मध्यकाल
मध्यकाल
- नेपाल सब्दको सुरुवातदेखि नेपाल एकिकरण बीचको समयावधि नै मध्यकाल हो । यसलाई मल्लकालको रूपमा पनि लिने गरिन्छ ।
- वि.सं. १२६ कात्तिक २५ देखि १९२५सम्मको ७६२ वर्षको अवधि मध्यकाल हो।
- राजा राघवदेवको पालामा शंखधर साख्वाले नेपाल सब्द सुरु गरेका हुन ।
- वि.सं. २०५६ मंसिर २ गते १८ औं बिम्बन्तिको रूपमा शंखधर साख्वालाई राष्ट्रिय बिम्बन्ति घोषणा गरियो
- वि.सं. २०६५ सालमा नेपाल संबतलाई राष्ट्रिय सब्दको मान्यता दिइयो ।
- मल्लहरु भारतको कुशिनगरबाट शरणार्थीको रूपमा नेपाल आएका थिए ।
- प्रथम मल्ल राजा को हुन ? ➜ अरिदेव मल्ल
- संगठित मल्ल राज्यका अन्तिम राजा को हुन ? ➜ यक्ष मल्ल
- मल्लकालमा एकिकृत उपत्यकाको राजधानी कहाँ थियो ? ➜ भक्तपुर
- नेपालमा मुसलमानहरुको प्रवेश कसको पालामा भएको पाइन्छ ? ➜ रत्न मल्ल
- उपत्यका विभाजन पछिका प्रथम र अन्तिम मल्ल राजा
| कान्तिपुर | रत्न मल्ल | जयप्रकाश मल्ल |
| पाटन | राण मल्ल | तेजनरसिंह मल्ल |
| भक्तपुर | यक्ष मल्ल | रणजित मल्ल |
मल्लकालीन राजाहरु
अभय मल्ल
- भूकम्पमा परी मर्ने राजा
- यिनको नेपाललाई बाईसे चौबीसे राज्यमा विभाजन
- पशुपतिमा महास्नान गराउने राजा
यक्ष मल्ल
- यिनको पालामा काठमाडौं उपत्यका विभाजन भएको
- नेपाल मण्डलेश्वर धारण
- भक्तपुरको दत्तात्रेय मन्दिर निर्माण
- भक्तपुर दरबारलाई चारैतिर पर्खाले घेर्न लगाएका
- एकिकृत उपत्यकाको अन्तिम राजा
- पशुपतिमा भारतका भट्ट पुजारी राख्ने चलन चलाएका
महिन्द्र मल्ल
- प्रजाले खाएपछि मात्र खाने राजा
- महिन्द्रमल्लले मुद्रा चलाउने राजा
- राजहंस र सिकारी बाज दिल्लीका बादशाहलाई उपहार चढाएका
- काठमाण्डौको तलेजु मन्दिरको निर्माण
- क्षेत्रविनायक जात्राको चलन
लक्ष्मी नरसिंह मल्ल
- मल्लकालका बौलाहा राजाका नामले चिनिने राजा
- काठमाण्डौको निर्माण गर्न लगाएका
- मध्यस्तवको नामले समेत चिनिने काठमाण्डौको निर्माण विभेद नामक व्यक्तिले गरेका हुन् ।
जयस्थिति मल्ल
- जग्गालाई ४ भाग अब्बल, दोयम, सीम र चाहारमा विभाजन
- समाजलाई ४ वर्ण ३६ जातमा विभाजन
- मानव न्यायशास्त्रका रचनाकार
- अपराधीलाई आर्थिक सजाय दिने राजा
प्रताप मल्ल
- कुविन्द्राबाट डोला झिकाई विवाह गर्ने राजा को हुन ? ➜ प्रताप मल्ल
- रानीपोखरीको निर्माण कसले गरेका हुन ? ➜ प्रताप मल्ल वि.सं. १७३७ मा
- प्रताप मल्ल कति भाषा का ज्ञाता थिए ? ➜ १५ भाषा
- हनुमानढोकाको निर्माण कसले गरेका हुन ? ➜ प्रताप मल्ल वि.सं. १७०७ मा
- सेतो मछिन्द्रनाथको रथयात्राको परम्परा कसले चलाएका हुन ? ➜ प्रताप मल्ल
- दक्षिणकाली मन्दिर कसले स्थापना गरेका हुन ? ➜ प्रताप मल्ल
- कुन राजाको पालादेखि राजाहरु बुढानीलकण्ठको दर्शन गर्न जान छोडेका हुन ? ➜ प्रताप मल्ल
- आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा को थिए ? ➜ प्रताप मल्ल
जयप्रकाश मल्ल
- कुमारीको रथ जाने चलन चलाउने राजा को हुन ? ➜ जयप्रकाश मल्ल
- बालाजुको २१ धारा बनाउने राजा को हुन ? ➜ जयप्रकाश मल्ल
- जयप्रकाश मल्लले घोडेजात्राको चलन कसले चलाएको ठानिन्छ ? ➜ जयप्रकाश मल्ल
- सुनको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन ? ➜ जयप्रकाश मल्ल
- मल्लकालका अभागी राजा भनेर कसलाई चिनिन्छ ? ➜ जयप्रकाश मल्ललाई
- विश्वकै सबैभन्दा सानो जान मुद्रा निकाल्ने राजा को हुन ? ➜ जयप्रकाश मल्ल
सिद्धिनरसिंह मल्ल
- गर्मीमा पछाडिन तानेर र जाडोमा चिसो ढुंगामा बस्ने राजा को हुन ? ➜ सिद्धिनरसिंह मल्ल
- नेपालको इतिहासमा राजर्षि हुने पहिलो व्यक्ति को हुन ? ➜ सिद्धिनरसिंह मल्ल
- पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ? ➜ सिद्धिनरसिंह मल्ल
- कार्तिक नाचको प्रचलन कसले चलाएका हुन ? ➜ सिद्धिनरसिंह मल्ल
- ठूलो मुद्रा प्रचलनमा ल्याउने राजा को हुन ? ➜ सिद्धिनरसिंह मल्ल
- हरिसिद्धि र नरसिंह नाच कसले चलाएका हुन ? ➜ सिद्धिनरसिंह मल्ल
योगेन्द्र मल्ल
- हालसम्म पनि जीवित रहेको मानिने राजा को हुन ? ➜ योगेन्द्र मल्ल
- योगेन्द्र मल्लको मृत्यु हुँदा कति जना रानीहरु सती गएका थिए ? ➜ ३९ जना
- तमाखुमा विष मिसाएर छद्मरूपमा मारिने राजा को हुन ? ➜ योगेन्द्र मल्ल
कुन मल्ल राजा कसरी मरे ?
- अभय मल्ल ➜ भूकम्पमा परी
- योगेन्द्र मल्ल ➜ तमाखु विष मिसाएर
- भास्कर मल्ल ➜ प्लेग रोग लागेर
- विजित मल्ल ➜ परस्त्रीसँग लागेको आरोपमा काटिएर
- प्रताप मल्ल ➜ हरिसिद्धिको नाच हेर्दै
मल्लकालिन पद तथा निकायहरु
- चौतारा ➜ प्रधान मन्त्री
- अमात्य ➜ मन्त्रीसरको पद
- विषय ➜ जिल्ला
- थकाली ➜ पच्छको मुख्य व्यक्ति
- भारदारि सभा ➜ राजसभा
- भारदार ➜ पर्मान (काजी)
- उमराव ➜ गाउँस्तरको प्रशासक
- कोटायक ➜ किल्ला रक्षक
- छरिदार ➜ दोहडा टोलीको अध्यक्ष
- प्रजापति ➜ गाउँ वा नगरको शासक
- महापाल ➜ स्थानीय शासक
- उमय ➜ सैनिक अधिकारी
- गणनायक ➜ राजदरबारका नोकरचाकरहरुको प्रमुख
- भण्डेल नायक ➜ राज्यकोषको जिम्मा लिने व्यक्ति
- छेमडेल ➜ राजाको भण्डार वा अन्यको व्यवस्था गर्ने
- तालुका ➜ कुलो, नहर आदिको रेखदेख गर्ने अड्डा
- पञ्चमुसवच ➜ साना तिना झैँडा हुने स्थानीय बुढापाकाको समूह
- जिवाल ➜ प्रशासनिक कर्मचारी
- भण्डारिक ➜ ढुकुटी हेर्ने
- अधिकारी ➜ प्रशासन हेर्ने
- राजगुरु ➜ राजपुरोहित
- सेनाध्यक्ष ➜ राज्यको सुरक्षा हेर्ने
- भण्डारनायक ➜ राजाको भण्डार हेर्ने
- टक्सारी ➜ सिक्का छाप्ने
- चरित्रदार ➜ अनुसन्धान अधिकृत
- कोतवाल ➜ शान्ति सुरक्षा हेर्ने
- ब्रो ➜ गाउँको देखरेख गर्ने प्रधान
- खरिदार ➜ देशभित्र भ्रमण गरी न्याय दिने
कसले के चलाए ?
| रातो मछिन्द्रनाथको रथयात्रा | नेरेंद्रदेव | विष्केट जात्रा | जगज्योति मल्ल |
| सेतो मछिन्द्रनाथको रथयात्रा | प्रताप मल्ल | लाखे जात्रा | गुणकामदेव |
| घोडेजात्रा | जयप्रकाश मल्ल | इन्द्रजात्रा | नेरेंद्रदेव |
| गाईजात्रा | जगज्योति मल्ल | इन्द्रमा बुढा राख्ने | रणजित मल्ल |
| इन्द्रजात्रा | गुणकामदेव | गुण सम्वत | अंशुवर्मा |
tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url