सार्वजनिक संस्थानहरु

🏛️ सार्वजनिक संस्था
नेपालमा सेयर पूँजीमा ५० प्रतिशतभन्दा बढी सरकारी नियन्त्रणात्मक स्वामित्व भएका निकायलाई सार्वजनिक संस्था भनिन्छ । हाल नेपालमा ४५ वटा सार्वजनिक संस्थाहरू रहेका छन् ।
विषय सार्वजनिक संस्था निजीकरण
अवधारणा
(विश्वमा)
अमेरिकाबाट सन १७५० सन १७५० मा बेलायतका पिटर ड्रकर (यसलाई थ्याचरवाद पनि भनिन्छ)
नेपालमा अवधारणा वि.सं. १९५३ ६ औं योजनाबाट तर ८ औं योजनाबाट निजीकरण ऐन २०५० पुष १५ मा मात्र आएको
विश्वमा पहिलो The Bank of North America (सन १७८१)
आधुनिक संस्था : Port of London Authority (सन १९०८)
British Petroleum (सन १९५७)
नेपालको पहिलो ★ बिराटनगर जुट मिल (वि.सं. १९५३ मंसिर ५)
★ वि.सं. २०१८ मा सार्वजनिक संस्थाको संख्या
★ सातौं पंचवर्षीय योजनामा संस्थाको संख्या ६२
1) भृकुटी कागज कारखाना (वि.सं. २०४५ कार्तिक ५)
2) हरिसिद्धि इट्टा टायल (वि.सं. २०४५ कार्तिक १४)
3) बाँसबारी छाला जुत्ता कारखाना (वि.सं. २०४५ कार्तिक २८)

★ एघारौं योजना अवधि (२००७–२०१०) मा निजीकरण भएका संस्था ३५
★ हाल ३० वटा मात्र सञ्चालनमा
नेपालको पछिल्लो जनकपुर चिनी फ्याक्ट्री लिमिटेड
(वि.सं. २०५६ पुष)

परिणाम: मिडल ईस्ट एण्ड विल्याण्ड लिमिटेड २०५९ बाट सञ्चालन
३० औं दूरसञ्चार संस्था
(वि.सं. २०६४ पुष ५)
निजीकरण गरिएका सार्वजनिक संस्था ३० संस्थामध्ये १२ वटा बन्द, १२ वटा सञ्चालनमा छन्
प्रजातन्त्र पुनर्स्थापनापछि पहिलो निजीकरण बाँसबारी छाला जुत्ता उद्योग
🧠 Exam Memory Trick:
५०%+ सरकार → सार्वजनिक संस्था | ४५ वटा
पहिलो → बिराटनगर जुट मिल | निजीकरण → बाँसबारी जुत्ता
🏛️ सार्वजनिक संस्थाको समग्र कार्य–सम्पादन स्थिति (आ.व. २०८०/०८१ मा सञ्चालनको आधारमा)
कुल सम्पत्ति रु.२५ खर्ब ७० अर्ब ७७ करोड
कुल सञ्चालन आय रु.६ खर्ब ६० अर्ब १५ करोड ४६ लाख
चुक्ता पूँजी रु.४ खर्ब २१ अर्ब ६४ करोड ४७ लाख ११ हजार
नेपाल सरकारको ५९.५७ प्रतिशत र अन्य संस्था तथा निजी क्षेत्रको ४०.४३ प्रतिशत
दायित्व ★ सममित दायित्व : रु.२७ खर्ब २५ अर्ब २२ करोड २० लाख
★ कोषमा व्यवस्था गरिएको दायित्व : रु.६३ अर्ब ६१ करोड ३१ लाख
हाल कुनै व्यावसायिक कारोबार नगरेका संस्था (६ वटा) ★ जनकपुर चुरोट कारखाना लिमिटेड
★ बुटवल धागो कारखाना लिमिटेड
★ नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा कम्पनी लिमिटेड
★ नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल लिमिटेड
★ नेपाल मेटल कम्पनी लिमिटेड
★ नेपाल ओरियन्ड म्याग्नेसाइट प्रा.लि.
कुल प्रशासनिक खर्च रु.४४ अर्ब २५ करोड ६२ लाख
सञ्चित नाफा रु.५२ अर्ब ७२ करोड ३६ लाख
सञ्चित नाफा बढी भएको संस्था : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
बढी सञ्चित नाफा भएको क्षेत्र : जनोपयोगी
धेरै सञ्चित नोक्सानी भएको क्षेत्र : औद्योगिक क्षेत्र
विद्युत क्षेत्रका सबै सार्वजनिक संस्था नाफामा सञ्चालन छन् ।
सेयर धनी कोष ऋणात्मक रहेका संस्थाको संख्या :
धेरै सेयर धनी कोष ऋणात्मक रहेको संस्था : नेपाल वायुसेवा निगम
सञ्चित नोक्सान रु.६० अर्ब २९ करोड ५२ लाख
अस्तित्वमा रहेका संस्था ४५ (नाफामा २८ र घाटामा १५)
विवरण प्राप्त नभएका : (जनकपुर चुरोट कारखाना लिमिटेड र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड)
गठन कम्पनी ऐन अनुसार ३४,
संस्थान विशेष ऐन अन्तर्गत ,
सञ्चार ऐन अनुसार ,
सहकारी र संस्था ऐन २०२९ अनुसार १/१ गरी ४५
📊 GDP मा योगदान
  • ★ संस्थानको कुल सञ्चालन आयको अनुमान ११.५७% रहेको छ । विश्वव्यापी रूपमा ११.३० प्रतिशत रहेको पाइन्छ ।
  • ★ नेपालमा सबैभन्दा बढी व्यावसायिक क्षेत्रका र कम सामाजिक क्षेत्रका संस्थानको रहेको छ ।
  • ★ कुल गार्हस्थ्य उत्पादनसँग संस्थानको कुल सम्पत्ति ५१ प्रतिशत र कुल आयकरमा १२.६ प्रतिशत रहेको छ ।
💰 आयकरमा योगदान
  • ★ आयकरमा संस्थानको योगदान ७.५८% रहेको छ । जसमा बढी योगदान वित्तीय क्षेत्रको र कम योगदान औद्योगिक क्षेत्रको रहेको छ ।
  • ★ आयकरमा शून्य योगदान गर्ने संस्थान २२ वटा रहेका छन् ।
🧾 मूल्य अभिवृद्धि कर
  • ★ बढी योगदान गर्ने तीन संस्थान : नेपाल आयल निगम लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल वायुसेवा निगम
👷 रोजगारीमा योगदान
जम्मा बढी जनउपयोगी क्षेत्र कम सामाजिक
३४,५५१ जना १४,६५४ १,२७०
  • ★ सबैभन्दा बढी कर्मचारी भएका तीन संस्थान : नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक
📑 लेखापरीक्षण
  • ★ २०८०/०८१ सम्मको लेखा परीक्षण सम्पन्न भएका २१
  • ★ २०७९/८० सम्मको लेखा परीक्षण सम्पन्न भएका ३४ वटा
📉📈 आर्थिक वर्ष २०८०/०८१ मा बढी खुद नाफा / नोक्सान भएका ५/५ संस्थान
नाफा बढी भएका संस्थानहरू (क्रमशः)
  • (क) नेपाल विद्युत प्राधिकरण
  • (ख) नेपाल आयल निगम लिमिटेड
  • (ग) नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
  • (घ) विशेष तथा कर्जा सुरक्षा कोष
  • (ङ) नेपाल नागरिक उड्डयन प्राधिकरण
घाटा बढी भएका संस्थानहरू
  • (क) नेपाल वायुसेवा निगम
  • (ख) खानेपानी संस्थान
  • (ग) हेटौंडा सिमेन्ट उद्योग लि
  • (घ) जनक शिक्षा सामग्री केन्द्र लि
  • (ङ) सार्वजनिक सेवा प्रसारण नेपाल
🧠 Exam One-Line Memory:
GDP 👉 ११.५७% | आयकर 👉 ७.५८%
रोजगारी 👉 ३४,५५१ | नाफा 👉 विद्युत, आयल, दूरसञ्चार
घाटा 👉 वायुसेवा, खानेपानी
📊 सञ्चित नाफा / नोक्सान बढी भएका ५/५ संस्थानहरू
नाफा बढी भएका संस्थानहरू (क्रमशः) घाटा बढी भएका ५ संस्थानहरू
(क) नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
(ख) नेपाल विद्युत प्राधिकरण
(ग) नेपाल नागरिक उड्डयन प्राधिकरण
(घ) नेपाल आयल निगम लिमिटेड
(ङ) राष्ट्रिय बीमा कम्पनी लिमिटेड
(क) नेपाल वायुसेवा निगम
(ख) उदयपुर सिमेन्ट उद्योग लिमिटेड
(ग) नेपाल ओरियन्ट म्याग्नेसाइट प्रा.लि.
(घ) जनकपुर चुरोट कारखाना लिमिटेड
(ङ) सार्वजनिक सेवा प्रसारण नेपाल
आयकर बढी तिर्ने ३ संस्थानहरू नेपाल स्टकमा सूचीकृत ७ संस्थान
१. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
२. नेपाल बैंक लिमिटेड
३. नेपाल विद्युत प्राधिकरण
१. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
२. कृषि विकास बैंक
३. राष्ट्रिय बीमा कम्पनी
४. नागरिक लगानी कोष
५. जलविद्युत लगानी तथा विकास कम्पनी लि.
६. नेपाल बैंक लिमिटेड
७. विशाल बजार कम्पनी लि.
(७ वटा कम्पनीको बजार पूँजीकरणमा हिस्सा ९१.८८ प्रतिशत रहेको)
स्वामित्वमा विवरण
नेपाल सरकारको स्वामित्व ☆ नेपाल सरकारको पूर्ण स्वामित्वमा २० र अधिकांश स्वामित्वमा २५
☆ सामाजिक क्षेत्रका सबै संस्थान नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका छन्
☆ नेपाल सरकारको ५० प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेका संस्थान ३२
☆ ९० प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेका ३६ वटा
☆ सरकारको स्वामित्व कम भएको संस्थान – वित्तीय क्षेत्र
नेपाल सरकारको १००% शेयर लगानी भएका संस्थानहरू ☆ ५ (दुग्ध विकास, उदयपुर सिमेन्ट लि., हेटौंडा सिमेन्ट उद्योग लि., जनकपुर चुरोट कारखाना र नेपाल औषधि लि.)
🧠 Exam One-Line Memory
नाफा 👉 दूरसञ्चार, विद्युत
घाटा 👉 वायुसेवा, सिमेन्ट
आयकर 👉 दूरसञ्चार, बैंक
स्टक 👉 ७ संस्था (९१.८८%)

साथीहरूसँग यो पोस्ट सेयर गर्नुहोस्

अघिल्लो पोस्ट हेर्नुहोस् अर्को पोस्ट हेर्नुहोस्
यो पोस्टमा अहिलेसम्म कसैले कमेन्ट गरेको छैन
कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोस्

tirthuprety नीति नियमको पालना गरी कमेन्ट गर्नुहोस् , प्रत्येक कमेन्ट समीक्षा गरिनेछ।

comment url