राष्ट्रिय जनगणना २०७८ विशेष जानकारी

📊 राष्ट्रिय जनगणना २०७८ : विशेष जानकारी
राष्ट्रिय जनगणना २०७८ अन्तिम प्रतिवेदन
  • ➡️ सार्वजनिक मिति : वि.सं. २०७९ चैत्र १० गते
  • ➡️ सार्वजनिक गर्ने निकाय : राष्ट्रिय तथ्यांक कार्यालय
  • ➡️ कति‌औँ जनगणना : बाह्रौँ
  • ➡️ संघीय प्रणाली पश्चातको पहिलो जनगणना
  • ➡️ कुल जनसंख्या : २,९१,९२,४८० जना
  • ➡️ पुरुषको जनसंख्या : ४८.९६%
  • ➡️ महिलाको जनसंख्या : ५१.०४%
  • ➡️ लैङ्गिक अनुपात : ९५.९१
  • ➡️ अन्य लिङ्गी जनसंख्या : २,२८० जना (०.०२%)
  • ➡️ जनसंख्या वृद्धिदर : ०.९२ प्रतिशत
  • ➡️ सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला : भक्तपुर (३.३५%)
  • ➡️ सबैभन्दा कम जनसंख्या वृद्धिदर भएको जिल्ला : रामेछाप (-१.५७%)
📌 जनघनत्व
  • ➡️ जनघनत्व : १९८ जना प्रति वर्ग किलोमिटर
  • ➡️ तराई क्षेत्र : ४६० जना प्रति वर्ग कि.मि.
  • ➡️ हिमाली क्षेत्र : ३४ जना प्रति वर्ग कि.मि.
  • ➡️ सबैभन्दा बढी जनघनत्व भएको जिल्ला : काठमाडौँ (५,२६६)
  • ➡️ सबैभन्दा कम जनघनत्व भएको जिल्ला : मनाङ (३)
  • ➡️ सबैभन्दा बढी जनघनत्व भएको प्रदेश : मधेश प्रदेश (६३२)
  • ➡️ सबैभन्दा कम जनघनत्व भएको प्रदेश : कर्णाली प्रदेश (६०)
  • ➡️ दोस्रो र तेस्रो धेरै जनघनत्व भएका प्रदेश : बागमती र लुम्बिनी
📌 उमेर समूह अनुसार जनसंख्या
  • ➡️ १५–५९ वर्ष उमेर समूह : ६१.९६%
  • ➡️ १४ वर्ष वा सोभन्दा कम : २७.८३%
  • ➡️ ६० वर्षभन्दा माथि : १०.२१%
📌 परिवार संख्या र आकार
  • ➡️ परिवार संख्या : ६६,६६,३७०
  • ➡️ औसत परिवार आकार : ४.३७ जना
  • ➡️ परिवारको आकार सबैभन्दा बढी भएको जिल्ला : रौतहट (५.४८)
  • ➡️ परिवारको आकार सबैभन्दा कम भएको जिल्ला : डोलखा (३.४८)
  • ➡️ भौगोलिक क्षेत्र अनुसार परिवारको आकार :
    • हिमाली क्षेत्र : ४.३३
    • पहाडी क्षेत्र : ३.९९
    • तराई क्षेत्र : ४.५३
🧠 Exam One-Line Memory
जनसंख्या → २.९२ करोड | वृद्धिदर → ०.९२%
जनघनत्व → १९८ | काठमाडौँ → ५,२६६ | मनाङ →
औसत परिवार → ४.३७
जनघनत्व
  • ➡️ जनघनत्व : १९८ जना प्रति वर्ग किलोमिटर
  • ➡️ भौगोलिक क्षेत्र अनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रति वर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रति वर्ग किलोमिटर रहेको छ ।
  • ➡️ सबैभन्दा बढी जनघनत्व भएको जिल्ला : काठमाडौँ (५,२६६ जना प्रति वर्ग किलोमिटर)
  • ➡️ सबैभन्दा कम जनघनत्व भएको जिल्ला : मनाङ (३ जना प्रति वर्ग किलोमिटर)
  • ➡️ सबैभन्दा बढी जनघनत्व भएको प्रदेश : मधेश प्रदेश (६३२ जना प्रति वर्ग किलोमिटर)
  • ➡️ सबैभन्दा कम जनघनत्व भएको प्रदेश : कर्णाली प्रदेश (६० जना प्रति वर्ग किलोमिटर)
  • ➡️ दोस्रो र तेस्रो धेरै जनघनत्व भएका प्रदेशहरू क्रमशः : बागमती र लुम्बिनी हुन् ।
उमेर समूह अनुसार जनसंख्या
  • ➡️ १५ देखि ५९ वर्ष उमेर समूह जनसंख्या : ६१.९६ प्रतिशत
  • ➡️ १४ वर्ष वा सो भन्दा कम उमेर समूह जनसंख्या : २७.८३ प्रतिशत
  • ➡️ ६० वर्षभन्दा माथि उमेर समूह जनसंख्या : १०.२१ प्रतिशत
परिवार संख्या र आकार
  • ➡️ परिवार संख्या : ६६,६६,३७० (व्यक्तिगत परिवार ६६,६०,८५९ र संस्थागत परिवार ६,०११)
  • ➡️ परिवार औसत आकार : ४.३७ जना (२०६८ अनुसार ४.८८ जना)
  • ➡️ परिवारको आकार सबैभन्दा बढी भएको जिल्ला : रौतहट (५.४८ जना)
  • ➡️ परिवारको आकार सबैभन्दा कम भएको जिल्ला : डोलखा (३.४८ जना)
  • ➡️ भौगोलिक क्षेत्र अनुसार परिवारको आकार :
    • हिमाली क्षेत्रमा : ४.३३ जना
    • पहाडी क्षेत्रमा : ३.९९ जना
    • तराई क्षेत्रमा : ४.५३ जना
प्रदेश अनुसार लैङ्गिक अनुपात
  • ➡️ सबैभन्दा धेरै लैङ्गिक अनुपात रहेको प्रदेश : मधेश प्रदेश (१००.५५)
  • ➡️ सबैभन्दा कम लैङ्गिक अनुपात रहेको प्रदेश : सुदूरपश्चिम प्रदेश (९८.४९)
नपा / गापा जनसंख्या र लैङ्गिक अनुपात
  • ➡️ नगरपालिकाको जनसंख्या : ६६.१९ प्रतिशत
  • ➡️ गाउँपालिकाको जनसंख्या : ३३.८१ प्रतिशत
  • ➡️ नगरपालिका क्षेत्रको लैङ्गिक अनुपात : ९६.०४
  • ➡️ गाउँपालिका क्षेत्रको लैङ्गिक अनुपात : ९४.८६
स्थानीय तह अनुसार जनसंख्या र वृद्धिदर
  • ➡️ सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिका : काठमाडौँ महानगरपालिका (६,५२,४०० जना)
  • ➡️ सबैभन्दा कम जनसंख्या भएको नगरपालिका : ढुलिमति नगरपालिका (९,५८१ जना)
  • ➡️ सबैभन्दा धेरै जनसंख्या भएको गाउँपालिका : बैजनाथ गाउँपालिका (६१,४१२ जना) बाँके
  • ➡️ सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका : नापभूमि गाउँपालिका (३४६ जना)
  • ➡️ २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या : ४५
  • ➡️ १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या : ३७
  • ➡️ २० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या : ४७
  • ➡️ ५० हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या : १२
सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिका (क्रमशः)
  • ▪ काठमाडौँ महानगरपालिका
  • ▪ पोखरा महानगरपालिका
सबैभन्दा धेरै जनसंख्या भएका ५ महानगरपालिका (क्रमशः)
  • ■ भरतपुर महानगरपालिका
  • ■ ललितपुर महानगरपालिका
  • ■ वीरगञ्ज महानगरपालिका
सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिका (क्रमशः) :
  • ■ ढुलीभेरी नगरपालिका, डोल्पा
  • ■ त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा
  • ■ मादी नगरपालिका, संखुवासभा
  • ■ लालीगुराँस नगरपालिका, तेह्रथुम
  • ■ धर्मदेवी नगरपालिका, तेह्रथुम
सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिका (क्रमशः) :
  • ■ बैजनाथ गाउँपालिका, बाँके
  • ■ राप्ती सोनारी गाउँपालिका, बाँके
  • ■ खजुरा गाउँपालिका, बाँके
  • ■ मायादेवी गाउँपालिका, रुपन्देही
  • ■ गैडहवा गाउँपालिका, रुपन्देही
सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिका (क्रमशः) :
  • ■ नार्पभूमि गाउँपालिका, मनाङ
  • ■ चामे गाउँपालिका, मनाङ
  • ■ लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
  • ■ लोमन्थाङ गाउँपालिका, मुस्ताङ
  • ■ मनाङ डिस्याङ गाउँपालिका, मनाङ
  • ➡️ जनसंख्या वृद्धिदर २ प्रतिशत भन्दा बढी रहेका नगरपालिका संख्या : ४८
  • ➡️ जनसंख्या वृद्धिदर ऋणात्मक रहेका नगरपालिका संख्या : ६९
  • ➡️ जनसंख्या वृद्धिदर २ प्रतिशत भन्दा बढी रहेका गाउँपालिकाको संख्या :
  • ➡️ जनसंख्या वृद्धिदर ऋणात्मक रहेका गाउँपालिकाको संख्या : १५०
  • ➡️ सबैभन्दा बढी जनसंख्या वृद्धिदर रहेको नगरपालिका : कागेश्वरी मनहरा (७.४४%), काठमाडौं
  • ➡️ सबैभन्दा कम जनसंख्या वृद्धिदर रहेको नगरपालिका : साँफेबगर नगरपालिका, अछाम
  • ➡️ सबैभन्दा बढी जनसंख्या वृद्धिदर रहेको गाउँपालिका : कचन गाउँपालिका (२.४९%), रुपन्देही
  • ➡️ सबैभन्दा कम जनसंख्या वृद्धिदर रहेको गाउँपालिका : साइपाल गाउँपालिका (-३.९६%), बाजुरा
जिल्ला अनुसार जनसंख्या र वृद्धिदर
  • ➡️ सबैभन्दा बढी जनसंख्या भएको जिल्ला : काठमाडौं (२०,५२,५७० जना)
  • ➡️ सबैभन्दा कम जनसंख्या भएको जिल्ला : मनाङ (५,६४५ जना)
  • ➡️ बढी जनसंख्या भएका ५ जिल्ला : काठमाडौं, मोरङ, रुपन्देही, झापा र सुनसरी
  • ➡️ कम जनसंख्या भएका ५ जिल्ला : मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला
  • ➡️ जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्ला : ३४
  • ➡️ जनसंख्या वृद्धिदर धनात्मक भएका जिल्ला : ४३
सबैभन्दा धेरै जनसंख्या वृद्धिदर धनात्मक भएका ५ जिल्ला :
  • ■ भक्तपुर (३.३५ प्रतिशत)
  • ■ रुपन्देही (२.३३ प्रतिशत)
  • ■ चितवन (२.०७ प्रतिशत)
  • ■ बाँके (१.७७ प्रतिशत)
  • ■ झापा (१.७७ प्रतिशत)
सबैभन्दा धेरै जनसंख्या वृद्धिदर ऋणात्मक भएका ५ जिल्ला :
  • ■ रामेछाप (-२.६७ प्रतिशत)
  • ■ खोटाङ (-२.५६ प्रतिशत)
📝 Exam Hint:
धेरै वृद्धि → भक्तपुर | कम → रामेछाप
धेरै जिल्ला धनात्मक → ४३ | ऋणात्मक → ३४
  • ■ मनाङ (-२.२९ प्रतिशत)
  • ■ भोजपुर (-२.२९ प्रतिशत)
  • ■ तेह्रथुम (-२.३० प्रतिशत)

➡️ हिमाली जिल्लाहरूमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला मुगु रहेको छ ।

भौगोलिक क्षेत्रअनुसार जनसंख्या
  • ■ तराईमा ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना)
  • ■ पहाडमा ४०.३१ प्रतिशत (१,२७,५५,६२४ जना)
  • ■ हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,५२,४८६ जना)
प्रदेश अनुसार जनसंख्या
  • ■ सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा २०.१७ प्रतिशत
  • ■ सबैभन्दा कम कर्णाली प्रदेशमा ५.९७ प्रतिशत रहेको छ ।
  • ■ जनसंख्या धेरै भएका अन्य प्रदेशहरूमा मधेश प्रदेश दोस्रो, कोशी प्रदेश तेस्रो, लुम्बिनी प्रदेश चौथो, सुदूरपश्चिम प्रदेश पाँचौँ र गण्डकी प्रदेश छैठौँ स्थानमा रहेका छन् ।
  • ■ यस जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार सबैभन्दा बढी जनसंख्या भएको प्रदेश मधेश प्रदेश रहेको थियो ।
  • ➡️ सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको प्रदेश : लुम्बिनी (२.३४ प्रतिशत)
  • ➡️ सबैभन्दा कम जनसंख्या वृद्धिदर भएको प्रदेश : गण्डकी (०.२५ प्रतिशत)
  • ➡️ दोस्रो धेरै जनसंख्या वृद्धिदर भएको प्रदेश : मधेश (१.९९ प्रतिशत)
📝 Exam Hint:
भौगोलिक → तराई ५३.६१%
प्रदेश → बागमती (धेरै) | कर्णाली (कम)
वृद्धिदर → लुम्बिनी ↑ | गण्डकी ↓
  • ➡️ अन्य प्रदेशहरूमा कोशी प्रदेशको ०.६५ प्रतिशत, बागमती प्रदेशको ०.७७ प्रतिशत, कर्णाली प्रदेशको ०.३० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.५२ प्रतिशत जनसंख्या वृद्धिदर रहेको छ ।
देशको समग्र साक्षरता अवस्था
  • ➡️ कुल साक्षरता दर :- ७६.२ प्रतिशत
  • ➡️ पुरुषको साक्षरता दर :- ८३.६ प्रतिशत
  • ➡️ महिलाको साक्षरता दर :- ६९.४ प्रतिशत
प्रदेश अनुसार साक्षरता अवस्था
  • ➡️ सबैभन्दा धेरै साक्षरता दर रहेको प्रदेश :- बागमती (८२.१ प्रतिशत)
  • ➡️ सबैभन्दा कम साक्षरता दर रहेको प्रदेश :- मधेश प्रदेश (६३.५ प्रतिशत)
  • ➡️ पुरुषको साक्षरता दर सबैभन्दा उच्च रहेको प्रदेश :- गण्डकी प्रदेश
  • ➡️ दोस्रो धेरै साक्षरता दर रहेको प्रदेश :- गण्डकी (७९.७ प्रतिशत)
जिल्ला अनुसार साक्षरता अवस्था
  • ➡️ सबैभन्दा धेरै साक्षरता दर रहेको जिल्ला :- काठमाडौं (८९.३ प्रतिशत)
  • ➡️ सबैभन्दा कम साक्षरता दर रहेको जिल्ला :- रौतहट (५७.४ प्रतिशत)
अपाङ्गता अवस्था
  • ➡️ कुनै न कुनै प्रकारको अपाङ्गता भएका व्यक्ति :- २.२ प्रतिशत
  • ➡️ अपाङ्गता भएका व्यक्तिमा पुरुष :- ४५.२ प्रतिशत
  • ➡️ अपाङ्गता भएका व्यक्तिमा महिला :- ५४.८ प्रतिशत
📝 Exam Hint:
साक्षरता → ७६.२%
प्रदेश → बागमती (धेरै) | मधेश (कम)
जिल्ला → काठमाडौं ↑ | रौतहट ↓
अवस्था
  • ➡️ सबैभन्दा धेरै साक्षरता दर रहेको जिल्ला :- काठमाडौं (८९.३ प्रतिशत)
  • ➡️ सबैभन्दा कम साक्षरता दर रहेको जिल्ला :- रौतहट (५७.४ प्रतिशत)
अपाङ्गता अवस्था
  • ➡️ कुनै न कुनै प्रकारको अपाङ्गता भएका व्यक्ति :- २.२ प्रतिशत
  • ➡️ अपाङ्गता भएका व्यक्तिमा पुरुष :- ४५.२ प्रतिशत
  • ➡️ अपाङ्गता भएका व्यक्तिमा महिला :- ५४.८ प्रतिशत
📝 Exam Hint:
साक्षरता → ७६.२%
प्रदेश → बागमती (धेरै) | मधेश (कम)
जिल्ला → काठमाडौं ↑ | रौतहट ↓
मुख्य प्रयोग अनुसार घरको संख्या :
  • ■ मुख्य आवासका लागि प्रयोग भएका घर :- ७५.५ प्रतिशत
  • ■ गोठ/धनसार/भान्सा :- १०.१ प्रतिशत
  • ■ खाली घर :- ६.३ प्रतिशत
  • ■ प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ६६ प्रतिशत घरहरू मुख्य रूपमा आवासका लागि प्रयोग भएका छन् ।
  • ➡️ आफ्नै स्वामित्वको घरमा बस्ने :- ६५.० प्रतिशत
  • ➡️ भाडामा बस्ने :- १२.८ प्रतिशत
  • ➡️ संस्थागत एकाइमा बस्ने :- ०.६ प्रतिशत
  • ➡️ अन्य परिवारको स्वामित्वको घरमा बस्ने :- ०.९ प्रतिशत
खानेपानी अवस्था
  • ➡️ धारा/पाइपको पानी पिउने :- ५७.० प्रतिशत
  • ➡️ ट्युबवेल/हाते पम्प :- २९.६ प्रतिशत
  • ➡️ ढाकिएको इनार/कुवा :- ३.५ प्रतिशत
  • ➡️ मूल/धारा :- ३.९ प्रतिशत
  • ➡️ जार/बोतल :- ४.६ प्रतिशत
  • ➡️ खुला इनार/कुवा :- २.१ प्रतिशत
  • ➡️ नदी/खोलाबाट :- ०.४ प्रतिशत
🧠 Exam Tip:
घर → ७५% आवास | ६५% आफ्नै घर
पानी → ५७% धारा | ३०% ट्युबवेल
बालबालिकाको जन्मदर्ता सम्बन्धी अवस्था
  • ➡️ जन्म दर्ता गर्ने जनसंख्या :- ७४.० प्रतिशत
  • ➡️ जन्म दर्ता नगर्ने जनसंख्या :- २६.० प्रतिशत
  • ➡️ प्रदेशगत रूपमा सबैभन्दा बढी जन्मदर्ता कर्णाली प्रदेशमा ७६.३ प्रतिशत र कम बागमती प्रदेशमा ६७ प्रतिशत जन्मदर्ता हुने गरेको ।
नेपालमा बसोबास गर्ने विभिन्न देशका नागरिकको अवस्था
  • ➡️ जम्मा नेपाली नागरिक :- ९९.४३ प्रतिशत
  • ➡️ भारतीय नागरिक :- ०.४६ प्रतिशत
  • ➡️ चिनियाँ नागरिक :- ०.०१ प्रतिशत
  • ➡️ भारत बाहेक सार्क देशका :- ५४८ जना
  • ➡️ अन्य देशका नागरिक :- ०.०२ प्रतिशत

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url