शाहवंश
❖ शाहवंश
- नेपालका शाहवंशी राजाहरुको पुख्यौली घर कहाँ हो ? ➜ राजस्थानको चित्तौडगढ
- शाहवंशी पहिलो राजा को हुन ? ➜ कुलमण्डन खाँ
- कुलमण्डन खाँ को जन्म कहाँ भयो ? ➜ गुल्मीको मालिका गाउँपालिकामा
- कुलमण्डन खाँ वा कलमण्डन खाँ कहाँको राजा थिए ? ➜ कास्की
कुलमण्डन खाँ ले कास्की राज्य हातपारेपछि उनलाई दिल्लीका बादशाहले फारसी उपाधि “शाह” (अर्थ: राजा) दिएका थिए । उक्त उपाधि पछि उनलाई कुलमण्डन शाह भनिन थालियो । शाह उपाधि पाउँदा नै उक्त वंशको थर हुन गयो र शाह वंशको स्थापना भयो । लमजुङका राजा बनाउनलाई लमजुङका बासिन्दाहरु आएर उनीसँग छोरो मागेका थिए । कालु शाहलाई दिएर पठाउँदा सेवक जातिले जंगली बाघले हत्या गरिदिए । दोस्रो चोटि कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहलाई लगे लमजुङका राजा बनाए ।
कुलमण्डन खाँ
कालु शाह
यशोब्रह्म शाह (लमजुङ)
नरहरी शाह (लमजुङ)
द्रव्य शाह (गोरखा)
वि.सं. १६१५ को विजयदशमीको दिन सम्पूर्ण लिगलिगे भाइभारदार तथा प्रजाहरु राजा छान्ने दौड प्रतियोगितामा व्यस्त रहेको मौका पारेर लमजुङका द्रव्य शाहले लिगलिगकोट माथि अचानक आक्रमण गरी लिगलिगेहरुलाई हराई शाहलाई परास्त गर्न नसकेका द्रव्य शाह सजिलै लिगलिगकोट युद्ध जितेर राजा बने ।
- द्रव्य शाहले कहिले गोरखाको राजा भए ? ➜ १६१६ भदौ २५ गते
❖ गोरखाका शाहवंशी राजाहरु (सूत्र: द्रु पृश्च्र हकृपृ नपु)
- १. द्रव्य शाह
- २. पुरन्दर शाह
- ३. छत्र शाह (निसन्तान)
- ४. राम शाह (छत्र शाहको भाई)
- ५. दुम्बर शाह
- ६. श्रीकृष्ण शाह
- ७. रुद्र शाह
- ८. पृथ्वीपति शाह
- ९. नरभूपाल शाह (नाति, विस्मकको छोरा)
- १०. पृथ्वीनारायण शाह
❖ एकीकरण पछिका शाहवंशी राजा (पुत्र गोरिसु पुत्रिम चिरिडा)
- १. पृथ्वीनारायण शाह (१७२५–१८३१)
- २. प्रतापसिंह शाह (१८३१–१८३४)
- ३. रणबहादुर शाह (१८३४–१८५५)
- ४. गिर्वाणयुद्ध विक्रम शाह (१८५५–१८७३)
- ५. राजेन्द्र विक्रम शाह (१८७३–१९०४)
- ६. सुरेन्द्र विक्रम शाह (१९०४–१९३८)
- ७. पृथ्वी वीर विक्रम शाह (नाति, जेठोल्याको छोरो)
- ८. त्रिभुवन वीर विक्रम शाह (१९६८–२००७)
- ९. महेन्द्र वीर विक्रम शाह (१९६८–२००९)
- १०. वीरेन्द्र वीर विक्रम शाह
- ११. दिपेन्द्र वीर विक्रम शाह
- १२. ज्ञानेन्द्र वीर विक्रम शाह (वीरेन्द्रको भाइ)
नरसुपाल शाह
चन्द्रप्रभावती — निसन्तान — P.N. शाहलाई पाला पोषण
कोशल्यावती
बूढीमति
सुभद्रावती
कोशल्यावती
बूढीमति
सुभद्रावती
पृथ्वी नारायण शाह पद्म कुमारी
पृथ्वीनारायण शाह
- पृथ्वीनारायण शाहको जन्म कहिले भएको हो ? ➜ वि.सं. १७७९ पौष २७
- पृथ्वीनारायण शाहका मातापिताको नाम के हो ? ➜ कोशल्यावती र नरसुपाल शाह
- पृथ्वीनारायण शाहले कति वर्ष शासन गरे ? ➜ ३२ वर्ष (वि.सं. १७९९–१८३१)
- पृथ्वीनारायण शाहको निधन कहिले भयो ? ➜ वि.सं. १८३१ माघ १ गते नुवाकोटको देविघाटमा
- पृथ्वीनारायण शाहका मित को हुन ? ➜ वीरसिंह मल्ल (भक्तपुरका राजा रणजित मल्लका छोरा)
- पृथ्वीनारायण शाहका छोराहरु को को थिए ? ➜ प्रतापसिंह शाह र बहादुर शाह
- पृथ्वीनारायण शाहकी छोरीको नाम के हो ? ➜ बिलासकुमारी
- पृथ्वीनारायण शाहको मावली कहाँ हो ? ➜ पाल्पा
- पृथ्वीनारायण शाहको पहिलो विवाह कोसँग भयो ? ➜ इन्द्रकुमारी (मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी) (वि.सं. १७९४)
tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।
comment url