS Beagle नामक जहाजबाट सन् १८३१–१८३६ सम्म विश्व भ्रमण गरे
- गालापागोस टापुमा बसेर गहिरो अनुसन्धान गरे
- उनको विवादास्पद पुस्तक Descent of Man सन् १८७१ मा प्रकाशित भयो
लुई पास्चर (Louis Pasteur)
- जन्म कहिले भयो ? ➜ २७ डिसेम्बर १८२२, फ्रान्स
- मृत्यु कहिले भयो ? ➜ सन १८९५
के गरे ?
- सन १८८५ मा रेबीज रोग विरुद्धको सुई आविष्कार गरे
- ९ वर्षका बालक जोसेफ मेस्टरलाई पहिलो सफल रेबीज सुई दिए
- ४५°C तापक्रममा आधा घण्टा तताई हानिकारक जीवाणु मार्ने पाश्चराइजेसन विधि विकास गरे
- पाश्चराइजेसन विधि पहिलो पटक सन १८६५ मा प्रयोग गरे
- घाउ पाक्ने कारण जीवाणु हो भन्ने कुरा प्रमाणित गरे
- Germ Theory (रोगको जीवाणु सिद्धान्त) विकास गरे
- हाइड्रोफोबिया रोग पत्ता लगाउने वैज्ञानिक पनि हुन्
- उनको सम्मानमा फ्रान्समा स्थापना गरिएको संस्थाको नाम Pasteur Institute हो
थोमस अल्वा एडिसन (Thomas Alva Edison)
- जन्म कहिले भयो ? ➜ ११ फेब्रुअरी १८४७, अमेरिका
- मृत्यु कहिले भयो ? ➜ १८ अक्टोबर १९३१
- उनीलाई “The Wizard of Menlo Park” नामले चिनिन्छ
- धेरै वैज्ञानिक आविष्कार गर्ने व्यक्ति, उनले १००० भन्दा बढी आविष्कार गरे
के गरे ?
- Grand Trunk Herald नामक पत्रिका रेलमै छापेर बेच्थे
- सन १८७७ मा ग्रामोफोन आविष्कार गरे
- टेलिफोनमा “Hello” शब्दको प्रयोग लोकप्रिय बनाए
- “Genius is 1% Inspiration and 99% Perspiration” भन्ने प्रसिद्ध कथन
- शारीरिक रूपमा बहिरा थिए
- मिमियोग्राफ, रेटिनेटर, डायाफ्रेट, लाउडस्पिकर जस्ता उपकरण विकास गरे
- बिजुलीको चिम (Light Bulb) विकास गरे
- चिम आविष्कारको ५० वर्ष पुगेपछि Lights Golden Jubilee मनाइयो
- उनले ग्रामोफोनमा “Marry Had a Little Lamb” गीत रेकर्ड गरेका थिए
सिग्मन्ड फ्रायड (Sigmund Freud)
- जन्म कहिले भयो ? ➜ सन १८५६, अष्ट्रियामा
- मृत्यु कहिले भयो ? ➜ सन १९३९ (८३ वर्षको उमेरमा)
उनका महत्वपूर्ण रचनाहरू
- Studies on Hysteria (१८९५)
- The Interpretation of Dreams (१९००)
- Freud and Religion
- On Narcissism (१९१४)
- The Ego and the Id (१९२३)
- Totem and Taboo (१९१३)
- Introduction to Psychoanalysis (१९१७)
म्याक्स प्लांक (Max Planck)
- पूरा नाम ➜ Max Karl Ernst Ludwig Planck
- जन्म कहिले भयो ? ➜ २३ अप्रिल १८५८, जर्मनी
- मृत्यु कहिले भयो ? ➜ ४ अक्टोबर १९४७, जर्मनी
उनले गरेका प्रमुख कार्यहरू
- Quantum Theory को विकास गरे
- सन १९१८ मा भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरे
म्याडम मेरी क्युरी (Madam Marie Curie)
- जन्म कहिले भयो ? ➜ ७ नोभेम्बर १८६७, पोल्याण्डको राजधानी वार्सा
- मृत्यु कहिले भयो ? ➜ ४ जुलाई १९३४ (Blood Cancer का कारण)
के गरिन् ?
- पति पियर क्युरीसँग मिलेर पोलोनियम पत्ता लगाइन्
- रेडियम पत्ता लगाएपछि सन १९०३ मा भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरिन्
- सन १९११ मा रसायन शास्त्रको नोबेल पुरस्कार प्राप्त गरिन्
- रेडियम र पोलोनियम पिचब्लेन्ड नामक पदार्थबाट निकालिन्छ
- नोबेल पुरस्कार पाउने पहिलो महिला वैज्ञानिक हुन्
- क्युरी परिवारले कुल पाँच पटक नोबेल पुरस्कार पाएको छ
- छोरी आइरीन जूलियट क्युरीले पनि नोबेल पुरस्कार प्राप्त गरिन्
अल्बर्ट आइन्स्टाइन (Albert Einstein)
- जन्म कहिले भयो ? ➜ १४ मार्च १८७९
- कहाँ जन्मे ? ➜ जर्मनीको उल्म शहर
- मृत्यु कहिले भयो ? ➜ १८ अप्रिल १९५५
- १९३३ देखि जर्मनीको नागरिकता त्यागी अमेरिकामा बसे
- इजरायलको राष्ट्रपति बन्ने प्रस्ताव अस्वीकार गरेका थिए
- उनको मस्तिष्क अमेरिकाको प्रिन्सटन अस्पतालमा सुरक्षित राखिएको छ
उनले गरेका प्रमुख कार्यहरू
- सन १९०५ मा Theory of Relativity विकास गरे
- सन १९१६ मा General Theory of Relativity विकास गरे
- पदार्थ–ऊर्जा सम्बन्धलाई E = mc² सूत्रबाट स्पष्ट गरे
- सापेक्षताको सिद्धान्त, फोटोइलेक्ट्रिक प्रभाव, ब्राउनियन गति, विशिष्ट तापमा योगदान
- Photoelectric Effect का लागि सन १९२१ मा नोबेल पुरस्कार प्राप्त गरे
स्टेफन विलियम हकिङ (Stephen William Hawking)
- जन्म कहिले भयो ? ➜ ८ जनवरी १९४२, इङ्ग्ल्याण्ड
- मृत्यु कहिले भयो ? ➜ १४ मार्च २०१८
- ALS (Amyotrophic Lateral Sclerosis) रोगबाट पीडित भए पनि विज्ञानमा निरन्तर योगदान
- आइज्याक न्यूटन र अल्बर्ट आइन्स्टाइनपछि भौतिकशास्त्रका विशिष्ट वैज्ञानिक मानिन्छन्
उनका चर्चित पुस्तकहरू
- १९८८ — A Brief History of Time
- १९९३ — Black Holes and Baby Universes and Other Essays
- २००१ — The Universe in a Nutshell
- २००२ — On the Shoulders of Giants
- २००५ — God Created the Integers
- २०१० — The Grand Design
| डरको प्रकार | डरको प्रकार | ||
|---|---|---|---|
| के देख्दा/कसबाट डर लाग्छ | Phobia को नाम | के देख्दा/कसबाट डर लाग्छ | Phobia को नाम |
| खेलौनाबाट लाग्ने डर | Pedophobia | दाह्री देख्दा लाग्ने डर | Pogonophobia |
| केटाकेटीबाट लाग्ने डर | Pediophobia | विदेशीहरूसँग लाग्ने डर | Xenophobia |
| हिउँबाट लाग्ने डर | Chionophobia | किताबहरूबाट लाग्ने डर | Bibliophobia |
| पानीदेखि लाग्ने डर | Hydrophobia | कुकुरबाट लाग्ने डर | Cynophobia |
| आगो देख्दा लाग्ने डर | Pyrophobia | प्रत्येक वस्तुबाट लाग्ने डर | Panphobia |
| जनावरदेखि लाग्ने डर | Zoophobia | ऐना देख्दा लाग्ने डर | Eisoptrophobia |
| एक्लै हुँदा लाग्ने डर | Autophobia | सर्पबाट लाग्ने डर | Ophidiophobia |
| फूलहरूबाट लाग्ने डर | Anthophobia | पुल तर्दा लाग्ने डर | Gephyrophobia |
| रगतबाट लाग्ने डर | Hematophobia | माछाबाट लाग्ने डर | Ichthyophobia |
| आविष्कार | वैज्ञानिक | आविष्कार | वैज्ञानिक |
|---|---|---|---|
| साइकल | मेकमिलन | डिजल इन्जिन | रुडोल्फ डिजल |
| घडी | ए.एल. ब्रिगेट | स्टिम इन्जिन | जेम्स वाट |
| टेलिफोन | अलेक्जेन्डर ग्राहम बेल | डाइनामो | माइकल फाराडे |
| टेलिभिजन | जे. एल. बेयर्ड | X-ray | विल्हेम रेन्टजन |
| रेडियो | गुलिएल्मो मार्कोनी | हावाजान | वार्निल र विल्वर |
| क्याल्कुलेटर | ब्लेज पास्कल | सिमेन्ट | जोसेफ आस्पिडिन |
| वारिङ मेसिन | चार्ल्स स्टोन | रेडियम | म्याडम क्युरी |
| रङ्ग (पेन्ट) | शालिमार | कम्प्युटर | हर्मन पाकिन्स |
| टेलिग्राफ | जगदिशचन्द्र बोस | सेफ्टी लैम्प | सर हम्फ्री डेवी |
| फोटोग्राफ | लुई डागेरे | मोबाइल फोन | मार्टिन कुपर |
| एटम बम | ओटो हान | ब्लेड | जिलेट |
| माइक्रो फोन | एमिल बर्लिनर | राडार | सर रोबर्ट वाटसन |
| अक्सिजन | जोसेफ प्रिस्टले | प्रिन्टिङ प्रेस | गुटेनबर्ग |
| क्यामरा | जोसेफ निएप्से | प्यारासुट | जे. ब्लन्चार्ड |
| थर्मोमिटर | ग्यालिलियो ग्यालिली | ट्रान्सफर्मर | माइकल फाराडे |
| टेलिस्कोप | सामुएल मोर्स | ब्यारोमिटर | ई. टोरेसेली |
| वायरलेस टेलिग्राफ | गुलिएल्मो मार्कोनी | भ्याकुम क्लिनर | आइभेस श्यानकोफी |
| फाउन्टेन पेन | वाटरम्यान | माइक्रोवेभ ओभन | पर्सी स्पेन्सर |
| पेन्डुलम घडी | क्रिश्चियन हायजेन्स | माइक्रोफोन | एमिल बर्लिनर |
| स्टिम बोट | रोबर्ट फुल्टन | प्रेसर कुकर | डेनिस पापिन |
| नर्सिङ पेशा | डा. क्रिस्टियन बर्नार्ड | क्षयरोगको जीवाणु | रबर्ट कोच |
| रक्त सञ्चार | विलियम हार्वे | इन्सुलिन | एफ. बैन्टिङ |
| दुखाई मापन गर्ने यन्त्र | एल्गोमिटर | उचाई नाप्ने उपकरण | अल्टिमिटर |
| झुटो बोलको पत्ता लगाउने यन्त्र | पोलिग्राफ | हावाको चाप नाप्ने उपकरण | ब्यारोमिटर |
| भूकम्प मापन गर्ने यन्त्र | सिस्मोग्राफ | समुद्रको गहिराई नाप्ने उपकरण | फ्याथोमिटर |
| तापक्रम नाप्ने उपकरण | थर्मोमिटर | पानीको घनत्व नाप्ने उपकरण | हाइड्रोमिटर |
| कम सुन्ने मानिसले प्रयोग गर्ने यन्त्र | अडियोफोन | दुधको शुद्धता नाप्ने उपकरण | ल्याक्टोमिटर |
| ध्वनिको तिव्रता नाप्ने उपकरण | अडियोमिटर | ||
| चालकले मादक पदार्थ सेवन गरेको मापन गर्ने यन्त्र | ⇒ ब्रेथलाइजर | ||
➤ नेपालमा विज्ञान, प्रविधि तथा अन्वेषण (Science, Technology and innovation) सम्बन्धी नीति कहिले देखि लागू गरियो ?
⇒ सन् १९९१
➤ ChatGPT’ Generative Pre-Trained Transformer कुन कम्पनीको आधुनिक बहुउपयोगी प्रविधि हो ?
⇒ OpenAI
tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url